jack ma

ज्याक माले सुरु गरे नयाँ व्यवसाय,वित्तीय नियामकको जरिवानापछि खाद्य व्यवसायमा लगानी

1701150211jack-ma.jpg
काठमाण्डौ । चिनियाँ ई–कमर्श कम्पनी अलिबाबाका संस्थापक ज्याक माले अर्को नयाँ व्यवसाय सुरु गरेका छन् । साउथ चाइना मर्निङ पोष्टका अनुसार उनको पछिल्लो कम्पनीको रुपमा खाद्य व्यवसाय अगाडि आएको छ । यसको अधिकृत पूँजी १ करोड चिनियाँ येन  अर्थात् १४ लाख अमेरिकी डलर रहेको छ ।  गत बुधबार मात्रै उनले  ‘हाङचाउ माज किचन फूड’ भन्ने खाद्य...

ज्याक माको कम्पनीमाथि चिनियाँ सरकारको ठूलो कारबाही, करिब १ अर्ब डलर जरिवाना

1688888845ant-group.jpg
काठमाण्डौ । चिनियाँ सरकारले फाइनान्सियल टेक्नोलोजी कम्पनी एन्ट ग्रुपमाथि ९८ करोड ५० लाख डलर जरिवाना लगाएको छ।  यो जरिवाना एन्ट र यसका सहायक कम्पनीलाई लगाइएको हो। योसँगै कम्पनीलाई यसको क्राउड फन्डिङ प्लेटफर्म सियाङहुबाओ बन्द गर्न आदेश पनि चीन सरकारले दिएको छ।  यो कारबाहीपछि एन्ट ग्रुपले २०२० बाट आफ्नो व्यवसायमा निरन्तर सुधार...

पाकिस्तानी मिडियामा एक्कासि ज्याक माको चर्चा किन ?

1688356434jack-ma.jpg
काठमाण्डौ । अलिबाबा कम्पनीका मालिक तथा चिनियाँ उद्योगपति ज्याक माको लाहोरमा अचानक आगमनको खबर पाकिस्तानको मिडियामा छाएको छ। पाकिस्तानी मिडियाका अनुसार ज्याक मा जुन २९ मा पाकिस्तानको भ्रमणमा गएका थिए। पाकिस्तानी अखबारका अनुसार ज्याक मा एक दिन पाकिस्तानमा बसेका थिए। एक्सप्रेस ट्रिब्युनसँग कुरा गर्दै लगानी बोर्डका पूर्वअध्यक्ष...

1695556604Online-Ad.gif

अलिबाबाका संस्थापक ज्याक मा काठमाण्डौमा

1687865521jack-ma.jpg
काठमाण्डौ । चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक मा काठमाण्डौ आएका छन्।  हङकङ बिजनेस एभिएसनको जहाज चार्टर्ड गरी ज्याक मा मंगलबार दिउँसो काठमाण्डौ आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ज्याक मासहितको सात सदस्यीय टोली नक्सालस्थित मेरियट होटेलमा पुगेको छ।  ज्याक माको टोलीमा ५ जना चिनियाँ नागरिक, डेनमार्क र...

लामो समयपछि चीन फर्किए अर्बपति ज्याक मा

1679908133jack-ma.jpg
काठमाण्डौ । लामो समयदेखि सर्वसाधारणको नजरबाट टाढा रहेका चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक मा हाङ्जाउको विद्यालयमा देखा परेका छन्। साउथ चाइना मर्निङ पोस्टको रिपोर्टअनुसार ज्याक मा हालै चीन फर्किएका छन्। उनी १ वर्षभन्दा बढी समयदेखि विदेशमा थिए। ५८ वर्षीय ज्याक माले २०२० मा चीनको आर्थिक नियामकहरुको आलोचना गरेका थिए। त्यसयता उनी...

चीनका अर्बपति ज्याक मा जापानमा भेटिए, सरकारको आलोचनापछि भएका थिए बेपत्ता

1669783006jack-ma.jpg
काठमाण्डौ । चीनमा जारी लकडाउन र विरोध प्रदर्शनका बीच अर्को ठूलो खबर आएको छ। देशका सबैभन्दा शक्तिशाली व्यापारी र धनीव्यक्ति ज्याक मा हाल जापानको राजधानी टोकियोमा छन्।  ज्याक मा मध्यटोकियोमा करिब ६ महिनादेखि बस्दै आएका छन्। उनी विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनी अलिबाबाका संस्थापक हुन्।  सन् २०२१ मा जब ज्याक माको बेपत्ता भएको खबर...

महँगो साबित भयो ज्याक मालाई सरकारको आलोचना, एकवर्षमै अलीबाबाले गुमायो ३४४ अर्ब डलर

1635236539jack-ma.jpg
काठमाण्डौ । एसियाका सबैभन्दा धनी चीनका ज्याक माले गत वर्ष अक्टोबरमा देशको फाइनान्सियल सिस्टमको आलोचना गरेका थिए। त्यसपछि उनीमाथि समस्याको पहाड नै खस्न थाल्यो।  चीन सरकारले उनको कम्पनी अलीबाबा ग्रुप होल्डिङविरुद्ध मोर्चा सुरु गर्यो। पहिले फिनटेक कम्पनी यान्ट ग्रुपको लिस्टिङ सस्पेन्ड गरिदियो र फिनटेक कम्पनीवरुद्ध कारबाही सुरु...

झन्डै ३ महिनापछि सार्वजनिक भए अलीबाबाका संस्थापक ज्याक मा

1611125727jackma.jpg
काठमाण्डौ । झन्डै ३ महिनादेखि बेखबर रहेका अलीबाबा कम्पनीका संस्थापक ज्याक मा बुधबार सार्वजनिक समारोहमा उपस्थित भएका छन्। चीनका तेस्रो सबैभन्दा धनी व्यक्ति तथा लाखौँ मानिसका लागि प्रेरणाका स्रोत ज्याक मा गत अक्टोबरदेखि एकाएक बेखबर बनेका थिए। ग्लोबल टाइम्सले ज्याक मा सहभागी भएका कार्यक्रमको भिडियो सार्वजनिक गरेको हो। ग्लोबल...

कहाँ छन् ज्याक मा ? जेल वा नजरबन्दमा !

1609905618Jack-ma.jpg
काठमाण्डौ । केही दिनअघि मात्र अलीबाबा ग्रुपका फाउन्डर ज्याक मा चिचियाँ राष्ट्रपति सी जिनपिङसँगको विवादपछि बेपत्ता भएको खबर सार्वजनिक भएको थियो। करिब २ महिनादेखि उनी बेखबर छन्।  यही विषयलाई लिएर चिनियाँ मिडिया दी एसिया टाइम्सले ज्याक मा अहिले सरकारी एजेन्सीहरुको निगरानीमा रहेको खबर सार्वजनिक गरेको हो। यो खबर बाहिर आएसँगै अहिले...

चीनका धनाढ्य ज्याक मा २ महिनादेखि बेखबर, किन भए गायब ?

1609748041Jack-Ma.jpg
काठमाण्डौ । एसियाकै धनी व्यक्ति अलीबाबा समूहका मालिक ज्याक मा यतिबेला कहाँ छन् ? यो रहस्या निकै गहिरिँदै गएको छ।  समाचार एजेन्सीहरुका अनुसार पछिल्लो दुई महिनादेखि ज्याक मा कुनै पनि सार्वजनिक समारोहमा देखा परेका छ्रैनन्। ज्याक माले गत वर्ष अक्टोबरमा कुनै विषयमा चिनियाँ सरकारको आलोचना गरेका थिए। त्यसपछि उनी बेखबर बनेका छन्। दी...

डेढ दशकमै ज्याक माको छलाङ, यसरी बनाए चिनियाँ ‘मनी सुपरमार्केट’ लाई २०० बिलियन डलरको कम्पनी

1601278444Jack-ma.jpg
काठमाण्डौ । करिब १६ वर्षअघि ज्याक माले आफ्नो अनलाइन सपिङ साम्राज्यलाई बुस्ट गर्न भुक्तानी सेवा लन्च गर्दा कमैले मात्रै यो सफल हुने अपेक्षा गरेका थिए। तर, अहिले त्यो भुक्तानी सेवा ज्याक माको आन्ट गुप्रको मेरुदण्ड बनेको छ। यसको मूल्य २०० बिलियन डलर छ।  ज्याक माको आन्ट गुप्रको नामको अर्थ कमिला भन्ने हुन्छ। ज्याक मा सानो वस्तु वा...

फेसबुक–जियो डिल : ज्याक मालाई पछि पार्दै मुकेश अम्बानी बने एसियाकै धनी व्यक्ति

1587625671Mukesh-ambani.jpg
काठमाण्डौ । फेसबुक र जियोबीचको डिलपछि रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष मुकेश अम्बानी एसियाकै धनाढ्य व्यक्ति बन्न सफल भएका छन्। रिलायन्सको जियो प्लेटफम्र्स र फेसबुकबीच डिल पक्का भएपछि अम्बानी एसियाकै सबैभन्दा धनको सूचीमा अग्रस्थानमा पुग्न सफल भएका हुन्। फेसबुकले जियाको ९.९९ प्रतिशत हिस्सा किन्ने डिल भएको छ। अब फेसबुकले भारु...

चीनकै धनी यी व्यक्तिले यस्तो सफलताको मन्त्र दिए, जसको विश्वभर हुँदैछ आलोचना

1555329841ma1.jpg
काठमाण्डौ । चीनको सबैभन्दा ठूलो इकमर्स कम्पनीका संस्थापक ज्याक माले एक अभिव्यक्ति दिएर अहिले विश्वभर विवादमा घेरामा परेका छन् । उनले आइतबार ९९६ वर्क कल्चर(बिहान ९ बजेदेखि राति ९ बजेसम्म हप्ताको ६ दिन काम गर्ने कल्चर)को निकै ठूलो वकालत गरेका छन् । उनले काम गर्ने यो पद्धति उत्साहित युवाहरुका लागि उपयुक्त हुने तर्क पेश गरेका छन् । ज्याक माको...

जागिरबाट ३० पटक रिजेक्ट भएका व्यक्ति एशियाकै धनी बन्न सफल !

1536562721jack.jpg
काठमाण्डौ । चीनको सबैभन्दा ठूलो इकमर्स अलीबाबाको संस्थापक ज्याक मा एशियाका सबैभन्दा धनी व्यक्ति हुन् । उनी विगत लामो समयदेखि विश्वका धनीहरुमध्येमा पर्छन् । ब्लुमबर्गको बिलेनियर्स इण्डेक्सका अनुसार उनको कुल सम्पत्ति ४० अर्ब डलर रहेको छ । यस्तै, उनको कम्पनी अलिबाबाको मूल्य ४२० अर्ब डलर पुगेको छ । ज्याक माले आइतबार मात्र आफूले कम्पनीबाट...

एशियाकै सर्वाधिक धनी व्यक्ति बने मा

1497024916jack-ma-np.jpg
काठमाण्डौ । चीनका धनाढ्य ज्याक मा एशियाकै सर्वाधिक धनी व्यक्ति बन्न सफल भएका छन् ।  चीनको इकमर्स कम्पनी अलीबाबाका मालिक ज्याकको कुल सम्पत्ति रातारात २.८ अर्ब डलर बढेको छ । यो वृद्धिलाई मिडियाहरुले अनुमान भन्दा अधिक भनेका छन् ।  ब्लुमबर्गले जारी गरेको अर्बपतिहरुको सूचिमा ज्याक मा अब एशियाका सर्वाधिक धनी व्यक्ति तथा विश्वका १४ औं धनी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध