laxmi bank limited

लक्ष्मी बैंक: निक्षेप घट्यो, बाँकी सूचकमा गज्जब प्रगति

1548905970profit.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा वितरणयोग्य मुनाफातर्फ २९.४३ प्रतिशतको फड्को मारेको छ ।  अघिल्लो वर्षको यही अवधिमा ५१ करोड ९२ लाख रहेको यस्तो मुनाफा बढेर ६७ करोड २१ लाखको उचाईमा पुगेको हो ।  कम्पनीको खूद नाफा ६५ करोडबाट बढेर ७२ करोड ३७ लाखको उचाईमा पुगेको छ भने ८१ करोड ६२ लाखमा सीमित संचालन...

माघ २८ गते लक्ष्मीको साधारणसभा, मर्जरसहितको अजेण्डा पेश हुने

1547809316lbl.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले आगामी माघ २८ गते आफ्नो १८ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  बैंकले सो दिन काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा साधारणसभा आह्वान गरेको हो ।  साधारणसभाको मुख्य अजेण्डामा मर्जर र एक्वीजिसनलाई समेत खुल्लै राख्ने रहेको छ ।  यो बैंक र एभरेष्ट बैंकबीच मर्जरको प्रक्रिया निकै अगाडि बढेर अहिले...

लक्ष्मी बैंकद्वारा ८.५०% बोनस वितरणको प्रस्ताव, सूचना सम्प्रेषणमा लापरबाही

1547098967cg1.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ८.५० प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।  बैंकको बुधबार बसेको २१० औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित बोनस सेयर नियामक नेपाल...

1695556604Online-Ad.gif

लक्ष्मी बैंकको सन्तोषजनक प्रगति: अधिकांश सूचक झनै बलियो

1542251487laxmi.png
काठमाण्डौ । एभरेष्ट बैंकसँग मर्जरको प्रक्रियामा लामो समय अल्झिएको लक्ष्मी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सन्तोषजनक प्रगति गरेको छ ।  यो बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा बैंकको प्रगति झल्किएको हो ।  यो बैंकको वितरणयोग्य मुनाफा(फ्री प्रफिट) अघिल्लो वर्षको तुलनामा ३९.६२ प्रतिशतले बढी २५ करोड १३ लाखको उचाईमा...

भाँडियो एभरेष्ट र लक्ष्मी बैंकबीचको मर्जर !

1541140333failed.jpg
काठमाण्डौ । एभरेष्ट र लक्ष्मी बैंकको मर्जर अन्ततः भाँडिएको छ ।  विगत लामो समयदेखि जारी एभरेष्ट र लक्ष्मी बैंकबीचको मर्जर अन्तिम अवस्थामा सेयर स्वाप रेसियोमा कुरा नमिल्दा भाँडिन पुगेको हो ।  एक भारतीय र एक नेपाली कम्पनीले गरेको डिडिएको रिपोर्टका आधारमा तय भएको सेयर स्वाप रेसियोअनुसार मर्जमा जान एभरेष्ट बैंकले नमानेपछि र दिनहुँ...

लक्ष्मी-एभरेष्ट बैंकबीचको मर्जर भाँडिने अवस्थामा, कसले खेल्यो खेल ?

1538121323merger.png
काठमाण्डौ । लक्ष्मी बैंकको तर्फबाट लगभग निश्कर्षमा पुगिसकेको एभरेष्ट बैंकसँगको मर्जर अन्ततः भाँडिने अवस्थामा पुगेको छ ।  डिडिए रिपोर्टका आधारमा आएको सेयर स्वाप रेसियोमा एभरेष्ट बैंकसँग मर्जमा जान तयार लक्ष्मी बैंकसँग एभरेष्ट बैंकको संचालक समितिले एकपछि अर्को गर्दै नयाँ नयाँ शर्त तेस्र्याएपछि तीव्र गतिमा अगाडि बढी निश्कर्षमा...

लक्ष्मी बैंक र क्राउन लेब्रोटरीबीच सम्झौता

1536141258Klab.jpg
काठमाण्डौ । लक्ष्मी बैंक तथा क्राउन लेब्रोटरी एण्ड रिफरल सेन्टर (के–ल्याब)ले नेपाल अधिराज्यभर न्यूनतम मूल्यमा गुणस्तरीय प्रयोगशाला सेवा उपलब्ध गराउने उद्देश्यसहित एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा के–ल्यावका तर्फबाट कान्ति थापाद्वारा सम्झौतापत्रमा हस्ताक्षर...

मर्जरको समाचारले लक्ष्मी बैंकमा पोजिटिभ सर्किट ब्रेक

1535958003lbl1.jpg
काठमाण्डौ । एभरेष्ट बैंकसँग १०० : ५० को सेयर स्वाप रेसियोका आधारमा लक्ष्मी बैंक मर्जरमा जान लागेको समाचारले सोमबारको बजारमा सो बैंकमा मूल्यमा उछाल आएको छ ।  लक्ष्मी बैंकको मूल्य कारोबार सुरु भएको पहिलो एकघण्टाभित्रै १० प्रतिशतको हाराहारीमा बढेपछि पोजिटिभ सर्किट ब्रेकर लगाइएको छ ।  एभरेष्ट बैंकसँग अपेक्षा गरेभन्दा राम्रो सेयर...

एभरेष्टसँग १००ः५० को अनुपातमा गाभिन लक्ष्मी बैंक तयार, मर्जरको टुंगो यही साता

1535895492merger.png
काठमाण्डौ । दुई महिनाअघि नै टुंगिने भनिएको एभरेष्ट बैंक र लक्ष्मी बैंकबीचको मर्जरको निश्कर्ष यही साताभित्र आउने भएको छ ।  एभरेष्ट बैंकस्थित उच्च स्रोतका अनुसार डिडिए रिपोर्टका आधारमा दुवै बैंकका उच्च अधिकारीहरुबीच प्रत्येक दिनजसो बाक्ला छलफलहरु भइरहेका छन् । छलफल सकारात्मक ढंगले नै अगाडि बढिरहेको छ । बैंकका एक उच्च अधिकारीले...

पाकिस्तानका लागि अमेरिकाले रोक्यो ३० करोड डलर

1535872504usa-pakistan.jpg
वासिङ्टन(रासस/एएफपी) । संयुक्तराज्य अमेरिकाको क्षेत्रीय रणनीति कार्यान्वयनमा पाकिस्तानले “निर्णायक भूमिका निर्वाह नगरेको” आरोप लगाउँदै करिब ३० करोड अमेरिकी डलर (करिब रु. ३१ अर्ब) सहायता रोक्का गर्ने निर्णय गरेको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले जनाएको छ ।  अमेरिकाले पाकिस्तानभित्र रहेका लडाकूहरुका सुरक्षित आश्रयस्थलहरु...

लक्ष्मी बैंकको नाफामा औसत प्रगति, अन्य सूचक पनि मध्यम

1534319012laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म १ अर्ब १६ करोड खूद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको यही अवधिमा १ अर्बको हाराहारीमा नाफा आर्जन गरेको थियो ।  लक्ष्मी बैंकले यो अवधिमा ४ करोड २८ लाख संभावित नोक्सानी व्यवस्थाबाट फिर्ता ल्याएको देखिन्छ ।  बैंकको संचालन मुनाफा समेत बढेको छ ।...

बाराको कलैयामा लक्ष्मी बैंक

1528300086kalaiya-pic.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल बिस्तार गर्ने क्रममा बुधबार बाराको कलैयामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ ।  यस नयाँ शाखाको साथ, लक्ष्मी बैंकको शाखा सञ्जाल ८५, ४३ जिल्ला, ३ हस्पिटल सेवा काउण्टर, १०३ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स, ५१ शाखारहित बैंकिङ्ग अनि ४०० भन्दा बढी मोबाईल एजेण्टहरु पुगेको छ । यी शाखाहरुका साथ...

सेनाको पश्चिम पृतनामा लक्ष्मी बैंकको एटिएम

1527761850Pokhara-ATM-opening.png
काठमाण्डौ । लक्ष्मी बैंकले पोखराको पश्चिम पृतना हेडक्वाटर बिजयपुर व्यारेकमा बिहीबारदेखि ए.टि.एम सेवा संचालनमा ल्याएकोे छ ।  यस ए.टि.एमको सेवा व्यारेकका सैनिकहरुका लागि मात्र नभई, सर्वसाधारणहरुका लागि पनि उपलब्ध हुने बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।  ए.टि.एमको उद्घाटन पृतनापति देवेन्दबहादुर मेधासी र लक्ष्मी बैंकको तर्फबाट...

एभरेष्ट–लक्ष्मीबीच मर्जर हुन्छ कि हुँदैन ? थाहा पाउन अझै एकमहिना कुर्नुपर्ने

1527691814ebl-lbl.jpg
काठमाण्डौ । एभरेष्ट बैंक र लक्ष्मी बैंकबीचको मर्जर सम्झौता हुन्छ या हुँदैन भन्ने बिषय टुंगो लाग्ने समय फेरि एक महिना पछाडि धकेलिएको छ ।  यसअघि जेठ दोश्रो सातासम्म डिडिए सकिने र त्यसपछि एभरेष्ट र लक्ष्मी बैंकबीच मर्जर सम्झौता भई काम अगाडि बढ्ने भनिएको थियो । तर, डिडिएमा संलग्न विदेशी कम्पनीले थप एक महिना समय मागेपछि अब छिटोमा असार १५(जुन...

वीपी नेत्र प्रतिष्ठान र लक्ष्मी बैंकबीच सम्झौता

1527507977lbl.jpg
काठमाण्डौ । लक्ष्मी बैंक तथा बिपि नेत्र प्रतिष्ठान, बाल अस्पताल, आँखा, नाक कान घाँटी अस्पताल तथा पुनःस्थापना सेवासँग  विभिन्न प्रदेशहरुमा सञ्चालन गर्ने कानको शल्यक्रिया क्याम्प सञ्चालन गर्न द्वीपक्षीय सम्झौता (एमओ यु)  भएको छ ।  पहिलो ३ दिनकने क्याम्प बाराको निजगढमा हुने बैंकले जनाएको छ । यही जेठ १४ तगेदेखि जेठ १६ गतेसम्म सञ्चालन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध