FM Janardan Sharma

पन्ध्र लाख युवालाई उत्पादनमा लगाउने योजनासहित अघि बढ्नुहोस् : अर्थमन्त्री

163020575920210828155204.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले देशका १५ लाख युवाहरुलाई उत्पादनमा कार्यमा लगाउने योजनासहित अघि बढ्न युवाहरुलाई आग्रह गरेका छिन्।  योङ कम्युनिस्ट लिग नेपालले शनिबार भर्चुअल रुपमा आयोजना गरेको राष्ट्रिय भेलालाई राजधानीबाट सम्बोधन गर्दै मन्त्री शर्माले युवाहरुलाई संगठित गरी समाजवादी अर्थतन्त्र निर्माणमा परिचालन गर्न...

अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी सुरु

1629969320IMG9307.jpg
काठमाण्डौ। नवगठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको छ। अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी सुरु गरिएको हो।  बिहीबार अर्थ मन्त्रालयले अन्य मन्त्रालयका सचिवहरुको बैठक आयोजना गरी...

अवसरलाई ध्यान दिएर काम गर्न जरुरी : अर्थमन्त्री

1629281298FM-CNI.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले अवसरलाई ध्यान दिएर काम गर्न जरुरी रहेको बताएका छन्। बुधबार नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन्। परिसंघको सुझावपत्र ग्रहण गर्दै अर्थमन्त्री शर्माले श्रम शक्तिको हिसाबले अहिलेको समय उपयुक्त समय रहेको बताए। ‘देशमा युवा बहुल जनसंख्या...

1695556604Online-Ad.gif

छैटौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, यस्ता छन् ५ उपलब्धिहरुको प्रक्षेपण

1629203070IMG8674.jpg
काठमाण्डौ। अर्थ मन्त्रालयले छैटौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक गरेको छ।  मन्त्रालयमा मंगलबार आयोजित एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्माले भन्सार सुधार योजना सावजनिक गरेका हुन्। यस्तै उनले नेपाल राजश्व परामर्श समितिको वार्षिक प्रतिवेदन र सुझावहरुको संगालोसमेत सार्वजनिक गरे।  छैटौँ भन्सार सुधार तथा...

कर्मचारीहरु विषयविज्ञमात्र भएर पुग्दैन, सामाजिक असमानताका बारेमा पर्याप्त जानकारी हुनुपर्यो : अर्थमन्त्री

1629111673IMG8514.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयका कर्मचारीहरु विषयविज्ञमात्र भएर नपुग्ने सामाजिक असमानताका बारेमा पर्याप्त जानकारी लिएको हुनुपर्ने बताएका छन्। उनले सामाजिक असमानता र असन्तुलनका बारेमा जानकारी भएन भने त्यसलाई हटाउने खालको नीति, कार्यक्रम र बजेट बन्न नसक्ने जिकिर पनि गरे।  आर्थिक वर्ष २०७७/७८ को वार्षिक...

मौद्रिक नीति सार्वजनिक हुनुअघि नै सूचना चुहिएको भन्दै अर्थमन्त्रीद्वारा असन्तुष्टि व्यक्त

1629111169IMG8592.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडि नै सूचना चुहिएकोप्रति असन्तुष्टि जनाएका छन्।  आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्। उनले त्यो विषयलाई गम्भीर रुपमा लिन...

लगानीको ६०% हिस्सा उत्पादनको क्षेत्रमा गर्न सहकारीहरुलाई अर्थमन्त्रीको सुझाव

1629091017DSC1231.JPG
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरुलाई सुझाव दिएका छन्। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४ औँ स्थापना दिवसमा उद्घाटन कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो सुझाव दिएका हुन्। ‘बचत तथा ऋण सहकारीहरुले घर जग्गा वा अन्य यस्तै...

साझा विकास रणनीति तय गर्न आवश्यक : अर्थमन्त्री शर्मा

1629036325FM-1.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले साझा विकास रणनीति तय गर्नुपर्नेमा जोड दिएका छन्।  राजधानीमा आयोजित कान्तिपुर इकोनोमिक समिटलाई सम्बोधन गर्दै मन्त्री शर्माले सबै पक्षहरुबीच व्यापक बहस गरेर दसवर्षे साझा विकास रणनीति तय गर्नुपर्ने बताएका हुन्। उनले देश विकास सबैको साझा अजेन्डा भएकोले संविधानमा उल्लेख गरिएबमोजिम स...

अधिकतम १२ करोडको सेयर कर्जाको सीमा पुनरावलोकन हुनसक्ने अर्थमन्त्रीको आश्वासन

1629010791fm.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीतिमा व्यवस्था भएका सेयर बजारसँग सम्बन्धित कतिपय प्रावधानहरुका कारण बजारमा नकारात्मक असर परे पुनरावलोकन हुने वचन दिएका छन्। नेपाल इन्भेस्टर्स फोरम र सेयर लगानीकर्ता संघको संयुक्त प्रतिनिधिमण्डललाई भेट दिँदै अर्थमन्त्री शर्माले कुनै पनि कारणले बजारलाई प्यानिक हुन नदिने वचन दिएका...

आन्तरिक राजश्व दोब्बर पार्ने कार्ययोजना पेस गर्न अर्थमन्त्रीको निर्देशन

1628770690minister.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजश्व दोब्बर बनाउने कार्ययोजना पेस गर्न निर्देशन दिएका छन्। बिहीबार आन्तरिक राजश्व विभागको ब्रिफिङ लिने क्रममा मन्त्री शर्माले राजश्व संकलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन्। ‘चलिराछ, यस्तै चल्छ...

प्रतिस्थापन विधेयकमार्फत ल्याइने बजेटमा केही परिमार्जन हुन्छ : अर्थमन्त्री

1628757627parliament-national-assembly.JPG
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले आफूले प्रतिस्थापन विधेयकमार्फत ल्याउने बजेटमा केही परिमार्जन हुने जानकारी दिएका छन्।  बिहीबार राष्ट्रियसभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गरिसकेपछि त्यसबारे सांसदहरुले उठाएका प्रश्नको जबाफ दिँदै अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले स्रोत सुनिश्चितता नभएका कतिपय...

पुँजी बजारप्रति अर्थमन्त्री सकारात्मक, श्वेतपत्रमा प्राथमिकता

1628591503Janardan.jpg
काठमाण्डौ । सरकारले आज संसद्मा आर्थिक श्वेतपत्र जारी गरेको छ। श्वेतपत्रमा पुँजी बजारलाई पनि प्राथमिकतामा राखेको छ।  सरकारका अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी गराएका हुन्। उनले १८ पृष्ठ लामो आर्थिश श्वेतपत्र संसदसमक्ष प्रस्तुत गरेका थिए। पुँजी बजारप्रतिशत अर्थमन्त्री शर्मा सकारात्मक देखिएका...

अर्थमन्त्रीद्वारा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी (पूर्ण पाठसहित)

1628590805Janardan.jpg
काठमाण्डौ। सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत गरेको छ।  अर्थमन्त्री जनार्दन शर्माले मंगलबार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका हुन्। वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरु के कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा तथ्यांकीय...

अर्थविदहरुको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्र आवश्यक : अर्थमन्त्री

162850507820210809153217.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले अर्थविदहरुको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता रहेको औँल्याएका छन्।  नेपाल आर्थिक संघले सोमबार अर्थमन्त्री शर्मालाई एक कार्यक्रमबीच संघको मानार्थ सदस्यता प्रदान गरेको छ। सोही कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन्।  मन्त्री शर्माले देशको...

निरन्तर सुधारभित्र गुणात्मक सुधार चाहन्छु : अर्थमन्त्री शर्मा

1628250616Ram-Sharan-Pudasaini.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपा–थोपाबाट संकलन भएको राजश्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन्।  मन्त्रालयमा शुक्रबार आयोजित राजश्व सचिव रामशरण पुडासैनीको बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जनअधिकारको मर्मबमोजिम न्यायिक वितरण सुनिश्चित...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध