machhapuchhre bank limited

माछापुच्छ्रे बैंकद्वारा उदयपुरको देउरी स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

1647140811machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित देउरी स्वास्थ्यचौकीमा आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।  उदयपुर सिमेन्ट लिमिटेडको समन्वयमा शनिबार  त्रियुगा नगरपालिकास्थित देउरी स्वास्थ्यचौकीमा आयोजित विशेष कार्यक्रममा त्रियुगाका...

माछापुच्छ्रे बैंकको नयाँ शाखा वीरगञ्जको आदर्शनगरमा

1646643776machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्लामा वीरगन्जस्थित आदर्शनगरमा नयाँ शाखा विस्तार गरेको छ। नयाँ शाखाको औपचारिक उद्घाटन वीरगन्ज महानरपालिका मेयर विजयकुमार सरावगी र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्दप्रसाद महतोले संयुक्त रुपमा गरेका छन्। कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति...

कर्पोरेट बिच क्रिकेटको उपाधि माछापुच्छ्रे बैंकलाई

1646050174machha.jpg
काठमाण्डौ । एन इभेन्टले आयोजना गरेको कर्पोरेट बिच क्रिकेट २०७८ को  उपाधि माछापुच्छ्रे बैंकले जितेको छ।  त्रिशूलीको रिभरसाइड स्प्रिङ रिसोर्टमा सम्पन्न उक्त प्रतियोतिामा ८ कर्पोरेट टिमको सहभागिता थियो।  कर्पोरेट बिच क्रिकेटको फाइनल खेलमा माछापुच्छ्रे बैंकले सनराइज बैंकलाई ं९४ रनले हराएको हो। फाइनल खेलमा १२० रनको लक्ष्य दिएको...

1695556604Online-Ad.gif

खराब कर्जा घटाउन सफल माछापुच्छ्रे बैंकको नाफामा बढोत्तरी, वितरणयोग्य मुनाफा कति ?

1642738201machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब १ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले ८० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिसम्म बैंकले २५.९२ प्रतिशतले नाफा...

माछापुच्छ्रे-सेञ्चुरी मर्जर छलफल सहमतिनजिक, स्वाप कति ?

1642143032merger.jpeg
काठमाण्डौ । नवील बैंकले नेपाल बंगलादेश(एनबी) बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेसँगै नेपालको बैंकिङ उद्योग तरङ्गित भएको छ ।  एकातिर नवील र बंगलादेश बैंक एक भएर ठूलो वित्तीय संस्था हुने देखिएको छ भने अर्कोतिर हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया अन्तिम चरणमा छ । मर्जरपछि नै ग्लोबल आइएमई बैंक सबैभन्दा ठूलो बैंकको रुपमा...

माछापुच्छ्रे बैंकद्वारा महानगरीय प्रहरी वृत्त लैनचौरलाई सडक ब्यारीगेट हस्तान्तरण

1641900904machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी वृत्त लैनचौरलाई तीनवटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ।  महानगरीय प्रहरी वृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बागमती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारीगेट हस्तान्तरण गरेका हुन्।  कार्यक्रममा महानगरीय...

सुरुंगामा माछापुच्छ्रे बैंकको क्यूआर कोड

1639394419machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले झापाको सुरुंगा बजारमा अवस्थित स्थानीय व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरी डिजिटल कारोबारको सुरुआत गरेको छ।  नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक तथा व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ सुरु गरिएको उक्त सेवाको कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार...

माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटी दरबार संग्रहालयमा मोबाइल लकरको व्यवस्था

1637838245Logo.-jpg.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुका लागि मोबाइल लकर नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेको छ।  समितिमा आज भएको एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र...

माछापुच्छ्रे बैंक र श्रमज्योति सहकारीको सहकार्यमा डेबिट कार्डको सुरुआत

1637321885machha.jpg
काठमाण्डौ। माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकका लागि डेबिट कार्डको सुरुआत गरी एउटा सुमधुर व्यापारिक सम्बन्धको स्थापना भएको छ।  उक्त सहकार्यको औपचारिक कार्यक्रम काठमाण्डौको रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको प्राँगणमा भएको हो। सोही कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका...

माछापुच्छ्रे बैंकले सुरु गर्योे ‘एमबीएल कार्डलेस विथड्रअल’ सेवा

1636871577picture.jpg
काठमाण्डौ । बैंकिङ क्षेत्रमा विभिन्न ट्रेन्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैंकले विशेषगरी डिजिटल बैंकिङमा अनुसन्धान र खोजलाई  प्राथमिकता राख्दै नवीनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकमाझ सञ्चालन गर्दै आएको छ।  यसै क्रममा समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै ग्राहकको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल...

माछापुच्छ्रे बैंकको एजीएमबाट १४% लाभांश अनुमोदन

1636715968agm.png
काठमाडौ । गत आर्थिक वर्ष २०७७/७८ को लाभांश अनुमोदन गर्दै माछापुच्छ्रे बैंकको २३ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  पोखराको होटेल पोखरा ग्रान्डमा सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १४ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा १३.३ प्रतिशत बोनस सेय र कर प्रयोजनार्थ ०.७ प्रतिशत नगद...

मूल्य समायोजनपछि सानिमा र माछापुच्छ्रे बैंकको सेयरभाउ कति ?

1635043160price.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षको बोनस सेयरका लागि सानिमा बैंक र माछापुच्छ्रे बैंकको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता सानिमाको ४१७.७८ रुपैयाँ र माछापुच्छ्रेको ३२२.०७ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता सानिमाको ४८८.८० रुपैयाँ र...

यी स्थानमा माछापुच्छ्रे बैंकको दसैँ काउन्टर सञ्चालन हुने (सूचीसहित)

1633924224machha.jpg
काठमाण्डौ । दसैँ बिदामा ग्राहकको सुविधाका लागि माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा दसैँ काउन्टर सञ्चालन गर्ने भएको छ।  बैंकले दसैँको टीकाको दिन (असोज २९ गते) बाहेक असोज २६ गते (फूलपाती), असोज २७ गते अष्टमी, असोज २८ गते (नवमी) र असोज ३० गते (एकादशी) का दिन दसैँ काउन्टर सञ्चालन गर्ने भएको हो।  बैंकले असोज २६ गते काठमाण्डौसहित विभिन्न...

गत आवको एजीएम आह्वान गर्ने पहिलो वाणिज्य बैंक बन्यो माछापुच्छ्रे, बुक क्लोज कहिले ?

1633574163machha.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७७/७८ वार्षिक साधारणसभा (एजीएम) आह्वान गर्ने माछापुच्छ्रे बैंक पहिलो वाणिज्य बैंक बनेको छ। गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गर्ने पनि माछापुच्छ्रे नै पहिलो वाणिज्य बैंक बनेको थियो। हालसम्म माछापुच्छ्रेसहित ७ वटा वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेका छन्। तीमध्ये माछापुच्छ्रेबाहेक अन्य कसैले पनि...

माछापुच्छ्रे बैंक २२ औँ वर्षमा प्रवेश, अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता

1633261700Image.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ।  वार्षिकोत्सवका अवसरमा बैंकले एक कार्यक्रमका बीचमा २० वर्षभन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीलाई सम्मान गरेको छ।  यसअघि नै बैंकले वार्षिकोत्सवका उपलक्ष्यमा ल्याएको  आफ्नो १० दिने क्यासब्याक अफरको आज अन्तिम दिन रहेको छ।  जसअन्तर्गत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध