excel development bank

ब्याजदरको लडाईमा एक्सेल बैंकको प्रवेश, ल्यायो ५ खालका कर्जा योजना

1596542859excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड पनि ब्याजदर घटाउने दौडमा सामेल भएको छ । यो बैंकले ब्याजदर घटाउँदै ५ नयाँ कर्जा योजना सार्वजनिक गरेको हो ।  सहज तरिका र सरल कागजी प्रक्रियाबाटै छिटो ग्राहकले कर्जा पाउने गरी ५ लाखका योजना सार्वजनिक गरिएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।  घरायसी प्रयोजनका सामाग्री कर्जा  यो कर्जा...

एक्सेल डेभलमपेन्ट बैंकको वार्षिक साधारणसभा असार १४ गते, यी हुन् मुख्य अजेन्डा

1592385387excel.png
काठमाण्डौ। कोरोनाभाइरस महामारीका कारण स्थगित एक्सेल डेभलपमेन्ट बैंकको १४ औँ वार्षिक साधारणसभा यही असार १४ गते हुने भएको छ। बैंक सञ्चालक समितिको हिजो मंगलबार सम्पन्न बैठकले वार्षिक साधारणसभाको मिति टुंगो लगाएको हो। सभा झापाको बिर्तामोडस्थित होटल टाइमलेस मुमेन्टसमा आयोजना गरिने भएको छ। यसअघि बैंकले वार्षिक साधारणसभाको मिति गत चैत...

एक्सेल बैंकद्वारा संचालक भत्तामा ५०% कटौतिको निर्णय, अरुका लागि पनि अनुकरणीय

1587640473oli-g.jpg
काठमाण्डौ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि एकमहिनादेखि जारी लकडाउनले वित्तीय क्षेत्र समेत प्रभावित भएको निश्कर्ष निकाल्दै एक्सेल डेभलपमेन्ट बैंक लिमीटेडले संचालकहरुको बैठक भत्ता ५० ले कटौति गर्ने निर्णय गरेको छ ।  बैंकको बैशाख १० गते बसेको संचालक समितिको बैठकले खर्चमा मितव्ययीता अपनाउने रणनीति अनुरुप आगामी ६ महिना...

1695556604Online-Ad.gif

नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन, अब प्रतिकित्ता कति?

1584680032price.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन गरेको छ।  नेप्सेले गत आर्थिक वर्षका लागि एक्सेल डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको १७.१० प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गरेको हो। नेप्सेले मूल्य समायोजन गर्दै यो बैंकको प्रतिकित्ता सेयर ३२० रुपैयाँ कायम गरेको छ।  बैंकले गत...

एक्सेल डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा तय, लाभांश र हकप्रद मुख्य अजेन्डा

1583637236excel.png
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो १४ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। बैंक सञ्चालक समितिको बैठकले आउँदो चैत २० गते बिहीबार झापाको बिर्तामोडस्थित होटल होलिडे होममा सभा गर्ने निर्णय गरेको हो। सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १८ प्रतिशत लाभांश अनुमोदन हुनेछ।  बैंकले गत आर्थिक वर्षको वितरणयोग्य...

राष्ट्रबैंकद्वारा एक्सेल डेभलपमेन्ट बैंकद्वारा प्रस्तावित लाभांश स्वीकृत, नगद र बोनस सेयर कति?

1583384713excellogo.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ।  गत माघ १८ गते बैंक सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई कुल १८ प्रतिशत प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। बैंकले गत आर्थिक वर्षको वितरणयोग्य...

एक्सेल डेभलपमेन्ट बैंकद्वारा बोनस सेयर प्रस्ताव, कति ?

1580618133excellogo.png
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । बैंकको हिजो शनिबार बसेको सञ्चालक समितिको बैठकले कुल १८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । जसमा चुक्तापुँजी ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँ १७.१० प्रतिशतले हुन आउने ११ करोड ८४ लाख ४७ हजार २४९.७२ रुपैयाँबराबरको बोनस...

एक्सेल डेभलपमेन्ट बैंकको वित्तीय प्रगति सन्तोषजनक, खुद नाफामा ३४.९८%को छलाङ

1573702974excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३४.९८ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिमा ४ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकले सञ्चालन...

एशियन लाइफका प्रडक्ट एक्सेल बैंकले बिक्री गर्ने

1558863121asian.jpg
काठमाण्डौ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड बीच “जीवन बीमा सेवा“ सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।    सम्झौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

एक्सल बैंकको संचालन नाफा घट्यो, अन्य सूचकमा औसत प्रगति

1533180608excel.jpg
काठमाण्डौ । विर्तामोडमा मुख्य कार्यालय रहेको एक्सल डेभलपमेन्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म १५ करोड ६६ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा १५ करोड ४ लाखमा सीमित थियो। समीक्षा अवधिमा बैंकको संचालन मुनाफा भनेको घटेको छ । अघिल्लो वर्ष २३ करोड ३४ लाख रहेको यस्तो मुनाफा घटेर २१ करोड २७...

एक्सेलको नाफा १८ दशमलव ३९ करोडमा सीमित हुँदा हाम्रोले २५ प्रतिशत बढायो

1524982240hamro.jpg
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिमा एक्सेल डेभलपमेन्ट बैंकको नाफामा उल्लेख्य रुपमा  कमी आएको छ भने हाम्रो विकास बैंकको नाफा सन्तोजनक देखिएको छ । दुवै बैंकले आइतबार प्रकाशन गरेको तेस्रो त्रैमासिक अवधिको प्रगति विवरण अनुसार एक्सेलेको नाफा करीव ४० प्रतिशक घटेको छ भने हाम्रो विकास बैंकको नाफा २५ प्रतिशले वृद्धि भएको...

सानो बैंक भनेर नहेप्नू, नपत्याएए एक्सेललाई हेर्नू !

1510457469excel.jpg
काठमाण्डौ । अधिकांश ठूला बैंकहरुको नाफामा संकुचन आइरहेको बेला झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले भने चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ करोड ७७ लाख नाफा कमाएको यो बैंकले समीक्षा अवधिमा ३ करोड १५ लाख खूद नाफा आर्जन गरेको हो ।  अचाक्ली ब्याज...

एक्सेलले ३०.१२% बोनस सेयर दिने, चुक्तापूँजी ५० करोड पुग्ने

1509861795bonus.jpg
काठमाण्डौ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीहरुलाई ३०.१२ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।  यो बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट ३०.१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८५२६ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो...

एक्सेलको हकप्रद निश्कासन, कहाँबाट दिने आवेदन ?

1507095237right.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमीटेडले आज(असोज १८)देखि २ बराबर १ को अनुपातमा हकप्रद निश्कासन गरेको छ ।  आजदेखि निश्कासित हकप्रदमा एक्सेल डेभलपमेन्ट बैंक लिमीटेडका सेयरधनीले आगामी कात्तिक २१ गतेसम्म आवेदन दिनसक्नेछन् ।  यो बैंकको हकप्रद प्रयोजनका लागि भदौ २१ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ भदौ २० गतेसम्म यो...

एक्सेलले सेयरधनीलाई आकर्षक बोनस दिने भो

1505120241bonus111.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीहरुका लागि आकर्षक बोनस प्रस्ताव गरेको छ ।  यो बैंकको भदौ २५ गते बसेको १९५ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट ३०.१२ प्रतिशत बोन सेयर वितरणको निर्णय गरेको हो ।  यो हिसाबले बैंकले कुल ११ करोड ५८ लाख ३० हजार २ सय २५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।  सो बोनस...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध