everest bank limited

एभरेस्ट बैंकको ४ लाख कित्ता अग्राधिकार सेयर साधारण सेयरमा परिणत, नेप्सेमा सूचीकृत

1672912977nepse.jpg
काठमाण्डौ । एभरेस्ट बैंक लिमिटेडको अग्राधिकार सेयर साधारण सेयरमा परिणत गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।  बैंकको १०० अंकित मूल्यका कुल ४ लाख कित्ता अग्राधिकार सेयर नेप्सेमा सूचीकृत भएको हो।  उक्त अग्राधिकार सेयर साधारण सेयरमा परिणत गर्दै नेप्सेले सूचीकृत गरिएको जनाएको छ।  धितोपत्र सूचीकरण विनियमावली, २०७५...

एभरेस्ट बैंकले रु. २ अर्बको ऋणपत्र पुस २५ बाट बिक्री खुला गर्ने, कति पाइन्छ ब्याज ?

1672284501everest.jpg
काठमाण्डौ । एभरेस्ट बैंकले यही पुस २५ गतेदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एभरेस्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र–२०८९’ बिक्री खुला गर्न लागेको हो। कुल इकाइमध्ये बैंकले १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने ८ लाख इकाइ सर्वसाधारणका लागि बिक्री...

एभरेष्ट बैंक मर्जरमा जाने हाललाई कुनै योजना छैन : सीईओ सुदेश खालिङ

167083244431846733115555725682277406512471368581615224n.jpg
– रेखा चन्द काठमाण्डौ । एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले हाललाई अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने कुनै योजना नरहेको बताएका छन्।  काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा आज आयोजित बैंकको २८ औँ वार्षिक साधारणसभामा सीईओ खालिङले मर्जर तथा एक्विजिसनको कुनै योजना नरहेको बताएका हुन्। ‘अन्य बैंक तथा वित्तीय संस्थासँग...

1695556604Online-Ad.gif

मूल्य समायोजनपछि एभरेष्ट बैंकको सेयरभाउ कति ?

1669688647everest.png
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) गत आर्थिक वर्पको बोनस सेयरका लागि एभरेष्ट बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४७७.७९ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ५३९.९० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो बैंकको सेयर कारोबारमा...

सिप्रदी र एभरेस्ट बैंकबीच विद्युतीय गाडी खरिदमा कर्जा सुविधाको सम्झौता

1669640771Tata-EV-min.JPG
काठमाण्डौ । विद्युतीय गाडी खरिदमा कर्जा उपलब्ध गराउने सम्बन्धमा सिप्रदी ट्रेडिङ प्रालि र एभरेस्ट बैंकबीच सम्झौता भएको छ।  सम्झौताबमोजिम एभरेस्ट बैंकले सिप्रदी ट्रेडिङका ग्राहकलाई टाटा मोटर्सको विद्युतीय गाडी खरिदमा ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ। टाटा मोटर्सले हालै नेक्सन ईभी र टिगोर ईभी नेपालमा उपलब्ध गराइरहेको...

आजसम्म कायम सेयरधनीले एभरेष्ट बैंकको २०.६८% लाभांश पाउने

1669607432everest-bank.png
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर १२ गते अन्तिम दिन रहेको छ।  लाभांश र सभा प्रयोजनका लागि बैंकले भोलि मंसिर १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।  बैंकले आफ्नो २८ औँ वार्षिक साधारणसभा यही...

एभरेष्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा, बुक क्लोज कहिले ?

1668912499everest.png
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो २८ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित कुल २०.६८ प्रतिशत...

एभरेस्ट बैंकको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

1667709618everest.png
काठमाण्डौ । एभरेस्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको शुक्रबार (कात्तिक १८) साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँको कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। ...

लगातार प्रगति पथमा एभरेष्ट बैंक, नाफा ४९% ले बढ्दा इपीएस रु. ३६.४३

1666573364ebl.png
काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले पछिल्लो समयको आफ्नो प्रगति यात्रालाई निरन्तरता दिंदै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि अधिकांश वित्तीय सूचकहरुलाई थप बलियो बनाएको छ ।  बैंकले आज प्रकाशित गरेको आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा अधिकांश मुख्य सूचकहरुमा प्रगति भएको देखिएको हो ।  एभरेष्टले...

नवील, एनआइसी, हिमालयन र एभरेष्ट बैंकले तिहारअघि लाभांश घोषणा गर्दैछन् ?

1666334976nabil1.jpg
काठमाण्डौ । गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने पहिलो बैंक मात्र नभई वार्षिक साधारणसभाबाट सो सम्बन्धी प्रस्ताव समेत पारित गरी सिटिजन्स बैंक इन्टरनेशनलले आज(शुक्रबार) नयाँ रेकर्ड बनाउँदैछ । सिटिजन्स बैंकले लाभांश घोषणा गरी पारित नै गर्ने अवस्था बनिसक्दा पनि सेयर बजारमा बहुप्रतिक्षित कतिपय बैंक भने तत्काल लाभांश घोषणा गर्ने कुनै...

एभरेष्ट बैंकको १०.५०% ब्याज पाइने ऋणपत्र नेप्सेमा सूचीकृत

1663917581everest-bank.jpg
काठमाण्डौ । एभरेष्ट बैंकको ऋणपत्र आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।  नेप्सेमा एभरेष्ट बैंकको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक ऋणपत्र सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ सूचीकृत भएको छ।  एभरेष्ट बैंकको यो ऋणपत्र ६ वर्षे अवधिको हो। यसमा लगानीकर्ताहरुले वार्षिक १०.५०...

एभरेष्ट बैंकले भन्यो–‘हामी मर्जरमा जाँदैनौ, सेयर बिक्रीका लागि फण्डा गरियो’

1662021079ebl.jpg
काठमाण्डौ । एभरेष्ट बैंकसँग सनराइज बैंकको मर्जर हुन लागेको हल्ला चलाएर दोश्रो बजारको सेयरमूल्यमा चलखेल भएको पाइएको छ ।  एभरेष्ट बैंकले हालसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि कुराकानी गरेको छैन । अनौपचारिक कुराकानी पनि भएको छैन । तर, केही खेलाडीहरुले एभरेष्ट बैंकको नामसँग सनराइज बैंकको नाम जोडेर बजार घटेको बेला...

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1660702973everest.jpg
काठमाण्डौ । एभरेष्ट बैंकको २ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिने आज भदौ १ गते अन्तिम दिन रहेको छ।  गत साउन १८ गतेबाट बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०८५’ नामक ऋणपत्र बिक्री खुला गरेको हो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल...

इचिमोकु र सुपर ट्रेन्डमा बुलिस रहेको एभरेष्ट बैंकको सेयरभाउ आगामी दिनमा के होला ?

1659960642Ebl-Ichimoku.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालका वाणिज्य बैंकहरुमध्ये एभरेष्ट बैंक पनि एक हो। पञ्जाब नेसनल बैंकसँग पार्टनरसिप रहेको यो बैंक नेपालका आग्रणी बैंकहरुमध्येमै पर्छ।  बैंकमा २० प्रतिशत सेयर पञ्जाब नेसलन बैंकको रहेको छ। बैंकमा ५९.२३ प्रतिशत संस्थागत लगानी रहेको छ भने ४०.७७ प्रतिशत सर्वसाधारणको रहेको छ। गत आर्थिक वर्षको चौथो...

एभरेष्ट बैंकको रु. २ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद थप

1659925510debentures.jpg
काठमाण्डौ । एभरेष्ट बैंकले बिक्री खुला गरेको २ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ।  गत साउन १८ गतेबाट बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०८५’ नामक ऋणपत्र बिक्री खुला गरेको छ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन २२ गते हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध