everest bank limited

एभरेष्ट बैंकका ग्राहकलाई हिमालय दृश्य रिसोर्टमा विशेष छुट

1693304786MOU-Hotel-Drishya-Dhulikhel.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेड र हिमालय दृश्य रिसोर्ट धुलिखेलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। योसँगै बैंकका सम्पूर्ण ग्राहकले उक्त रिसोर्टमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।  बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेद्वारा...

एभरेष्ट बैंकले फोनपेसँगको सहकार्यमा सुरु गर्यो ‘फोनट्याग’ नामक अफलाइन डिजिटल पेमेन्ट सेवा

1691930730MicrosoftTeams-image-10.png
काठमाण्डौ । पञ्जाब नेसनल बैंक भारतसँगको संयुक्त साझेदार एभरेष्ट बैंकले नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपेसँग सहकार्य गरी  नेपाली बजारमा पहिलोपटक अफलाइन डिजिटल पेमेन्ट ‘फोनट्याग’ ल्याएको छ।  फोनट्याग एक अफलाइन भुक्तानी समाधान हो। जसले इन्टरनेट जडान नभएको क्षेत्रमा वा मोबाइल डेटा प्रयोग गर्न अनिच्छुक ग्राहकलाई...

पाँच वर्ष पुरानो भुक्तानी लिन बाँकी लाभांश बुझिलिन सेयरधनीहरुलाई एभरेस्ट बैंकको आग्रह

1691638126everest.png
काठमाण्डौ । एभरेस्ट बैंकले भुक्तानी लिन बाँकी ५ वर्ष पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ। बैंकले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०५५–५६ देखि २०७४–७५ सम्मको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ। यो अवधिमा साधारण सेयर र अग्राधिकार सेयरको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन...

1695556604Online-Ad.gif

एभरेष्ट बैंकको ३६.८५%ले बढ्यो नाफा, लाभांश क्षमता ४२% बढी

1691284583everest.png
काठमाण्डौ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा बैंकको नाफा ३६.८५ प्रतिशतले बढेको हो।  समीक्षा...

नेप्सेद्वारा ‘एभरेस्ट बैंक ऋणपत्र–२०७९’को सूचीकरण खारेज

1686483252nepsee.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘८ प्रतिशत एभरेस्ट लिमिटेड ऋणपत्र–२०७९’को सूचीकरण खारेज गरेको छ।  एभरेस्ट बैंकको यो ऋणपत्र आज जेठ २८ गते परिपक्व भएसँगै नेप्सेले सूचकरण खारेज गरेको हो। बैंकद्वारा २०७० सालमा जारी १ हजार रुपैयाँ अंकित दरका कुल ४ लाख ६८ हजार ८४५ इकाइ भएको ऋणपत्र आज परिपक्व भएको छ।  यो ऋणपत्रमा...

परिपक्व हुन लागेको ऋणपत्रको रकम फिर्ता गर्दै एभरेस्ट बैंक

1686452928Everest.jpg
काठमाण्डौ । एभरेस्ट बैंकको परिपक्व हुन लागेको ऋणपत्रको रकम फिर्ता गर्ने भएको छ।  एभरेस्ट बैंकको ‘८% एभरेस्ट बैंक लिमिटेड ऋणपत्र–२०७९’ नामक ऋणपत्र आज जेठ २८ गते परिपक्व हुँदैछ।  त्यसैले उपत्यकाभित्र रहेका ऋणपत्रधनीहरुले एभरेस्ट बैंकको काठमाण्डौको लाजिम्पाटस्थित मुख्य कार्यालय र उपत्यकाबाहिर रहेका ऋणपत्रधनीहरुले पायक कुनै...

एभरेष्ट बैंकको वित्तीय प्रदर्शन सन्तोषजनक, नाफामा ६२.६३%को उछाल, वितरणयोग्य मुनाफा रु. ३.३६ अर्ब बढी

1681954541everest.png
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एभरेष्ट बैंकले सन्तोषजनक वित्तीय प्रदशन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ६२.६३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा १ अर्ब ५१ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर २ अर्ब ४६ करोड रुपैयाँ भएको छ।  बैंकको वितरणयोग्य...

निक्षेप तथा कर्जा सुरक्षण कोष र एभरेष्ट बैंकबीच कर्जा सुरक्षण गर्ने सम्झौता

16818029491-2.jpg
काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र एभरेष्ट बैंक लिमिटेडबीच आज लघुवित्त तथा विपन्नवर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ।  सम्झौतापत्रमा कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र एभरेष्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले हस्ताक्षर गरेका छन्। कार्यक्रममा कोषका विभागीय प्रमुखहरु र एभरेष्ट...

एभरेस्ट बैंकको मोबाइल बैंकिङ एप ‘ईबीएल टच २४’मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सुचारु

1681717599Press-Release-on-EBL-gone-live.jpg
काठमाण्डौ । एभरेस्ट बैंकको मोबाइल बैंकिङ एप ‘ईबीएल टच २४’मार्फत स्मार्ट क्यूआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ।  एभरेस्ट बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्यूआरमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका...

एभरेस्ट बैंकको ऊर्जा ऋणपत्र नेप्सेमा सूचीकृत

1680680803eve.jpg
काठमाण्डौ । एभरेस्ट बैंको ऊर्जा ऋणप आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।  नेप्सेमा एभरेस्ट बैंकको ‘एभरेस्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र–२०८९’ सूचीकृत भएको हो।  यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ४६ हजार ८३० इकाइ सूचीकृत भएका छन्। केही समयअघि यो ऋणपत्र धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल...

सांग्रिला मोटोर्सबाट प्युजो र सिट्रोन गाडी किन्नेलाई एभरेष्ट बैंकले कर्जा दिने

1679066367WhatsApp-Image-2023-03-17-at-5.56.44-PM.jpeg
काठमाण्डौ । प्युजो र सिट्रोन आधिकारिक बिक्रेता सांग्रिला मोटोर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरुमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ।  बैंक र सांग्रिला मोटोर्सबीच भएको सम्झौताअनुसार अब प्युजो र सिट्रोनका गाडीहरुमा खरिद गर्ने ग्राहकले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन्। दुई संस्थाबीच भएको सम्झौतापत्रमा बैंकका तर्फबाट...

एभरेस्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1674439942everest.jpg
काठमाण्डौ । एभरेस्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज माघ ९ गते अन्तिम दिन रहेको छ।  बैंकले गत पुस २५ गतेदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिने बिक्री प्रबन्धकमा लक्ष्मी क्यपिटल मार्केटले जनाएको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एभरेस्ट बैंक...

एभरेष्ट बैंकको नाफामा उछाल, दोश्रो त्रैमासकै प्रगति निरन्तर भए यो वर्ष ५०% सम्मको लाभांश क्षमता बनाउनसक्ने

1674272555sudesh.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको प्रगतिलाई चौथो त्रैमाससम्मै कायम राख्न सकेमा यो वर्ष ५० प्रतिशतभन्दा बढीको लाभांश क्षमता बनाउनसक्ने देखिएको छ।  अधिकांश बैंकहरुको निस्क्रिय कर्जा बढेर नाफा, प्रतिसेयर आम्दानी, रिटर्न अन इक्वीटीमा गम्भीर गिरावट देखिएकै बेला एभरेष्ट बैंकले भने चमात्कारिक...

एभरेस्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

1673490375everest.jpg
काठमाण्डौ । एभरेस्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ।  बैंकले गत पुस २५ गतेदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा आज पुस २८ गते भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेकोले अब माघ ९ गतेसम्म बिक्री आवेदन दिन सकिने बिक्री प्रबन्धकमा लक्ष्मी क्यपिटल मार्केटले जनाएको...

एभरेस्ट बैंकको रु. २ अर्बको ऋणपत्र आजबाट बिक्री खुला, कति पाइन्छ ब्याज ?

1673230864everest.jpg
काठमाण्डौ । एभरेस्ट बैंकले आज पुस २५ गतेदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एभरेस्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र–२०८९’ बिक्री खुला गरेको हो। कुल इकाइमध्ये बैंकले १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध