laxmi equity fund

‘लक्ष्मी उन्नति कोष’ र ‘लक्ष्मी इक्विटी फन्ड’को लाभांश घोषणा, कति दिने भए ?

1659416080dividend.jpg
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा गरिएको छ।  योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट र कोष प्रवर्द्धक लक्ष्मी बैंक रहेका ‘लक्ष्मी उन्नति कोष’ र ‘लक्ष्मी इक्विटी फन्ड’ले आर्थिक वर्ष २०७८÷७९ का लागि लाभांश घोषणा गरेका हुन्।  यी दुवै योजनाले आफ्ना इकाइधनीहरुलाई ५ प्रतिशत नगद...

मूल्य समायोजनपछि लक्ष्मी इक्विटी फन्डको प्रतिइकाइ कति ?

1627620713price.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको नगद लाभांशका लागि लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डको इकाइमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मूल्य समायोजन गर्दै यो फन्डको प्रतिइकाइ १३.९० रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिइकाइ १७.४० रुपैयाँ पुगेको थियो। अब समायोजित...

आजसम्म कायम इकाइधनीले लक्ष्मी इक्विटी फन्डको ३५% नगद लाभांश पाउने

1627530909Laxmi.jpg
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डको ३५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज साउन १४ गते अन्तिम मौका रहेको छ। नगद लाभांश वितरण प्रयोजनका लागि योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले भोलि साउन १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको आज साउन १४ गतेसम्म कायम इकाइधनीले यो...

1695556604Online-Ad.gif

लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको आय बढ्यो, न्याभ कति ?

1627270089Lamxi-Mutual-fund.jpg
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषको प्रतिइकाइ खुद मूल्य (न्याभ) असार महिनामा बढेको छ।  गत आर्थिक वर्षको असार मसान्तमा यो कोषको न्याभ बढेर १४.९२ रुपैयाँ पुगेको हो। गत जेठमा न्याभ १४.१७ रुपैयाँ रहेको थियो।  आज सार्वजनिक असार महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार यो कोषअन्तर्गत सूचीकृत सेयरमा...

कहिलेसम्म कायम इकाइधनीहरुले लक्ष्मी इक्विटी फन्डको ३५% नगद लाभांश पाउने ?

1627007552laxmi.jpg
काठमाडौ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डले गत आर्थिक वर्ष २०७७/७८ का लागि इकाइधनीहरुलाई वितरण गर्ने भनी घोषणा गरेको नगद लाभांश प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।  योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले यो फन्डको नगद लाभांश प्रयोजनार्थ यही साउन १५ गते एक दिनका लागि बुक क्लोज गर्ने...

लक्ष्मी इक्विटी फन्डले इकाइधनीहरुलाई ३५% नगद लाभांश वितरण गर्ने

1626928954laxmi.jpg
काठमाडौ । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डले गत आर्थिक वर्ष २०७७/७८ का लागि इकाइधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ।  योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको सञ्चालक समितिको आज बिहान बसेको बैठकले लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि ३५...

लक्ष्मी इक्विटी फन्डद्वारा बुक क्लोजको मिति तय, कहिलेसम्मका इकाइधनीले पाउँछन् प्रतिफल ?

1598926378book-closure.png
काठमाण्डौ । लक्ष्मी इक्विटी फन्डले आर्थिक वर्ष २०७६/७७ का घोषित प्रतिफल वितरण प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ। लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित यो इक्विटी फन्डले यही भदौ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ भदौ २२ गतेसम्म कायम इकाइधनीहरु पनि यो फन्डद्वारा घोषित प्रतिफल प्राप्त गर्न योग्य हुने...

लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुका लागि लाभांश प्रस्ताव

1598765053Laxmi.jpg
काठमाण्डौ । लक्ष्मी म्युचुअल फन्डद्वारा लक्ष्मी इक्विटी फन्डले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। फन्ड सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। फन्डले यस योजनाका इकाइधनीहरुलाई ४.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।  लक्ष्मी बैंक लिमिटेडको प्रवद्र्धन र लक्ष्मी...

लक्ष्मीका दुवै म्युचुअल फण्ड उच्च घाटामा, न्याभमा मिश्रित प्रदर्शन

1535520546laxmi-mutual.JPG
काठमाण्डौ । दोश्रो बजारमा गिरावटको मार एकपछि अर्को गर्दै म्युचुअल फण्डहरुले व्यहोरिरहेका छन् । अधिकांश म्युचुअल फण्डहरुको प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ) घटिरहेको छ । यही क्रममा लक्ष्मी क्यापिटल मार्केटले व्यवस्थापन गरेका २ म्युचुअल फण्डमध्ये एउटाको न्याभ घटेको छ भने अर्को स्किमको सामान्य बढेको छ ।  लक्ष्मी भ्यालू फण्ड-१ को...

लक्ष्मीका दुवै म्युचुअल फण्ड कमजोर बन्दै, घाटा बढ्दै

1511667075laxmi-mutual-fund.JPG
काठमाण्डौ । सेयर बजारमा लगातारको गिरावटको मार म्युुचुुअल फण्डहरुको प्रदर्शनमा परेको छ । बजारमा गिरावटको प्रभाव लक्ष्मी क्यापिटल मार्केट लिमीटेडका दुवै म्युुचुुअल फण्डहरुमा परेको देखिएको छ । कात्तिक मसान्तसम्म दुवै स्किमहरु घाटामा गएका छन् ।  यो अवधिमा लक्ष्मी भ्यालूू फण्ड १ को प्रति इकाई खूद मूल्य घटेर ११ रुपैयाँ ५३ पैसा कायम भएको...

घट्दो बजारको प्रभाव : धमाधम घाटा व्यहोर्दै म्युचुअल फण्ड !

1506315525mutualfunds.jpg
काठमाण्डौ । सेयर बजारको निरन्तर गिरावटको प्रभाव विभिन्न मर्चेन्ट बैंकको व्यवस्थापनमा संचालित म्युुचुुअल फण्डहरुमा समेत देखिएको छ । भदौ मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका तीन म्युचुुअल फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ)मा बजार गिरावटको असर देखिएको हो ।  ग्लोबल आइएमई क्यापिटल लिमीटेडले प्रवद्र्धन गरेको ५ वर्षे...

दयनीय बन्दै लक्ष्मीका दुवै म्युचुअल फण्ड

1504156792laxmi.JPG
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट लिमीटेडको प्रवद्र्धनमा संचालित दुुई म्युुचुुअल फण्डमध्ये एउटाको प्रति इकाई खूद मूल्य घटेको छ भने अर्काको बढेको छ । तर, दुवै स्किमको अवस्था सन्तोषजनक देखिदैन ।  लक्ष्मी भ्यालु फण्ड-१ को प्रति इकाई खूद सम्पत्ति मूल्य घटेको हो । असार मसान्तसम्म १३.९८ रुपैयाँ...

अन्ततः लक्ष्मी इक्वीटी फण्डमा मागभन्दा बढी आवेदन

1494849190laxmi-mf.JPG
काठमाण्डौ । अन्तिम दिनमा आएर आवेदनको ओइरो लागेपछि लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले प्रवद्र्धन गरेको दोश्रो म्युचुुअल फण्ड लक्ष्मी इक्वीटी फण्डमा माग गरेभन्दा बढी आवेदन परेको छ ।  तेश्रो दिनसम्म लाजमर्दो अवस्था रहेको यो स्किममा अन्तिम दिनसम्म भने केही बढी आवेदन परेको हो ।  लक्ष्मी इक्वीटी फण्डको १० रुपैयाँ अंकित मूल्यका १० करोड...

लक्ष्मी इक्वीटी फण्डको यति हरिबिजोग किन ?

1494336991laxmi-mf.JPG
काठमाण्डौ । लक्ष्मी इक्वीटी फण्डमा तेश्रो दिनसम्म आवेदनको संख्या केही बढेको छ । तर आवेदन दिने समय २ दिन बाँकी रहँदा समेत यो म्युचुुअल फण्डमा माग अनुसारको आवेदन अझै परेको छैन ।  लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले प्रवद्र्धन गरेको दोश्रो म्युचुुअल फण्ड लक्ष्मी इक्वीटी फण्डले १० रुपैयाँ प्रति इकाई मूल्यको कुल १० करोड इकाई निश्कासन...

लगानीकर्तालाई किन लोभ्याउन सकेन लक्ष्मी इक्वीटीले ?

1494143791laxmi-mf.JPG
काठमाण्डौ । लक्ष्मी क्यापिटल मार्केट्स लिमीटेडले प्रवद्र्धन गरेको दोश्रो म्युचुअल फण्ड लक्ष्मी इक्वीटी फण्डमा लगानीकर्ताहरुले उत्साहजनक ढंगले आवेदन नदिने संकेत देखिएको छ । १ अर्ब मूल्यको १० करोड इकाईमा आवेदन मागिएकोमा पहिलो दिन शुक्रबार अत्यन्त न्यून आवेदन परेको हो । आवेदन पर्ने समय अझै बाँकी रहेकोले यसैलाई निश्कर्ष भने मान्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध