Electricity

विद्युत चुहावट घटाउँदै प्राधिकरण, सबैभन्दा बढी चुहावट मधेश प्रदेशमा

1674118205nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले पछिल्लो समय विद्युत् चुहावट घटाउँदै लगेको छ।  प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०७९–८० को मंसिरसम्म समग्र विद्युत् प्रणालीको चुहावट १२.०५ प्रतिशत छ। गत असार मसान्तसम्म यस्तो चुहावट १५.३८ प्रतिशत रहेको थियो। प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ।...

नेपालबाट रु. ११.१६ अर्बको विद्युत भारततर्फ निर्यात

1671520899nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले यो वर्षको पुस ३ गतेसम्म ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ।  प्राधिकरणले १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत भारतफै निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आर्जन गरेको हो। देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत प्राधिकरणले भारततर्फ निर्यात गरेको...

पहिलो त्रैमासमा विद्युत प्राधिकरणले कमायो रु. ८.५ अर्ब

1669880634nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९–८० को प्रथम त्रैमास (साउन, भदौ र असोज) मा साढे ८ अर्ब रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।  समीक्षा अवधिमा प्राधिकरणले विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको हो। यो अवधिमा प्राधिकरणले २४ अर्ब ४८ करोड खर्च गरेको छ। यस हिसाबले प्राधिकरणले...

1695556604Online-Ad.gif

काठमाण्डौका यी क्षेत्रमा आजबाट मंसिर १ सम्म साँझको समयमा विद्युत सेवा अवरुद्ध हुनसक्ने

1668052479nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले काठमाण्डौ उपत्यकाका केही स्थानमा आज कात्तिक २४ गतेदेखि मंसिर १ गतेसम्म साँझको समयमा छोटो समयका लागि विद्युत सेवा अवरुद्ध हुन सक्ने जनाएको छ।  प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै जाडो समयमा निन्तर विद्युत आपूर्ति व्यवस्थापन गर्न काठमाण्डौ ग्रिड महाशाखाअन्तर्गत भुक्तपुर सबस्टेसनमा रहेको...

लक्ष्मीपूजामा १३०५ मेगावाटसम्म बिजुली खपत, भारततर्फ ३८० मेगावाट निर्यात

1666664627nea.jpg
काठमाण्डौ । सोमबार साँझ लक्ष्मीपूजामा नेपालमा १ हजार ३०५ मेगावाट विद्युत खपत छ। जुन अन्य दिनको तुलनामा उच्च हो।  नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा साँझ ६ः१० मिनेटमा कायम भएको पिक लोड (उच्चतम खपत) १ हजार ३०५ मेगावाट भएको जनाइएको छ। गत वर्ष लक्ष्मीपूजामा विद्युतको उच्चतम खपत १ हजार २०० मेगावाट थियो। तिहारमा उद्योग, कलकारखाना बन्द...

विद्युत बिक्रीबाट आम्दानी बढाउँदै प्राधिकरण, भदौमा मात्रै रु. २.४२ अर्बको विद्युत भारततर्फ निर्यात

1663658643electricity.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको दोस्रो महिना भदौमा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारतमा निर्यात गरेको छ।  प्राधिकरणले देशभित्र खपत हुन नसकेको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत निर्यात गरी भदौमा २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको हो। प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार...

प्रहरीका सबै पेट्रोलपम्पसहित २५ कार्यालयमा चार्जिङ स्टेसन निर्माण गरिने

1661171689NEA.JPG
काठमाण्डौ । नेपाल प्रहरीका २५ वटा कार्यालयका उपयुक्त स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण गरिने भएको छ।  नेपाल प्रहरी र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारी भएको हो। प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र...

नेपालबाट एक महिनामै रु. १.८३ अर्बको विद्युत भारततर्फ निर्यात

1661069586nea.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालले झन्डै पौन २ अर्ब रुपैयाँ बढीको विद्युत भारततर्फ निर्यात गरेको छ।  नेपाल विद्युत प्राधिकरणका अनुसार साउनमा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत भारत निर्यात भएको हो। देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत भारततर्फ निर्यात गरिएको...

यी आयोजनाको विद्युत उत्पादन बन्द, उपभोक्तालाई बिजुली वैकल्पिक व्यवस्थामार्फत

1655002130electricity.jpg
काडमाण्डौ । लमजुङमा सञ्चालित ३ वटा जलविद्युत आयोजनाबाट आइतबार बिजुली उत्पादन नहुने भएको छ।  लमजुङमा सञ्चालित ७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाबाट आज विद्युत उत्पादन नहुने भएको हो। आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द गरी मर्मतकार्य...

विद्युत उत्पादन बढेपछि भारतमा निर्यात सुरु

1654151911electricity.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले बिहीबारदेखि भारतमा विद्युत निर्यात सुरु गरेको छ।  आन्तरिक उत्पादन मागभन्दा बढी हुन थालेकोले खपत हुन नसकेको विद्युत भारतमा निर्यात गर्न सुरु गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले त्रिशूली र देवीघाट जलविद्युत केन्द्रबाट उत्पादित विद्युत भारतमा निर्यात सुरु गरिएको छ। हाल...

आउँदो वर्ष थप ७१५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने, कुन–कुन आयोजनाबाट ?

1653827961ele.jpg
काठमाण्डौ । आगामी आर्थिक वर्षसम्म थप ७१५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ। आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आउँदो वर्ष थप ७१५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने जानकारी गराएका हुन्। मन्त्री शर्माका अनुसार आउँदो वर्ष निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५...

मासिक १० करोडभन्दा बढी बिजुली प्रयोग गर्ने उद्योगलाई महसुलमा १५%सम्म छुट

1653823913electricity.jpg
काठमाण्डौ । सरकारले मासिक १० करोडसम्म बिजुली प्रयोग गर्ने उद्योगलाई महसुलमा १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।  नेपाली उत्पादन बढाउन र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न त्यस्ता उद्योगहरुलाई महसुलमा २ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए।  नेपालमै उत्पादन सम्भावना...

रुसले बन्द गर्यो फिनल्यान्डमा विद्युत् आपूर्ति, कारण यस्तो छ

1652599305russia.jpg
काठमाण्डौ । रुसी ऊर्जा आपूर्तिकर्ता ‘आरएओ नोरडिक’ले फिनल्यान्डमा गरिने विद्युत् आपूर्ति बन्द गरेको छ।  भुक्तानीमा समस्या आएको भन्दै रुसी आपूर्तिकर्ताले विद्युत आपूर्ति बन्द गरेको जनाएको हो। फिनल्यान्डले पुरानो भुक्तानी गर्नुपर्ने रकम भुक्तानी नगरेको कम्पनीले जनाएको छ।  उता फिनल्यान्डले भने रुसबाट कम मात्रामा विद्युत्...

खेर जाने बिजुलीको बजार खोज्दै विद्युत प्राधिकरण

1651839307nea.jpg
काठमाण्डौ । गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो। मूल्यमा हिसाब गर्दा खेर गएको बिजुली मात्रै रु पाँच अर्ब बराबरको थियो। केही समयपछि नेपालमा पुनः मनसुन सुरु हुँदैछ। पानी पर्ने याम सुरु भएपछि नदी तथा खोलामा जल सतह बढ्न थाल्छ। त्यसबाट सञ्चालनमा रहेका सबै जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न थाल्छन्।...

नेपालले पायो भारतलाई थप ३२५ मेगावाट बिजुली बेच्ने अनुमति

1649236370nea.jpg
काठमाण्डौ । नेपालले भारतीय विद्युत् ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत् बिक्रीको अनुमति पाएको छ।  भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप ३२५ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति दिएको हो। यसअघि २०७८ कात्तिकमा पहिलो चरणमा ३९...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध