gorkha eco panel

April 15, 2025 - May 14, 2025

तीनदिने गोर्खा इको प्यानल जडान तालिम सम्पन्न

16608127372990414516101107537937181713199849403848289n.jpg
काठमाण्डौ । इन्टरनेसनल ग्रीन डेभलपर्स नेपाल प्रालिको आयोजनामा भएको तीनदिने गोर्खा इको प्यानल जडान तालिम सम्पन्न भएको छ।  स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेसन वालको रुपमा प्रयोग हुने गोर्खा इको प्यानल जडान तालिम सम्पन्न भएको हो। कारखानामा पहिला नै तयार पारी निर्माणस्थलमा जोडेमात्रै पुग्ने गोर्खा इको प्यानल जोडने...

काठमाण्डौको पुतलीसडकमा गोर्खा इको प्यानलको शाखा विस्तार

165511117728498094753300095370549825670623106967914880n.jpg
काठमाण्डौ । गोर्खा इको प्यानलले काठमाण्डौको पुतलीसडकमा पनि शाखा कार्यालय विस्तार गरेको छ।  भक्तपुरको राधेराधे मध्यपुर थिमिमा मुख्य कर्पाेरेट कार्यालय रहेको गोर्खा इको प्यानलले काठमाण्डौ र ललितपुरवासी ग्राहकलाई भक्तपुरसम्म आउन नपर्ने गरी ग्राहकको सुविधाका लागि पुतलीसडकमा शाखा कार्यालय खोलेर सञ्चालनमा ल्याएको हो।  पुतलीसडकमा...

गोर्खा इको प्यानलबाट चिटिक्कको गाउँंपालिका भबन

1517125489building.jpg
काठमाडौं । गोर्खा इको प्यानलको प्रयोगबाट धादिङस्थित सिद्धलेख गाउँंपालिका वडा नं १ को वडा भबन निर्माण सम्पन्न भएको छ ।  इटाको साटो भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्रीको रुपमा रहेको गोर्खा इको प्यानलबाट एकतल्ले चिटिक्कको गाउँंपालिकाको वडा भबन निर्माण सम्पन्न भएको हो ।  निर्माण सम्पन्न गाउँंपालिका...

1695556604Online-Ad.gif

इको प्यानलबाट बन्यो चिटिक्कको प्रहरी भवन

1514812334eco-panel.jpg
भक्तपुर । घर तथा भबन निर्माणमा इँटाको सटामा प्रयोग हुने इको प्यानलको प्रयोगबाट महानगरीय प्रहरी परिसर भक्तपुरको सभाहल निर्माण सम्पन्न गरिएको छ ।  हलुका, भूकम्पप्रतिरोधी तथा छिटो निर्माण सम्पन्न गर्न सकिने इन्टरनेशनल ग्रीन डेभलपर्स प्रालिद्वारा निर्मित गोर्खा इको प्यानलको प्रयोगबाट प्रहरी सभा हल निर्माण सम्पन्न गरिएको हो...

इको प्यानल जडान गर्ने मजदूर बन्दैछन् मालामाल, मासिक कमाई ५० हजार

1514183178panel-1.jpg
काठमाडौं । दोलखाका मोहन श्रेष्ठ सामान्य मजदुर हुन् । उनी डकर्मी काम गर्छन् । त्यही काम गरेर उनले महिनामा ५० हजार भन्दा वढी कमाई गर्दै आएका छन् । घर निर्माणमा इटाको सटामा प्रयोग हुने इको प्यानल जडान गर्ने डकर्मी मजदुर उनले महिनामा ५० हजार भन्दा बढीसम्म पनि आम्दानी गर्दै आएको जनाए ।  विगत दुई वर्षदेखि इको प्यानलको जडान गर्दै आएको बताउने...

एडिसिभ सिमेन्टको उत्पादन नेपालमै !

1498371901gorkha-eco.jpg
काठमाडौं । स्थायी तथा अस्थायी संरचनाको निर्माण गर्दा इँटाको विकल्पमा प्रयोग गरिने इको प्यानलको जोडाइमा प्रयोग हुने एडिसिभ(adhesive) सिमेन्टको नेपालमै उत्पादन सुरु भएको छ । हालसम्म विदेशबाट आयात गरी प्रयोग भइरहेकोमा नेपालमै पहिलो पटक गोर्खा इको प्यानलले यो सिमेन्टको उत्पादन थालेको हो ।  यो सिमेन्ट इको प्यानलको जोडाइका साथै बाथरुम र...

नेपाली उद्योगमा फड्को, थर्मोकोलबाट इको प्यानल उत्पादन गरिने

1496669530tharmokol.jpg
काठमाण्डौ । देशैभरि ठूलो समस्याको रुपमा रहेको थर्माेकोल (फ्रिज, टिभी आदि खरिद गर्दा प्याकेजिङको रुपमा आउने सेतो पोलिस्टारिन)लाई पुनः प्रयोग गरी निर्माण सामाग्री उत्पादनमा कच्चा पदार्थको रुपमा प्रयोग गर्न थालिएको छ ।  नेपालमै पहिलो पटक उत्पादित गोर्खा इको प्यानलले आफ्नो मुख्य कच्चा पदार्थ थर्माेकोल पुनः प्रयोग गर्न मिल्ने मेशिन...

मनाङमा गोरखा इको प्यानल

1484233093eco-panel-at-manang.jpg
काठमाण्डौ । घर तथा भवन निर्माणमा पार्टेशन वालको रुपमा प्रयोग हुने गोरखा इको प्यानलको प्रयोग हिमाली जिल्लामा पनि हुन थालेको छ ।  काठमाडौं उपत्यकालगायत पहाडी र तराई जिल्लाहरुमा प्रयोग भइसकेको इको प्यालन पछिल्लो पटक हिमाली जिल्ला मनाङमा पनि सुरु भएको हो । एग्रो मनाङ प्रालिले मनागको पिसाङ गाविसस्थित भ्रातागमा निर्माणाधीन कोल्ड स्टोर...

गोरखा इको प्यानल प्रयोग गर्न स्वीकृत लिन नपर्ने

1482164129gorkha-eco-panel.jpg
काठमाण्डौ । सरकारले गोरखा इको प्यालन प्रयोग गर्न स्वीकृत लिन नपर्ने व्यवस्था मिलाएको छ । सहरी विकास मन्त्रालय, सहरी विकास तथा भबन निर्माण विभागले कुनै पनि स्टक्चरल संरचना (भौतिक संरचना) निर्माण गर्दा पार्टेशन वालको रुपमा गोरखा इको प्यानल प्रयोग गर्न स्वीकृति लिन नपर्ने निर्णय गरेको हो ।  सहरी विकास तथा भबन निर्माण विभाग, आवास...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध