FM Janardan Sharma

अर्थमन्त्री भन्छन्–‘तरलता समाधान गर्न रु. ३० अर्ब बजारमा आउनुपर्छ’

1646967005IMG4641.JPG
पोखरा । अर्थमन्त्री जनार्दन शर्माले विकास खर्च लक्ष्यअनुसार हुन नसक्दा तरलतामा असर देखिएको बताएका छन्।  कास्कीको लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको लेखनाथ महोत्सवको बिहीबार उद्घाटन गर्दै अहिलेको तरलता समाधान गर्न ३० अर्ब रुपैयाँ बजारमा आउनुपर्ने देखिएको बताए। ‘केही दिनअघि ११ अर्ब रुपैयाँ त आएको छ तर यो समस्या समाधान गर्नका...

आफैँले पुँजी जुटाएर ठूला परियोजना निर्माण गर्न लगानी बोर्डलाई अर्थमन्त्रीको निर्देशन

1646881839lagani-board-photo.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डलाई आफैँले पुँजी निर्माण गरी ठूलो परियोजना अघि बढाउन निर्देशन दिएका छन्।  बोर्डअन्तर्गत अनुगमन तथा सहजीकरण समितिको बुधबार बसेको सातौँ बैठकमा सहभागी हुँदै मन्त्री शर्माले लगानी बोर्ड पुँजी निर्माणमा अघि बढे मन्त्रालयले आवश्यक सहयोग गर्ने पनि बताए। ‘बोर्डको कार्य प्रकृति कस्तो छ...

स्थानीय तहलाई आत्मनिर्भर बनाएमात्रै देश विकास हुन्छ : अर्थमन्त्री

1646792371IMG4346.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहलाई आत्मनिर्भर बनाउन सके मुलुकले विकासको फड्को मार्ने बताएका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारीसँग मंगलबार अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले संघीयतालाई सुधार गरी मुलुकको विकास गर्न स्थानीय तहलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। ‘स्थानीय तहलाई...

1695556604Online-Ad.gif

यस्ता छन् सेबोन र नेप्सेका नवनियुक्त प्रमुखलाई अर्थमन्त्रीका ११ निर्देशन

1646218789IMG4291.jpg
काठमाण्डौ । अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखहरुलाई स्वागत कार्यक्रम गरी बधाइ दिँदै पुँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ।  अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर...

पुँजीबजारसम्बन्धी सचेतना बढाउन तालिम केन्द्रहरु स्थापना गर्नुपर्छ : अर्थमन्त्री

1646206384fm.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारसम्बन्धी सचेतना बढाउन तालिम केन्द्रहरु स्थापना गर्नुपर्ने आवश्यक औँल्याएका छन्।  अर्थ मन्त्रालयका आज पुँजीबजारको वर्तमान अवस्थासम्बन्धी छलफलमा अर्थमन्त्री शर्माले पुँजीबजारसम्बन्धी आमलगानीमा सचेतना कम देखिएकोले तालिम केन्द्रहरु स्थापना गर्नुपर्ने बताएका हुन्। ‘कारोबार...

अर्थमन्त्री भन्छन्–‘निर्वाचनका लागि छुट्याएको बजेटभन्दा अत्याधिक माग भएको छ’

1644490450fm.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले निर्वाचनका लागि छुट्याएको बजेटभन्दा अत्याधिक माग भएको बताएका छन्। चालु आर्थिक वर्षको बजेट अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले निर्वाचनका लागि छुट्याइएको बजेटभन्दा अत्यधिक माग भएको बताएका हुन्। ‘निर्वाचनका लागि ५० अर्ब रुपैयाँ बजेट माग भएको छ’, उनले भने, ‘तर बजेटमा चुनावका लागि १०...

सरकारद्वारा बजेटमा संशोधन, घट्यो आकार

1644489885fm2.jpg
काठमाण्डौ। सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ। आज अर्धवार्षिक समीक्षामार्फत सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको हो। अब बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड रुपैयाँको हुनेछ।  कुल विनियोजित बजेटको आकार घटाएर यो वर्ष सुरुको विनियोजनको ९४.७ प्रतिशतमात्रै खर्च गर्ने गरी बजेट संशोधन गरिएको हो। सरकारले सुरुको...

क्रिप्टोको अवैध कारोबारले अर्थतन्त्रमा चुनौती थपियो : अर्थमन्त्री

1644489331fm.jpg
काठमाण्डौ । अर्थमन्त्री जनादर्शन शर्माले क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको अवैध कारोबारले अर्थतन्त्रमा चुनौती थपिएको बताएका छन्।  आज अर्थ मन्त्रालयमा चालु आर्थिक वर्ष २०७८/७९को अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री शर्माले क्रिप्टोकरेन्सी र प्रविधिका माध्यमबाट भइरहेको नेटवर्किङ मार्केटिङका अवैध कारोबारले अर्थतन्त्रमा...

राजश्व चुहावटलाई जसरी पनि रोक्नुपर्छ : अर्थमन्त्री

1643721999IMG3704.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले राजश्व राष्ट्रको रगत पसिना रहेको उल्लेख गर्दै त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताएका छन्।  केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको मंगलबार बसेको बैठकलाई भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै अर्थमन्त्री शर्माले राजश्व चुहावटलाई जसरी पनि रोक्नुपर्ने बताएका हुन्। उनले राजश्व...

‘खर्च गर्नुहोस्’ भनेर सचिवहरुलाई बारम्बार दबाब दिइरहनु ठिक संस्कार होइन : अर्थमन्त्री

1643705287IMG3681.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च गर्नू भनेर सचिवहरुलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने बताएका छन्। अर्थ मन्त्रालयमा मंगलबार भएको आर्थिक वर्ष २०७८/७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन्। उनले ‘खर्च गर्नुहोस्’ भनेर सचिवहरुलाई भनिरहनु नपर्ने र भनिरहँदा...

विकासमैत्री नीतिको अभाव : अर्थमन्त्री

1643543087IMG3650.jpg
काठमाण्डौ। अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीतिको अभाव रहेको बताएका छन्। अर्थ मन्त्रालयमा आइतबार अर्थविद्हरुसँगको छलफलमा मन्त्री शर्माले विकासमैत्री संरचना र विकासमैत्री नीतिको अभाव रहेको बताएका हुन्। ‘विकासमैत्री संरचना तथा विकासमैत्री नीतिहरुको आज अभाव देखिरहेको छ’, मन्त्री शर्माले भने, ‘यस्ता जटिलताले विकासमा...

अर्थमन्त्री भन्छन्–‘जसले बढी खर्च गर्नसक्छ, उसैलाई बढी बजेट दिन्छौँ’

1643368181IMG3591.jpg
काठमाण्डौ। अर्थमन्त्री जनार्दन शर्माले सबैभन्दा बढी खर्च गर्न सक्ने सरकारलाई नै बढी बजेटको व्यवस्था गर्ने बताएका छन्। अर्थ विषयक विषयगत समितिको शुक्रबारको भर्चुअल बैठकमा अर्थमन्त्री शर्माले जनतालाई सबैभन्दा बढी सेवा दिने सरकार ‘राम्रो’ र सबैभन्दा बढी खर्च गर्ने सरकारलाई बढी बजेटको व्यवस्था गर्ने बताएका हुन्। ‘सबैभन्दा बढी...

भन्सारमा ई–पेमेन्टको सुरुआत, अब भन्सार महसुल अनलाइनबाटै तिर्न सकिने

1643184887IMG3535.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले भन्सार महसुलको विद्युतीय भुक्तानी (ई–पेमेन्ट) प्रणालीको बुधबार सुरुआत गरेका छन्। ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित एक समारोहबीच अर्थमन्त्री शर्माले ई–पेमेन्ट प्रणालीको शुभारम्भ गरेका हुन्। ई–पेमेन्ट प्रणालीको सुरुआतसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत नै...

कृषि क्षेत्रमा दुई गुणाले लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई अर्थमन्त्रीको आग्रह

1643019741IMG3455.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रमा दुई गुणाले लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन्।  भर्चुअल माध्यमबाट सोमबार भएको बैंकको ५७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले बैंकलाई कृषि क्षेत्रमा कम्तीमा दुई गुणा लगानी बढाउन आग्रह गरेका हुन्। ‘यो ५७ औँ वार्षिकोत्सव समारोहसँगसँगै...

चालु आवको बाँकी ६ महिनामा १००% पुँजीगत खर्च गरिसक्न मन्त्रालयहरुलाई अर्थमन्त्रीको आग्रह

1641890865IMG2847.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/७९ को बाँकी ६ महिनामा सतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरेका छन्।  अर्थ मन्त्रालयमा मंगलबार आर्थिक वर्ष २०७८/७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा अर्थमन्त्री शर्माले सचिवहरुलाई यस्तो आग्रह गरेका हुन्। आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध