Jeevan Bikash Laghubitta Bittiya Sanstha Limited

जीवन विकास लघुवित्तको ५०% घट्यो नाफा, एनपीएल बढ्दा इम्पेयरमेन्ट चार्ज चुलियो

1692252623jeevan.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ४० करोड ५२ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ५०.०९ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म...

जीवन विकास लघुवित्तले सीईओमा सञ्जयकुमार मण्डललाई दोहोर्यायो

1686911768IMG0057.JPG
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सञ्जयकुमार मण्डल दोहोरिएका छन्। सञ्चभालक समितिको बिहीबार (जेठ ३२ गते) बसेको बैठकले मण्डललाई सीईओमा कार्यकाल थप गर्ने निर्णय गरेको हो।  आज असार १ गतेदेखि लागू हुने गरी मण्डललाई सीईओमा नियुक्ति गरिएको छ। उनलाई थप ४ वर्ष अवधिका लागि पुनर्नियुक्त गर्ने...

जीवन विकास लघुवित्तको नाफामा ४६.११%को संकुचन, ५२.८५%ले घट्यो ईपीएस

1683603656jeevan.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ३२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिको तुलनामा ४६.११ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले ६१ करोड ९ लाख रुपैयाँ...

1695556604Online-Ad.gif

जीवन विकास लघुवित्तले फेरि घटायो लाभांश, अब बोनस र नगद कति ?

1679578052jeevan.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले दोस्रोपटक लाभांश घटाएको छ।  संस्थाको सञ्चालक समितिको आज बसेको बैठकले दोस्रोपटक आर्थिक वर्ष २०७८–७९को लाभांश घटाउने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकको निर्देशनमा लाभांश घटाउँदै संस्थाले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँको कुल १४.९९९२...

राष्ट्र बैंकको निर्देशनमा जीवन विकास लघुवित्तले घटायो लाभांश, अब बोनस र नगद कति ?

1677991534jeevan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनमा जीवन विकास लघुवित्तले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांशमा संशोधन गरेको छ।  राष्ट्र बैंकले गत शुक्रबार (फागुन १९ गते) पत्राचार गर्दै जीवन विकास लघुवित्तलाई यसअघि प्रस्तावित लाभांशमा संशोधन गर्न निर्देशन दिएको थियो।  यसअघि गत फागुन ६ गते बसेको संस्थाको सञ्चालक समितिको...

जीवन विकास लघुवित्तले सच्चायो दोस्रो त्रैमासको मुख्य वित्तीय सूचक

1675652816jeevan.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा प्रमुख वित्तीय सूचकहरु सच्चाएको छ।  संस्थाले आज एक सूचना प्रकाशित गरी प्रतिसेयर आम्दानी (ईपीएस), मूल्य आम्दानी अनुपात (पीई रेसियो), प्रतिसेयर नेटवर्थ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य सच्चाएको छ।...

खराब कर्जा बढ्दा जीवन विकास लघुवित्तको नाफामा संकुचन, ईपीएसमा पहिरो

1675568441jeevan.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले समीक्षा अवधिसम्म २६ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिसम्म तुलनामा ३७.२५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले ४२ करोड १९ लाख रुपैयाँ नाफा आर्जन...

जीवन विकास लघुवित्तको नाफा घट्दा अन्य सूचक कस्ता ?

1668140423jeevan.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले १४ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १६.४० प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १७ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

जीवन विकास लघुवित्तको संयोजकत्वमा मोरङ कारागारमा शुद्ध खानेपानी जडान

1660726302Image-1.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको संयोजकत्वमा विराटनगरस्थित जिल्ला कारागार कार्यालय मोरङमा शुद्ध खानेपानी जडान गरिएको छ। मोरङ कारागारमा लगभग १ हजार १०० कैदीबन्दी छन्। यो खानेपानी जडानले ती कैदीबन्दी लाभान्वित हुने संस्थाको अपेक्षा छ।  कारागारमा पानीमा कन्डिक्टिभिटी, आइरन (ईएफ), एमएन, एएसको मात्रा बढी भई छ...

जीवन विकास लघुवित्तको नाफा रु. ७८.१९ करोड, रिजर्भमा १५.३३%को बढोत्तरी

1659584302jeevan.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७८ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा १३.४० प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले ६८ करोड ९५ लाख रुपैयाँ खुद नाफा...

इक्राद्वारा जीवन विकास लघुवित्तको रेटिङ पुनःपुष्टि

1658322896jeevan.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर) बीबीबी माइनस निष्कासनकर्ता रेटिङलाई पुनःपुष्टि गरेको छ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम...

जीवन विकास लघुवित्तको नाफा रु. ५७.७५ करोड, सञ्चालन मुनाफामा १०५.७६%को बढोत्तरी

1651637248jeevan.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ५७ करोड ७५ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा २.४२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ५६...

जीवन विकास लघुवित्तको एजीएमबाट बम्पर लाभांश अनुमोदन

16495860392777811679787357063467761867750853208098252n.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभाबाट बम्पर लाभांश पारित भएको छ।  गत चैत २५ गते सम्म वार्षिक साधारणसभाले संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ७३.६८ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्। सभाले बोनस सेयर वितरणपछि...

जीवन विकास लघुवित्तको ७०% बोनस सेयर पारित गर्न आज एजीएम

1649387649jeevan.jpg
काठमाण्डौ । बम्पर लाभांश पारित गर्न जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा आज चैत २५ गते आयोजना गर्दैछ।  सभा मोरङको कटहरी–२ स्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ६० करोड ८४ लाख रुपैयाँको कुल ७३.६८...

मूल्य समायोजनपछि नेपाल टेलिकम र जीवन विकास लघुवित्तको सेयरभाउ कति ?

1648175776ntc.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि यी दुवै कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार प्रतिकित्ता नेपाल टेलिकमको १२२०.८३ रुपैयाँ र जीवन विकास लघुवित्तको ३०००...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध