donald trump

अमेरिकी राष्ट्रपति ट्रम्पका एक सहयोगीमा कोरोना पोजेटिभ, ह्वाइट हाउसमा हंगामा

1588916608Donald.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक निकट सहयोगीलाई कोरोनाभाइरस पोजेटिभ देखिएपछि ह्वाइट हाउसमा तहल्का मच्चिएको छ। निकट सहयोगीमा कोरोना पोजेटिभ देखिएपछि राष्ट्रपति ट्रम्पको पनि कोरोना टेस्ट गरिएको छ। तर उनलाई कोरोनाको संक्रमण भने देखिएन। ह्वाइट हाउसका अधिकारीहरुका अनुसार ट्रम्पका सहयोगीमा कोरोना पोजेटिभ देखिएपछि...

कोरोना संक्रमण अमेरिकामाथि अहिलेसम्म भएका सबै आक्रमणभन्दा घातक

1588818384Trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमण अमेरिकामाथि अहिलेसम्म भएका हरेक खालका आक्रमणभन्दा घातक भएको बताएका छन्।​ उनले महामारीले अहिलेको स्वरूप लिनुमा चीनमाथि आरोप दोहोर्‍याए। ह्वाइट हाउसमा संवाददातालाई गर्दै आएको नियमित सम्बोधनमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको प्रभावलाई लिएर गम्भीर चिन्ता...

ट्रम्पद्वारा मास्क कारखानाको भ्रमण, मास्क लगाउन भने अस्वीकार

1588757346Trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्देशिकामा उल्लेख गरिएको मास्क लगाउने अनिवार्यतालाई स्वयं आफैँले उल्लंघन गरेका छन्। ट्रम्पले मंगलबार एन९५ मास्क बनाउने कारखानाको भ्रमण गरेका थिए। उनले भ्रमणका क्रममा मास्क लगाउन अस्वीकार गरेका हुन्।  निर्देशिकाबमोजिम मास्क कारखानाको भ्रमण गर्दा अनिवार्य रुपमा मास्क...

1695556604Online-Ad.gif

ट्रम्प भन्छन्– ‘यो वर्षको अन्त्यसम्म कोरोनाविरुद्धको भ्याक्सिन बन्छ’

1588560947Donald.jpg
काठमाण्डौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वर्षको अन्त्यसम्म कोरोनाभाइरसको भ्याक्सिन बनिसक्ने दाबी गरेका छन्।  अमेरिकाको टेलिभिजन च्यानल फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले यस्तो दाबी गरेका हुन्। अन्तर्वार्ताका क्रममा दर्शकहरुबाट सोधिएका जिज्ञासाको जबाफा दिँदै ट्रम्पले भने, ‘मलाई पूरा...

अमेरिकामा कोरोनाबाट १ लाखभन्दा कमको ज्यान जाने ट्रम्पको अनुमान

1588387932donald-trump.jpg
काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाखभन्दा कम हुने अनुमान गरेका छन्। ह्वाइटहाउसमा आयोजित एक समारोहबीच राष्ट्रपति ट्रम्पले यस्तो अनुमान गरेका हुन्। ‘मलाई लाग्छ हाम्रो देशमा यो भाइरसबाट १ लाखभन्दा कम मानिसको ज्यान जानेछ तर यो पनि एकदमै भयवाह हो’, उनले भनेका...

ट्रम्पको पुनः दाबी– ‘चीनकै एउटा ल्याबबाट कोरोनाभाइरसको विकास’

1588303421donald-trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व महामारी कोरोनाभाइरस चीनको वुहानस्थित एउटा ल्याबबाट विकसित भएको दाबी गरेका छन्। ह्वाइटहाउसमा बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले यस्तो दाबी गरेका छन्। एकातिर अमेरिकी इन्टिलिजेन्ट एजेन्सीहरुले चीनले जानीजानी यो भाइरस विकास नगरेको बताइरहेकै बेला...

चीनले मलाई फेरि अमेरिकाको राष्ट्रपति हुन नदिन जे पनि गर्न सक्छ : ट्रम्प

1588217731Donald.jpg
काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू दोस्रोपटक अमेरिकाको राष्ट्रपति नबनोस् भन्ने चीनको चाहना रहेको बताएका छन्। समाचार एजेन्सी रोयटर्ससँगका अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा चीनले आफूलाई रोक्न चाहेको बताएका छन्। ‘अहिले जरी चीन कोरोनाभाइरस महामारी ह्यान्डल गरिरहेको छ, यसले पनि...

ट्रम्प भन्छन्– ‘किम जोङको अवस्थाबारे मलाई राम्ररी थाहा छ’

1588055539kim-jong-un.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूूलाई उत्तर कोरियाली नेता किम जोङ उनको अवस्थाबारे राम्रोसँग थाहा रहेको खुलासा गरेका छन्। ह्वाइट हाउसमा सोमबार साँझको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले किम जोङका बारेमा अहिले नै सबै कुरा भन्न नमिल्ने पनि बताए। “म तपाइँहरुलाई सबै कुुरा भन्न सक्दिनँ। मलाई किमको अवस्थाबारे...

चीनले जानीबुझी कोरोनाभाइरस फैलाएको पाइए नराम्रो नतिजा भोग्नुपर्छ : ट्रम्प

1587265211trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसबाट अहिले विश्वले व्यहोरिरहेको परिस्थितिको जिम्मेवार चीन देखिए नराम्रो नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन्। ह्वाइटहाउसमा प्रेस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। ‘कोरोनाभाइरस पहिले चीनमा देखिएको हो, यो सबैलाई थाहा छ’, ट्रम्पले भने,...

राष्ट्रपति ट्रम्प अमेरिकामा लकडाउन छिट्टै खुकुलो पार्ने तयारीमा

1587005113turmp.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी जारी रहँदै गर्दा लकडाउन छिट्टै खुकुलो पारिने बताएका छन्। ट्रम्पले 'देशलाई बन्द राखिरहँदा समेत मानिसहरूको ज्यान गइरहेको' बताए। राष्ट्रपतिले राज्यका गभर्नरहरूसँग छलफल गरेर 'उनीहरूले उपयुक्त ठानेका बेला' प्रतिबन्धहरू खुलाउने प्रक्रिया सुरु गरिने ...

ट्रम्पद्वारा डब्ल्यूएचओलाई आर्थिक सहयोग रोक्न निर्देशन

1586917708donald.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई आर्थिक सहायता रोक्न निर्देशन दिएका छन्।  ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको आरोप लगाए। उनले आफ्नो...

ट्रम्प भन्छन्– 'डब्ल्यूटीओ र डब्ल्यूएचओ ‘बब्जी ट्विन्स’ जस्तै'

1586833202trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ ) र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) दुई अन्तर्राष्ट्रिय संस्थाहरूलाई 'बब्जी ट्विन्स'को सङ्ज्ञा दिएका छन्। ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा असंयमित रूपमा प्रस्तुत भएका ट्रम्पले विश्वभर फैलिएको कोरोनाभाइरसबाट उत्पन्न...

इतिहासकै ठूलो राहात प्याकेज ल्याउँदै ट्रम्प, प्रत्येक अमेरिकीले पाउनेछन् १२०० डलर

1585153748donald.jpg
काठमाण्डौ । कोरोना भाइरसको नयाँ इपीसेन्टरको रुपमा जोखिममा फस्दै गएको अमेरिकाले संकटमा परेको अर्थतन्त्रलाई जोगाउन २ लाख करोड डलर बराबरको राहात प्याकेज ल्याउने तयारी गरिरहेको छ ।  सिएनएन मनीका अनुसार सो प्याकेजको विषयमा ह्वाइट हाउस र सिनेटबीच सहमति भइसकेको छ ।  यो खबर बाहिर आएसँगै अमेरिकी सेयर बजार परिसूचक डाउजोन्समा मंगलबार ११.४...

ग्यास पाइपलाइन निर्माणमा प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपतिको निर्णय, यूरोपेली संघ असन्तुष्ट

1576986447Donald-trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसदेखि जर्मनीसम्म प्राकृतिक ग्यास आपूर्ति गर्न निर्माणाधिन पाइपलाइनलाई रोक्ने उद्देश्यका साथ पाइपलाइन निर्माण गरिरहेका रूसी कम्पनीहरूमाथि प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गर्नुभएको छ । अमेरिकी कङ्ग्रेसले उक्त कार्यबाट आफ्नो सहयोगी मानिदै आएका यूरोपेली मुलुकहरूबाट क्रेमलिनले...

कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्च अदालतसँग अमेरिकी राष्ट्रपतिको माग

1573805697donald-trump.jpg
काठमाण्डौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्तासम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गरेका छन्। सो कुरा राष्ट्रपति ट्रम्पका व्यक्तिगत वकिल जय सेकुलोद्धारा बिहीबार जारी वक्तव्यमा उल्लेख गरिएको छ । अभियोजनकर्ताहरूको मागपछि एउटा फौजदारी अनुसन्धानअन्तर्गत ती कागजपत्र उपलब्ध गराउन म्यानहाटनको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध