donald trump

ट्रम्पविरुद्ध हड्तालमा उत्रने १ सय बढी कर्मचारीको जागिर चट्

1487650579afp.jpg
काठमाण्डौ । अमेरिकी संचारमाध्यमहरुका अनुसार अमेरिकामा पछिल्लो साता प्रवासीहरुको समर्थनमा आयोजित हड्तालमा सामेल १ सय भन्दा बढी कर्मचारीलाई डोनाल्ड ट्रम्पको दवाबमा बर्खास्त गरिएको छ ।  अमेरिकामा गत बिहीबार देशमा प्रवासीहरुको योगदानलाई दर्शाउनका लागि ‘डे विदआउट इमीग्रेन्ट्स’ नामको एक प्रदर्शन भएको थियो । यो प्रदर्शनमा समर्थन...

अमेरिकामा सयौँ आप्रवासी पक्राउ, अर्को यात्रा–प्रतिबन्ध लगाउने तयारीमा ट्रम्प

1486955087usa-police.jpg
काठमाण्डौ । गैरकाननी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौँ आप्रवासी पक्राउ परेका छन् ।  प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौँ आप्रवासी पक्राउ परेका हुन् ।  गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीलाई कारबाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुरूप आप्रवासीमाथि अनुसन्धान सुरु भएको हो ।...

डलरको मजबुतीले ट्रम्पलाई निद्रा लागेन, राति ३ बजे सुरक्षा सल्लाहकारलाई फोन

1486696501trump-11.jpg
काठमाण्डौ । अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले राति ३ बजे राष्ट्रिय सुरक्षा सल्लाहकार माइक फ्लिनलाई फोन गरेर देशका लागि डलर मजबुत हुँदा फाइदा हुन्छ कि घाटा भनेर सोधेका छन् । अमेरिकाको न्यूज पोर्टल  हफिङ्ग्टन पोस्टमा छापिएको एक खबरका अनुसार ट्रम्पले राति ३ बजे फोन गरेर आफ्ना सुरक्षा सल्लाहकारलाई यस्तो प्रश्न सोधेका हुन् ।...

1695556604Online-Ad.gif

अमेरिका जानेले सोसल मिडियाको पासवर्ड दिनुपर्ने !

1486694821social.jpg
काठमाण्डौ । अमेरिका जान खोज्दै हुनुहुन्छ ? त्यसो हो भने अब तपाईले आफ्ना भिजा अधिकारीलाई आफ्नो सोसल मिडिया अकाउण्टको पासवर्ड दिनुपर्ने हुनसक्छ । अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागका सेक्रेटरी जोन केलीले अमेरिका आउन चाहनेको सोसल मिडियाको अकाउण्टबाट उसको पृष्ठभूमिको बिषयमा जान्न सहज हुने बताएका छन् । केलीले हाउस होमल्याण्ड...

अमेरिकामा ग्रीन कार्ड पाउन अब कठीन, डिभी पनि बन्द हुने !

1486609806usa.jpg
काठमाण्डौ । अमेरिकाका दुुई शीर्षस्थ सिनेटरले आप्रवासनको संख्यामा भारी कटौति गरी अहिलेको तुलनामा आधामा सीमित गर्न सिनेटमा एक विधेयक पेश गरेका छन् । यो विधेयक पास भयो भने अमेरिकाको ग्रीन कार्ड हासिल गर्न तथा अमेरिकाको स्थायी निवासी बन्ने इच्छा राख्नेहरुको सामु चुनौतिको पहाड खडा हुनेछ । रिपब्लिकन सिनेटर टम काटन र डेमोक्रेटिक पार्टीका...

ट्रम्पविरुद्ध ९७ विश्वचर्चित कम्पनीको मोर्चाबन्दी, अदालतमा रिट दायर

1486397592usa.jpg
काठमाण्डौ । अमेरिकाको डोनाल्ड ट्रम्पको सरकारले ७ मुस्लिम बाहुल्य देशका नागरिकहरुको अमेरिका आगमन तथा प्रवेशमा प्रतिबन्ध लगाउने भनी गरेको निर्णयविरुद्ध ९७ वटा विश्वचर्चित कम्पनीहरुले अदालतको ढोका ढकढक्याएका छन् ।  प्रविधिको दुनियाँका प्रतिष्ठित कम्पनीहरु माइक्रोसफ्ट, एप्पल, गुुगलसहित सिलिकन भ्यालीका ९७ कम्पनीहरुले सामूहिक...

नेपालीलाई अमेरिका आतंकः ‘तिम्रो देश जाउ’

1486264350donald.jpg
काठमाण्डौ । के तपाईं अमेरिका जादै हुनुहुन्छ ? यदि जादै हुनुहुन्छ भने अब अमेरिका पुग्न फलामको चिउरा चपाए सरह हुने अवस्था उत्पन्न भएको छ । विगतको जस्तो सजिलै अमेरिका पुग्ने सपना अब नदेख्दा हुने भएको छ ।  अमेरिकाका नयाँ राट्रिपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ नीतिले गर्दा नेपालीलाई मात्रै होइन विश्वभरिकै आप्रवासीलाई समस्या उत्पन्न...

ट्रम्पलाई अहिलेसम्मकै ठूलो झट्का, न्यायाधीशले रोकिदिए प्रतिबन्ध

1486186640muslim-ban.jpg
काठमाण्डौ । सात मुस्लिम देशका नागरिकलाई अमेरिका आउन प्रतिबन्ध लगाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमाथि सिएटलका एक न्यायाधीशले अस्थायी प्रतिबन्ध लगाइदिएका छन् ।  सिएटलका न्यायाधीशले सरकारी वकिलको त्यस्तो दाबीलाई खारेज गरिदिएका छन्, जसमा भनिएको थियो कि अमेरिकी राज्य ट्रम्पको कार्यकारी आदेशमाथि फैसला दिन सक्दैन...

प्रवासीमाथि प्रतिबन्ध लगाउने ट्रम्प आफैं प्रवासीका सन्तान भएका खुलासा !

1486129332trump.png
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ७ मुस्लिम बाहुल्य देशका प्रवासी तथा शरणार्थीहरुलाई अमेरिका प्रवेशमा ९० दिनका लागि प्रतिबन्ध लगाएका छन् । तर उनले यस्तो प्रतिबन्ध लगाउँदा विश्वभरबाट आएका प्रवासीहरुकै महत्वपूर्ण योगदानको कारण अमेरिका महाशक्ति राष्ट्र भएको यथार्थ र तथ्य भने बिर्सिएका पाइएको छ । त्यति मात्र होइन, उनी...

ट्रम्पविरुद्ध लड्ने समूहलाई ५ दिनमै २.४ करोड डलर चन्दा !

1486125091against-trump.jpg
काठमाण्डौ । डोनाल्ड ट्रम्पले ७ मुस्लिम बाहुल्य देशका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाउन गरेको निर्णयको विरोध बढिरहेको छ । यो क्रममा ट्वीटर कम्पनीका सीइओ ज्याक डार्से तथा सो कम्पनीका १ हजार कर्मचारीले यो आदेशविरुद्ध मोर्चाबन्दी गरिरहेको एक समूहलाई १०.९ लाख डलर अर्थात करिब ११८२ लाख रुपैयाँ चन्दा उपलब्ध गराएका छन् ।  यो चन्दा...

खुशीको खबर : ‘एच वान बी भिजा’को बिषयमा ट्रम्पले कुनै आदेश जारी नगर्ने !

1486051735trump.jpg
काठमाण्डौ । ट्रम्प प्रशासनको तर्फबाट निकट भविष्यमै ‘एच वान बी भिजा’को बिषयमा कार्यकारी आदेश जारी गर्ने कुनै योजना नभएको एक अमेरिकी अधिकारीले दाबी गरेका छन् ।  डोनाल्ड ट्रम्पसँग निकट सम्बन्ध राख्ने तथा लोकप्रिय अमेरिकी दाताको रुपमा पहिचान बनाएका भारतीय मूलका शलभ कुमारले यस्तो दाबी गरेका अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।...

ट्रम्पविरुद्ध उत्रिए विदेश विभागका ९ सय अधिकारी, अमेरिका विभाजित

1485929963donald.jpg
काठमाण्डौ । डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य देशका नागरिकहरुमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने बिषयमा गरेको आदेशका कारण अमेरिकाभित्रै विरोधको स्वर तीव्र भएको छ । यो आदेशका कारण ट्रम्प प्रशासन नै विभाजित बनेको बीबीसीले जनाएको छ ।  ह्वाइट हाउसको तर्फबाट दिइएको चेतावनीको बेवास्ता गर्दै अमेरिकी विदेश विभागका करिब ९ सय ...

ट्रम्पको निर्णय विरुद्ध वासिङ्गटन जाग्यो, माइक्रोसफ्ट पनि क्रूद्ध

1485922561trump6.jpg
सियाटल । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बाहिरिया आप्रवासीलाई आगामी तीन महिनासम्म र मुस्लिम जनसङ्ख्या बाहुल्य रहेका विश्वका सात राष्ट्रका नागरिकलाई अमेरिका भित्र प्रवेश गर्न निषेधात्मक कार्यकारी आदेश जारी गर्ने घोषणाको अमेरिका मै तथा अन्य राष्ट्रमा पनि सुरु भएको विरोधले व्यापकता पाएको छ ।   यसै क्रममा,...

एच वान बी भिजा सम्बन्धी विधेयक पेश, अढाईलाख भारतीयसँगै सयौं नेपालीको छुट्टी हुनसक्ने !

1485879071trump.jpg
काठमाण्डौ । अमेरिकाको ट्रम्प सरकारले त्यहाँको संसद समक्ष बहुुचर्चित ‘एच वान बी भिजा’ सम्बन्धी विधेयक पेश गरेको छ । यसमा भिजा पाउनेको न्यूनतम तलब तथा सेवा सुविधा साबिकको तुलनामा दुुई गुणासम्म बढाउनुपर्ने व्यवस्था समेटिएको छ ।  ‘एच वान बी भिजा’ पाउनेको अहिलेको न्यूनतम वार्षिक तलब ६० हजार डलर रहेको छ । नयाँ विधेयकमा यसलाई बढाएर १...

ट्रम्पका कारण क्षणभरमै ५३ हजार करोड स्वाहा !

1485876524investor.jpg
काठमाण्डौ । अमेरिकामा एच वान बी भिजाको नियम संसोधनको तयारी भएको खबर फैलिएसँगै मंगलबार भारतीय सेयर बजारमा आइटी कम्पनीको मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । यो ठूलो गिरावटले अमेरिकामा समेत राम्रो व्यापार गरिरहेका ५ टप आइटी कम्पनीले क्षणभरमै ५३ हजार करोड रुपैयाँ गुमाएका भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।  मिडिया रिपोर्टका अनुुसार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध