laxmi bank limited

लक्ष्मी र सनराइज बैंकबीच मर्जरका लागि छलफल सुरु

1672753680laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंक र सनराइज बैंक आपसमा मर्जरमा जाने विषयमा छलफल सुुरु भएको छ।  दुवै बैंकका मर्जर कमिटीले मर्जरमा जाने प्रारम्भिक छलफलमात्रै गरेको लक्ष्मी बैंकका एक प्रमोटरले बताए। तर, दुवै बैंक मर्जरमा जाने छलफल अन्तिम चरणमा नपुगेको र सञ्चालक समिति तथा व्यवस्थापनमा को–को रहने भनेर बाहिर चलेको हल्लाजस्तो सहमति पनि नभइसकेको ती...

लक्ष्मी बैंकद्वारा महिलाका लागि छात्रवृत्ति कार्यक्रम

1672554763Photo-1.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको प्रतिबद्धतास्वरुप काठमाण्डौ विश्वविद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधि अध्ययन गर्न चाहने महिलालाई छात्रवृत्ति प्रदान गर्न काठमाण्डौ विश्वविद्यालयसँग समझदारी गरेको छ।  सोसम्बन्धी समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत...

लक्ष्मी बैंकद्वारा वार्षिक साधारणसभा आह्वान

1671686301laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले २२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २८९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवानमा बिहान ११ बजेबाट सुरु हुनेछ।  बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको...

1695556604Online-Ad.gif

लक्ष्मी बैंकले सेयरधनीलाई लाभांश नदिने

1670738151lbl.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।  आर्थिक वर्ष २०७८-७९ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश नदिने निर्णय भएको हो । बैंकको आइतबार बसेको सञ्चालक समितिको  २६३ औं बैठकले वितरणयोग्य नाफा समेत यो वर्षका लागि सञ्चित गरी अघिल्लो वर्षका लागि कुनै लाभांश नदिने निर्णय गरेको हो...

लक्ष्मी बैंकको नयाँ एक्सटेन्सन काउन्टर संखुवासभाको गोला बजारमा

1669635101Nepali-logo.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर सञचालनमा ल्याएको छ। उक्त एक्सटेन्सन काउन्टर संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा न. ४ स्थित गोला बजारमा रहेको छ। यो एक्सटेन्सन काउन्टरको सुरुआतसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४३ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा...

लक्ष्मी बैंक र यूएसएड ट्रेड एन्ड कम्पिटिटिभनेसबीच सहकार्य गर्ने सम्झौता

1668584747laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले लघु, साना तथा मझौला उद्यम (एमएसएमइज) को वित्तीय उत्पादन तथा सेवामा विशेषगरी पर्यटन, कृषिलगायतका क्षेत्रमा दिगो रुपमा उपलब्धता र पहुँच अभिवृद्धि गर्ने साझा लक्ष्यका साथ डिजिटल सेवाहरुको विस्तार गर्ने उद्देश्यसहित यूएसएआईडी ट्रेड एन्ड कम्पिटिटिनेससँगै समझदारी गरेको छ।  यो चार वर्षको साझेदारीले यी साझा...

लक्ष्मी बैंकले फिफा विश्वकपलाई लक्षित गर्दै ल्यायो नयाँ योजना, ‘सेभ लाइक अ च्याम्पियन’

1668426846LBSLCVisualFinal.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो खेलमेला फिफा विश्वकपको दिनगन्ती सुरु भइसकेको छ र फुटबलका पारखी नेपाली प्रशंसकहरु हरियो मैदानहरुमा देखिने जादुमयी खेलहरुको प्रत्यक्षदर्शी बन्नका लागि आतुर भइसकेका छन्। यो विश्वव्यापी लोकप्रियता बोकेको प्रतियोगितालाई उत्सवका रुपमा मनाउने क्रममा लक्ष्मी बैंकले बचतको महत्वलाई उजागर गर्न...

लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिताको उपाधि सुरेन राणालाई

1667711435winners.jpeg
काठमाण्डौ । सुरेन राणाले सातौँ संस्करणको लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिताको उपाधि जितेका छन्।  किशोर बस्नेतसँग ४० स्टेबल फोर्ड अंकमा बराबरी भए पनि काउन्ट ब्याक प्रणालीमा राणाले ब्याक नाइन होलमा २३ अंक ल्याए भने बस्नेतले २० अंकमात्र जोड्न सफल भए। बस्नेत उपविजेता बनेका छन्।  प्रतियोगिताभमा निश्चयजंग रायमाझीले ३७ ग्रस अंक बनाएर...

‘लक्ष्मी बैंक ओपन गल्फ टुर्नामेन्ट–२०२२’ शनिबार हुने

1667477204golf-logo.png
काठमाण्डौ । ग्लेनिग्लस डिजाइनमा लक्ष्मी बैंकको आयोजनामा ‘लक्ष्मी बैंक ओपन गल्फ टुर्नामेन्ट–२०२२’ यही कात्तिक १९ गते शनिबार गोकर्ण गल्फ क्लबमा हुने भएको छ।  यो वार्षिक प्रतियोगिताको सातौँ संस्करण हो। यो प्रतियोगिताको सुरुआत सन् २०१४ बाट भएको थियो। एमेचर गल्फ क्यालेन्डरमा यो देशको प्रमुख प्रतियोगिता पनि हो।  यो प्रतियोगिता...

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

1664776903main-picture.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । लक्ष्मी बैंक नेपालका वाणिज्य बैंकहरुमध्ये एक हो। यो बैंकका आफ्नै सहायक कम्पनीहरु लक्ष्मी क्यापिटल तथा लक्ष्मी लघुवित्त संस्था छन्। बैंकले देशभर १३२ भन्दा बढी शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।  गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको चुक्तापुँजी ११ अर्ब ५५ करोड रुपैयाँ र रिटेन्ड अन अर्निङ १...

लक्ष्मी बैंकले विराटनगरमा किन्यो रु. १८.२५ करोडको जग्गा

1664524180laxmi-bank.png
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले मोरङको विराटनगरमा सवा १८ करोड रुपैयाँको जग्गा किनेको छ।  बैंकले मोरङको विराटनगर महानगरपालिका वडा नंं ९ मा जग्गा किनेको हो। उक्त जग्गा १८ करोड २५ लाख रुपैयाँमा खरिद गरिएको बैंकले जनाएको छ।  स्वप्रयोजनका लागि खरिद गरिएको उक्त जग्गाको स्वामित्व हस्तान्तरणसमेत सम्पन्न भइसकेको बैंकले जनाएको छ।  ...

लक्ष्मी बैंकको १४३औँ शाखा बागलुङको गल्कोटमा

1664350956Galkot-Picture.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १४३औँ शाखा बागलुङ जिल्लाको गल्कोट नगरपालिका–३ को हटिया बजारमा सञ्चालनमा ल्याएको छ। यस शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ। यस नयाँ...

लक्ष्मी बैंकका सीईओ अजयविक्रम शाहको कार्यकाल ४ वर्ष थप

1658990062laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंकका सीईओ अजयविक्रम शाहको कार्यकाल थप गरिएको छ।  बैंक सञ्चालक समितिको बैठकले सीईओ शाहको कार्यकाल थप गर्ने निर्णय गरेको हो। सीईओ शाहको कार्यकाल ४ वर्षका लागि थपिएको छ।  शाह लक्ष्मी बैंकमा विगत १९ वर्षदेखि कार्यरत छन्। उनको बैंकिङ करिअरको सुरुआत भने स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट भएको थियो। स्ट्यान्डर्ड...

लक्ष्मी बैंकको नाफामा सामान्य बढोत्तरी, अन्य सूचक कस्ता ?

1658557202laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्मसम्म बैंकले १ अर्ब ६० करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १.७६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...

लक्ष्मी बैंकद्वारा रु. १५ करोडको घरजग्गा खरिद

1657864296Laxmi-bank.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले काठमाण्डौ महानगरपालिकामा घरजग्गा किनेको छ।  बैंक सञ्चालक समितिको निर्णयबमोजिम बैंकले काठमाण्डौ महानगरपालिका वडा नं. १ हात्तीसारमा १५ करोड रुपैयाँबराबरको घरजग्गा किनेको हो।  बैंकले उक्त घरजग्गा स्वप्रयोजनका लागि किनेको जानकारी गराएको छ। उक्त घरजग्गा स्वामित्व हस्तान्तरण पनि भइसकेको बैंकले स्पष्ट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध