everest bank limited

आजबाट एभरेष्ट बैंकको नेतृत्व गर्दै सुदेश खालिङ

1632453389everest.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको नेतृत्व आज शुक्रबारबाट सुदेश खालिङ गर्ने भएका छन्।  बैंक सञ्चालक समितिले खालिङलाई ६ महिनाअघि नै प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको थियो। तर कुलिङ पिरियडको व्यवस्थाका कारण रोकिएको थियो।  एभरेष्ट बैंकमा आउनुअघि खालिङ सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य थिए। सोही कारण उनलाई ६ महिनाको...

एभरेष्ट बैंकको नाफा नाफा रु. १.८२ अर्ब, रिजर्भमा १३%को बढोत्तरी

1628829650everest-bank.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ८२ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा २७.३४ प्रतिशतले घटी हो। अघिल्लो वर्ष बैंकले २ अर्ब ५१ करोड नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २...

दुई वाणिज्य बैंकले रु. ५.५ अर्बको ऋणपत्र निष्कासन गर्ने, धितोपत्र बोर्डसँग मागे अनुमति

1628764906debentures.jpg
काठमाण्डौ । दुई वाणिज्य बैंकले कुल साढे ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएका छन्।  एभरेष्ट बैंक र एनएमबि बैंक लिमिटेड ऋणपत्र निष्कासन गर्ने भएका हुन्। यी दुवै बैंकले ऋणपत्र निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड आवेदन दिएका छन्। एभरेष्ट बैंकले ‘८.५ प्रतिशत एभरेष्ट बैंक डिबेन्चर’ नामक २ अर्ब रुपैयाँबराबरको...

1695556604Online-Ad.gif

एभरेष्ट बैंकले रु. २ अर्बको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

1627383306everest.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।  बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ निष्कासन गर्ने भएको हो। बैंक १ हजार रुपैयाँ अंकित दरका कुल २० इकाइ भएको ऋणपत्र निष्कासन गर्नेछ। यो ऋणपत्रको अवधि ८ वर्षको हुनेछ। लगानीकर्ताहरुले यस ऋणपत्रबाट वार्षिक ८.५ प्रतिशत ब्याज पा...

‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०७८’ को रकम फिर्ता लिन आउन लगानीकर्ताहरुलाई आग्रह

1625712860debenture.jpg
काठमाण्डौ । एभरेष्ट बैंकले अवधि समाप्त हुन लागेको रु. ६० करोड रुपैयाँ ऋणपत्रको रकम फिर्ता लिन आउन ऋणपत्रधनीहरुलाई आग्रह गरेको छ।  बैंकले एक सूचना जारी गरी २०७२ असार ३१ गरे जारी गरिएको ‘८ प्रतिशत एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०७८’ को अवधि यही असार ३१ गते समाप्त हुने हुँदा ऋणपत्रधनीहरुलाई रकम फिर्ता लिन आउन आग्रह गरेको छ। ...

एभरेष्ट बैंकद्वारा नागरिक केयर सेन्टरलाई रु. ५ लाख सहयोग

16234185932.jpeg
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले शुक्रबार विराटनगरस्थित नागरिक केयर सेन्टरलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअनुरुप उक्त रकम सहयोगस्वरुप उपलब्ध गराएको जानकारी...

एभरेष्ट बैंकको नाफा घट्यो, वितरणयोग्य मुनाफा रु. १ अर्ब बढी

1619496219Everest.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ३५.९२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको वितरणयोग्य मुनाफा भने १...

सुदेश खालिङ बने एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ

1617546130everest-bank.jpg
काठमाण्डौ । स्थापनाको साढे २ दशकपछि पहिलोपटक एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नेपाली नियुक्त भएका छन्। हालसम्म यो बैंकको सीईओमा भारतीय नागरिकमात्रै हुँदै आएका थिए। अब भने सुदेश खालिङ पहिलोपटक एभरेष्ट बैंकको सीईओमा नियुक्त भएका छन्। यस विषयमा नेपाल राष्ट्र बैंकलाई मौखिक जानकारी गराइसकेको बैंक स्रोत ...

एभरेस्ट बैंकको ८८ लाख बढी संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण

1614222865EBL.jpg
काठमाण्डौ । एभरेस्ट बैंक लिमिटेडले ८८ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरेको छ।  हालै सम्पन्न बैंकको गत आर्थिक वर्षको वार्षिक साधाणसभाले ९.९१ प्रतिशतले हुन आउने संस्थापक सेयर सर्वसाधारण सेयर रुपान्तरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो। सोहीअनुसार संस्थापक समूहको ८८ लाख १० हजार ८२६ कित्ता सर्वसाधारण सेयरमा...

एभरेष्ट बैंकको वार्षिक साधारणसभा पुस २७ गते, बुक क्लोज कहिले ?

1608087743everest.jpg
काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित एभरेष्ट बैंक लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ। बैंक सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २७ गते सोमबार डाकेको हो। सभा काठमाण्डौ लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा गत आर्थिक वर्षका लागि...

एनआइसी एशियाले एकवर्षमै खेल उल्टायो, अब सिधै नवीलसँग टक्कर !

1605688828nabil11.jpg
काठमाण्डौ । दोश्रो बजारमा एनआइसी एशिया बैंक चम्किएर बजार मूल्यको हिसाबले वाणिज्य बैंकहरुमध्येकै दोश्रो स्थानमा पुगेको छ । योसँगै एनआइसी एशियाको सेयरमूल्य एकवर्षकै सर्वाधिक समेत कायम भएको छ ।  एक वर्षअघिको परिदृश्य भने फरक थियो । केही महिना र केही साताअघिसम्म मात्र पनि एनआइसी एशिया बैंकको सेयर मूल्य एभरेष्ट बैंक र हिमालयन बैंकभन्दा...

एभरेष्ट बैंकको नाफा घट्यो, ईपीएस पनि रु. १५.७३ मा झर्यो

1604889633Everest-Bank-Bike-Loan-Nepal-Featured-Image.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा ३३ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको सोमबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ५१.५४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा बैंकले ६९ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

एभरेष्ट बैंकद्वारा सेयरधनीलाई १०.५३% लाभांश वितरण गर्ने प्रस्ताव

1604550326Everest.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हिजो बुधबार साँझ बसेको बैठकले हाल कायम चुक्तापुँजी ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८३६ रुपैयाँको ५ प्रतिशतले हुन आउने ४२ करोड ३५ लाख १० हजार ३४१.८ रुपैयाँबराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको छ। त्यस्तै बैठकले बोनस सेयरमा...

एभरेष्ट बैंकले २२%सम्म लाभांश वितरण गर्नसक्ने, नाफा भने १८.१४%ले घट्यो

1597378707Everest-Bank.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि २२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको छ।  बैंकको शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। बैंकको यो वितरणयोग्य मुनाफामा २३ करोड ८४ लाख रुपैयाँ सेयर...

एभरेष्ट बैंक र एफवान सफ्टबीच सम्झौता, ‘ईबीएलटच २४’ मा थपिए नयाँ सुविधा

1588760953agreement-1.jpg
काठमाण्डौ । एभरेष्ट बैंक र  एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ ।  सम्झौतासँगै अब एभरेष्ट बैंकको मोबाईल एप्स् ईबीएलटच २४ मा नयाँ सुविधा थपिएका छन् ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गजेन्दर कुमार नेगी र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध