laxmi bank limited

लक्ष्मीको बोनस लिलामीबाट कायम सेयरधनीले पनि पाउने

1498574843Bonus-share.jpg
काठमाण्डौ । एभरेष्ट बैंकसँग मर्जरमा जाने तयारीमा रहेको भनिएको लक्ष्मी बैंक लिमीटेडले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ ।  यो बैंकको मंगलबार सम्पन्न १६ औं वार्षिक साधारणसभाले २०७३ असार मसान्तसम्म कायम सेयर पूँजीको ३८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो ।  सो...

एभरेष्ट बैंकसँग मर्जरमा जान लागेको बैंकको सेयर बोलकबोलबाट उठाउने अवसर

1498203463auction.jpg
काठमाण्डौ । एभरेष्ट बैंकसँग मर्जरको भगिरथ प्रयासमा रहेको लक्ष्मी बैंकले बिक्री नभएको ३ लाख ९४ हजार ९ सय ३९ कित्ता सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ ।  लक्ष्मी बैंकले बिक्री नभएको सेयरका लागि लिलामी प्रक्रिया आगामी असार १६ गतेबाट सुरु गर्ने भएको हो ।  यो बैंकले बैशाख ३ गतेदेखि १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो ।...

प्रोफेसनल दियालोलाई गाभेपछि लक्ष्मी बैंकको यस्तो देखियो प्रगति

1493882595laxmi.jpg
काठमाण्डौ । प्रोफेसनल दियालो विकास बैंकलाई गाभेको लक्ष्मी बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ५६ करोड ९१ लख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बिहीबार प्रकाशित वित्तीय विवरण अनुसार अघिल्लो वर्ष यही अवधिमा ४४ करोडको हाराहारीमा खुद नाफा आर्जन भएको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको तेश्रो...

1695556604Online-Ad.gif

लक्ष्मी बैंकको अरेन्ज खाता, उच्च ब्याज

1492595150laxmi-bank.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले अरेन्ज बचत खातालाई केही नयाँ सेवा सुविधासहित वार्षिक ७ प्रतिशत ब्याजदरमा ग्राहक समक्ष प्रस्तुत गरेको छ । जुन बजारमा कायम ब्याजदरहरुमा अधिकतममध्ये हो । यस बचतका खाताका ग्राहकहरुले रु ५ लाखको न्युनतम मौज्दात कायम राखी कुनै थप सेवाशुल्कबिना नै रु १० लाख बराबरको बिमा सुविधा र अन्य बैंकिङ्ग सुविधामा छुट पाउने...

लक्ष्मी बैंकको डबल अफर : सतप्रतिशत हकप्रद भरेकाले पनि बोनस पाउने

1492322357laxmi-bank.jpg
काठमाण्डौ  । लक्ष्मी बैंक लिमीटेडले बैशाख ३(आज)देखि सतप्रतिशत हकप्रद निश्कासन गरेको छ । यो बैंकको हालको चुक्तापुँजीको १०० प्रतिशतको दरले हकप्रद निश्कासन भएको हो । बैंकले १ सय रुपैयाँ अंकित मुल्यको कुल ३ करोड १५ लाख ९० हजार ३ सय ३ कित्ता हकप्रदन निश्कासन गरेको हो । यो बैंकको सतप्रतिशत हकप्रदका लागि चैत १८ गतेलाई बुक क्लोजको मिति...

१५ वर्षमा लक्ष्मी बैंकले के गर्यो ? यस्ता छन् प्रगति

1490958638laxmi-logo.png
काठमाण्डौ । लक्ष्मी बैंकले सञ्चालनको १५ वर्ष पूरा गरेको छ । सन् २००२ मा वीरगञ्जबाट क्षेत्रीय बैंकको रुपमा स्थापित भई सन् २००५ मा राष्ट्रिय स्तरको बैंकको रुपमा स्तरोन्नति भएको लक्ष्मी बैंकले हाल ३६ जिल्लाका ६८ शाखा तथा ८० भन्दा बढी एटिएम, इन्टरनेट तथा मोबाइल बैंकिङलगायत आधुनिक प्रविधिको माध्यमबाट ठूला पूर्वाधार आयोजना तथा स...

लक्ष्मी बैंकको डबल अफर : बैशाख ३ देखि हकप्रद भर्नेलाई समेत बोनस

1490854924lbl.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले आगामी बैशाख ३ गतेदेखि १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  यो बैंकले चुक्तापूँजी वृद्धिको उद्देश्यले आफ्ना सेयरधनीका लागि सतप्रतिशत हकप्रद निश्कासन गर्न लागेको हो ।  बैशाख ३ गतेदेखि निश्कासन हुने हकप्रदमा जेठ ७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । यो बैंकले १ सय रुपैयाँ अंकित...

लक्ष्मीको बम्पर र सानिमाको हकप्रद अफर छुट्ला नि !

1490851546lbl-sbl.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडको सतप्रतिशत हकप्रद पाउन चाहना भए आजै गएर यो बैंकको सेयर खरीद गरिहाल्नुुहोस् । कारण, यो बैंकले सतप्रतिशत हकप्रदका लागि चैत १८ गते(भोलि)लाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ चैत १७ गते(आज)सम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र सतप्रतिशत हकप्रदका लागि आवेदन दिनसक्नेछन्...

दुुई वाणिज्य बैंक पौने ५ करोड हकप्रद जारी गर्दै

1489493673sanima--laxmi.jpg
काठमाण्डौ । दुुई वाणिज्य बैंकले पौने ५ करोड(४ करोड ७५ लाख) भन्दा बढी कित्ता हकप्रद सेयर जारी गर्ने भएका छन् ।  लक्ष्मी बैंकले ३ करोड १५ लाख ९० हजार ३ सय ३ कित्ता र सानिमा बैंकले १ करोड ५९ लाख १७ हजार ६ सय १७ कित्ता हकप्रद निश्कासन गर्न लागेका हुुन् ।  यी दुवै बैंकलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निश्कासनको अनमुति दिएको छ ।  सानिमा...

लक्ष्मी बैंंकले ल्यायो 'अनफिक्स्ड खाता': मुद्धतीको लाभ, बचतको सुविधा

1488448973laxmi-bank.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले अनफिक्स्ड डिपोजिटग (Unfixed Deposit) नामक एक नयाँ मुद्दती खाताको सुरुवात गरेको छ ।  ग्राहकहरुलाई मुद्दती खाताका साथसाथै बचत खाताका लाभहरु जस्तै, तरलता र उच्च ब्याजदर दुवै प्रदान गराउने उद्देश्यले यस खातालाई ग्राहकहरुमाझ ल्याइएको बैंकले जनाएको छ ।  अनफिक्स्ड डिपोजिट खाताले ग्राहकहरुको जम्मा रकमलाई उक्त खातामा...

लक्ष्मी बैंकको डबल अफर, सतप्रतिशत हकप्रद लगत्तै बोनस पनि

14867172412344.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडको १ सय प्रतिशत हकप्रद निश्कासन सम्बन्धी प्रस्ताव नेपाल धितोपत्र बोर्डको हकप्रदको पाइपलाइनमा आएको छ ।  यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ३ करोड १५ लाख ९० हजार ३ सय ३ कित्ता हकप्रद निश्कासनको माग गरी बोर्डमा आवेदन दिएको थियो ।  सिद्धार्थ क्यापिटल लिमीटेड लक्ष्मी बैंकको हकप्रद निश्कासन तथा...

खूद नाफातर्फ लक्ष्मीको राम्रो प्रगति

1486121923profit-9.jpg
काठमाण्डौ । चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा लक्ष्मी बैंकले खूद नाफातर्फ राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासको तुलनामा यो वर्ष सोही अवधिमा खूद नाफा ३९ प्रतिशतले वृद्धि गरेको हो ।  अघिल्लो वर्ष ३२ करोड ५८ लाख रुपैयाँ रहेको खूद नाफा बढेर ४५ करोड ३१ लाखको उचाईमा पुुगेको हो ।  बैंकले शुक्रबार सार्वजनिक गरेको...

शाखा बिस्तार गर्दै लक्ष्मी बैंक, छोटो समयमै फरक पहिचान

1484751572lbl.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले बुधबारदेखि काठमाण्डौको पुरानो बानेश्वरमा नयाँ शाखा संचालनमा ल्याएको छ ।  योसँगै काठमाण्डौ उपत्यकामा लक्ष्मी बैंकको कुल शाखा संख्या १६ पुुगेको छ ।  देशभर अब लक्ष्मी बंैकको शाखा सञ्जाल ६५, एक्सटेन्सन काउण्टर ३ र एटीएम काउण्टरको संख्या ८१ पुुगेको छ । शाखा बिस्तारसँगै आफूहरुले दिने सेवालाई अझ...

प्रोफेसनलाई किनेको लक्ष्मी बैंकको एकीकृत कारोबार, चाँडै सतप्रतिशत हकप्रद

1484497233laxmibank.jpg
काठमाण्डौ । प्रोफेसनल दियालो विकास बैंकलाई प्राप्ति(एक्वीजिसन) गरेपछि लक्ष्मी बैंकले आइतबारदेखि एकीकृत बित्तीय कारोबार सुरु गरेको छ ।  एक समारोहका बीच लक्ष्मी बैंकको एकीकृत कारोबार सुुरु भएको हो । यी दुुई संस्थाको एक्वीजिसनका लागि तयार डिडिए रिपोर्टका क्रममा लक्ष्मी बैंकको एकसय कित्ता सेयर बराबर प्रोफेसनलको ५० कित्ता सेयर स्वाप...

लक्ष्मी बैंकले ३८ प्रतिशत लाभांश दिने, हकप्रद भरेकाले पनि पाउने

1484200948laxmi-bank.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ३८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  पुस २७ गते सम्पन्न बैंकको १८३ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो ।  यो निर्णय नियामक नेपाल राष्टबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध