FM Janardan Sharma

संघीय सरकारको सञ्चित कोष रु. १.०७ खर्बले धनात्मक

1637060673IMG8125.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ मा सरकारको राजश्व संकलन ८२.८१ प्रतिशत भएको छ। कुल राजश्वमध्ये करतर्फ रु. ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख र अन्य कर राजश्व रकम रु. १ खर्ब ५९ अर्ब ३३ करोड ७१ लाख गरी कुल रु. १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा कुल रु. ८ खर्ब ८८ अर्ब १ करोड ४२ लाख राजश्व संकलन भएको हो।  महालेखा नियन्त्रकको...

आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी मुलुकलाई समृद्ध बनाउन सबैको साझा प्रयास आवश्यक : अर्थमन्त्री

1636979412IMG7940.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी मुलुकलाई समृद्ध बनाउन सवैको साझा प्रयासको आवश्यकता औँल्याएका छन्।  प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो आवश्यकता औँल्याएका हुन्। संविधानमा उल्लेख भएअनुसार समाजवादको आधार...

व्यक्तिको कमाइका आधारमा कर संकलन गरिनुपर्छ: अर्थमन्त्री

1636877650IMG7826.jpg
काठमाण्डौ। अर्थमन्त्री जनार्दन शर्माले व्यक्तिको कमाइका आधारमा कर संकलन गर्नुपर्ने बताएका छन्।  राजस्व प्रशासनसम्बन्धी अधिकृतस्तरीय सेवाकालीन तालिमको आइतबार उद्घाटन गर्दै मन्त्री शर्माले कतिपय धनी र धेरै कमाउने व्यक्तिले थोरै कर तिरेको तर थोरै कमाउनेले धेरै कर तिर्ने गरेको गुनासो सुनिएको बताए। मन्त्री शर्माले त्यसमा सुधार...

1695556604Online-Ad.gif

अनुत्पादक क्षेत्रमा भइरहेको कर्जा रोक्न बैंकरहरुलाई अर्थमन्त्रीको निर्देशन

1636710813fm.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले अनुत्पादक क्षेत्रमा भइरहेको कर्जा लगानी रोक्न बैंकरहरुलाई निर्देशन दिएका छन्।  आज अर्थ मन्त्रालय नेपाल राष्ट्र बैंकका अधिकारीहरु र बैंकरहरुसँग भएको छलफलमा अर्थमन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन्। बैंकिङ क्षेत्रमा तरलता चाप बढ्दै गएकोप्रति इंगित गर्दै अर्थमन्त्री शर्माले अनुत्पादक...

तोकिएको भन्दा २०० गुणा बढी राजस्व संकलन गर्ने अर्थमन्त्रीको लक्ष्य

1636431724IMG7687.jpg
सिन्धुपाल्चोक । अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा २०० गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।  सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको सोमबार निरीक्षणपछि गरिएको कार्यक्रममा अर्थमन्त्री शर्माले विभिन्न चुनौतीकाबीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताएका हुन्।...

‘मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले नीति बनाएरमात्र हुँदैन’

1636010732IMG6523.jpg
काठमाण्डौ। अर्थमन्त्री जनार्दन शर्माले आफूसँग भएका स्रोतसाधनहरुको उचित व्यवस्थापन तथा परिचालन गर्न नसक्दा मुलुकले गरिबी व्यहोर्नु परिरहेको बताएका छन्।  नेकपा (माओवादी केन्द्र) कागेश्वरी मनोहरा नगर समितिद्वारा बिहीबार आयोजित नेपाल सम्वत्, तिहारलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले...

किमाथाङ्का नाकालाई व्यवस्थित गरिन्छ : अर्थमन्त्री शर्मा

1635939817sankhuwasabha-1.jpg
खाँदबारी । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको किमाथाङ्का नाका व्यवस्थित गरेर सञ्चालन गरिने बताएका छन्।  प्रेस सेन्टर संखुवासभाले खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्रीले अरुण करिडोरको निर्माणसँगै चीनसँगको नाका किमाथाङ्कालाई व्यवस्थित गरिने बताएका हुन्। अरुण करिडोरको निर्माणले संखुवासभामा विकासको ढोका...

अरुणबाट उत्पादित विद्युतले नेपालको अर्थतन्त्र मजबुत बनाउँछ : अर्थमन्त्री शर्मा

1635913900fm-sharma.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युतले नेपालको अर्थतन्त्र मजबुत बनाउने बताएका छन्।  खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले अरुणबाट उत्पादित विद्युतले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताए।...

पुष्पखेती मुलुकलाई आत्मनिर्भर बनाउने अर्थमा निकै महत्वपूर्ण : अर्थमन्त्री

1635502129IMG5331.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले पुष्पखेती मुलुकलाई आत्मनिर्भर बनाउने अर्थमा निकै महत्वपूर्ण रहेको बताएका छन्।  ललितपुरमा शुक्रबार १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थमन्त्री शर्माले पुष्प व्यवसाय उत्पादनको क्षेत्रमा महत्वपूर्ण रहेको बताएका हुन्। ‘देशको अर्थतन्त्रमा टेवा पुर्याउने, व्यापार घाटामा...

नेपालमा अर्गानिक कृषि, पर्यटन र जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह

1635162112IMG4824.jpg
काठमाण्डौ । नेपालका लागि फ्रान्सका राजदूत Gilles Bourbao ले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन्।  अर्थ मन्त्रालयमा सोमबार भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन,  जलविद्युतलगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरे। लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको उल्लेख गर्दै...

अर्थमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता, नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल

1635065641IMG4787.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतकी राजदूत निकोल पोल्लिटबीच शिष्टाचार भेट भएको छ। अर्थ मन्त्रालयमा आइतबार भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको छ। भेटमा सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पुर्याएको जन, धन र पूर्वाधार क्षतिका...

सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमा गर्ने गरी सर्त तोकिनेछ : अर्थमन्त्री

1633853374IMG4087.jpg
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माण कार्यको ठेक्कासम्बन्धी कागजातमा दिउँसो र राती गरी २ सिफ्टमा काम गर्नुपर्ने सर्त थपिने बताएका छन्।  बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायहरुसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आइतबार राष्ट्रिय योजना आयोगसँग गरेको छलफलमा अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन्।...

फाइलमा होइन योजनामा लगानी बढाइन्छ : अर्थमन्त्री

1633835594IMG3891.JPG
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रको विकासका लागि फाइलमा नभएर योजनामा लगानी बढाउने बताएका छन्।  शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले पहुँचका भरमा फाइल देखाएर बजेट पार्ने परिपाटीको अन्त्य गरिने बताएका छन्। ‘फाइलमा लगानी गरेर अनुत्पादक भयो, त्यस्तो...

स्टार्ट-अप व्यवसाय कर्जा युवाले सजिलै पाउनसक्ने गरी कार्यविधि बनाउन अर्थमन्त्रीको निर्देशन

1633695830IMG3830.jpg
काठमाण्डौ। अर्थमन्त्री जनार्दन शर्माले दुर्गम वस्तीका युवाहरुले समेत सजिलै स्टार्ट–अप व्यवसाय कर्जा पाउनसक्ने गरी कार्यविधि बनाउन निर्देशन दिएका छन्।  स्टार्ट–अप कर्जा कार्यविधि निर्माणको सम्बन्धमा शुक्रवार अर्थमन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन्। ‘नयाँ व्यवसाय गर्न चाहने युवाहरु...

‘सेबोनको नेतृत्वमा कुलमानजस्तै व्यक्ति ल्याउन अर्थमन्त्रीलाई अवसर’

1633526286sebon.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ। पुँजीबजार अहिले भद्रगोल अवस्थामा छ। बजार विस्तार र सुधार गर्नुपर्ने थुप्रै काम अलपत्र परेका छन्।  लामो समयदेखि सेयर बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) पनि नेतृत्वविहीन छ। सेबोन नेतृत्वविहीन हुँदा दैनिक प्रशासनिक कामबाहेक थुप्रै नीतिगत काम ओझेलमा परेका छन्।  सर्वोत्तम सिमेन्टको सेयरको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध