Electricity

मंसिरदेखि सस्तोमा बिजुली उपभोग गर्न पाइने, नयाँ महसुल दर सार्वजनिक गरिने

1635314092electricity.jpg
काठमाण्डौ । मंसिर १ गतेदेखि बिजुली सस्तो पाइने भएको छ।  ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मंगलबार आयोजित एक कार्यक्रम मंसिरदेखि सस्तोमा बिजुली उपलब्ध गराइने जानकारी गराएकी हुन्। ‘मंसिर १ देखि सस्तो दरमा बिजुली दिँदैछौँ’, उनले भनिन्, ‘यो महसुलले साना तथा ठूला विद्युतीय सवारी चलाउनदेखि घरायसी खपतलाई बिजुली सस्तो...

पहिलोपटक नेपालबाट भारतमा आयातभन्दा दोब्बर बढी विद्युत निर्यात

1629881234electricity.jpg
काठमाण्डौ । नेपाल पहिलोपटक आयातभन्दा दोब्बर बढी परिमाणमा भारतलाई विद्युत निर्यात गरेको छ।  नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार भारतबाट २३ मेगावाट मात्रै विदयुत आयात हुँदा निर्यात भने ५६ मेगावाट भएको छ। आयातित ऊर्जा ५ लाख २७ हजार युनिट छ भने निर्यात करिब ५ लाख युनिट रहेको छ। यसअघि कहिल्यै नेपालबाट भारतमा निर्यात हुने...

विपन्न परिवारलाई निःशुल्क बिजुली डेढ महिनाभित्रै कार्यान्वयनमा आउने

1629618833electricity.jpg
काठमाण्डौ । २० युनिटसम्म विद्युत उपभोग गर्ने विपन्न परिवारलाई निःशुल्क बिजुली उपलब्ध गराउने सरकारको निर्णय डेढ महिनाभित्रै कार्यान्वयनमा ल्याइएको छ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रालय सम्हालेलगत्तै २० युनिटसम्म विद्युत खपत गर्ने विपिन्न परिवारलाईले निःशुल्क बिजुली उपलब्ध गराउने प्रतिबद्धता गरेकी थिइन्।...

1695556604Online-Ad.gif

यस्तो छ सरकारको प्रवर्द्धनात्मक योजना : ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’

1629258280electricity.jpg
- रमेश लम्साल/ रासस काठमाण्डौ । बिजुलीको आन्तरिक खपत बढाउने ध्येयका साथ सरकारले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौं’ नाराका साथ प्रवर्द्धनात्मक योजना अगाडि सारेको छ। देशभित्रै बिजुली खपत बढाउने र समृद्धिको लक्ष्यलाई साकार पार्ने योजनाका साथ उक्त कार्यक्रम अगाडि बढाउन लागिएको हो। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको...

अब मासिक २० युनिटसम्म खपत गर्ने विपन्न वर्गका ग्राहकलाई निःशुल्क विद्युत

1628682906electricity.jpg
काठमाण्डौ । सरकारले मासिक २० युनिटसम्म खपत गर्ने विपन्न वर्गका ग्राहकलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको छ। अहिले यस्तो सुविधा १० युनिटसम्म मात्रै खपत गर्नेहरुले पाइरहेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले यो निर्णय गरिसकेको जानकारी...

घरायसी प्रयोजनको विद्युत् महसुल घट्यो, अब ग्राहकले कति तिर्नुपर्छ ?

1592375405electricity.jpg
काठमाण्डौ । घरायसी ग्राहकको विद्युत् महसुल असार महिनादेखि लागू हुने गरी घटाइएको छ। विद्युत् नियमन आयोगले यहीअसार महिनाको खपतमा लागू हुने गरी घरायसी ग्राहकको विद्युत महसुल निर्धारण गरेको हो।  जसअनुसार अब ५ एम्पियर लाइन लिएका ग्राहकले मासिक न्यूनतम १० युनिटसम्म विद्युत् खपत गर्दा ३० रुपैयाँमात्र डिमान्ड शुल्क तिरे हुन्छ। बिजुली भने...

देशको राष्ट्रिय प्रणालीमा १३ सय मेगावाट विद्युत् थपिँदै

1591695394electricity.jpg
काठमाण्डौ। ऊर्जालाई समृद्धिको प्रमुख आधारका रुपमा लिएको सरकारले आगामी आर्थिक वर्षभित्र करीब एक हजार ३०० मेगावाट थप विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थप्ने भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै ऊर्जामन्त्री वर्षमान...

फालिएको खाना प्रयोग गरी विद्युत उत्पादन, कसरी सम्भव छ ? हेर्नुहोस्

1580374280electricity.jpg
काठमाण्डौ । जापानमा परित्याग गरिएको खानालाई रिसाइकल गरी विद्युत उत्पादन गर्ने नयाँ प्रविधि प्रयोगमा ल्याइएको छ । जेएफई इन्जिनियरिङ कर्पोरेसनले नयाँ प्रविधिको अनुसन्धान र निर्माणका लागि हालै “जे बायो फूड रिसाइकल” कम्पनी खडा गरेको छ । यस कम्पनीले अगस्ट २०१८ मा परित्या गरिएको खानाबाट बायोग्यास बनाउने परियोजना शुरु गरेको थियो ।...

किन काठमाण्डौमा दैनिकजसो झ्याप–झ्याप काटिन्छ? कुलमान आफैँ समाधान खोज्दै

1577590406NEA.jpg
– रमेश लम्साल काठमाण्डौ । विद्युतभार कटौतीको अन्त्य भएको लामो समय भए पनि राजधानीमा पछिल्लो दिनमा अनियमित तरिकाले विद्युत् काटिएको छ । यो विषय नेपाल विद्युत् प्राधिकरणका लागि चुनौतीमात्रै नभई टाउको दुखाइको विषय बनेको छ । विद्युतभार कटौतीको अन्त्यपछि पनि किन यस्तो अवस्थाको सिर्जना भयो होला भनेर आम मानिसले चासो व्यक्त गरिरहेका छन् ।...

नेपालमा १ वर्षमा थपियो १९५ मेगावाट विद्युत

1562918155Electricity.jpg
- तीर्थ भट्टराई  काठमाण्डौ । चालु आर्थिक वर्ष २०७५र७६ मा नेपालमा १९५ मेगावाट विद्युत् थप भएको छ । सो विद्युत् थप भएसँगै मुलुकको कुल विद्युत्जडित क्षमता एक हजार ३२५ मेगावाट पुगेको छ, जुन अघिल्लो आवको तुलनामा ७७ प्रतिशतले वृद्धि हो ।  त्यस्तै ६६ केभीभन्दा बढी क्षमताको ७५७ किमी प्रसारण लाइन निर्माण सम्पन्न भएको सरकारले जनाएको छ ।...

नेपाल–बंगलादेश विद्युत सम्झौता, भारतको सहमति आवश्यक

1561260223power-supply.jpg
काठमाण्डौ । बंगलादेश नेपालबाट विद्युत निर्यात गर्न सहमत भएको छ ।    बंगलादेशको ढाकामा सम्पन्न नेपाल र बंगलादेशको ऊर्जासचिवस्तरीय बैठकमा बंगलादेश नेपालमा उत्पादित विद्युत निर्यात गर्न सहमत भएको हो । बैठकमा भारतीय संरचना प्रयोग गरी नेपालबाट विद्युत निर्यात गर्न बंगलादेशले सहमति जनाएको छ ।    ऊर्जासचिवस्तरीय बैठकमा बंगलादेशले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध