laxmi bank limited

लक्ष्मी बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति?

1636606122laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल ११.५ प्रतिशत लाभांश सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। ...

खाँदबारीमा लक्ष्मी बैंकको शाखा

1635762529Khandbari-Picture.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३८औं शाखा संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा न. १ मा संचालनमा ल्याएकोे छ ।  खाँदबारीको सजक टोलमा रहेकोे यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच...

लक्ष्मी बैंकले पनि मुद्दति निक्षेपको ब्याजदर ११.०५% पुर्यायो

1634519472lbl-building.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेड पनि ब्याजदर वृद्धिमा आक्रामक देखिएको छ ।  यो बैंकले पनि मुद्दति निक्षेपमा एनआइसी एशिया बैंक नजिकको ब्याजदर सार्वजनिक गरेको हो ।  आज प्रकाशित नयाँ दर अनुसार लक्ष्मी बैंकले ३ देखि ६ महिने अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.०५ प्रतिशत कायम गरेको छ।  ६ महिनादेखि २ वर्ष अवधिको मुद्दति...

1695556604Online-Ad.gif

एसियन डेभेलपमेन्ट बैंकको ‘लिडिङ पार्टनर बैंक’ उपाधि लक्ष्मी बैंकलाई

1632900005ADP-Creative.jpg
काठमाण्डौ । एसियन डेभेलपमेन्ट बैंक (एडीबी) ले २०२१ को लिडिङ पार्टनर बैंकको उपाधिबाट लक्ष्मी बैंकलाई सम्मानित गरेको छ।  यो उपाधि एडीबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजनाअन्तर्गत रहेको छ। जसमा एडीबीसँगको सहकार्यमा सबैभन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ। लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गर्न सफल...

लक्ष्मी बैंकको १३७ औँँ शाखा इटहरीको पकलीमा

1631787576Pakali.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३७ औँँ शाखा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा न. १६ को पकलीमा सञ्चालनमा ल्याएकोे छ।  इटहरीको भाटभटेनी सुपरमार्केट परिसरभित्र रहेको यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु...

लक्ष्मी बैंकको १३६ औँ शाखा पोखराको बिरौटामा

1631685497Birauta.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १३६ औँ शाखा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा न. १७ को बिरौटामा सञ्चालनमा ल्याएकोे छ।  यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ। यस...

लक्ष्मी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

1630573797Image.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले निष्कासन गरेको रु. २ अर्ब मूल्यबराबरको ‘८.५% लक्ष्मी बैंक डिबेन्चर, २०८८’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। आज एक कार्यक्रमबीच लक्ष्मी बैंक र नेप्सेबीच उक्त ऋणपत्र सूचीकरण गर्नेसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र लक्ष्मी बैंकका...

लक्ष्मी बैंकको १३५ औँ शाखा सुनसरीको चिमडीमा

1630476131Chimdi---2.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३५ औँ शाखा सुनसरी जिल्लाको बर्जु गाउँपालिका वडा न. ६ को चिमडीमा सञ्चालनमा ल्याएको छ। यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।...

लक्ष्मी बैंकको १३४ औँ शाखा रौतहटको गरुडामा

1629092139Garuda-Photo.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३४ औँ शाखा रौतहट जिल्लाको गरुडा नगरपालिकाको वडा नं. ४ गरुडा बजारमा सञ्चालनमा ल्याएकोे छ।  यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको...

चौथो त्रैमाससम्म यस्तो छ लक्ष्मी बैंकको वित्तीय अवस्था

1628830678laxmi-bank.png
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५४ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा ९.२० प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ४१ करोड नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १...

लक्ष्मी बैंकको १३३ औँ शाखा काठमाण्डौको क्षेत्रपाटीमा

1628666921Chhetrapati-Branch.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३३ औँ शाखा काठमाण्डौ महानगरपालिकाको वडा न. १७ क्षेत्रपाटीमा सञ्चालनमा ल्याएकोे छ।  यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघुव्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ। यो नयाँ...

‘युरो कप विथ फोनलोन’ को विजेता बने लक्ष्मी बैंकका ग्राहक अशोककुमार खति

1626841281Eurocup-Winner.jpg
काठमाण्डौ। फोनलोनले आफ्नो ३–हप्ता लामो ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ।  यस क्याम्पेनका विजेता लक्ष्मी बैंकका ग्राहक अशोककुमार खति भएका हुन्। उनले सामसुङको ५५–इन्च स्मार्ट टीभी जितेका छन्।  यो क्याम्पेन असार १ गतेदेखि २३ गतेसम्म चलेको थियो। यसमा फोनलोन सञ्जालका ५ बैंकहरु लक्ष्मी बैंक, कुमारी बैंक,...

लक्ष्मी बैंकको ऋणपत्रमा आजसम्म आवेदन पाइने

1626749298laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंकको २ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन साउन ५ गतेसम्म आवेदन दिन पाइने भएको छ।  बैंकले गत असार २८ गतेदेखि ‘लक्ष्मी बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्रमा आवेदन खुला गरेको थियो। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा असार ३१ गते वा ढिलोमा साउन ११ गते हुने भनिएको थियो। तर मागअनुसार आवेदन नपरेकै कारण यो ऋणपत्रमा आवेदन...

लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

1626317361Laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंकको २ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ।  बैंकले गत असार २८ गतेदेखि ‘लक्ष्मी बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्रमा आवेदन खुला गरेको छ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा असार ३१ गते वा ढिलोमा साउन ११ गते हुने भनिएको थियो। तर मागअनुसार आवेदन नपरेकै कारण यो ऋणपत्रमा अब साउन ११ गतेसम्म आवेदन...

लक्ष्मी बैंकले मिदिम–१ जलविद्युत आयोजना निर्माणमा कर्जा लगानी गर्ने

1626261715rasuwa121.jpg
काठमाण्डौ। लक्ष्मी बैंक लिमिटेडले माउन्ट रसुवा हाइड्रोपावर प्रालिद्वारा गण्डकी प्रदेशको लमजुङ जिल्लाको कव्होलासोथार र मर्स्याङ्दी गाउँपालिकामा अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनामा कर्जा लगानी गर्ने भएको छ। कर्जा लगानी सुविधाका सम्बन्धमा आज लक्ष्मी बैंक र माउन्ट रसुवा ह...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध