germany

आर्थिक विकास क्षमता गुमाउँदै जर्मनी, अर्थतन्त्र मन्दीमा प्रवेश

1685081190germany.jpg
काठमाण्डौ । जर्मनी आर्थिक मन्दीको चपेटामा छ। यस वर्षको सुरुआती महिनाहरुमा युरोपको यो सबैभन्दा ठूलो अर्थतन्त्रमा मन्दी सुरु भएको थियो। उच्च महँगीका कारण जर्मनीमा उपभोक्ताको खर्च घटेको छ। जर्मनीमा पहिलो त्रैमासिकमा जीडीपीमा ०.३ प्रतिशतले गिरावट आएको छ। गत वर्षको अन्तिम त्रैमासमा कुल गार्हस्थ्य उत्पादनमा ०.५ प्रतिशतले गिरावट आएको...

जर्मनीमा मन्दी आएसँगै युरोपेली सेयर बजारमा गिरावट, बिट्क्वाइन २७ हजार डलर तल

1685010951germany.jpg
काठमाण्डौ । जर्मनीको अर्थतन्त्रमा मन्दी आएको छ। यो वर्षको पहिलो त्रैमासिक प्रतिवेदनले जर्मनीको अर्थतन्त्रमा मन्दी आएको देखाएको हो।  उक्त प्रतिवेदनअनुसार जर्मनीको जीडीपीमा ०.३ प्रतिशतले गिरावट आएको छ। जर्मनीको कुल आन्तरिक उत्पादनमा गिरावट आउँदा यसको असर जीडीपीमा परेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। योसँगै...

बेवारिसे अवस्थामा भेटियो साढे ६१ करोडको चेक ! फिर्ता गर्दा टफी उपहार

1679648082cheque.jpg
काठमाण्डौ । एक व्यक्तिले साढे ६१ करोड रुपैयाँ बढीको चेक बेवारिसे अवस्थामा भेटे। चेक पाएपछि व्यक्तिले गरे यस्तो काम कि सबैको मन जिते। तर, चेक मालिकको जबाफले उनलाई छक्क परे।  यो घटना जर्मनीको छ। जर्मनीनिवासी ३८ वर्षीय अनौर रेलवे स्टेसन गएका थिए। त्यहाँ उनको नजर एउटा कागजमा पर्यो। जब उनी नजिक गए, उनले देखे कि त्यो चेक थियो।  यो चेकमा...

1695556604Online-Ad.gif

जर्मनीले नेपालसहित ५ मुलुकका यात्रुमाथि लगाएको प्रतिबन्ध हटाउने

1625554073germany.jpg
काठमाण्डौ । जर्मनीले कोरोना महामारीका कारण नेपालसहित ५ मुलुकका यात्रुको आवागमनमा लगाएको प्रतिबन्ध भोलि बुधबारबाट हटाउने भएको छ।  जर्मनीले नेपाल, बेलायत, पोर्चुगल, रुस र भारतका नागरिकको यात्रामा लगाएका प्रतिबन्ध हटाउने भएको हो। अब पूर्ण रूपमा खोप प्राप्त गरिसकेका यी देशका मानिस जर्मनी पुगेपछि क्वारन्टिनमा समेत बस्नु नपर्ने बताइएको...

जर्मनीमा डिसेम्बर १६ देखि जनवरी १० सम्म कडा लकडाउन, अर्थव्यवस्थामा भारी असर पर्ने अनुमान

1608014979germany.jpg
काठमाण्डौ। कोरोनाको कहर फेरि बढ्न थालेपछि युरोपेली मुलुक जर्मनीमा कडा लकडाउन लगाइने भएको छ। यो लकडाउन डिसेम्बर १६ बाट सुरु भएर अर्को वर्ष जनवरी १० सम्म लागू हुनेछ। जर्मन चान्सलर एन्जेला मर्केलले सबै १६ वटै राज्य प्रमुखहरुसँगको छलफलमा कडा लकडाउन लगाउने घोषणा गरेकी हुन्। लकडाउनमा पसल, स्कुल, डे केयर सेन्टरलगायत सबै बन्द गरिने...

जर्मनीमा १३० बिलियन युरोको आर्थिक प्याकेज, प्रत्येक बालबालिकालाई ३०० युरो

1591339838Markel.jpg
काठमाण्डौ । जर्मनीको गठबन्धन सरकारले १३० बिलियन युरोको आर्थिक प्रोत्सान प्याकेजमा सहमति जनाएको छ। जसअन्तर्गत कर कटौती र प्रत्येक परिवारलाई प्रतिबालबालिका ३०० युुरो प्रदान गरिनेछ। कोरोनाभाइरसका कारण प्रभावित बनेको अर्थतन्त्रलाई पुुनः सुुचारु गर्न जर्मन सरकारले यस्तो कदम चाल्न लागेको जनाएको छ। कोरेनाको प्रभावका कारण यतिबेला...

कोरोना संक्रमित बढेपछि जर्मनीद्वारा लकडाउनमा पुनः कडाइ

1589089663germany.jpeg
काठमाण्डौ । जर्मनीमा लकडाउन खुकुलो पारिएको केही दिनमै संक्रमितको संख्या आँकलन गरेभन्दा बढी देखिन थालेपछि पुनः कडाइ गरिएको छ। जर्मनीका राज्यहरुले यदि सात दिनमा प्रति एक लाख जनसंख्यामा नयाँ पोजेटिभ केसहरुको संख्या ५० भन्दा धेरै भए फेरि लकडाउनमा कडाइ गर्ने निर्णय गरेका थिए। जसअनुसार जर्मनीका तीन राज्यमा लकडाउन खुुकुुलो पारिएको सात...

कोरोना महामारी यो वर्षभरि : जर्मनी

1588845248Germany.jpg
काठमाण्डौ । जर्मनीकी चान्सलर एंगेल मार्केलका चिफ अफ स्टाफ हेल्ज ब्रौनले कोरोनाभाइरसको महामारी कम से कम यो वर्षभरि रहने बताएका छन्। स्थानीय एक रेडियोसँगको अन्तर्वार्तामा ब्रौनले यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनले अन्तर्वार्तामा भनेका छन्, ‘हामी कोरोना महामारीपछिको अवस्थामा होइन महामारीबीच बाँचिरहेका छौँ र यो अवस्था कम से कम यो...

जर्मनीमा लकडाउन खुकुलो पारियो, हिँडडुल गर्दा मास्क अनिवार्य

1588066732germany.jpg
काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जर्मनीमा जारी लकडाउन केही खुकुलो पारिएको छ । लकडाउन खुकुलो पारिएसँगै जर्मनीले घरबाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम बनाएको छ।  जर्मनीमा अब सार्वजनिक यातायात र अधिकांश क्षेत्रका पसलभित्र पनि कपडाको मास्क लगाउन अनिवार्य गरिएको छ। उक्त नियम जर्मनीका १६ वटा...

‘कोरोनाभाइरस दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती’

1587697303Germany.jpg
काठमाण्डौ । जर्मनी चान्सलर एंगेला मार्केलले विश्वव्यापी महामारी कोरोनाभाइरस दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको बताएकी छन्। बर्लिनमा बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै चाान्सलर मार्केलले यो चुनौतीसँग लड्न सबै देश एकजुट हुनुपर्ने बताएकी छन्। उनले भनिन्, ‘यो भाइरससँग लड्न चलाखी र सतर्कता अपनाउन आवश्यक...

जर्मनीमा लकडाउन खुकुलो पारियो, पसलहरु खुल्न थाले

1587440690Germany.jpg
काठमाण्डौ। कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनको संख्या दुई सातायताकै कम भएपछि जर्मनी सरकारले मंगलबारदेखि अत्यावश्यकसहित अन्य पसलहरु पनि सञ्चालनका लागि अनुमति दिएको छ। जर्मनीमा सोमबार साँझसम्म कोरोनाबाट ११० जनाको ज्यान गएको छ। जुन दुई सातायताकै कम हो। यसअघि अप्रिल ६ मा सबैभन्दा कम ९२ जनाको ज्यान गएको थियो। योसँगै जर्मनीमा ज्यान...

जर्मनीले कसरी रोक्यो कोरोनाबाट निम्तेको ‘मृत्युको सुनामी’ ? अन्य देशलाई बन्न सक्छ गतिलो पाठ

1586357677germany-1.jpg
काठमाण्डौ। मार्चको दोस्रो साता। युरोप कोरोनाभाइरसको नयाँ केन्द्रविन्दु बन्दै थियो। चीनबाट सारा विश्वको ध्यान हटेर युरोपमा केन्द्रित भइरहेको थियो। नभन्दै केही दिनमै कोरोनाभाइरसले युरोपको इटाली, स्पेन, फ्रानस र ब्रिटेनजस्ता देशलाई आफ्नो चपेटामा पार्यो। अहिले यी चारै देशको हालात निकै नाजुक छ। त्यतिबेला जर्मनीका चान्सलर एन्गेला...

काम नै नगरी तलब खुवाउने अनौठो कम्पनी, यस्तो छ कारण

1492752565happy-employee.jpg
काठमाण्डौ । कुनै समय थियो, जतिबेला कुनै पनि मानिसलाई बिना काम पैसा दिनु उसलाई बिगार्नु सरह मानिन्थ्यो । तर अब केही देशहरुको नयाँ सोंच अनुसार यो तरिकालाई अर्थव्यवस्था सुधारको एउटा कडी मान्न थालिएको छ । जर्मनीको एक स्टार्टअप कम्पनी यही रणनीतिमा काम गरिरहेको छ । एजेन्सीहरुका अनुसार यो कम्पनीले कयौ मानिसलाई बिना काम तलब दिएर राखिरहेको छ ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध