IME Pay

बढ्दै आइएमई पेदेखि आइएमई पेको फ्री सेन्ड मनीको प्रयोग

1677838534Mnemonic.jpeg
काठमाण्डौ । आइएमई पेमा रहेको सेन्ड मनी फिचरबाट प्रयोगकर्ताले पैसा पठाउँदा कुनै शुल्क नलाग्ने भएको छ।  उक्त विशेषताले नै सेवाग्राहीबीच आइएमई पे नेपालकै सबैभन्दा राम्रो रहेको र सेवाग्राहीले सबैभन्दा बढी मन पराएको पाइएको छ। ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी...

आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता, विदेशबाट पठाएको पैसा अब वालेटमा प्राप्त गर्न सकिने

1677578039Photo-1.JPEG
काठमाण्डौ । आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ। सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकले सीधै आइएमई पे वालेटबाट दाबी गरी पाउन सक्नेछन्।  सम्झौता ग्राहकलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट बिना प्राप्त गर्न मिल्ने उद्देश्यका साथ गरिएको कम्पनीले जनाएको छ।  यो सुविधा...

नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न मिल्ने

1677497804Picture.jpg
काठमाण्डौ। आइएमई पे र नेपाल एयरलाइन्सबीच आइएमई पे विद्युतीय भुक्तानी सेवा प्रधानकर्ताका रुपमा रहने सम्झौता भएको छ।  सम्झौताअन्तर्गत ग्राहकले नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न सक्नेछन्।  नेपाल एयरलाइन्सको वेबसाइटमा गई आफ्नो आवश्यकताअनुरुपको गन्तव्य र मिति छानी, मागिएको विवरण भरी चेकआउट...

1695556604Online-Ad.gif

आइएमई पेले थप्यो ‘पे विथ लिंक बैंक’ सुविधा

1677395916Mnenomic.JPEG
काठमाण्डौ । आइएमई पेले ‘पे विथ लिंक बैंक’ सुविधा थप गरेको छ। यो सुविधाअन्तर्गत अबदेखि हरेक बैंक प्रयोगकर्ताले आफ्नो बैंक लिंक गरी आइएमई पेमार्फत सजिलै विभिन्न भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन्।  यो सेवा प्रयोग गर्ने सेवाग्राहीले बैंक लिंक गरेबापत रु. १०० र बैंक लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यासब्यकका अतिरिक्त विभिन्न...

आइएमई पे र कन्काई नगरपालिकाबीच सहकार्य गर्ने समझदारी

1677222372ime-pay.jpg
काठमणडौ । आइएमई पे र कन्काई नगरपालिकाबीच सहकार्य गर्ने समझदारी भएको छ।  समझदारीअनुसार नगरपालिकाका सम्पूर्ण वडामा सञ्चालन हुने एक महिना लामो डिजिटेसन कार्यक्रममा डिजिटल भुक्तानीसम्बन्धी कार्यको प्रवर्द्धन आइएमई पेले गर्नेछ। नगरपालिकाले सबै सम्बद्ध ग्राहकलाई करदाता परिचयपत्र वितरण गर्नुका साथै सबै करदाता ग्राहकलाई डिजिटल...

आइएमई पेमार्फत मेटलाइफका सेवाग्राहीले इन्सोरेन्स पोलिसी नवीकरणबापतको शुल्क भुक्तानी गर्न सक्ने

1677046018Photo-1.jpeg
काठमाण्डौ । आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीले इन्सोरेन्स पोलिसी नवीकरणबापतको शुल्क आइएमई पेमार्फत भुक्तानी गर्न सक्नेछन्। सम्झौतापत्रमा आइएमई पेका तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफका तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार...

आइएमई पे नेपाल क्लियरिङ हाउसको ‘नेसनल पेमेन्ट स्विच’ मा सहभागी

1676634654Picture.jpeg
काठमाण्डौ । आइएमई पे अब नेपाल क्लियरिङ हाउसमार्फत प्रवर्द्धित नेसनल पेमेन्ट स्विचमा सहभागी हुने भएको छ। विद्युतीय भुक्तानी प्रणालीलाई झनै व्यापक र सुरक्षित बनाउने उद्देश्यका साथ सोसम्बन्धी सम्झौता सम्पन्न भएको हो।  सम्झौतापछि बैंक एवं डिजिटल भुक्तानी सेवा प्रदायकहरुलाई एउटै प्ल्याटफर्ममा राखेर पैसा ट्रान्सफर गर्न सहज हुने...

आइएमई पे अब सजिलै ट्राफिक जरिवाना तिर्न मिल्ने

1676546434Mnenomic-.jpeg
काठमाण्डौ । आइएमई पेमार्फत ग्राहकले सजिलैसँग आफ्नो ट्राफिक जरिवाना भुक्तानी गर्न मिल्ने सुविधा थपिएको छ। ग्राहकलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी जस्तै– कर भुक्तानी, लोकसेवाको भुक्तानी गर्न, ट्राफिक फाइन भुक्तानी गर्न सकिनेछ।  ग्राहकले लामो लाइनमा बसी फाइन...

आइएमई पेबाट बुधबार क्यूएफएक्स मुभीको टिकट काट्दा रु. ५० क्यासब्याक पाइने

1676531084Picture.jpg
काठमाण्डौ । आइएमई पे र क्युएफएक्स सिनेमाजबीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ ।  यस अफरअन्तर्गत ग्राहकहरूले क्युएफएक्स सिनेमाजको वेबसाईट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधबारको दिन मुभी टिकटको भुक्तानी गर्दा रु. ५० को फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सक्नेछन् ।  यो अफर अवधिभरको हरेक बुधबारको खरिदमा...

आइएमई पे र चन्द्रागिरी हिल्सबीच सहकार्य : आयो प्रणय दिवसको फिल द एअर अफर

1676275738Mnemonic.jpg
काठमाण्डौ । आइएमई पे र चन्द्रागिरी हिल्सबीच फिल द एअर नामक अफर सार्वजनिक गरिएको छ। अफरअनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताले चन्द्रागिरी केबलकारको टिकट आइएमई पे एपमार्फत काट्नु भए चन्द्रागिरी हिल्समा रहेको विभिन्न राइड्सहरुमा छुटहरु प्राप्त गर्न सक्नुहुनेछ। सीमित समयका लागिमात्र लागू भएको यस अफरमार्फत प्रयोगकर्ताले जिप लाइनिङमा...

आइएमई पे र श्रीयोग कन्सल्टिङबीच डिजिटल भुक्तानीमा सम्झौता

1675937253Picture.jpg
काठमाण्डौ । आइएमई पे र श्रीयोग कन्सल्टिङ प्रालिबीच एक सम्झौता भएको छ। सम्झौताअनुसार आइएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ। श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रक्रिया सहज गराउने उद्देश्यका साथ यो सम्झौता गरिएको हो। श्रीयोग डट कमका दक्ष कामदारहरुले आफ्नो सेवाबमोजिमको भुक्तानी रोजगारदाताहरुबाट आइएमई पेको...

आइएमई डिजिटल सोलुसन र ललितपुर महानगरबीच विद्युतीय कर भुक्तानीका लागि सम्झौता

1675847322Picture-.jpeg
काठमाण्डौ । आइएमई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिकाबीच एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  सम्झौताअनुसार विद्युतीय कर भुक्तानीमा महानगरपालिकाले आईएमई डिजिटल सोलुसनको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्नेछ।  हालै सम्पन्न सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा दुई संस्थाबीच उक्त सहमति भएको हो। सम्झौतापत्रमा...

आइएमई पेले ल्यायो ‘मन्थ अफ लभ’ अफर, सामसुङको स्मार्टफोन जित्ने मौका

1675590371Mnemonic-Month-of-Love-Offer2023.jpg
काठमाण्डौ । आइएमई पेले ‘मन्थ अफ लभ’ अफर सञ्चालनमा ल्याएको छ। यो अफरअनुसार आइएमई पे एपमा अफर अवधिभरि कम्तीमा ३ वटा विभिन्न कारोबारको भुक्तानी गरेपश्चात ५ जनाले सामसुङ स्मार्टफोन जित्ने मौका पाउनेछन्। भ्यालेन्टाइन्स मनाइने महिना भएकाले अफरको नामकरण पनि त्यसैअनुसार गरिएको उक्त अफर यही फेब्रुअरी ३ बाट सुरु भई फेब्रुअरीभरि सञ्चालनमा...

आइएमई पे एप डाउनलोड संख्या ४० लाख पुग्यो

1674641778Photo-.JPG
काठमाण्डौ । आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत सञ्चालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी  आइएमई पेको एप डाउनलोड संख्या ४० लाख पुगेको छ। एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर चन्द्रागिरिस्थित २५५१ मिटरको उचाइमा केक काटेर खुसियाली साटासाट गरिएको थियो। आइएमई ग्रुपमा कार्यरत अधिकांश...

आइएमई पेले फेरि ल्यायो मोबाइल रिचार्जमा ५% क्यासब्याक

1673944281Mnemonic.jpg
काठमाण्डौ । आइएमई पेले मोबाइल रिचार्जमा ५ प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ। यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहकको उच्च मागमा पुस ३० गतेबाट पुनः सुरु गरिएको हो। यस अफरमार्फत प्रयोगकर्ताले आइएमई पे एप दर्ता गरेको मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक र अन्य कुनै मोबाइल नम्बरमा मोबाइल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध