donald trump

अमेरिकी राष्ट्रपतीय चुनावी अभियान: ट्रम्पको फेसबुक विज्ञापन खर्च प्रतिहप्ता रु. ११ करोड

1571799136Trump.jpg
काठमाण्डौ । सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतीय चुनावी अभियानमा राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जालमा खर्च गरिरहेको भन्दै निकै आलोचना हुन थालेको छ । चुनावी अभियानमा निकै धेरै रकम खर्च भइरहेको एक डेमोक्र्याट प्रतिस्पर्धी एलिजाबेथ वारेनको दाबी रहेको छ। तथ्य परीक्षण गर्ने बीबीसी रियालिटी चेकले सो दाबीमा अनुसन्धान गरेको...

ट्रम्पद्वारा एप्पलका सीईओलाई चेतावनी, म्याक प्रो कम्प्युटरको पार्टस् चीनमा बनाए आयात शुल्क छुट नदिइने

1564288346190724171810-04-trump-remarks-0724-large-tease.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पल कम्पनीका सीआईओ टिम कुकलाई कम्पनीले उत्पादन गर्न लागेको म्याक प्रो कम्प्युटरका पार्टस् चीनमा नबनाउन चेतावनी दिएका छन् ।  चेतावनीसँगै राष्ट्रपति ट्रम्पले यदि एप्पलले म्याक प्रो कम्प्युटरको पार्टस् चीनमा बनाएर आयात शुल्कमा छुट नदिने घोषणा पनि गरेका छन् । ट्रम्पले ट्विट गर्दै...

ट्रम्पद्वारा भारतलाई चेतावनीः अमेरिकी उत्पादनमा भारी ट्याक्स अस्वीकार्य

1562742459trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा नरेन्द्र मोदीको सरकारले लिएको नीतिविरद्ध कडा रुपमा प्रस्तुत भएका छन् । उनले फेरि एकपटक भारतलाई सच्चिन चेतावनी दिएका छन् ।  राष्ट्रपति ट्रम्पले मंगलबार ट्विट गर्दै भनेका छन्, ‘अमेरिकी उत्पादनमा भारत सरकारले आयातमा लगाएको भारी ट्याक्स अब स्वीकार्य हुनेछैन ।’ त्यसो त...

1695556604Online-Ad.gif

अमेरिका–चीन व्यापार युद्ध कम होला ?

1561861565trump.jpg
काठमाण्डौ । लामो समयदेखि विश्वमा शक्तिशाली मुलुक अमेरिका र चीनबीच व्यापारिक गतिरोध कायमै रहेको छ । यसले विश्वका अन्य मुलुकमा पनि नराम्ररी असर गरिरहेको छ । तर अब आशा गर्न सकिन्छ कि यी दुई मुलुकबीचको व्यापरिक टकराव अब कम हुन सक्छ ।  जापानको ओसाकामा भएको जी २० मुलुकहरुको सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप र चिनियाँ समकक्षी...

अमेरिकाका कारण विश्वभर कम्पन, बलिया अर्थतन्त्र पनि लरबराउन थाले....!

1535028885trump.jpg
काठमाण्डौ । अमेरिकालाई विश्वकै महान देश बनाउने अभियानले विश्वका अधिकांश ठूला अर्थतन्त्रहरुमा कम्पन मच्चाइरहेको छ । ब्लुमबर्गमा प्रकाशित एक रिपोर्टका अनुसार डलरको बढ्दो मूल्य, बढ्दो ब्याजदर तथा चीनसँग जारी अमेरिकाको व्यापार युद्धका कारण यस्तो अवस्था सिर्जना गरिदिएको छ कि यो वर्ष विश्वका कुनै पनि देशको आर्थिक वृद्धिदर सकारात्मक हुने...

स्वदेशी उद्योग बचाउन आयातमा कर बढाउने ट्रम्पको घोषणा: इयु, चीन, क्यानडा र मेक्सिको क्रुद्ध

1519965715trump.jpg
अमेरिकी राष्ट्रपति ट्रम्पले स्टील तथा एल्युमिनियमको आयातमा करहरु बढाइने घोषणा गरेका छन्। ह्वाइट हाउसमा अमेरिकी धातु व्यवसायीहरुसंगको बैठक पछि बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको नाम त लिएनन्, तर विदेशी आयातले अमेरिकी उद्योगहरुलाई नोक्सान पुगिरहेको बताए। उनले, उनकै शब्दमा, दशकौंसम्म अरु मुलुकहरुको अनुचित व्यवहार भोगिरहेका...

डिभीचिठ्ठा बन्द नहुने, नेपालीलाई राहात

1518758667dv.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिठ्ठामार्फत आप्रबासीहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने गरी विधेयक पारित गराउन खोजेको प्रयास असफल भएको छ ।  न्यूज एजेन्सीहरुका अनुसार डिभी चिठ्ठा लगायतका बिषय समेटिएका चारवटा विधेय अमेरिकी संसदले अस्वीकृत गरिदिएपछि ट्रम्पको यस्तो चाहनामा ब्रेक लागेको हो ।  ट्रम्प सरकारले...

डिभी चिठ्ठा कार्यक्रम रद्ध हुनसक्ने, ट्रम्पले थाले खारेजीको प्रक्रिया

1509600249dv.jpg
काठमाण्डौ । अमेरिकाले वर्षेनी विभिन्न देशका नागरिकहरुका लागि खुलाउँदै आएको डिभी चिठ्ठाको कार्यक्रम रद्ध हुनसक्ने संभावना बढेको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले बुधबार बसेको ह्वाइट हाउसमा बसेको मन्त्रीपरिषद बैठकमा डिभी चिठ्ठा कार्यक्रम खारेजीको प्रस्ताव गरेका हुन् । उनले बुुधबार न्यूूयोर्कमा भएको आतंकवादी आक्रमणमा डिभी...

अमेरिकी ग्रीनकार्ड पाउन थप कठीन, विशेष अन्तरवार्ता दिनुपर्ने

1503840554donald-trump.jpg
काठमाण्डौ । अमेरिकाको स्थायी भिजा(ग्रीन कार्ड) प्राप्तिको इच्छा राख्नेहरुलाई थप मुश्किल पर्ने भएको छ । अमेरिकी अधिकारीहरुले ग्रीन कार्डका लागि आवेदन गर्ने प्रत्येकसँग अब विशेष अन्तरवार्ता लिनेछन् । यो प्रक्रियाले भिजा आवेदन प्रक्रियाको गति निकै ढिलो हुनसक्ने र ग्रीन पाउने समग्र प्रक्रिया नै थप कठीन बन्नसक्ने विश्लेषण गरिएको छ...

ट्रम्पको निर्णयमा सर्वोच्च अदालतको साथ, ६ देशका नागरिकलार्इ अमेरिका जान प्रतिवन्ध

1498837398donald-trump.jpg
वासिङटन। अन्ततः अमेरिकाले मुस्लिम बाहुल्य रहेका विभिन्न देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाएको छ ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँच महिना अघिदेखि नै सो कानुनको घोषणा गरेका थिए।  तर अमेरिकाका अधिकारवादी र अदालतको विरोधका कारण ती देशका नागरिक र शरणार्थीमाथिको यात्रा प्रतिबन्धको कानुनको कार्यान्वयन हुन सकेको...

सदनमा ट्रम्पलाई पहिलो झट्का, आफ्नै पार्टीबाट असहयोग

1490499701donald-trump.jpg
न्युयोर्क । आफ्नै पार्टी रिपब्लिकनका कांग्रेस म्यानहरुले असहयोग गर्ने निश्चित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा कांग्रेसमा प्रस्तावित हेल्थ केयर विधेयक शुक्रबार फिर्ता गरिएको छ । पहिलो महत्वपूर्ण विधेयकको फिर्तालाई ट्रम्प प्रशासनकै ठूलो असफलताको रुपमा विश्लेषण गरिएको छ । सात बर्षदेखि अमेरिकी अनुदारवादी राजनीतिको...

तुहिने भो अमेरिका जाने सपना, पिएचडी होल्डरलाई मात्र प्राथमिकता

1489079099trump.jpg
काठमाण्डौ । डोनाल्ड ट्रम्प सरकारले अमेरिका जाने सपना सँगाल्नेहरुलाई झ्टका दिने गरी एकैपटक ६ विधेयक त्यहाँको सिनेटमा पेश गरेको छ । ती विधेयकहरुमा ‘एच वान बी’ भिजाका कारण अमेरिकीहरुको रोजगारी खोसिइएको तर्क गरिएको छ भने हरेक वर्ष नेपाल लगायत विभिन्न देशमा खुलाइने डिभी चिठ्ठा कार्यक्रम बन्द हुनुपर्ने जिकिर समेत पेश भएको छ ।  यस्तो...

‘एच वान बी’ भिजाधारीका पति/पत्नीलाई अमेरिकामा संकट, जुनसुकै बेला लखेटिइनसक्ने !

1488948037couple.jpg
काठमाण्डौ । ट्रम्प प्रशासन आप्रबासी कामदारहरुप्रति थप क्रूर बन्दै गएको छ । ट्रम्प प्रशासनको शिकार केवल अबैध आप्रबासी मात्र भएका छैनन्, उनीहरु पनि प्रभावित छन्, जसले अमेरिकामा काम गर्ने कानूनी इजाजत पाएका छन् । ट्रम्प नेतृत्वमा बनेको सरकारअन्तर्गतको न्याय विभाग(डिपार्टमेन्ट अफ जस्टिस)ले वासिङ्टनस्थित एक अदालतमा अपील दर्ता गराएको छ,...

ट्रम्प प्रशासनको अर्को झट्का, ‘एच वान बी’ भिजाको प्रिमियम प्रोसेसिङ स्थगित

1488645647donald-trump.jpg
काठमाण्डौ । डोनाल्ड ट्रम्प प्रशासनले ‘एच वान बी’ भिजाको प्रिमियम प्रोसेसिङ आगामी अप्रील ३ बाट रोक्ने घोषणा गरेको छ । यो घोषणासँग आइटी प्रोफेसनलको रुपमा अमेरिका प्रवेश गर्न चाहने वा प्रवेश गरेकाहरुले समेत झट्का महसुस गरेका छन् । अब यो प्रक्रिया रोकिएपछि अमेरिकामा गएर काम गर्न चाहने दक्ष प्राविधिक जनशक्तिका लागि भिजा प्रोसेसिङ...

ट्रम्पलाई पदबाट हटाउन जादूटूना, धार्मिक युद्ध हुनसक्ने !

1488174123afp.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिकतर विरोधीहरुलाई ट्रम्प ह्वाइटहाउसबाट बहिर्गमन हुन अझ ४ वर्ष लाग्छ भन्ने कुरामा निश्चिन्त छन् । तर अमेरिकामा जादूटूनामा विश्वास गर्ने कतिपय महिलाहरुलाई भने यस्तो लाग्दैन । उनीहरु जादूटुना गरेरै भए पनि ट्रम्पलाई ह्वाइट हाउसबाट लखेट्न सकिन्छ भन्ने विश्वास गर्छन ।  यही उद्देश्यले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध