laxmi bank limited

लक्ष्मी बैंकले आफ्नो ग्रीन बचत खाता पुनः सुचारु गर्दै

1654424514laxmi.png
काठमाण्डौ । ५०औँ विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरणमैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको छ।  हालको डिजिटल युगको फाइदा उठाउँदै अनलाइन खाता खोल्ने सेवा, भिडियो–केवाईसी र डिजिटल बैंकिङजस्ता सेवाहरुको सम्मिश्रणले सो खाता पूर्ण रुपमा कागजविहीन रहेको छ।  यसका साथै यस खातामा ग्राहकले...

लक्ष्मी बैंकको २ नयाँ एक्सटेन्सन काउन्टर मधेश प्रदेशमा विस्तार

1650455926laxmi.png
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्ना २ नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएकोे छ। ती एक्सटेन्सन काउन्टरहरु महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा स्थापना भएका हुन्।  यी एक्स्टेन्सन काउन्टरहरुको सुरुआतसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४२ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल...

लक्ष्मी केयर्सको साइकलमा उत्साहजनक सहभागिता

1648985866Cycle-Rally.jpg
काठमाण्डौ । लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित गैरनाफामूलक संस्था लक्ष्मी केयर्सले ‘अरेन्ज लभ्स ग्रिन’  अभियानअन्तर्गत वार्षिक साइकल र्‍यालीको १२ औँ संस्करण चैत १९ गते शनिबार काठमाण्डौमा आयोजना गरेको छ। टुँडिखेलस्थित आर्मी अफिसर्स क्लबबाट २०० भन्दा बढी साइकलयात्रीको सहभागितामा सुरु भएको र्‍याली १३ किलोमिटरको दूरी...

1695556604Online-Ad.gif

व्यापारिक साझेदारीका लागि लक्ष्मी बैंक र भारतको आईसीआईसीआई बैंकबीच सम्झौता

1648710845Laxmi-Bank-MOU-with-ICICI-Bank.jpeg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच व्यापारिक साझेदारीका क्षेत्रहरु विस्तार गर्ने सम्झौता सम्पन्न छ।  सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आईसीआईसीआई बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जन कुमार थापाले आदानप्रदान गरेका छन्।  यो सम्झौताले नेपाल र भारतबीचको...

लक्ष्मी बैंकको १४२ औँँ शाखा भक्तपुरको कमलविनायकमा

1645512015Kamalbinayak.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १४२ औँ शाखा भक्तपुरको सोही नगरपालिकाको वडा नं. १० को कमलविनायकमा सञ्चालनमा ल्याएकोे छ।  यस शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको...

लक्ष्मी बैंकको १४१ औँ शाखा डिल्लीबजारमा

1644475824Dillibazar-3.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १४१ औँ शाखा काठमाण्डौ महानगरपालिका वडा न.. २९ को  डिल्लीबजारमा सञ्चालनमा ल्याएकोे छ। डिल्लीबजारको कालिकामार्गमा रहेकोे यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय...

लक्ष्मी बैंकको ‘ब्रान्ड फिल्म’ निर्माणका लागि रचनात्मक क्राउडसोर्सिङ ‘प्रो भर्जन’ प्रतियोगिता

1643868840Announcement-Post.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आउँदो २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको ब्रान्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सीहरुका लागि क्राउडसोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ।  उक्त प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्रान्ड फिल्म निर्माण गर्नका लागि रु. २० लाखको कन्ट्रयाक्ट हात पार्नेछन्।  यो प्रतियोगिता लक्ष्मी...

लक्ष्मी बैंकको नाफा बढ्यो, अन्य सूचकको अवस्था कस्तो छ ?

1642750807laxmi-bank.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ८१ करोड ७३ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले ८० करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकले खुद नाफा १.२७...

नागरिक लगानी कोषमा लक्ष्मी बैंकको १० औँ एक्सटेन्सन काउन्टर विस्तार

1641281529Citizen-Investment-Trust-Ext-Counter.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १० औँ एक्सटेन्सन काउन्टर काठमाण्डौको नयाँ बानेश्वरस्थित नागरिक लगानी कोषमा स्थापना गरेको छ। यस नयाँ एक्सटेन्सन काउन्टरको स्थापनासँगै लक्ष्मी बैंकको सञ्जाल ५० जिल्लामा १३८ शाखा, १० एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १७१ एटीएम, २ हजार ५०० भन्दा बढी रेमिट्यान्स...

लक्ष्मी बैंकको एजीएमबाट ११.५% लाभांश पारित, चुक्तापुँजी रु. ११.५५ अर्ब पुग्यो

1640258214AGM.JPG
काठमाण्डौ। आर्थिक वर्ष २०७७/७८ को लाभांश अनुमोदन गर्दै लक्ष्मी बैंक लिमिटेडको २१ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  काठमाण्डौमा सम्पन्न सभाले बैंकको चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। बोनस सेयर पारितसँगै बैंकको चुक्तापुँजी ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।  सभाले...

लक्ष्मी बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्समा समावेश

1639460254lxbl-pcaf.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले दिगो वातावरणप्रती को प्रतिबद्वतालाई निरन्तरता दिने क्रममा पछिल्लॊ कदमस्वरूप पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स ९पिक्याफ०  मा सामेल भएको छ। पिक्याफ हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्ंकन र जानकारीमा सहयॊग पुग्ने गरी विश्वभरका वित्तीय संस्थाहरुबीचको सहकार्य हो। साइन्स बेस्ड टार्गेट...

लक्ष्मी बैंकद्वारा २ नयाँ शाखाका साथै १ एक्स्टेन्सन काउन्टर विस्तार

1638954898Inaruwa-Urlabari-Picture-1.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्ना २ नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ।  उक्त शाखाहरु सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं. १ को शान्तिचोक र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा न. ५ को उर्लाबारी चोकमा रहेका छन्। यसका साथै लक्ष्मी बैंकले आफ्नो ९ औँ एक्स्टेन्सन काउन्टर जाजरकोट जिल्लाको बारेकोट...

लक्ष्मी बैंकले ल्यायो डिजिटल डिसेम्बरको तेस्रो संस्करण, डिजिटल बैंकिङ प्रवर्द्धन मुख्य उद्देश्य

1638352551DD-Cover-Photo.jpg
काठमाण्डौ । बैंकिङ क्षेत्रमा प्राविधिक तहमा अग्रणी रुपमा रहेको लक्ष्मी बैंकले आफ्ना ग्राहकलाई सधैँ डिजिटल बैंकिङ प्रयोग गर्न प्रोत्साहन गर्ने गरेको छ।  त्यसै क्रममा लक्ष्मी बैंकले आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण लिएर आएको छ। #DigitalDecember नाम गरिएको सो योजनाले विभिन्न पुरस्कार र छुटहरुको माध्यमद्वारा ग्राहकलाई...

लक्ष्मी बैंकको वार्षिक साधारणसभा पुस ८ मा, बुक क्लोज कहिले ?

1638334556laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा दिउँसो २ बजेबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १० अर्ब ६९ करोड ५६ लाख ८९...

धनुषा जिल्ला अदालतमा लक्ष्मी बैंकको एक्स्टेन्सन काउन्टर सञ्चालनमा

1637147103Dhanusha-District-Court-Ext-Counter.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो आठौँ एक्स्टेन्सन काउन्टर जनकपुुर उपमहानगरपालिकास्थित धनुषा जिल्ला अदालतमा स्थापना गरेको छ। यस नयाँ एक्स्टेन्सन काउन्टरको स्थापनाका साथै लक्ष्मी बैंकको सञ्जाल ५० जिल्लामा १३८ शाखा, ८ एक्स्टेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १६८ एटीएम, २५०० भन्दा बढी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध