Kisan Laghubitta Bittiya Sanstha Limited

किसान लघुवित्त घाटामा, खराब कर्जा बढेर साढे ८% माथि पुग्यो

1700359293kisan.png
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्थाको खराब कर्जा चुलिएको छ।  चालु आर्थिक वर्ष २०८०–८१को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय वित्तीय विवरणअनुसार किसान लघुवित्तको खराब कर्जा अनुपात (एनपीएल) बढेर ८.५५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ५.९५ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न संस्थाले २ करोड ५४ लाख रुपैयाँ...

किसान लघुवित्तको नाफामा सुधार, एनपीएल भने बढेर ६% नजिक पुग्यो

1691637386kisan.png
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्म १ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १११०.६६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ११ लाख २६ हजार रुपैयाँमात्र...

किसान र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरमा जाने समझदारी

1690347180kisan.jpg
काठमाण्डौ । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने समझदारी भएको छ।  दुवै संस्थाबीच मंगलबार (साउन ९ गते) आपसमा मर्ज हुने समझदारी भएको हो। दुवै संस्थाका प्रतिनिधिहरुले मर्जर सम्झौतामा हस्ताक्षर गरेका छन्।  किसान लघुवित्तको कैलालीको लम्चीचुहा–४मा रजिस्टर्ड कार्यालय रहेको छ। जाल्पा सामुदायिक...

1695556604Online-Ad.gif

मूल्य समायोजनपछि किसान लघुवित्तको सेयरभाउ कति ?

1680495577kisan.png
काठमाण्डौ । आर्थिक वर्षको २०७८–७९को बोनस सेयरका लागि किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेप्सेले किसान लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६१२.१५ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ६५५ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो लघुवित्तको सेयर...

कैलालीको बलियामा किसान लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

1680421911kisan.jpg
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको कैलालीस्थित बलिया शाखाले शनिबार केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वित्तीय संस्थाका २१० वटा केन्द्रहरुका केन्द्र प्रमुख तथा सदस्यहरुले सहभागी जनाएका थिए।  कार्यक्रममा संस्थाका सेयर सदस्य तथा लम्की चुहा नपाका नगर प्रमुख तथा...

आजसम्म कायम सेयरधनीले किसान लघुवित्तको लाभांश पाउने

1680402545kisan.png
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत १९ गते अन्तिम मौका रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले भोलि चैत २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज चैत १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।  संस्थालेले आफ्नो १४...

किसान लघुवित्तद्वारा एजीएम आह्वान, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1679396619kisan.png
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सञ्चालक समितिले यही चैत २८ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बुढानिलकण्ठस्थित सुन्दरबस्तीमा रहेको र्‍याकेट इन्भेस्ट्समा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट...

किसान लघुवित्तको लाभांश घोषणा

1677044378kisan.png
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको मंगलबार (फागुन ९ गते) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४७ करोड १३ लाख ७० हजार ५३० रुपैयाँको कुल ७.३६८४ प्रतिशतले हुन आउने ३ करोड ४७ लाख ३२ हजार ५६५ र...

किसान लघुवित्तको नाफामा पहिरो, अन्य सूचकमा पनि खराब प्रदर्शन

1675736917kishan.png
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ९६.५० प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ४ करोड ५२ लाख रुपैयाँ नाफा...

बोनस सेयर प्राप्त गर्न करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई किसान लघुवित्तको आग्रह

1675395769kisan.png
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७–७८को बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई सूचित गरेको छ। करबापतको रकम जम्मा गरेपछि मात्रै बोनस सेयर सेयरधनीहरुले प्राप्त गर्नेछन्।  संस्थाले आज एक सूचना प्रकाशित गरी उक्त आर्थिक वर्षको २० प्रतिशत बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न...

किसान लघुवित्तको २०% बोनस सेयर नेप्सेमा सूचीकृत

1675072785kisan.png
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको पौने ८ लाख बढी कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।  नेप्सेमा किसान लघुवित्तको ७ लाख ८५ हजार ६१७.७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो।  यो लघुवित्तले आर्थिक वर्ष २०७७–७८मा सेयरधनीहरुलाई मुनाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।  सोही बोनस...

मूल्य समायोजनपछि किसान लघुवित्तको सेयरभाउ कति ?

1654223553kisan.png
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) बोनस सेयरका लागि किसान लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १००८.३३ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो लघुवित्तको प्रतिकित्ता १२१० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो लघुवित्तको...

आजसम्म कायम सेयरधनीले किसान लघुवित्तको २०% बोनस सेयर पाउने

1654139035kisan.png
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज जेठ १९ गते अन्तिम मौका रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले भोलि जेठ २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज जेठ १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।  संस्थाले आफ्नो...

किसान लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1653280406kisan.png
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डोकेको छ।  संस्थाको सञ्चालक समितिको वार्षिक साधारणसभा यही जेठ २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा कैलालीको धनगढीमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तावित चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष...

राष्ट्र बैंकद्वारा किसान लघुवित्तको बोनस सेयरमा कटौती, अब कति ?

1651985387kisan.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित बोनस सेयरमा कटौती गरेको छ।  राष्ट्र बैंकले गत वैशाख २१ गते संस्थालाई पत्र पठाउँदै गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरमा कटौती गरेको हो। यसअघि किसान लघुवित्तले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट संस्थाको चुक्तापुँजी ३९ करोड २८ लाख ८ हजार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध