IME Pay

बुद्ध एयरको टिकट खरिद गर्दा अब ‘आइएमई पे’बाट भुक्तानी गर्न सकिने

1691325350IME-PayAgreement.jpeg
काठमाण्डौ । बुद्ध एयरको वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने भएको छ।  आइएमई पे र बुद्ध एयरका प्रतिनिधिबीच आज आइतबार सम्झौता भई सो सेवा सुरु गरिएको हो।  सम्झौता अनुसार अब यात्रुले यसरी टिकट खरिद गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै  पैसा तिर्न सक्ने छन्। यसका साथै प्रत्येक भुक्तानीमा चन्द्रागिरी...

आइएमई पेमा कनेक्ट आईपीएसमार्फत बैंक लिंक गरी कारोबार गर्न सकिने

1690892144IME-Pay-Nmemonic.jpeg
काठमाण्डौ । आइएमई पेले आफ्नो एपमा कनेक्ट आईपीएसमार्फत बैंक खाता लिंक गरी भुक्तानी गर्ने सुविधाको सुरुआत गरेको छ। विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवामार्फत ग्राहकले आइएमई पेमा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिंक गरी राख्न सक्नेछन्। यसका लागि ग्राहकले आइएमई पेमा रहेको ‘लिंक भाया...

साउनको महिनामा आइएमई पेमा आयो नारीलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’

1690783244Pretty-UtsavNmemonic.jpg
काठमाण्डौ । आइएमई पेले साउन महिनामा नारीलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’ नामक अफर सार्वजनिक गरेको छ।  यो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गतेसम्म चल्नेछ। यस अफरमा जित्ने प्रत्येक विजेतालाई प्रिटी क्लिकको रु. ५ हजारको भौचर प्रदान गरिनेछ।  यो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तरालभरि कम्तीमा एकपटक आइएमई...

1695556604Online-Ad.gif

आइएमई पेले ल्यायो एयरलाइन्स टिकटमा ‘फ्ल्यास सेल्स’ अफर

1690533720Flash-Sale-Alert-05-PR.jpg
काठमाण्डौ । ‘आइएमई पे’ले  आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ।  यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजेदेखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा रु. २०० क्यासब्याक पाउनेछन्। यो अफर साउन ७ गतेदेखि साउन २६ गतेसम्म चल्नेछ।  उक्त छुट सेवाग्राहीले आइएमई पेमा भएका सम्पूर्ण आन्तरिक...

आइएमई पेमा अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्दा उपहारको बहार

1689856487IME-PayRemit-Offer.jpeg
काठमाण्डौ । ‘आइएमई पे’ले ‘रेमिट्यान्समा उपहारको बहार’ नामक नयाँ अफर सार्वजनिक गरेको छ।  अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्ने ग्राहकलाई लक्षित गर्दै आइएमई पेले यो अभियान सुरु गरेको हो। यो अफर यही साउन १ गतेदेखि साउनको अन्त्यसम्म चल्नेछ।  यो अफरअन्तर्गत विदेशबाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पे वालेटमा दाबी गरी...

यती एयरलाइन्सको टिकट खरिदमा प्रोमो कोड

1689052707IMEYeti-Airliness.jpg
काठमाण्डौ । ‘आइएमई पे’मार्फत यती  एयरलाइन्सको वेबसाइट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले रु. ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन्। उक्त छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाइट अथवा एपमार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड 'MONSOONYT51' प्रयोग गरी आइएमई पेमार्फत भुक्तानी गर्नुपर्नेछ। मनसुनलाई लक्षित गर्दै...

आइएमई पे एपबाट नेपाल पेको क्युआर स्क्यान गर्न सकिने

1688726838Scan-Nepal-Pay.jpg
काठमाण्डौ । आइएमई पे एपबाट 'नेपाल पे'को क्युआर स्क्यान गर्न मिल्ने भएको छ ।  सेवाग्राहीहरुले अब नेपाल पेको क्युआर स्क्यान गरी आइएमई पे एपमार्फत भुक्तानी गर्न सक्नेछन् ।  नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तर आबद्धता कायम गर्ने गरी  नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्युआर...

आइएमई पेको नयाँ अफर: मिस्ड कल गर्दा रु. ३०० सम्म क्यासब्याक पाइने

1688725114IME-Pay-Missed-Call-Offer-1.jpg
काठमाण्डौ । ‘आइएमई पे’ ले ग्राहकवर्गलाई आकर्षक क्यासब्याकको अफर ल्याएको छ।  असार २२ गते शुक्रबार साँझ ६ बजेसम्म ०१–५९७०७०६ नम्बरमा मिसकल दिने ग्राहकवर्गले रु ३०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।  सो नम्बरमा ग्राहकवर्गले एकपटक मिसकल दिनासाथ क्यासब्याकका लागि योग्य हुनेछन् । जति पटक मिसकल गरे पनि प्रत्येक ग्राहकले रु...

असारको तेस्रो साता ‘आइएमई पे’मा पानी र बिजुलीमा क्यासब्याकको वर्षा

1688116100Aasar-ko-3rd-hapta.jpg
काठमाण्डौ । आइएमई पेले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ।  यो अफर असार १७ गतेदेखि असार २३ गतेसम्म एक हप्ताका लागि चल्नेछ। यस अफरअन्तर्गत ग्राहकले आइएमई पेमार्फत पानीको बिल भुक्तानी गर्दा रु. १०० सम्म १०% छुट प्राप्त गर्न सक्नेछन्।  एक हप्तामा ग्राहकले सो क्यासब्याक पटक–पटक प्रयोग गर्न पाउनेछन्।  यसका...

असारको दोस्रो साता ‘आइएमई पे’मा टीभी र इन्टरनेटमा प्रोमोकोडको वर्षा

1687768796TV-internet-Cashback.jpg
काठमाण्डौ । ‘आइएमई पे’ले टीभी र इन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ।  यो अफर आज असार ११ गतेदेखि असार १६ गतेसम्म एक हप्ताका लागि चल्नेछ। यस अफरअन्तर्गत ग्राहकले आइएमई पेमार्फत टीभी र इन्टरनेटको बिल भुक्तानी गर्दा प्रोमोकोडको प्रयोग गरी रु. १५० सम्म १०% छुट पाउनेछन्।  एक हप्ताको अन्तरालभरिमा ग्राहकले सो प्रोमोकोड...

‘आइएमई पे’मा आयो एअरलाइन्स टिकटमा क्यासब्याकको बहार

1687083786Cash-back-ko-barsa-01.jpg
काठमाण्डौ । ‘आइएमई पे’ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पेमा ‘क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ।  यसै सन्दर्भमा यो हप्ता असार ३ देखि आइएमई पेले एअरलाइन्समा क्यासब्याकको वर्षा सुरु गरेको छ। एक हप्ताका लागि चल्ने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजेदेखि साँझको ६ बजेसम्म कुनै पनि एअरलाइन्सको...

आइएमई पेको मोबाइल रिचार्जमा ५% सम्म क्यासब्याकको निरन्तरता

16869063675--Cash-back-01.jpg
काठमाण्डौ । ‘आइएमई पे’ले मोबाईल रिचार्जमा दिइरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ।  आइएमईको २३ औँ वार्षिकोत्सवका अवसरमा आइएमई पेमार्फत मोबाइल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको हो।  केही समययता सुरु गरिएको टपअप क्यासब्याकअन्तर्गत रजिस्टर नम्बरमा रिचार्ज गर्दा ग्राहकले ५% क्यासब्याक पाउनेछन्...

‘माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आइएमई र आइएमई पेको साथ

1686826039Nepali-Mahila-parbatarohi-lai-samarthan-01.jpg
काठमाण्डौ । नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठ पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८ हजार मिटर माथिका ५ हिमाल चढ्न जाँदै छिन्। पूर्णिमाको यस प्रयासलाई सम्मान तथा साथ दिँदै ‘आइएमई’ र ‘आइएमई पे’ले पूर्णिमाको आरोहण अभियानमा आर्थिक सहयोग गर्ने भएको छ। विश्वका सबैभन्दा उच्च १४ वटा शिखर चढ्ने लक्ष्य राखेकी पूर्णिमाले...

आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा रु. १ हजारसम्म क्यासब्याक

16861345681000-samma-cashback-on-IME-LIFE-insurance-01.jpg
काठमाण्डौ । ‘आइएमई पे’बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्राहीले अब आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशतबराबर (रु. १ हजारसम्म) क्यासब्याक पाउने छन्।  वैशाख १४ देखि साउन ३१ गतेसम्म लागू हुने उक्त अफरअन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसी–बसी सजिलै तिर्न...

नेपालको सबैभन्दा सुरक्षित विद्युतीय वालेट भनेकै आइएमई पे

1685698374PRSISA.jpg
काठमाण्डौ । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले हालै ‘सिसा पीसीआई डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ।  यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको छ। आफ्नो स्थापनाकालदेखि नै सेवाग्राहीको व्यक्तिगत जानकारी तथा विवरणहरुको विशेष सुरक्षा गर्दै आएको आइएमई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध