investment tips

पैसाको पुरानो नियमबाट अब चल्दैन जीवन, विज्ञबाट आए यस्ता सुझाव

1553868107investment.jpg
काठमाण्डौ । ‘लगानीका लागि ऋण कहिल्यै नलिनुहोस् । आम्दानीभन्दा बढी खर्च गर्ने प्रवृति राम्रो होइन ।’ प्रायः भनिन्छ कि यदि तपाईले यस्ता सरल नियमहरुको पालना गर्नुभयो भने रुपैयाँ–पैसाको विषयमा तपाईले कहिल्यै पनि कुनै मुश्किलमा फस्नुपर्ने छैन । फाइनान्सियल प्लानिङ(वित्तीय योजना)को मामलामा समेत यी नियम रणनीति बनाउन उपयोगी मानिन्छन्...

अमेरिकी भिजा त्यागेका एक किशोर, सेयरबाट करोडपति बन्ने सपना हुर्काउँदै !

1548246417balami.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । सेयर बजारले धेरैको जीवन बनाएको छ । यो क्षेत्रमा लागेर अरुको पछाडि कुद्नेहरुले सर्वश्व गुमाएका पनि छन् ।  केही महिनाअघि नेप्से इण्डेक्स १८८१ को सर्वाधिक विन्दूमा पुगेपछि सेयर बजारबाट रातारात करोडपति बन्ने सपना पाल्नेहरुको संख्या ह्वात्तै बढ्यो । यस्तै सपना साकार पार्ने अभिलाषासहित विभिन्न वर्ग, तप्का,...

सेयरमा लगानी गर्दा वारेन बफेटले समेत पछ्याउँछन् यी ८ सूत्र

1545993643investment1.jpg
काठमाण्डौ । तपाई पनि पैसा कमाउने विषयमा सोचिरहनु भएको छ भने यसका लागि ठूलो रकम नै चाहिन्छ भन्ने अनिवार्य हुँदैन । सानो रकमलाई सही ढंगले लगानी गरेर पनि धनी बन्न सकिन्छ । कमाईका लागि हामीसँग उपलब्ध धेरै विकल्पमध्ये एउटा हो–सेयर बजार । बजारका केही आधारभूत नियममा ध्यान दिएर लगानी गर्ने हो भने धनी बन्ने  सपना धेरै टाढा नहुनसक्छ ।  हामी...

1695556604Online-Ad.gif

सफलताका लागि बिल गेट्सका ६ सामान्य नियम, जुन प्रोफेसनल कलेजमा समेत सिकाइन्न !

1540884316gates.jpg
काठमाण्डौ । अक्टोबर २८ अर्थात बिल गेट्सको जन्मदिन । उनको जन्मदिनको अवसरमा केही अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा बिल गेट्सको लगानी सूत्रको बिषयमा चर्चा गरियो । ती यस्ता नियम हुन्, जुन कुनै पनि स्कूल, कलेज तथा विश्वविद्यालयहरुमा समेत बताइन्न वा सिकाइन्न । बिल गेट्सका यस्तै केही नियमहरुको बिषयमा हामी बताउन गइरहेका छौ, जसले तपाईलाई जीवनमा...

यस्ता कम्पनीमा लगानी गरे औसत २५% रिटर्न पाउन सकिन्छ !

1534657353inestment.jpg
-सन्दीप पौडेल सेयरबजारमा गरिने लगानीमा प्रतिफल सामान्यतया बैंकमा राखिने सामान्य निक्षेप र मुद्धतीमा भन्दा धेरै बढी हुने गर्दछ । तर सेयरमा जोखिम पनि अधिक हुने गर्छ र प्रतिफलको पनि कुनै ग्यारेन्टी हुँदैन । तर, जानेबुझेर लगानी गर्ने हो भने सेयरबाट फाइदा भने अवश्य हुन्छ । लगानीकर्ताहरुले कम्पनी छनौट गर्दा धेरै पक्षहरुमा ध्यान दिनु आवश्यक...

बैंक तथा बित्तीय कम्पनीमा लगानी गर्दा ध्यान दिनुपर्ने पक्षहरु

1533441390invest.jpg
►सन्दिप पौडेल  बित्तीय क्षेत्रका कम्पनीहरु नाफामूलक हुन्छन्, तर सबै कम्पनीमा राम्रो कार्यसम्पादन हुन्छ भन्ने चाहि हुँदैन । त्यही भएर लगानीकर्ताहरुले बित्तीय क्षेत्रका कम्पनीहरुले सधैं नाफा मात्रै दिन्छन् र सबै बैंक तथा बित्तीय संस्थाले गतिलो रिटर्न दिन्छन भन्ने कुरा चाहि गलत हो ।   नेपालको सन्दर्भमा बित्तीय कम्पनीहरुको...

सेयरमा लगानी गर्दा कसरी गर्ने जोखिम व्यवस्थापन ? यी हुन् केही आधार

1532237380risk.jpg
-सन्दिप पौडेल विश्वमा जति पनि लगानीयोग्य वित्तीय उपकरणहरू उपलब्ध छन्, तीमध्ये उच्च प्रतिफल पाउने लगानीको क्षेत्र भनेको सेयरबजार हो । जति सेयरबाट नाफा आर्जन गर्न सकिन्छ, त्यति नै सेयरमा लगानी गर्दा जोखिम बहन गर्न सक्नुपर्छ । सेयर र समग्रपोर्टफोलियोको उचित ढंगले सुरक्षा गर्न जान्नुपर्छ । लगानीका क्षेत्र, कम्पनी, ब्यवसाय  आदिमा लगानी...

एकमिनेटमै पत्ता लगाउनुहोस् तपाईको लगानी कहाँ चारगुणा हुन्छ ? सूत्रसहित

1527479078nepali-rupees-notes.jpg
काठमाण्डौ । प्रत्येक मानिसले चाहन्छ कि त्यस्तो ठाउँमा लगानी होस्, जहाँ उसलाई चाँडो भन्दा चाँडो बढीभन्दा बढी रिटर्न प्राप्त होस् । आजको समयमा बैंकको मुद्धती निक्षेप, सेयर बजार, म्युचुअल फण्ड, सरकारी ऋणपत्रहरु लगानीका लागि लोकप्रिय स्कीम हुन् । तपाई अलग-अलग स्कीममा प्राप्त हुने रिटर्नलाई त पत्ता लगाउन सक्नुहोला, तर कुन स्किममा तपाईको पैसा...

सेयर बजारबाट कमाउने यी हुन् ८ मन्त्र !

1525019467tips.jpg
काठमाण्डौ । यदि तपाई पैसा कमाउने बिषयमा सोचिरहनु भएको छ भने त्यसका  लागि ठूलै रकमबाट लगानी थाल्नुपर्छ  भन्ने कुनै जरुरी हुँदैन । तपाई  थोरै लगानीबाट नै सुरुवात गरेर समेत धनी बन्न सक्नुहुन्छ । तर, तपाईले सेयर बजारको  केही आधारभूत नियमको बिषयमा भने विशेष ध्यान दिनुपर्दछ । हामीले आज तपाईलाई बताउन लागेको नियम त्यस्ता नियम हुन्, जसलाई...

पैसा डबल गर्ने हो ? 'फर्मूला सेभेन्टी टू' सिक्नुहोस्

1524279160formula.jpg
काठमाण्डौ । आफूले बचत गरेको रकमले सकेसम्म चाँडो राम्रो रिटर्न दियोस् भन्ने चाहना जोकोहीलाई हुन्छ । आजको समयमा नेपालको बित्त बजारमा बैंकको मुद्धती बचतदेखि म्युचुअल फण्ड, सरकारी  ऋणपत्रहरुमा समेत लगानीका  बग्रेल्ती अवसरहरु  खुलेका छन्। तपाईले यो क्रममा यी अलग अलग स्कीममा लगानी गर्दा पाइने रिटर्नको बिषयमा त पत्ता लगाउनु नै होला, तर...

घरमै सुरु गर्नुहोस् यी पाँच व्यापार, भइन्छ मालामाल

1524117472home-based-business.png
काठमाडौँ । पछिल्लो समय भएको परिवर्तनलाई आत्मसात् गरी व्यवसाय गर्ने हो भने घरमा नै बसीबसी राम्रो आम्दानी गर्न सकिन्छ । थोरै स्थानमा गर्न सकिने यस्ता व्यवसायमा लगानी पनि निकै कम मात्र हुने गर्छ । लगानी नै कम हुने भएकाले जोखिम पनि निकै कम हुने यस्ता व्यवसायको फाइदा चाँहि तुलनात्मक रुपमा बढी हुने गर्दछ । घरमा नै शूरु गर्न सकिने यी पाँच...

तपाईका प्रत्येक पुस्ता बन्नेछ करोडपति, यसरी गर्नुहोस् लगानी

1523263068billionare.jpg
काठमाण्डौ । यदि तपाई आफ्नो आउने सबै पिँढीहरु करोडपति बनून् भन्ने चाहनुुहुन्छ भने यो तपाई आफू करोडपति बन्नुु भन्दा पनि निकै सहज छ । तपाई आफैं करोडपति तत्काल बन्न नसक्नुुहोला, तर तपाईको बच्चा र बच्चाको पनि बच्चालाई करोडपति बनाउने हो भने सानो लगानीमै यो संभव छ । एकपटक राम्रो प्लान गरेर बचत सुरु गर्न थाल्नुुभयो भने र नियममा बसेर अगाडि...

अर्बपतिहरु यसकारण सेयरमा लगानी गर्छन्, केही सिक्ने कि ?

1522340216stock.jpg
काठमाण्डौ । ठूला लगानीकर्ताको सेयर बजारमा लगानीको तरिका आम लगानीकर्ताकोभन्दा फरक हुन्छ । यहीकारण बजारमा जतिसुकै उतारचढाव भए पनि त्यस्ता लगानीकर्ताले बजारबाट राम्रो रिटर्न लिइरहेका छन् ।  सेयर बजारमा जब तीव्र उछाल आउँछ, त्यसबेला आम लगानीकर्ता लगानी गर्न उत्सुक बन्दछन् । यस्तै, बजार निरन्तर गिरावट भइरह्यो भने आम लगानीकर्ताले सेयर...

यी १० कुरा जाने सेयरबाट करोडपति !

1521631432buy-sell.jpg
काठमाण्डौ । सेयर बजारमा लगानीको ठ्याक्कै यही नियम भन्ने हुन्न । केही नियम यस्ता हुन्छन्, जसलाई फलो गर्न सकिए सेयरमा गरिएको लगानीबाट राम्रो रिटर्नको संभावना रहन्छ । हामीले यहाँ लङ टर्मको दृष्टिकोणबाट बजारमा कसरी लगानी गर्ने र कुन कुन कुरामा ध्यान दिए सफल बन्न सकिन्छ भन्ने बिषयमा १० टिप्स तयार गरेका छौ । सबै बुँदासँग सम्बन्धित आधारभूत...

सेयर बजारको सजिलो सूत्र: कुन बेला किन्ने ? कुन बेला बेच्ने ?

1517994989room.jpg
काठमाण्डौ । कुनै बेला १८ सय माथि पुुगेको नेप्से परिसूचक १४०० को आसपास घुमिरहेको छ । बजार बढ्ला भन्ने आशा बलियो बनिरहेको छैन । पछिल्लो समय नेप्से परिसूचक घटेर १४०० तल पुगिसकेको छ । यो क्रममा लगानीकर्ताको करोडौं रुपैयाँ डूबिसकेको छ । यस्तो अवस्थामा धेरै लगानीकर्ता अत्तालिएका छन् र कतिपयले त बुुझ्दै नबुुझी सेयर बिक्री गर्ने हतारो समेत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध