initial public offering(IPO)

अजोड इन्स्योरेन्सले रु. ३० करोडको आइपीओ ल्याउने

1581429870AJOD-English.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्सले आइपीओ निश्कासन गर्ने भएको छ।  कम्पनीले आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका  ३० लाख कित्ता आइपीओ निश्कासनको माग गर्दै बोर्डमा माघ २१ गते आवेदन दिएको हो । बोर्डले कम्पनीको आवेदनलाई माघ २६ गतेदेखि आइपीओ निश्कासनको पाइपलाइनमा राखेको छ...

हालसम्मकै ठूलो आइपीओमा नागरिक लगानीकोषको प्रत्याभूति, नबिकेको कित्ता सकार्ने

158081342711.jpg
काठमाडौं । नेपाली सेयर बजारको सबैभन्दा ठूलो आइपीओको अण्डराइटर नागरिक लगानी कोष हुने भएको छ ।  दोश्रो बजारको स्थायीत्वका लागि स्टक डिलर कम्पनी स्थापना गर्न लागेको कोषले नेपाल इन्फ्रास्टक्चर बैंकले ल्याउन लागेको हालसम्मकै ठूलो आकारको आइपीओमा प्रत्याभूतिकर्ता नियुक्त भएको हो ।  बैंकले निकट भविष्यमै १ सय रुपैयाँ अंकित दरका ८ करोड...

लघुवित्तको सेयर रु. १०० मा पाउने अवसर खुल्दै

1579793320ipo.jpeg
काठमाण्डौ । दोश्रो बजारमा महङ्गो मूल्यमा खरीदबिक्री हुने लघुवित्त वित्तीय संस्थाको सेयर प्रतिकित्ता रु. १०० मै पाउने अवसर पाइने भएको छ ।  एनआइसी एशिया बैंक लिमीटेडको सहायक कम्पनीको रुपमा रहेको एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमीटेडले निकट भविष्यमै आइपीओ निश्कासन गर्ने भएको हो ।  यो कम्पनीले ४७  लाख ५५ हजार कित्ता आइपीओ...

1695556604Online-Ad.gif

रिलायन्स लाइफले रु. ६३ करोडको आइपीओ निश्कासन गर्ने, अवस्था औसतभन्दा कमजोर

1577542513ipo.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले निकट भविष्यमै ६३ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।  यो कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ६३ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको हो । कम्पनीले निश्कासन गर्न लागेको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आइपीओ ग्रेड ४ को रेटिङ...

साधना लघुवित्तले ७.०७ लाख कित्ता आइपीओ ल्याउने, त्यसपछि ५०% हकप्रद पनि

1577539782sadhana.jpg
काठमाण्डौ । साधना लघुवित्तले ७ लाख ७ हजार ८०० कित्ता आइपीओ जारी गर्ने भएको छ ।  यो लघुवित्त वित्तीय संस्थाको गोरखाको होटल बिसौनीमा शनिवार सम्पन्न तेश्रो वार्षिक साधारणसभाले आइपीओ निश्कासनको प्रस्ताव पारित गरेको हो ।  यो कम्पनीले जारी पूँजीको ३२.५ प्रतिशतले हुन आउने ७ लाख ७ हजार ८०० कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने भएको हो...

रु. ८ अर्बको आइपीओ निश्कासनको बाटो खुल्यो, निकट भविष्यमै आउने

1576413003infa.jpg
काठमाण्डौ । नेपालकै पहिलो राष्ट्रियस्तरको पूर्वाधार विकास बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारणसभाले रु. ८ अर्ब बराबरको आइपीओ निश्कासनको प्रस्ताव पारित गरेको छ ।  योसँगै अब कम्पनीले ८ करोड कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने पहिलो बाटो खुलेको छ । वार्षिक साधारणसभाबाट यो प्रस्ताव पारित भएसँगै अब कम्पनीले सेयर निश्कासनका लागि...

जनरल इन्स्योरेन्सले ३० लाख कित्ता आइपीओ निश्कासन गर्ने, बिक्री प्रबन्धमा एनआइबिएल एस क्यापिटल

1569938097ipo.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमीटेडले ३० लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने प्रक्रियालाई अगाडि बढाएको छ ।  यो कम्पनीले रु. १०० अंकित दरका ३० लाख कित्ता सेयरहरु सर्वसाधारणहरुमा निश्कासन गर्ने प्रक्रिया अगाडि बढाउने क्रममा एनआईबिएल एस क्यापिटल लिमीटेडलाई धितोपत्र निश्कास तथा बिक्री प्रबन्धकमा नियुक्त...

दशैंखर्चबाट केही रकम जोगाउनुहोस्, खुल्दैछ म्युचुअल फण्डमा लगानीको अवसर

1568621782srbl.png
काठमाण्डौ । सनराइज क्यापिटल लिमीटेडको व्यवस्थापनमा पहिलो म्युचुअल फण्डको रुपमा सनराइज फस्र्ट म्युचुअल फण्डले असोज ८ गतेदेखि इकाई निश्कासन गर्ने भएको छ ।  सनराइज बैंक लिमीटेडको प्रवद्र्धन रहने गरी संचालन अनुमति पाएको यो स्किमले १० रुपैयाँ अंकित दरका १० करोड इकाई निश्कासन गर्न लागेको हो ।  कुल १० करोड इकाईमध्ये १ करोड ५० लाख वा कुल...

विद्युत प्राधिकरणले २५% साधारण सेयर बिक्री गर्ने

1568563713nea.jpg
काठमाण्डौ । प्राधिकरणले चुक्ता पूँजीको २५ प्रतिशत साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ ।    आइतबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भनेका छन्, “चुक्तापूँजीको २५ प्रतिशत शेयर बिक्रीको तयारी गरिएको छ, तर त्यसका लागि प्राधिकरणको घाटा पूर्णरुपमा नाफामा परिणत हुनुपर्नेछ ।”    प्राधिकरणले...

साउदीको तेल कम्पनी विश्वकै ठूलो आइपीओ ल्याउँदै

1568115250ntchjkjhjkhj.jpg
काठमाण्डौ । साउदी अरबको पेट्रोलिय कम्पनी अरेम्कोले प्राथमिक सेयर निश्कासनको सबै तयारी पूरा गरेको छ । कम्पनीका सीइओले सबै तयारी पूरा भए पनि आइपीओ कहिलेदेखि आउँछ भन्ने विषय सरकारले टुंगो लगाउने बताएका सिएनएनले जनाएको छ ।  सीइओ आमिर नासिरले वल्र्ड कंग्रेसमा भनेका छन् कि कम्पनी निकै ठूलो आकारमा सेयर बजारमा प्रवेशका लागि सबै हिसाबले तयार...

सिंगटी हाइड्रोले पनि आइपीओ निश्कासन गर्ने

1568108798ipo.jpg
काठमाण्डौ । अधिकांश जलविद्युत कम्पनीहरुको आइपीओ बिक्री नभएर चौपट भइरहेको बेला सिंगटी हाइड्रो इनर्जी पनि आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुगेको छ ।  यो कम्पनीले बोर्डमा रु. १०० दरका ४३ लाख ५० हजार कित्ता आइपीओ निश्कासनको माग गर्दै आवेदन दिएको हो ।  आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमीटेड...

आँधीखोला लघुवित्तको सेयर सोमबारदेखि कारोबारमा आउने, कति पायो ओपनिङ रेञ्ज ?

1566728619nepse.jpg
काठमाण्डौ । आँधीखोला लघुवित्तलाई दोश्रो बजारमा कारोबार लागि नेप्सेले सुरुवाती रेञ्ज तोकेको छ ।  नेप्सेस्थित स्रोतका अनुसार आँधीखोला लघुवित्तको सोमबारदेखि(भोलि) दोश्रो बजारमा कारोबार सुरु हुँदैछ ।  नेप्सेले यो कम्पनीलाई कारोबारका लागि न्यूनतम ८७ रुपैयाँ ७२ पैसादेखि अधिकतम २६३ रुपैयाँ १६  पैसासम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको...

बलेफी हाइड्रोको सेयर निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

1564492016balefi.jpg
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमीटेडले निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ। बलेफी हाइड्रोपावर लिमीटेड र ग्लोबल आइएमई क्यापिटलबीच साउन १४ गते सो सम्बन्धमा एक सम्झौता भएको छ ।  बलेफी हाईड्रोपावर लिमिटेडले प्रति शेयर रु.१००(अंकित दरको ३६,५५,९४० कित्ता साधारण शेयर (स्थानीय बासिन्दा समेत)...

बलेफी हाइड्रोले दशैंअघि रु.३६.५५ करोडको आइपीओ ल्याउने, फोर प्लसको रेटिङ

1564389713balephi.jpg
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमीटेडले समेत आइपीओ जारी गर्ने भएको छ ।  यो कम्पनीले सिन्धुपाल्चोकमा ३६ मेगावाटको अपर बलेफी–१ आयोजना निर्माण गरिरहेको छ ।  कम्पनीले रु. ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको प्राथमिक सेयरको निश्कासन गर्न लागेको हो ।  यो आोजनामा सिन्धुपाल्चोकको बलेफी खोलामा निर्माण भइरहेको छ। आयोजनाका...

हिमाल दोलखा हाइड्रोको १९ प्रतिशत आइपीओ बिक्यो

1562934594ipo123.jpg
काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ७६ करोड ७२ लाख २१ हजार रुपैयाँबराबरको आईपीओमा तेश्रो दिनसम्म करिब १९ प्रतिशत बिक्री भएको छ ।  यो तथ्यांक शुक्रबारसम्मको हो ।  हिमाल दोलखा हाइड्रोपावरको आइपीओमा करिब ३० हजार ५०० बढी आवेदकबाट करिब १४ लाख हाराहारी कित्ता खरीदका लागि आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध