Electricity

काठमाण्डौ र ललितपुरका यी क्षेत्रमा शुक्रबारदेखि ३ दिन विद्युत आपूर्ति अवरुद्ध हुने

1694668076nea.png
काठमाण्डौ । टेकु सबस्टेसन स्तरोन्नति गर्न नेपाल विद्युत प्राधिकरणले स्युचाटार–टेकु लाइन ३ दिन सट डाउन गर्नुपर्ने भएकोले काठमाण्डौ र ललितपुरका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ।  प्राधिकरणले आज एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइनमा चार्ज...

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल १५ दिनभित्र तिर्न प्राधिकरणको ताकेता, नत्र कारबाही

1693708615nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंक लाइनको बक्यौता महसुल १५ दिनभित्र तिर्न ताकेता गरेको छ।  प्राधिकरणले आज एक सूचना प्रकाशित गरी यस्तो ताकेता गरेको हो। प्राधिकरणबाट विगतमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएबापत तिर्न बाँकी महसुल १५ दिनभित्र बुझाउन प्राधिकरणले सूचित गरेको छ।  विद्युत् महसुल...

काठमाण्डौ र ललितपुरका यी क्षेत्रमा शनिबार साढे ८ घन्टा विद्युत आपूर्ति अवरुद्ध हुने

1693541340e.png
काठमाण्डौ । काठमाण्डौ र ललितपुर जिल्लाका केही क्षेत्रमा शनिबार साढे ८ घन्टासम्म विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ।  नेपाल विद्युत प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै काठमाण्डौका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ...

1695556604Online-Ad.gif

काठमाण्डौका यी क्षेत्रमा भोलि ५ घन्टा विद्युत आपूर्ति अवरुद्ध हुने (सूचीसहित)

1692324620ele.png
काठमाण्डौ । काठमाण्डौका विभिन्न क्षेत्रमा भोलि शनिबार विद्युत् आपूर्ति सेवा अवरुद्ध हुने भएको छ।  नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना प्रकाशित गरी लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाण्डौका विभिन्न...

नेपालको बिजुली बंगलादेश निर्यातका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट लैजाने

1692258825electricity.jpg
काठमाण्डौ । नेपालको बिजुली बंगलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ।  सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएको छ। नेपाल, भारत र बंगलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ। प्रारम्भिक चरणमा बंगलादेशले नेपालबाट ४०...

विद्युत् विस्तारमा उल्लेखनीय प्रगति, ९८% घरधुरीमा पुग्यो स्वच्छ ऊर्जाको पहुँच

1691585807electricity.jpg
काठमाण्डौ । सरकारको स्पष्ट दृष्टिकोण तथा लगानीका कारण मुलुकभित्र विद्युत् विस्तार र स्वच्छ ऊर्जाको पहुँचमा उल्लेखनीय प्रगति भएको छ। आर्थिक वर्ष २०६२/६३ मा कूल विद्युत्को पहुँच २४ प्रतिशत बराबर रहेकामा आव २०७९/८० को अन्त्यसम्म आइपुग्दा ९८ प्रतिशत घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पुगेको छ। आव २०६२/६३ मा १२ लाख ८० हजार विद्युत्का ग्राहक...

काठमाण्डौ र ललितपुरका यी स्थानमा भोलि ८ घन्टासम्म विद्युत प्रभावित हुने (सूचीसहित)

1689909090loadd.png
काठमाण्डौ । भोलि (शनिबार) साउन ६ गते काठमाण्डौ र ललितपुरका केही स्थानमा ८ घन्टासम्म विद्युत आपूर्ति सेवा प्रभावित हुने भएको छ।  नेपाल विद्युत प्राधिकरणले आज एक सूचना प्रकाशित गरी टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने काम भइरहेकोले शनिबार बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म विद्युत...

राष्ट्रिय प्रसारण लाइनमा जोडियो १२६ मेगावाट बिजुली

1688040381electricity.jpg
लमजुङ । लमजुङस्थित दोर्दी कोरिडोरबाट १२६.८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।  डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका पाँच आयोजनाबाट सो बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।  दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलका अनुसार दोर्दी करिडोर क्षेत्रका आयोजनाको...

प्रतिव्यक्ति ३५१ युनिट विद्युत् खपत, अझै ५% जनसंख्यामा विद्युतको पहुँच पुगेन

1685276343electricity.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षमा नेपालमा प्रतिव्यक्ति विद्युत खपत दर ३५० किलोवाट घन्टा (युनिट) नाघेको छ।  गत असारसम्म ३२५ किलोवाट घन्टामात्रै रहेको यस्तो खपतदर बढेर चालु आर्थिक वर्षको फागुससम्म ३५१ युनिट पुगेको हो। आज सार्वजनिक सरकारको आर्थिक सर्वेक्षणका अनुसार गत आर्थिक वर्षको फागुनसम्म ५ हजार ७७२ गिगावाट घन्टाबराबर विद्युत खपत...

नेपालबाट ४० मेगावाट बिजुली किन्न बंगलादेश तयार

1684294922electri.jpg
काठमाण्डौ । बंगलादेश नेपालबाट ४० मेगावाट बिजुली किन्ने तयार भएको छ। दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली खरिद गर्न बंगलादेश सहमति भएको हो।  यसअघि गत वर्ष भदौमै ४० मेगावाट बिजुली परीक्षणस्वरूप लैजाने सहमति नेपाल र बंगलादेशबीच भएको थियो। नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै बंगलादेश ...

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ५४ मेगावाट बिजुली

1683445458electricity.jpg
लमजुङ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।  ‘पिपुल हाइड्रोपावर कम्पनीले  निर्माण गरेको सो  आयोजनाबाट उत्पादित बिजुलीेको परीक्षण सफल भएसँगै केही दिन अघिदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो,’ आयोजनाका साइट इञ्चार्ज रमेश...

विद्युतीय पोलबाट तानिएका तारहरु व्यवस्थापन गर्न यी ८ सुधार कार्य तत्काल गर्न प्राधिकरणको निर्देशन

1678164288nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी तानिएका केबल टीभी, इन्टरनेट सेवा प्रदायक र दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुका तारा व्यवस्थापन गर्न ८ बुँदे सुधारका कार्य तत्काल गर्न आग्रह गरेको छ।  प्राधिकरणले सहरी सुन्दरता कायम राख्न तथा आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गर्न विद्युतीय पोलहरुमा अव्यवस्थित...

अब सडक बत्तीको पनि मिटर जडान गर्नुपर्ने, विद्युत प्राधिकरण निःशुल्क उपलब्ध गराउने

1678163035nea.jpg
काठमाण्डौ । अब सडक बत्तीको पनि मिटर जडान गर्नुपर्ने भएको छ। नेपाल विद्युत प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै जडित सडक बत्तीको खपत मापन गर्न मिटढर जडान गर्नुपर्ने व्यवस्था गरिएको जानकारी गराएको हो। सडक बत्तीको मिटर जडान कार्य यथाशीघ्र गर्न प्राधिकरणले सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडा कार्यालयहरुलाई...

ढल्केबर-मुजफ्फरपुरबाट थप २०० मेगावाट बिजुली लैजान भारत सहमत

1676798508electricity.jpg
काठमाण्डौ ।  नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी) को बैठक सकिएको छ। भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न संयुक्त निर्देशक समितिको १० औँ बैठकले अन्तरदेशीय विद्युत् व्यापार, विद्यमान प्रसारण लाइन तथा निर्माणाधीन र प्रस्तावित प्रसारण लाइनबारे केही महत्वपूर्ण सहमति जनाएको...

तारकेश्वरमा उच्च क्षमताको सबस्टेसन निर्माण गर्दै प्राधिकरण

1674703763nea.jpg
काठमाण्डौ । काठमाण्डौ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सबस्टेसन निर्माण गर्ने भएको छ। नियमित रुपमा उच्च भोल्टेजको बिजुली आपूर्ति गर्न तथा आकस्मिक रुपमा हुने विद्युत् विच्छेदजस्ता अवरोधलाई समेत न्यूनीकरण गर्न उक्त...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध