Laxmi Laghubitta Bittiya Sanstha Limited

लक्ष्मी लघुवित्तले निराश बनायो लगानीकर्तालाई

1702875466laxmi.png
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमीटेडले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।  यो कम्पनीको पुस १ गते दिउँसो ३ः१५ बजे बसेको सञ्चालक समितिको १६९ औं बैठकले आर्थिक वर्ष २०७९-८० को नाफालाई सञ्चित गर्ने र लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  यस्तै, २०८० असार मसान्तको...

महिला ग्राहक सदस्यको सीप विकास गर्दै लक्ष्मी लघुवित्त, ४० जनालाई पोते बनाउने तालिम

1693119905Group-Photo-02.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले मकवानपुरको हर्नामाडी शाखामा आबद्ध महिला ग्राहक सदस्यलाई पोते बनाउने तालिम प्रदान गरेको छ।  गत भदौ ६ गतेदेखि ८ गते ३ दिनसम्म सञ्चालन भएको तालिममा व्यवसायोन्मुख ४० जना महिला ग्राहक सदस्यलाई सहभागी गराइएको थियो। उनीहरुको सीप र क्षमता अभिवृद्धि गरी उक्त सीपलाई व्यावसायिकरणतर्फ...

खराब कर्जा बढ्दा लक्ष्मी लघुवित्तको मुख्य सूचकहरु प्रभावित, संस्था घाटामा जाँदा ईपीएस ऋणात्मक

1691549412laxmi.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ८ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले १५ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिसम्म संस्थालाई ८ करोड ३४...

1695556604Online-Ad.gif

लक्ष्मी लघुवित्तको सीईओमा सुन्दरप्रसाद श्रेष्ठ नियुक्त

1682485767laxmi.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुन्दरप्रसाद श्रेष्ठ नियुक्त भएका छन्।  संस्थाको सञ्चालक समितिको वैशाख १२ गते बसेको बैठकले संस्थाको सीईओमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्त यही वैशाख १८ गतेदेखि लागू हुनेछ। उनको कार्यकाल ४ वर्षको हुनेछ।  हाल श्रेष्ठ...

लक्ष्मी लघुवित्तको एजीएमबाट लाभांश पारित, दुई सञ्चालक निर्वाचित

1678707152Photo-01.jpg
काठमाण्डौ । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको आज बसेको ११ औँ वार्षिक साधारणसभाले २० प्रतिशत लाभांश पारित गरेको छ।  सञ्चालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बुको अध्यक्षतामा बसेको वार्षिक साधारणसभाले २०७८–७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ। कम्पनीले २०७९ असार मसान्तमा कायम रहेको à...

मूल्य समायोजनपछि लक्ष्मी लघुवित्तको सेयरभाउ कति ?

1677636950laxmi.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आर्थिक वर्ष २०७८–७९को बोनस सेयरका लागि लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ।  नेप्सेले लक्ष्मी लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ८२४.३५ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो लघुवित्तको सेयरभाउ प्रतिकित्ता ९४८ रुपैयाँ थियो। अब...

आजसम्म कायम सेयरधनीले लक्ष्मी लघुवित्तको २०% लाभांश पाउने

1677551053laxmi.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज फागुन १६ गते अन्तिम मौका रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ लक्ष्मी लघुवित्तले भोलि फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज फागुन १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य à¤...

लक्ष्मी लघुवित्तले डाक्यो एजीएम, लक्ष्मी बैंकको संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने

1676430054laxmi.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको मंगलबार (फागुन २ गते) बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि...

लक्ष्मी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

1674101668laxmi.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले हाल कायम चुक्तापुँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ७ करोड ६८ लाख १० हजार ८०० रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित...

निक्षेप तथा कर्जा सुरक्षण कोष र लक्ष्मी लघुवित्तबीच कर्जा सुरक्षण गर्ने सम्झौता

16725606402.jpg
काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच आइतबार लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ।  सम्झौतापत्रमा कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र लक्ष्मी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले हस्ताक्षर गरेका छन्।  कार्यक्रममा...

लक्ष्मी लघुवित्तद्वारा ५४ जना ग्राहक सदस्यलाई कृषि तालिम

1671431911Training-Group-Photo-02.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले सिन्धुलीको भिमान र रामेछापको हिलेदेवी गरी २ वटा शाखामा आबद्ध ग्राहक सदस्यलाई बेमौसमी तरकारी खेती तथा व्यावसायिक बाख्रापालन तालिम प्रदान गरेको छ।  गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सञ्चालन भएको तालिममा व्यवसायउन्मुख ५४ जना ग्राहक सदस्यहरु सहभागी भएका थिए। बेमौसमी तरकारी खेती...

लक्ष्मी लघुवित्तको १२ औँ स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना

1669799312Final-Photo-02.jpg
काठमाण्डौ । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज १२ औँ वार्षिकोत्सव केन्द्रीय कार्यालय तथा शाखाहरुमा विविध कार्यक्रम मनाएको छ।  २०६७ साल मंसिर १४ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भई विधिवत रुपमा यस कम्पनीको स्थापना भएको थियो। वार्षिकोत्सवका अवसरमा संस्थाले प्रदान गरेका लघुवित्त...

लक्ष्मी लघुवित्तमा आबद्ध ग्राहक सदस्यलाई बंगुरपालन तालिम

1663311941Nau-NumberTraining-Group-Photo.jpg
काठमाण्डौ। लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देही जिल्लाको टिकुलिगढ र नौ नम्बर तिलोत्तमा शाखाहरुमा आबद्ध ग्राहक सदस्यहरुलाई व्यावसायिक बंगुरपालन तालिम प्रदान गरेको छ।  गत भदौ २७ देखि ३० गतेसम्म सञ्चालन भएको तालिममा व्यवसायउन्मुख ४७ जना ग्राहक सदस्यहरुलाई सहभागी गराइएको थियो।  तालिम कार्यक्रममा उपस्थित स्थानीय...

लक्ष्मी लघुवित्तमा आबद्ध ग्राहक सदस्यलाई खेलौना बनाउने तालिम

1663132981Training-Group-Photo.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले ललितपुर जिल्लाको भैंसेपाटी शाखामा आबद्ध ग्राहक सदस्यहरुलाई खेलौना बनाउने तालिम प्रदान गरेको छ। तालिम भदौ २६ र २७ गते गरी २ दिनसम्म सञ्चालन भएको थियो। तालिममा व्यवसायउन्मुख २१ जना ग्राहक सदस्यलाई सहभागी गराइएको थियो।  तालिमको उद्घाटन कार्यक्रममा संस्थाका नायब प्रबन्धक...

लक्ष्मी लघुवित्तद्वारा ग्राहक सदस्यलाई बेमौसमी तरकारीखेती तालिम प्रदान

1663044746Training-Group-Photo-02.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको मोरङ जिल्लाको दाम्राभिट्टा शाखाले आफ्ना ग्राहक सदस्यलाई बेमौसमी तरकारी खेती प्रदान गरेको छ।  भदौ २५ र २५ गते २ दिनसम्म सञ्चालन भएको तालिममा व्यवसायउन्मुख ३७ जना ग्राहक सदस्य सहभागी भएका थिए। तालिम उद्घाटन कार्यक्रममा रतुवामाई नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पुण्यबहादुर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध