FM Janardan Sharma

लघुवित्तहरुलाई ऋणको ब्याजदर घटाउन अर्थमन्त्रीको निर्देशन

163326324220211003132738.jpg
काठमाण्डौ। अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम ब्याजदर घटाउन लघुवित्त संस्थाहरुलाई निर्देशन दिएका छन्। लघुवित्त संस्थाहरुले १० देखि १५ प्रतिशतसम्म ब्याजदरमा ऋण लगानी गर्दै आएका छन्। आइतबार माइक्रोफाइनान्स एसोसियसन अफ नेपालको मागपत्र बुझ्दै मन्त्री शर्माले गाउँगाउँसम्म पहुँच रहेका लघुवित्त संस्थाहरुले...

श्रम, उत्पादन र रोजगारसहितको आर्थिक आत्मनिर्भरता नै समाजवादको मूल आधार : अर्थमन्त्री

1632920686IMG3036.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले श्रम, उत्पादन र रोजगारसहितको आर्थिक आत्मनिर्भरता नै समाजवादको मूल आधार भएको बताएका छन्।  नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिम–काठमाण्डौ सम्पर्क समन्वय समितिको सम्मेलनलाई बुधबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले लाखौँ युवाहरुलाई श्रम र उत्पादनमा जोडेर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए।...

बजेट कार्यान्वयनमा कुनै ढिलाइ नहुने अर्थमन्त्रीको प्रतिबद्धता

1632745753IMG2731.jpg
काठमाण्डौ । प्रतिस्थापन बजेट कार्यान्वयनका विषयमा मन्त्रालयका सचिवहरुबिच उच्चस्तरीय छलफल भएको छ।  अर्थ मन्त्रालयमा सोमबार आयोजित बैठकमा प्रतिस्थापन बजेटमा राखिएका नयाँ कार्यक्रम तथा अघिल्लो बजेटका निरन्तरताका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो। बजेटमा विकासका आयोजना कार्यान्वयन गरी पुँजीगत खर्च...

1695556604Online-Ad.gif

सरकारले उपचार खर्च दिने भएपछि मेरुदण्ड पक्षघात भएका बिरामी खुसी, अर्थमन्त्रीलाई दिए धन्यवाद

1632658175IMG2625.jpg
काठमाण्डौ। प्रतिस्थापन विधेयकमार्फत ल्याइएको नयाँ बजेटमा दीर्घरोगीको उपचारका लागि मासिक भत्ता व्यवस्था गरिएकोमा मेरुदण्ड पक्षघात समूह नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ। आइतबार अर्थ मन्त्रालयमा मन्त्री शर्मालाई भेटी मेरुदण्ड पक्षघात समूहले धन्यवाद दिएको हो। भेटमा मन्त्री शर्माले सबै नागरिकको अभिभावक राज्य...

मन्त्रीकै कारणले सेयर बजार घटबढ नहुने अर्थमन्त्रीको स्पष्टोक्ति

1632221815D3A8646.JPG
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीकै कारणले सेयर बजार घटबढ नहुने स्पष्ट पारेका छन्। नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले तयार पारेको छानबिन प्रतिवेदन मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रम बुझ्दै अर्थमन्त्री शर्माले यस्तो स्पष्टोक्ति दिएका...

कोभिड महामारी नियन्त्रणका लागि नेपाललाई विश्व बैंकको थप सहयोग आवश्यक छ : अर्थमन्त्री

163213266720210920102959.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता औँल्याएका छन्। अर्थ मन्त्रालयमा सोमबार विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा बैंकले नेपाललाई पुर्याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिँदै अर्थमन्त्री शर्माले थप सहयोग आवश्यक रहेको बताएका हुन्। ‘विश्व...

अर्थमन्त्रीलाई मिर्गौला पीडित सरोकार समाजको धन्यवाद

1631789217IMG1282.jpg
काठमाण्डौ । मिर्गौला पीडित सरोकार समाजले बजेटमा मिर्गौला पीडितलगायतलाई मासिक उपचार खर्चको व्यवस्था गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ।  बिहीबार अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीसहितको टोलीले धन्यवाद दिएको हो। अर्थमन्त्री शर्मालाई ९६ वर्षीया गंगादेवी पौडेल र समाजका अध्यक्ष...

सञ्चयकर्ताको पैसालाई सञ्चय कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ : अर्थमन्त्री

1631778175fm.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरु उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन्। कोषको ६० औँ वार्षिकोत्सव समारोहको भर्चुअल रुपमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो धारणा राखेका हुन्। ‘सञ्चयकर्ताहरुको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, जसले राष्ट्रिय...

स्वदेशी उद्योगधन्दालाई प्रोत्साहन हुने गरी गरिएका नीतिगत व्यवस्था परिवर्तन हुँदैन : अर्थमन्त्री

1631608210IMG1041.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगधन्दालाई प्रोत्साहन हुने गरी गरिएका नीतिगत व्यवस्थाहरु परिवर्तन नहुने अडान व्यक्त गरेका छन्।  आन्तरिक राजश्व विभागको दुईदिने व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै मन्त्री शर्माले दीर्घकालीन रुपले देशलाई फाइदा पुग्नेगरी गरिएको व्यवस्था परिवर्तन नहुने...

प्रमुख भन्सार विन्दुहरुमा यथाशीघ्र ‘भेइकल स्क्यानर’ जडान गर्न अर्थमन्त्रीको निर्देशन

1631435026IMG0785.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशीघ्र‘ भेइकल स्क्यानर’ जडान गर्न निर्देशन दिएका छन्।  भन्सार विभागले आयोजना गरेको दुईदिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन्। भेइकल स्क्यानर जडान भएपछि भन्सार...

विकास आयोजनामा स्थानीय जनताको लगानी सहभागिता आवश्यक : अर्थमन्त्री शर्मा

163109126520210908141948.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निजी सहभागिताको लगानी मोडालिटीमा स्थानीय जनतालाई समेत सहभागी गराउनुपर्ने बताएका छन्।  लगानी बोर्ड नेपाल स्थापनाको १० बर्ष पुगेको अवसरमा सिंहदरबारमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो धारणा राखेका हुन्। ‘पीपीपी मोडलमा अर्को एउटा ‘पी’ अर्थात पिपुललाई...

सञ्चय कोषको सञ्चालन मर्यादित र पारदर्शी ढंगले गर्न अर्थमन्त्रीको निर्देशन

1630984582IMG0301.jpg
काठमाण्डौ। अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषको सञ्चालन मर्यादित र पारदर्शी ढंगले गर्न निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा सोमबार सञ्चय कोषका नवनियुक्त अध्यक्ष कृष्णहरि पुष्कर कर्णलाई पद तथा गोपनियताको सपथ खुवाएपछि अर्थमन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन्। ‘हडतालजन्य कामहरु हुने वातावरण नहोस्, कोष मर्यादित...

दोहोरोपना देखिएका सीपमूलक तालिमलाई एकीकृत ढंगले सञ्चालन गर्न अर्थमन्त्रीको निर्देशन

1630843423IMG0258.JPG
काठमाण्डौ । विभिन्न मन्त्रालय र निकायहरुमार्फत अलग–अलग ढंगले कार्यान्वयन गरिँदै आएका सीप तथा रोजगारमूलक कार्यक्रमहरुलाई एकीकृत ढंगले सञ्चालन गर्नु प्रभावकारी हुने निष्कर्ष निकालिएको छ।  अर्थ मन्त्रालयमा आइतबार आयोजित छलफलमा राष्ट्रिय योजना आयोगसहित सरोकारवाला मन्त्रालय तथा निकायका उच्च पदस्थ अधिकारीहरुले दोहोपना देखिएका...

वायुसेवा निगम सुधारका लागि समिति गठन गर्न अर्थको सुझाव

1630660694IMG0145-1.jpg
काठमाण्डौ । नेपाल वायु सेवा निगमको भावी कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न एक उच्च स्तरीय समिति बनाउन उपयुक्त हुने सुझाव अर्थ मन्त्रालयले दिएको छ। अर्थ मन्त्रालयमा शुक्रबार आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र वायु सेवा निगमका प्रतिनिधि...

नवनियुक्त सचिवहरुलाई एकीकृत कार्यप्रणालीका माध्यमबाट कार्यसम्पादन गर्न अर्थमन्त्रीको निर्देशन

1630243157IMG9544.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयअन्तर्गतमा नवनियुक्त सचिवहरुलाई विशिष्ट जिम्मेवारीलाई एकीकृत कार्यप्रणालीका माध्यमबाट कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।  मन्त्रालय आज नवनियुक्त सचिवहरुलाई स्वागत गर्दै अर्थमन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन्। आइतवार आयोजित स्वागत समारोहमा अर्थमन्त्री...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध