debenture

'१०.२५% माछापुच्छ्रे डिवेञ्चर–२०८५' मा आवेदन दिने आज अन्तिम दिन

1566267079machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडको रु. ३ अर्बको '१०.२५% माछापुच्छ्रे डिवेञ्चर-२०८५' मा खरिद आवेदन दिने आज मंगलबार अन्तिम म्याद रहेको छ । बैंकले प्रतिऋणपत्र अंकित मूल्य रु. १,०००।– दरका ३० लाख युनिटको बिक्री खुला गरेको छ। कुल निश्कासित ऋणपत्रमध्ये अठार लाख युनिट प्राइभेट प्लेसमेन्टका लागि र १२ लाख युनिट सर्वसाधारणका लागि...

हिमालयन बैंको ऋणपत्र खरिद गर्ने आज अन्तिम अवसर

1566179584HBL.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले ऋणपत्रको आज सोमबार अन्तिम अवसर रहेको छ । बैंकले गत साउन २ गतदेखि रु. ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रका इकाई निश्कासन गरेको थियो । बैंकले १०० रुपैयाँ मूल्यका ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । ऋणपत्र खरिदका लागि छिटोमा साउन ६ गते र ढिलोमा भदौ १ गतेभित्र आवेदन दिइसक्नुपर्ने भनिएको थियो । तर निष्कासन...

हिमालयन बैंकको ऋणपत्रमा भोलि पनि खरिद आवेदन दिन पाइने

1566096663HBL.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले ऋणपत्रको निष्कासन तथा बिक्री खुला अवधि एक दिन थप गरेको छ । अब लगानीकर्ताले भोलि भदौ २ गतेसम्म ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकले गत साउन २ गतदेखि रु. ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रका इकाई निश्कासन गरेको थियो । बैंकले १०० रुपैयाँ मूल्यका ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । ऋणपत्र खरिदका...

1695556604Online-Ad.gif

पाँच दिन बाँकी छँदा हिमालयन बैंकको ७०% बढी ऋणपत्र बिक्री, कम ब्याज भए पनि आकर्षण

1565518065hbl.jpg
काठमाण्डौ । बजारमा आएका ऋणपत्रको तुलनामा केही थोरै ब्याजदर रहे पनि  हिमालयन बैंकको ऋणपत्र करिब ७० प्रतिशत बिक्री भइसकेको छ ।  ऋणपत्र खरीदका लागि आवेदन दिने समय ५ दिन मात्रै बाँकी छँदा यो बैंकको ऋणपत्र करिब ७० प्रतिशत बिक्री भइसकेको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।  यो बैंकले साउन २ गतेदेखि निश्कासन गरेको ऋणपत्रमा...

हिमालयन बैंकको ऋणपत्रको झूर प्रदर्शन, बजारको ब्राण्डलाई पत्याएनन् लगानीकर्ताले

1564495654hbl.jpg
काठमाण्डौ । बजारमा ब्राण्ड बिक्ने हिमालयन बैंकको ऋणपत्र खरीद गर्ने लगानीकर्ता निकै कम देखिएका छन् ।  यो बैंकले साउन २ गतेदेखि निश्कासन गरेको ऋणपत्रमा १३ दिनको अवधिसम्म पनि निकै न्यून मात्र आवेदन परेको हो ।  यो अवधिसम्म सर्वसाधारणका लागि सुरक्षित गरिएको युनिटमध्ये ४ प्रतिशत बिक्री हुन समेत मुश्किल परेको छ ।  निश्कासन तथा बिक्री...

माछापुच्छ्रे बैंकको रु. ३ अर्बको ऋणपत्र आजबाट निश्कासन, ब्याज कति पाइन्छ ?

1563760710mbl-logo.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडको रु. ३ अर्बको ऋणपत्र (डिबेन्चर) को आज सोमबारबाट सार्वजनिक निष्काशन गरिएको छ । बैंकले प्रतिऋणपत्र अंकित मूल्य रु. १,०००।– दरका ३० लाख युनिटको बिक्री खुला गरेको हो ।  कुल निश्कासित ऋणपत्रमध्ये अठार लाख युनिट प्राइभेट प्लेसमेन्टका लागि र १२ लाख युनिट सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ...

एनआइसी एशियाद्वारा रु.४.४ अर्बको ऋणपत्र निश्कासन, लगानीमा छैन जोखिम

1563721747nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले साउन ६ गते सोमबारको दिनदेखि ‘एनआइसी एशिया डिबेञ्चर २०८३/८४’ बिक्रीको लागि सार्वजनिक आह्वान गरेको छ ।  वार्षिक १०.२५ प्रतिशत ब्याजदर रहेको रु. १,००० प्रति कित्ताको दरले ४४ लाख कित्ता रहेको रु ४ अर्ब ४० करोडको ऋणपत्रको व्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने र ऋणपत्रको अवधि ७ वर्षको हुने बैंकले...

हिमालयन बैंकको रु. ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र आजबाट बिक्री खुला

1563414426823-1563342612Himalayan-bank.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आज बिहीबारदेखि रु. ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रका इकाई निश्कासन गरेको छ ।  बैंकले १०० रुपैयाँ मूल्यका ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । ऋणपत्र खरिदका लागि छिटोमा साउन ६ गते र ढिलोमा साउन ३१ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।  बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ नामको ऋणपत्रका एक हजार...

हिमालयन बैंकले रु. ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र भोलिबाट निश्कासन गर्ने

1563342612Himalayan-bank.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले भोलि बिहीबारदेखि रु. ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रका इकाई निश्कासन गर्दैछ ।  बैंकले १०० रुपैयाँ मूल्यका ३० लाख इकाई ऋणपत्र निश्कासन गर्ने भएको हो । ऋणपत्रमा छिटोमा साउन ६ गते र ढिलोमा साउन ३१ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।  बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ नामको ऋणपत्रका एक हजार दरका ३०...

कर्मचारीलाई पान अनिवार्य, नत्र तलब दिन पाइन्न

1563339101mof.jpg
काठमाण्डौ । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को सुरुआत साउन १ गते बुधबारदेखि लागू हुने गरी सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई स्थायी लेखा नम्बर (पान) अनिवार्य गरेको छ ।  चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले सबै क्षेत्रका कर्मचारीहरुलाई पान अनिवार्य गरेको हो । अब एक हजारभन्दा बढीको खर्चका लागि पान अनिवार्य गर्ने नीति...

एनआइसी एशियाको रु.४.४ अर्बको ऋणपत्र साउन ६ बाट निश्कासन खुला

1563156368NIC-ASIA.png
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले ४ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र साउन ६ गतेबाट निश्कासन गर्ने भएको छ ।  नेपाल धितोपत्र बोर्डले बैंकलाई ‘१०.२५% एनआइसी एशिया डिवेञ्चर २०८३र८४’ बिक्री गर्ने अनुमति दिएपछि निश्कासन गर्न लागिएको हो ।  बैंकले १ हजार प्रतियूनिट दरका ४४ लाख युनिट ऋणपत्रको निश्कासन खुला गरिनेछ। कुल निश्कासन...

माछापुच्छ्रे बैंकको रु. ३ अर्बको ऋणपत्र साउन ४ देखि निश्कासन हुने, ब्याज कति पाइन्छ ?

1563071390machhapuchre.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडको रु. ३ अर्बको ऋणपत्र (डिबेन्चर)को सार्वजनिक निष्काशन साउन ४ गतेबाट हुने भएको छ।  बैंकले प्रतिऋणपत्र अंकित मूल्य रु. १,०००।– दरका ३० लाख युनिटको बिक्री खुल्ला गर्ने भएको हो ।  कुल निश्कासित ऋणपत्रमध्ये अठार लाख युनिट प्राइभेट प्लेसमेन्टका लागि र १२ लाख युनिट सर्वसाधारणका लागि सुरक्षित गरिएको छ...

एनआइसी एशियालाई रु.४.४ अर्बको ऋणपत्र निश्कासनको अनुमति, वार्षिक ब्याज कति ?

1562932877nica.png
काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले ४ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको स्वीकृति पाएको छ ।  धितोपत्र बोर्डले बैंकलाई ‘१०.२५% एनआइसी एशिया डिवेञ्चर २०८३/८४’ बिक्री गर्ने अनुमति दिएको हो ।  योसँगै अब निकट भविष्यमै एनआइसी एशिया बैंकले १०० प्रति यूनिट दरका ४४ लाख युनिट ऋणपत्रको निश्कासन गर्नेछ ।  कुल निश्कासन हुने...

साउन २ देखि हिमालयन बैंकको ऋणपत्र आउने, वार्षिक ब्याज १०%

1562667631hbl.jpg
काठमाण्डौ । हिमालयन बैंकले आगामी साउन २ गतेदेखि रु.३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रका इकाई निश्कासन गर्ने भएको छ ।  बैंकले १०० रुपैयाँ मूल्यका ३० लाख इकाई ऋणपत्र निश्कासन गर्ने भएको हो ।  ऋणपत्रमा छिटोमा साउन ६ गते र ढिलोमा साउन ३१ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।  बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ नामको ऋणपत्रका एकहजार दरका...

अन्डाको मूल्य प्रतिक्रेट ८० रुपैयाँले बढ्यो

1562656893egg.jpg
चितवन । कुखुराको अण्डाको मूल्यमा सुधार आएको छ । लागत मूल्य भने कृषकले अझै पाउन सकेका छैनन् । प्रतिक्रेट रु २०० मा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य रु २८० पुगेको छ । सानो अण्डाको मूल्य रु ११५ बाट बढेर रु २३० पुगेको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषकको लागत मूल्य प्रतिगोटा रु १० पर्दछ । बढेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध