IME Life Insurance Company Limited

आइएमई लाइफको आईपीओ अन्तिम दिनसम्म डेढ गुणा बढी ओभरसब्सक्राइब्ड, कतिले भरे ?

1688989440ime.jpg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ अन्तिम दिनसम्म डेढ गुणा बढीले ओभर सब्सक्राइब्ड भएको छ।  कम्पनीले गत असार २१ गतेदेखि सर्वसाधारणका लािग आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज असार २५ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो।  कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट आफ्नो जारीपुँजी ४ अर्ब रुपैयाँको...

आइएमई लाइफको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो अवोदन ?

1688956311ime.jpg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज असार २५ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत असार २१ गतेदेखि सर्वसाधारणका लािग आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।  कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट आफ्नो जारीपुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल १ करोड २० लाख...

आइएमई लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

1688647318ime-life.jpg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सको आईपीओमा निष्कासनको पहिलो दिनै करिब साढे २ लाख आवेदन परेको छ।  कम्पनीले आज असार २१ गतेदेखि सर्वसाधारणका लािग आईपीओ बिक्री खुला गरेको छ। पहिलो दिन नै २ लाख ४४ हजार बढी आवेदकबाट पौने ३२ लाख बढी कित्ता सेयर माग भएको हो।  कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट आफ्नो जारीपुँजी ४ अर्ब रुपैयाँको ३०...

1695556604Online-Ad.gif

आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ आजबाट बिक्री खुला, प्रतिकित्ता रु. २३६.९१ तिर्नुपर्ने

1688610818ime.jpg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सको आईपीओको आईपीओ आज असार २१ गतेदेखि बिक्री खुला गरिएको छ।  यसअघि कम्पनीले सर्वसाधारणका लागि हिजो (असार २० गते)बाट आवेदन खुला गरिने जनाएको थियो। तर, प्राविधिक कारण १ दिन ढिला गरी कम्पनीले आज असार २१ गतेदेखि मात्रै आईपीओ बिक्री खुला गरेको हो।  कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट आफ्नो जारीपुँजी ४...

आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ भोलिबाट मात्रै भर्न पाइने, आज किन खुलेन आवेदन ?

1688524683ime.jpg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सको आईपीओमा सार्वधारणले भोलि बिहीबार (असार २१ गते)देखि मात्र आवेदन दिन पाउने भएका छन्।  यसअघि कम्पनीले सर्वसाधारणका लागि आज (असार २० गते)बाट आवेदन खुला गरिने जनाएको छ। तर, प्राविधिक कारण १ दिन गरी असार २१ गतेदेखि मात्रै आईपीओ बिक्री खुला गरिने कम्पनीले आज एक सूचना जारी जानकारी गराएको छ। कम्पनीले नेपाल...

वैदेशिक रोजगारीमा रहेका नेपालीले आइएमई लाइफको आईपीओ भर्ने आज अन्तिम दिन

1688091967ime.jpg
काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भर्ने आज असार १५ गते दिन रहेको छ।  कम्पनीले गत असार १ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। कम्पनीले जारीपुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १...

विदेशमा रहेका नेपाली श्रमिकका लागि आइएमई लाइफको आईपीओ बिक्री खुला

1686882426ime.jpg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज असार १ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले जारीपुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ १३६.९१...

विदेशमा रहेका श्रमिकले असार १ बाट आइएमई लाइफको आईपीओ भर्न पाउने, सर्वसाधारणले कहिले ?

1686278735imelif.jpg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि र सर्वसाधारण लगानीकर्तालाई असार २० गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको हो।  कम्पनीले जारीपुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब...

आइएमई लाइफ इन्स्योरेन्सले पायो प्रिमियममा आईपीओ जारी गर्ने अनुमति, प्रतिकित्ता कति तिर्नुपर्छ ?

1686054119ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रिमियममा आईपीओ जारी गर्न अनुमति दिएको छ। योसँगै आईएमई लाइफ नेपालको बीमा क्षेत्रमा पहिलोपटक प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनी भएको छ। सेबोनले आज (जेठ २३ गते) आइएमई लाइफ इन्स्योरेन्सलाई आईपीओ जारी गर्न अनुमति दिएको हो। सेबोनले यो कम्पनीलाई च...

प्रिमियममा आईपीओ ल्याउन लागेको आईएमई लाइफको ७९%ले बढ्यो नाफा, अन्य सूचकमा उल्लेखनीय सुधार

1683033343imelife.png
काठमाण्डौ । प्रिमियममा आईपीओ ल्याउन लागेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ४४ करोड ७३ लाख कुल बीमा...

आईएमई लाइफ इन्स्योरेन्सको एजीएमबाट वित्तीय विवरण स्वीकृत, बीमाकोष बढेर रु. ५.४७ अर्ब पुग्यो

1679311118UME5465.JPG
काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  छैटौँ वार्षिक साधारणसभाको आर्थिक वर्ष २०७८–७९को वित्तीय विवरण स्वीकृत गरेको छ।   कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा आज काठमाण्डौको लैनचौर ब्यांक्वेटमा सम्पन्न सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको प्रतिवेदनसहित...

आइएमई लाइफ इन्स्योरेन्सले १.२० करोड कित्ता आईपीओ जारी गर्ने, प्रतिकित्ता रु. २७६ तिर्नुपर्ने

1678792947ime-life.png
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले गत फागुन २८ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै आईपीओ जारी गर्ने अनुमति मागेको हो। कम्पनीले ३ अर्ब ३१ करोड २० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्न अनुमति मागेको छ।  कम्पनीले प्रतिकित्ता २७६ रुपैयाँमा आईपीओ जारी...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1677466579imelife.png
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार (फागुन १४ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ।  सभाले सर्वसाधारणलाई छुट्याइएको...

आइएमई लाइफ इन्स्योरेन्सका एक सीओटीसहित ३४ एमडीआरटी सम्मानित

1674215757MDRT-group-photo.jpeg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरुमध्ये सन् २०२३ का लागि एक सीओटीसहित ३४ जना एमडीआरटी सम्मानित भएका छन्।  कम्पनीले गत माघ ४ गते एक समारोहको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो। उक्त अवसरमा यसपालि एमडीआरटीका रुपमा सम्मानित हुनेमा शारीरिक रुपमा विशेष रुपले सक्षम डडेलधुरा शाखाका नरेन्द्रसिंह भाटसमेत हुनुले काम...

आइएमई लाइफमा जागिर खुल्यो, विभिन्न पदमा रोजगारीको अवसर

1672804275new-job.jpg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातै प्रदेशका विभिन्न स्थानमा शाखा प्रबन्धक, सेल्स एक्जिक्युटिभ, रिस्क डिपार्टमेन्टका लागि दरखास्त आह्वान गरेको छ।  कम्पनीले प्रदेश १ का वसन्तपुर, राजगढ र तेह्रथुम शाखाका लागि प्रबन्धकमा आवेदन खुला गरेको छ।  त्यसैले मधेश प्रदेशका निजगढ, चन्द्रपुर, जलेश्वर, गाईघाट, महेन्द्रनगर,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध