laxmi bank limited

राजविराज अदालत परिसरमा लक्ष्मी बैंकको एक्सटेन्सन काउण्टर

1594641749lbl.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो ५औँैँ एक्स्टेन्सन काउण्टर राजविराजको जिल्ला अदालतमा संचालनमा ल्याएकोे छ ।  यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।  यो नयाँ...

ल्यापटप र कम्प्युटर किन्न लक्ष्मी बैंकले सतप्रतिशत लोन दिने

1592306654lbl.jpg
काठमाण्डौ । कोभिड–१९ रोकथामका लागि अपनाइएको लकडाउनका कारण घरबाट काम गर्नुपर्ने नयाँ वातावरणको सिर्जना भएको छ । हिँडडुलमा प्रतिबन्ध लगाइएको परिणामस्वरुप शैक्षिक संस्था तथा कार्यालयहरु बन्द भएको स्थितिमा विद्यालय तथा कलेजहरुमा अनलाइन कक्षा सञ्चालन गर्ने तथा व्यवसायी तथा कर्मचारीहरुले घरबाटै काम गर्ने अवधारणाको विकास भएको छ । यसै...

लक्ष्मी बैंकको वितरणयोग्य मुनाफा रु. ४१ करोडले ऋणात्मक, नाफा ५.८६%ले बढ्यो

1589262715Laxmi-Bank-Limited.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको संकटका कारण लक्ष्मी बैंक लिमिटेडको वितरणयोग्य मुनाफा ऋणात्मक देखिएको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४१ करोड रुपैयाँले ऋणात्मक देखिएको हो।  बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यो खुद...

1695556604Online-Ad.gif

कोरोना रोकथामका लागि लक्ष्मी बैंकले रु. १ करोड दिने

1586011433laxmi-bank.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले कोभिड–१९ को महामारीकोे नियन्त्रण तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले कूल रु १ करोड बराबरको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।  यसमध्ये रु ३० लाख नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा तथा बाँकी रु ७० लाख सातैवटा प्रदेशमा सम्बन्धित प्रदेश...

लक्ष्मी बैंकको १२१औँ शाखा काभ्रेको पनौतीमा

1584941044laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १२१ औँ शाखा काभ्रेको पनौतीमा सञ्चालनमा ल्याएको छ। यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।  यो शाखाका साथ लक्ष्मी बैंकको सञ्जाल ४८...

लक्ष्मी बैंकको बोनस सेयर सूचीकृत

1583316425listed.png
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको झन्डै ९० लाख कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार सूचीकृत भएको छ।  बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत गरेको हो।  बैंकले ८९ लाख २० हजार ५०८.६४ कित्ता बोनस सेयर सूचीकृत गरेको छ।    ...

लक्ष्मी बैंकका अध्यक्षले गभर्नरसँग सपथ लिए

1580903167lbl.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष सुशिल घिमिरेले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।  बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने घिमिरेलाई बैंकको सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको थियो ।  सपथ कार्यक्रममा नेपाल राष्ट्र...

लक्ष्मी बैंकको खुद नाफा २४.७६%ले बढ्यो, ईपीएस रु. १८.४१

1580179627profit.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले २४.७६ प्रतिशतले खुद नाफा बढाएको छ । बैंकले यो अवधिसम्म ९० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ७२ करोड ३७ लाख रुपैयाँ खुद नाफा...

लक्ष्मी बैंकको प्रायोजनमा महिला उद्यमी सम्मेलन अर्को साता

1579495530laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंकको प्रायोजनमा यही माघ १२ गते छैटौँ महिलाउद्यमी सम्मेलन २०२० काठमाण्डौको लाजिम्पाटस्थित र्याडिसन होटेलमा हुने भएको छ । नेपाली युवा उद्यमी फोरमको यो सिग्नेचर कार्यक्रम कनेक्ट, कोलाबोरेट र क्रियट भन्ने नाराका साथ आयोजना गरिँदैछ । कार्यक्रमको प्लाटिनम स्पोनसर अन्तर्राष्ट्रिय श्रम संगठन रहेको छ । जसले महिला...

भुक्तानी सेवा प्रवर्धन गर्न लक्ष्मी बैंक र सेलपेबीच सहकार्य

1577356208CELLPAY-AND-LAXMI-BANK-COMBINE-LOGO.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले आफ्ना सबै ग्राहकमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख प्राविधिक अधिकृत जीवनप्रकाश लिम्बु र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।...

लक्ष्मी बैंकका सेयरधनीले पाउने भए १५% लाभांश

1577016356lbl.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्ना सेयरधनीर्ला १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  बैंकको आइतबार सम्पन्न १९ औं वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयरर ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  बोनस सेयर वितरणको प्रस्ताव पारित भएसँगै बैंकको चुक्तापूँजी बढेर ९ अर्ब ८१ करोड पुगेको छ...

लक्ष्मी र सिभिल बैंकको वार्षिक साधारणसभा आज, पारित हुँदैछन् यी अजेन्डाहरु

1576990891agm-laxmi-civil.jpg
काठमाण्डौ । लक्ष्मी बैंक र सिभिल बैंक लिमिटेडको आज आइतबार वार्षिक साधारणसभा हुँदैछ । लक्ष्मी बैंकको १९ औँ र सिभिल बैंकको नवौँ वार्षिक साधारणसभा हुन लागेको हो । लक्ष्मी बैंकको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीलाई वितरण गर्ने भनी बैंकको सञ्चालक समितिले प्रस्तावको कुल १५ प्रतिशत लाभांश पारित गर्नेछ । बैंकले...

लक्ष्मी बैंकले शुरु गर्यो ‘ग्रिटिङ्स फ्रर्म लक्ष्मी’, नेपालकै पहिलो एनिमेटेड भाइबर–स्टिकर प्याक

1576049618Laxmi-bank.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले भाइबर च्याटमा कुराकानीलाई अझ बढी रोमाञ्चक बनाउने उद्देश्यका साथ २०७६ मंसिर २३ गतेदेखि भाइबरमा १६ प्रकारको स्टिकर रहेको स्टिकर सेटको शुभारम्भ गरेको छ । यसबाट भाइबरमा यसभन्दा अघि नभएको ‘नेपाली एनिमेटेड प्याक’ शुरु गर्ने लक्ष्मी बैंक नेपालकै पहिलो बनेको छ। भाइबरमा स्टिकरहरु एक रमाइलो एवं रंगीनअ...

लक्ष्मी बैंकको १२० औँ शाखा झापाको काँकडभिट्टामा

1575789948Laxmi-Bank-1.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२० औँ शाखा झापाको काँकडभिट्टामा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यो नयाँ शाखाका साथ लक्ष्मी बैंकको...

मुक्तिनाथ, लक्ष्मी र सिभिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

1575779127Book-close.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक, लक्ष्मी बैंक र सिभिल बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ । तीनवटै बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि सोमबारदेखि बुक क्लोज गर्दैछन् । यसको मतलब आजसम्म कायम हुने सेयरधनीहरुमात्र लाभांशको भागिदा र साधारणसभामा भाग लिन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध