Goodwill Finance Company Limited

गुडविल फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1686738584good.jpg
काठमाण्डौ । गुडविल फाइनान्सले आफ्नो १८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको आज दिउँसो ३ बजे बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको हात्तीसारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक...

लाभांश वितरण नगर्ने गुडविल फाइनान्सको निर्णय

1685447478goodwill.jpg
काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश वितरण नगर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।  कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण (वासलात, नाफा–नोक्सान, नगद प्रवाह वितरण तथा राष्ट्र बैंकको निर्देशनअनुसार सम्पूर्ण...

एनपीएलमा सुधार गर्न नसक्दा गुडविल फाइनान्सको नाफामा संकुचन, ईपीएस घट्यो

1674441294good.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गुडविल फाइनान्स लिमिटेडले ४ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको यो नाफा गत वर्षको तुलनामा ४०.७२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म भने कम्पनीले ७ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म कम्पनीको...

1695556604Online-Ad.gif

एनपीएलमा सुधार गरेको गुडविल फाइनान्सको नाफा ४६.०३%ले घट्यो, अन्य सूचक कस्ता ?

1667183701goodwill.jpg
काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा ३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४६.०३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  यो...

गुडविल फाइनान्सको नाफा घट्यो, ईपीएसमा पनि गिरावट

1650519076goodwill.jpg
काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ११ करोड ८ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिसम्मको तुलनामा २६.१५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले १५ करोडरुपैयाँ बढी खुद नाफा आर्जन...

गुडविल फाइनान्सको ९३ हजार बढी कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

1648435028auction.jpg
काठमाण्डौ । गुडबिल फाइनान्स लिमिटेडको संस्थापक समूहको सेयर आज चैत १४ गते लिलामीमा राखिएको छ। कम्पनीले ९३ हजार ४८९ कित्ता सेयर लिलामीमा राखेको हो। यो लिलामी सेयरमा इच्छुक योग्य जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम...

गुडविल फाइनान्सको वार्षिक साधारणसभाबाट १३% लाभांश पारित

164207644527-AGMPhoto.JPG
काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २७ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  काठमाण्डौको रविभवनस्थित होटल क्राउन इम्पेरियलमा सम्पन्न सभामा कम्पनीका अध्यक्ष विश्वप्रकाश साखःले आर्थिक वर्ष २०७७÷७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाले निक्षेपतर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा १८.८४% ले वृद्धि...

लाभांश पारित गर्न गुडविल फाइनान्सले डाक्यो वार्षिक साधारणसभा

1640143182goodwill.jpg
काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) ले आफ्नो २७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि...

गुडविल फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति ?

1639369834goodwill.jpg
काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) ले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ८६ करोड ७२ लाख रुपैयाँको कुल १३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ९.१ प्रतिशतले हुन आउने ७ करोड ८९...

गुडविल फाइनान्स : अधिकांश सूचकमा छलाङ, ईपीएस रु. ३२.८४

1635822600goodwill.jpg
काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाको नाफा गत वर्षको यही अवधिको तुलनामा १४४.१३ प्रतिशतले बढेको छ। गत वर्ष २ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ७ करोड ११ लाख रुपैयाँ भएको छ। यो अवधिमा संस्थाले सञ्चालन मुनाफा...

गुडविल फाइनान्सको नाफा घट्यो, ईपीएस कति ?

1611892609goodwill-finance.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गुडविल फाइनान्स लिमिटेडले ५ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको यो नाफा गत वर्षको तुलनामा ७.६९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म भने कम्पनीले ६ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म कम्पनीको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध