fonepay

नयाँ वर्षमा फोनपेको नयाँ अभियान,स्मार्ट फोन जित्ने अवसर

1703834251pay.jpg
काठमाडौँ । भुक्तानी सेवा प्रदायक फोनपेले “फोनपे गर्ने हो” नामक अभियानको घोषणा गरेको छ । ‘फोनपेसँग सहज भुक्तानी विधि अपनाउँदै नयाँ वर्ष २०२४ सुरु गरौँ’ भन्ने मुल सन्देश सहित कम्पनीले अभियान घोषणा गरेको हो ।  कम्पनीले फोनपे क्युआर र फोनपे डाइरेक्ट(अन्तर बैंकिङ भुक्तानी)को सरलता र सहजतालाई जोड दिदैँ यो अभियान सुरु गरिएको जनाएको छ ।...

एभरेष्ट बैंकले फोनपेसँगको सहकार्यमा सुरु गर्यो ‘फोनट्याग’ नामक अफलाइन डिजिटल पेमेन्ट सेवा

1691930730MicrosoftTeams-image-10.png
काठमाण्डौ । पञ्जाब नेसनल बैंक भारतसँगको संयुक्त साझेदार एभरेष्ट बैंकले नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपेसँग सहकार्य गरी  नेपाली बजारमा पहिलोपटक अफलाइन डिजिटल पेमेन्ट ‘फोनट्याग’ ल्याएको छ।  फोनट्याग एक अफलाइन भुक्तानी समाधान हो। जसले इन्टरनेट जडान नभएको क्षेत्रमा वा मोबाइल डेटा प्रयोग गर्न अनिच्छुक ग्राहकलाई...

फोनपे अभियानको विजेता पुरस्कृत, विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङद्वारा सम्मान

1690790931PR-photo-NEA.jpg
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेले ‘फोनपे गर्ने हो, बिजुलीको बिल तिर्दा आइफोन १३ जित्ने हो’ नामक योजनाअन्तर्गत एक भाग्यशाली विजेताको घोषणा गरेको छ।  उक्त योजना गत जेठ महिनाभरि लागू गरिएको थियो। यस योजनाले हजारौँको संख्यामा ग्राहकको सहभागिता देख्नुको साथसाथै देश व्यापी रुपमै सकारात्मक प्रतिकिया प्राप्त...

1695556604Online-Ad.gif

फोनेपेले आफ्नो नेटवर्कमा नमस्तेपेलाई गर्यो आबद्ध

1687955134WhatsApp-Image-2023-06-28-at-5.16.14-PM.jpeg
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपे र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्तेपे’ बीच फोनपे क्यूआर भुक्तानी नेटवर्कमा आबद्ध हुन सम्झौता हस्ताक्षर भएको छ।  फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर...

प्राइम कमर्सियल बैंकको सहकार्यमा जिरीमा फोनपेको ‘डिजिटल साक्षरता कार्यक्रम’

1687084203jiri.jpg
काठमाण्डौ । डिजिटल बैंकिङका बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई सुरक्षित गर्न विभिन्न नवीनतम तरिकाहरूका साथ अगाडि बढ्दै आएको फोनपेले हालै प्राइम कमर्सियल बैंकसँगको सहकार्यमा जिरीमा ‘डिजिटल साक्षरता कार्यक्रम’ सम्पन्न गरेको छ।  फोनपेले विभिन्न क्षेत्र एवं समुदायहरुमा डिजिटल पेमेन्ट सम्बन्धी विभिन्न कार्यक्रमहरु...

नेपाल र श्रीलंकामा अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र लंकापेबीच समझदारी

1685677156Mr.-Daniel-D.-Shrestha-Mr.-Diwa-1.jpg
काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क फोनपेले नेपाल र श्रीलंकाबीच अन्तरआबद्धतायोग्य भुक्तानी प्रणाली विकासको लागि सहकार्य गर्न श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्कः लंकापेसँग समझदारी पत्र (एम.ओ.यु.) मा हस्ताक्षर गरेको छ। यस किसिमको डिजिटल भुक्तानी प्रणालीले दुई राष्ट्रबीचका प्रयोगकर्ताहरुलाई निर्वाध रुपमा भुक्तानी...

फोनपेले ल्यायो ‘फोनपे गर्ने हो !’ नयाँ वर्ष अभियान, क्यूआर भुक्तानी गर्दा स्कुटर र सुन उपहार !

1681182356fonepay.jpg
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेले नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा ‘फोनपे गर्ने हो ! क्यूआरमा उपहार जित्ने हो !’ योजना ल्याएको छ।  यही चैत २९ देखि आउँदो वैशाख ५ गतेसम्म नेपालभर लागू गरिएको यस योजनामा व्यवसायी तथा ग्राहक सहभागी भई १ तोला सुन र स्कुटर प्राप्त गर्न सकिनेछ। योजना अवधिभित्र मोबाइल बैंकिङ एप वा...

फोन पे एपमार्फत अब बिना इन्टरनेट अफलाइनमा पनि भुक्तानी गर्न सकिने

167557231232916508562610888272687765256420036468175404n.jpg
काठमाण्डौ । फोन पे एपमार्फत अबदेखि बिना इन्टरनेट (अफलाइनमार्फत पनि ) भुक्तानी गर्न सकिने भएको छ। सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको बिशेष कार्यक्रमकाबीच फोन पेले यो नयाँ फिचर सार्वजनिक गरेको हो। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका ...

वीर अस्पतालमा पनि फोनपे क्यूआरमार्फत सहजै भुक्तानी गर्न सकिने

1672748854bir.jpg
काठमाण्डौ । नेपालको सबैभन्दा पुरानो सरकारी अस्पताल वीर अस्पतालमा अबदेखि बिरामीहरुको उपचार गर्दा नगद बोकेर जानुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ।  वीर अस्पतालमा अबदेखि फोनपे क्यूआरदेखि सहजै भुक्तानी गर्न सकिने भएको छ। वीर अस्पतालमा डाइनामिक क्यूआर कोडको सिस्टमको सुरु गरिएसँगै बिरामीका उपचारका लागि नगद बोकेर जानुपर्ने बाध्यताको...

कुमारी बैंकको मोबाइल एपबाट फोनपे क्यूआर गर्दा ३०%सम्म क्यासब्याक पाइने

1663645097viberimage2022-09-1909-48-09-747.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले कुमारी बैंकको मोबाइल एपमार्फत पहिलो पटक फोनपको क्यूआरबाट भुक्तानी गर्दा ३० प्रतिशतसम्म अथवा बढीमा रु. ३०० सम्म क्यासब्याक पाउने भएका छन्।  नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक र कुमारी बैंकबीच ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो।  सम्झौतापत्रमा कुमारी बैंकका...

फोनपेको ‘फोनपे डाइरेक्टमार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान सञ्चालनमा

1656843880fonepay-new.jpg
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले डिजिटल बैंकिङका बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘फोनपे डाइरेक्टमार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान सुरु गरेको छ।  डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको फोनपेमार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल...

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ सम्पन्न

16542629272852882607154951796873663216579981130970500n.jpg
काठमाण्डौ । मुलुकको अर्थतन्त्रमा देखिएको बढ्दो डिजिटाइजेसनलाई दृष्टिगत गर्दै आयोजना गरिएको दोस्रो संस्करणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२  सम्पन्न भएको छ। ब्रान्डवर्थ प्रालिले आयोजना गरेको एक दिने कन्क्लेभ शुक्रबार काठमाण्डौमा सम्पन्न भएको हो।  कन्क्लेभलाई नेपाल सरकारका सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञान...

फोन पे डिजिटल इकोनोमी सुरु हुँदै

1654226458DEC-Logo.png
काठमाण्डौ । मुुलुकको अर्थतन्त्र तीव्र रुपमा डिजिटाइजेसनतर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभ सुरु हुन लागेको छ। ब्रान्डवर्थ प्रालिको आयोजनामा होटेल सोल्टीमा कार्यक्रम सुरु हुन लागेको हो। कन्क्लेभको मुख्य उद्देश्य कोभिड १९ प्रभावबाट सामान्यकृत हुँदै गएको आर्थिक गतिविधि र जनजीवनमा डिजिटाइजेसनलाई कसरी...

फोनपेको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त

1649844342sumit-das.jpg
काठमाण्डौ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त भएका छन्।  नवनियुक्त दासलाई बुधवार फोनपेका प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीले स्वागत गरेका छन्। दास यसअघि कोकाकोलामा  आबद्ध थिए। उनले कोकालामा १२ वर्षभन्दा लामो समयसम्म एरिया सेल्स म्यानेजर, कोल्ड ड्रिङ्गस् इक्युपमेन्ट म्यानेजर, रिजनल सेल्स...

न्यू इयर इभमा फोनपे गर्दा २० जनाले हेलिकप्टरमा सगरमाथा घुम्न पाउने

1649335403viberimage2022-04-0717-19-30-437.jpg
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनने पेमेन्ट सर्भिस लिमिटेडले २०७८ सालको अन्तिम दिन चैत ३० गते न्यू इयर इभका दिनमा फोनपेमार्फत भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई विशेष अफर सार्वजनिक गरेको छ।  यस अफरअन्तर्गत न्यू इयर इभका दिनमा फोनपेमार्फत कारोबार गर्ने १० जना ग्राहक र १० जना मर्चेन्ट (व्यवसायी)  गरी २० जनाले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध