Himalaya Airlines

हिमालय एअरलाइन्सको काठमाण्डौ–छिन्ताओे–काठमाण्डौ उडान सेवा सुरु

1694325955IMG5522.jpg
काठमाण्डौ । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले आज सेप्टेम्बर १० देखि लामो समयदेखि प्रतीक्षारत काठमाण्डौै–छिन्ताओ–काठमाण्डौ उडान सेवाको उद्घाटन गरेको छ। यो सेवा विस्तारलाई एअरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ। यस नयाँ रुटले...

‘शिक्षातर्फ पाइला’ अभियानअन्तर्गत हिमालय एअरलाइन्सद्वारा लवप्रसाद बालगृहलाई आर्थिक सहयोग

1691130300IMG4722.jpg
काठमाण्डौ । हिमालय एअरलाइन्सले आफ्नो संस्थागत उत्तरदायित्वअन्तर्गत ‘शिक्षातर्फ पाइला’ अभियानलाई अगाडि बढाउँदै लव प्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ।  अनाथ तथा विपत्र बालबालिकाका लागि लवप्रसाद सुधार संघद्वारा सञ्चालित गैरसरकारी तथा गैरराजनीतिक सामाजिक संस्था लवप्रसाद बाल गृहको भान्सा र भोजन कक्ष मर्मतसम्भारका लागि उक्त...

हिमालय एअरलाइन्सको सीएसआरका लागि एनडीए-नेपाल अर्थोपेडिक अस्पतालसँग सहकार्य

16895797681-2.jpg
काठमाण्डौ । हिमालय एअरलाइन्स प्रालि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को आफ्नो मुख्य उद्देश्य पूरा गर्न प्रतिबद्ध स्वास्थ्य सेवा क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्वका गतिविधि लागू गर्न कदम चालेको छ।  जुलाई १६ मा भएको हस्तान्तरण समारोहमा एअरलाइन्सका अध्यक्ष झोउ एन्योङले एनडीए–नेपाल अर्थोपेडिक अस्पतालका अध्यक्ष सामदेन...

1695556604Online-Ad.gif

हिमालय एअरलाइन्सद्वारा इन्टरनेट बुकिङ इन्जिनको सुरुआत

1689225365A-319.jpg
काठमाण्डौ । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले इन्टरनेट बुकिङ इन्जिन (आईबीई) सेवा सुरु गरेको छ।  यसबाट ग्राहकले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार एअरलाइन्सको वेबसाइट www.himalaya-airlines.com  मा गएर टिकट बुकिङ गर्न सक्नेछन्। यस सुविधाको प्रयोग गरी यात्रुलाई विभिन्न गन्तव्यसँग जोडिन सहज हुनेछ।  यो सेवाको प्रारम्भिक चरणमा...

हिमालय एअरलाइन्सद्वारा काठमाण्डौ-बेइजिङ-काठमाण्डौका लागि नियमित उडान सञ्चालन

1687661693Aircraft.jpg
काठमाण्डौ । हिमालय एअरलाइन्सले काठमाण्डौ र बेइजिङबीचको नियमित उडान सञ्चालन गरेको छ। यस नयाँ सेवाले बेइजिङ र काठमाण्डौ घुम्न चाहने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प प्रदान गर्नेछ। यस रुटको उडान पुनः सुचारु हुँदा नेपालको पर्यटन र व्यापारमा टेवा पुग्ने एअरलाइन्सको विश्वास रहेको छ। काठमाण्डौ–बेइजिङ–काठमाण्डौ रुट जुन २४...

नेपाल आउने चिनियाँको ओइरो, हिमालय एयरलाइन्सले चार्टर्ड बिमानबाट धमाधम ओसार्दै

1681371740IMG1965.jpg
काठमाण्डौ । हिमालय एअरलाइन्स्ले चीनको कुनमिङ चाङ्शुई अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ अप्रिल १३ देखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडान सेवा सुरू गरेको छ ।  हिमालय एअरलाइन्सको नाइन एन ७८५ एयरबस ए ३२०–२१४ ले आज १८० चिनियाँ पर्यटकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ भने...

हिमालय एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक अवतरण

1672580032H92.jpg
काठमाण्डौ । हिमालय एअरलाइन्सको एयरबस ए३२० ९एन–एएलभीले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए)मा प्रदर्शनी उडान सफलतापूर्वक सम्पन्न गरेको छ।  अंग्रेजी नयाँ वर्ष २०२३ का दिन यो एअरलाइन्सले पहिलो न्यारो बडी एअरक्राप्टको ऐतिहासिक अवतरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको छ।  नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल...

हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

1667371993A-319.jpg
काठमाण्डौ । हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ।  यस सिलसिलामा यो एअरलाइन्सलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डिलिङ तथा गौतम बुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड ह्यान्डिलिङ अनुमति दिने नेपाल नागरिक उडड्यन प्राधिकरणले आश्वासन दिएको छ। यसअनुसार एअरलाइन्सले...

हिमालय एअरलाइन्सले गर्यो चीनको छिङदाओमा कूटनीतिक चार्टर उडान

1660108947H9-01.jpg
काठमाण्डौ । परराष्ट्र मन्त्रालयको विशेष अनुरोधमा हिमालय एअरलाइन्सले परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक भ्रमणका लागि साउन २४ गते चीनको छिङदाओ (सिङ्ताओ) जाने एक विशेष कूटनीतिक चार्टर उडान सञ्चालन गर्ने विशेषाधिकार प्राप्त गरेको छ।  परराष्ट्र मन्त्रालयका पदाधिकारीहरुको ११ सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालयको एअरबस ए३१९,...

हिमालय एअरलाइन्स्ले काठमाडौंसँग कुवेतलाई जोड्दै

1657956770himalaya.jpg
काठमाण्डौ ।  आफ्नो अन्तर्राष्ट्रिय पहिचानलाई विस्तार गर्दै आठौं अन्तर्राष्ट्रिय निर्धारित गन्तव्य र छैठौं गल्फ सिटी कुवेतको लागि हिमालय एअरलाइन्स्ले जुलाई १५,२०२२ मा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको छ। निर्धारित उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुलाई १५, २०२२, शुक्रबार राति २२ः३२ बजे प्रस्थान गरी...

हिमालय एअरलाइन्सको ऐतिहासिक सगरमाथा आरोहण

1653045833Himalaya-Airlines-Everest-Expedition-1.jpg
काठमाण्डौ । हिमालय एअरलाइन्सकी वरिष्ठ उडान परिचारिका सुश्री ॐनिका डंगोलसहितको सगरमाथा आरोहण टोलीले सन् २०२२ को मे १६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक आरोहण गरेको छ।  स्थानीय समयअनुसार जेठ २ सोमबार बिहान ७ बजेर ३० मिनटमा थामसेर्कु ट्रेक्स एन्ड एक्सपिडिसनको आरोहण टोलीसँग डंगोलले ८८४८.८६ मिटर अग्लो सगरमाथाको चुचुरो आरोहण...

हिमालय एअरलाइन्सद्वारा प्रयास नेपाललाई वर्षभरिको शैक्षिक सामग्री प्रदान

1652255969IMG4405.jpg
काठमाण्डौ । नेपालको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले लगातार छैटौँ वर्ष प्रयास नेपालका बालबालिकालाई वर्षभरिको शैक्षिक सामाग्रीसहित आफ्नो सहयोग प्रदान गरेको छ।  नयाँ शैक्षिकसत्रको प्रारम्भसँगै यस संस्थाका निम्ति यो अत्यन्तै प्रतिक्षित अनुदान थियो। सन् २०१७ देखि हिमालय एअरलाइन्सको संस्थागत सामाजिक...

हिमालय एअरलाइन्सको वार्षिकोत्सवमा फोटो प्रतियोगिता, विजेतालाई यस्तो छ पुरस्कार

1646995343Photo-01.jpg
काठमाण्डौ । हिमालय एअरलाइन्स स्थापनाको ७ वर्ष सफलतापूर्वक पार गरी ८ औँ वर्षमा प्रवेश गरेको छ। कम्पनी फागुन २५ गते ८ औँ वर्षमा प्रवेश गरेको हो।  कम्पनीले आफ्नो ७ औँ वार्षिकोत्सव आन्तरिक रुपमा कर्मचारीबीच मनाएको जनाएको छ। यस्तै कम्पनीले वार्षिकोत्सवका अवसरमा यात्रु, सरोकारवाला तथा समर्थकका लागि ‘क्लिक एन्ड सेयर विथ एन९’ नामक फोटो...

आईएसओ प्रमाणीकरण प्राप्त गर्ने नेपाल पहिलो एअरलाइन्स कम्पनी बन्यो हिमालय

1643005061A-319.jpg
काठमाण्डौ। नेपाल–चीन संयुक्त लगानी निजी क्षेत्रको हवाई कम्पनी– हिमालय एअरलाइन्स नेपालमै सर्वप्रथम आईएसओ ९००१ः२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल भएको छ। एअरलाइन्सलाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुन आईएसओ ९००१ः२०१५ का मापदण्डअनुरुप व्यवस्थित भएकै कारण आईएसओ ९००१ः२०१५ बाट प्रमाणीकरण गर्दै गत डिसेम्बर...

नेपालकै पहिलो मानवीय राहत सामग्री लिएर हिमालय एअरलाइन्सको काबुल उडान

1642334263A-319.jpg
काठमाण्डौ । समाज र राष्ट्रलाई सहयोग पुर्याउने आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझ एक कदम अगाडि बढ्दै हिमालय एअरलाइन्सले आज बिहान अफगानिस्तानको काबुलतर्फ आफ्नो पहिलो निःशुुल्क कार्गो उडान भरेको छ। नेपाल सरकार, परराष्ट्र मन्त्रालयको अनुरोधमा अन्दाजी ९.७ टन (९७१५ केजी) राहत सामग्री बोक्दै हिमालयले अन्दाजी १० हजार ८५० डलर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध