laxmi bank limited

सर्लाहीको मलंगवामा लक्ष्मी बैंकको १२६ औँ शाखा

1612957255Malangwa.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १२६ औँ  शाखा सर्लाही जिल्लाको मलंगवामा सञ्चालनमा ल्याएको छ। यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ। यो नयाँ शाखाका साथ लक्ष्मी बैंकको...

लक्ष्मी बैंकको ‘माई मोबाइल मनी’ भिडियो प्रतियोगिताका विजेताहरु घोषणा

1612941072Laxmi.png
काठमाण्डौ। लक्ष्मी बैंकले आयोजना गरेको ‘माई मोबाइल मनी’ भिडियो प्रतियोगिताको विजेता घोषणा गरेको छ।  एक नौलो र फरक प्रकारको यो प्रतियोगिता लक्ष्मी बैंकको दोस्रो ‘क्राउडसोर्सिङ’ प्रतियोगिता हो। यसअघि बैंकले ‘माई कार्ड आइडिया’ नामक प्रतियोगिता आयोजना गरेको थियो। जसमा सहभागीहरुले बैंकको डेबिट कार्डका लागि विभिन्न प्रकारका...

अब क्यूआर कोडबाटै बसको टिकटको भुक्तानी

1610873705laxmi.jpeg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले लोहत्से बहुउदेश्यीय प्रालिको सहभागितामा बस टिकट बुकिङ सेवाको भुक्तानी गर्न पाउने गरी एक थप सुविधा ल्याएको छ। अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाइल मनी÷वालेटबाट क्यूआर स्क्यान गरी फोनपे नेटवर्कअन्तर्गत भुक्तानी गर्न सकिनेछ।क्यूआरद्वारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाण्डौको...

1695556604Online-Ad.gif

लक्ष्मी बैंकको वार्षिक साधारणसभाबाट ११.५% लाभांश पारित

1610445164laxmi.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश पारित गर्दै लक्ष्मी बैंक लिमिटेडको २० औँ वार्षिक साधारणसभा आज मंगलबार सम्पन्न भएको छ।  बैंकको सभा काठमाण्डौको हात्तीसारस्थित बैंकको प्रधान कार्यालयमा बिहान ११ बजेबाट सुरु भएको थियो। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको बैंकको चुक्तापुँजीको ९ प्रतिशतले हुन आउने बोनस...

लक्ष्मी बैंकले थुलुङ दूधकोशी गाउँपालिका क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

1609927941laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ। सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी विषयमा लक्ष्मी बैंक र थुलुङ दूधकोशी गाउँपालिकाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम...

लक्ष्मी बैंकले पुस २८ मा डाक्यो वार्षिक साधारणसभा

1608610568laxmi-bank.png
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। बैंक सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौ हात्तीसारस्थित बैंकको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्सका माध्यमबाट बिहान साढे ११ बजेबाट सुरु हुनेछ। सभाले गत...

लक्ष्मी बैंकको ‘कार्डरहित एटीएम’ सेवा सुरु, अब विनाकार्ड एटीएमबाट पैसा झिक्न सकिने

1608281029laxmi.jpg
काठमाण्डौ । नेपालमै पहिलोपटक लक्ष्मी बैंक लिमिटेडले कार्डरहित एटीएम सेवा सुरु गरेको छ। डिजिटल बैंकिङ प्रविधि विस्तार गर्ने अभियानको क्रममा लक्ष्मी बैंकले यो सेवा सुरु गरेको हो। अब बैंकका ग्राहकले आफ्नो एटीएमबाट पैसा झिक्न एटीएम कार्ड नचाहिने भएको छ।  बैंकको मोबाइल एपमा रहेको एक सुविधा प्रयोग गरेर बैंकका ग्राहकले सजिलै एटीएमबाट...

लक्ष्मी बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति?

1608008169Laxmi-bank.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले कुल ११.५ प्रतिशतका दरले हुन आउने लाभांश प्रस्ताव गरेको छ। जसमा ९ प्रतिशतले हुन आउने ८८ लाख ३१ हजार ३०३.५६ कित्ता बोनस सेयर र २.५ प्रतिशतले हुन आउने २४ करोड ५३ लाख १३ हजार ९८८ रुपैयाँबराबरको नगद लाभांश...

लक्ष्मी बैंकको ३ नयाँ शाखा विस्तार

1605779224Laxmi.jpg
काठमाण्डौ । आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लक्ष्मी बैंकले थप ३ नयाँ शाखा विस्तार गरेको छ। लक्ष्मी बैंकले ललितपुरको ललितपुर–८ पाटन सुन्धारा, काठमाण्डौको गोकर्णेश्वर–७ मूलपानी र काठमाण्डौको टोखा–३ टोखामा शाखा विस्तार गरेको हो।  यी ३ नयाँ शाखाको स्थापनासँगै लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२४ शाखा, ७ एक्स्टेन्सन...

लक्ष्मी बैंकको २२.२८%ले नाफा घट्यो, रिजर्भ १७.९०%ले बढ्यो

1605252843Laxmi-bank.png
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा लक्ष्मी बैंक लिमिटेडले ३१ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २२.२८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा ४० करोड १९ लाख रुपैयाँ रहेको थियो।  बैंकको वितरणयोग्य...

लक्ष्मी बैंक एडीबीद्वारा ‘अग्रणी साझेदार बैंक’ का रुपमा सम्मानित

1604209120ADB-Laxmi-Bank-Award.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले एसियाली विकास बैंकको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामबाट सन् २०२० का लागि ‘नेपालको अग्रणी साझेदार बैंक’ का रुपमा सम्मान प्राप्त गरेको छ।  ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामसँग २०१९ जुलाई १ देखि २०२० जुन ३० को अवधिमा नेपालबाट सर्वाधिक कारोबार गरेबापत हालै सम्पन्न एक भर्चुअल कार्यक्रमका...

स्विस सहयोगमा ‘कोभिड–१९ एमएसएमई कोष’ को घोषणा, एनएमबी र लक्ष्मी बैंक बने साझेदार

1603355125NMB-laxmi.jpg
काठमाण्डौ । स्विस सरकार विकास सहयोग (एसडीसी) को सहयोगमा वान टु वाचले एनएमबी बैंक र लक्ष्मी बैंकसँग साझेदारी गरी कोभिड–१९ एमएसएमई कोषको घोषणा गरेको छ। यो कोषको मूल उद्देश्य कोभिड–१९ बाट प्रभावित लद्यु, साना तथा मझौला व्यावसायहरुलाई सहयोग दिने रहेको छ। यो कोषबाट व्यवसायहरुलाई छोटो अवधिका लागि कर्जा प्रदान गर्नुका साथै व्यवसायअनुकूल...

लक्ष्मी बैंकको सञ्चालक समितिको अध्यक्षमा नेपाल नियुक्त

1599041328laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन्।  बैंकको सञ्चालक समितिको आज सम्पन्न बैठकले नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त अध्यक्ष नेपालले आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष विद्युतीय माध्यम (अनलाइन) बाट अध्यक्ष पदको सपथ लिएका छ...

कोरोना कहरबीच लक्ष्मी बैंकले घटायो खराब कर्जा, ११% बढी लाभांश बाँड्नसक्ने

1597383168laxmi.jpg
काठमाण्डौ । कोरोना कहरका बीच लक्ष्मी बैंक लिमीटेडले आर्थिक वर्ष २०७६/७७ बाट आफ्ना सेयरधनीलाई ११.४८ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने क्षमता बनाएको छ ।  कोरोना संकटका कारण थपिएका कतिपय नियामकीय व्यवस्था र प्रोभिजनमा ठूलो नाफा रकम छुट्याउनु परेको अवस्थामा समेत बैंकले औसत प्रगति गरेको देखिएको हो ।  समीक्षा अवधिमा यो बैंकको वितरणयोग्य...

दोलखामा लक्ष्मी बैंकका दुई एक्स्टेन्सन काउन्टर विस्तार

1597308477laxmi-bank.jpg
काठमाण्डौ । आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लक्ष्मी बैंक लिमिटेडले आफ्नो छैटौँ र सातौँ एक्स्टेन्सन काउन्टर दोलखा जिल्लामा सञ्चालनमा ल्याएको छ। बैंकले छैटौँ एक्स्टेन्सन काउन्टर दोलखाको तामाकोशी गाउँपालिका वडा नं. ३ जाफेमा र सातौँ एक्स्टेन्सन काउन्टर कालिञ्चोक गाउँपालिका वडा नं. ८ सुनखानीमा सञ्चालनमा ल्याएको हो।  यी दुवै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध