machhapuchhre bank limited

आयो माछापुच्छ्रे बैंकको बम्पर अफर, ग्राहकलाई २१%सम्म क्यासब्याक

1632478141Cash-Back-Offer.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवका अवसरमा ग्राहकका लागि २१ प्रतिशतसम्म क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ। यो अफर आज असोज ८ गतेदेखि असोज १७ गते सम्मका लागि लागू रहने बैंकले जनाएको छ। यस योजनाअन्तर्गत ग्राहकले डेबिट वा क्रेडिट कार्डबाट पीओएस वा ई(कमर्स साइटमा कार्डबाट कम्तीमा ३ वटा कारोबार गरी दैनिक रु....

लाभांश प्रस्ताव गर्ने पहिलो वाणिज्य बैंक बन्यो माछापुच्छ्रे, बोनस र नगद कति ?

1632313033machha.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७७/८८ का लागि लाभांश प्रस्ताव गर्ने माछापुच्छ्रे बैंक लिमिटेड पहिलो वाणिज्य बैंक बनेको छ।  बैंक सञ्चालक समितिको आज बसेको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको १४ प्रतिशत रु. १ अर्ब २६ करोड ७४ लाख ३२ हजार ६३२ लाभांश (करसहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । जसमा...

माछापुच्छ्रे बैंकमा अब अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने

1631449550machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर गर्दै अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ। विगत लामो समयदेखि डिम्याटलगायत सेयर आवेदनसम्बन्धी सम्पूर्ण सुविधा प्रदान गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन...

1695556604Online-Ad.gif

माछापुच्छ्रे बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

1631178398machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। बैंकको ‘८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर–२०८७’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ। यो ऋणपत्रको १ हजार अंकित दरका कुल २२ लाख ५३ हजार ४९६ इकाइ नेप्सेमा सूचीकृत भएको छ। बैंकको यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल ...

माछापुच्छ्रे बैंकको थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

1630842834Image.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।  बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका ६, काठमाण्डौ जिल्लाको कीर्तिपुर नगरपालिकाको मैत्रीनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका २ थानसिंह, चितवन जिल्लाको रत्ननगर नगरपालिका ५ जुवाली, चितवन जिल्लाकै रत्ननगर नगरपालिका...

माछापुच्छ्रेको इपीएसमा २९% को सुधार, अन्य सूचक पनि उत्साहप्रद

1628915668mbl.png
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा खूद नाफामा २८.८९ प्रतिशतको सुधार गरेको छ। शनिवार प्रकाशित अपरिस्कृत वित्तीय विवरणमा यस्तो अवस्था देखिएको हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब २६ करोडमा सीमित खूद नाफा बढेर समीक्षा अवधिसम्म १ अर्ब ६३ करोड पुगेको हो ।  यस्तै, १ अर्ब ९२...

नक्कली सामाजिक सञ्जालदेखि होशियार रहन माछापुच्छ्रे बेंकको आग्रह

1628745638machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकलाई नक्कली सामाजिक सञ्जालदेखि होशियार रहन आग्रह गरेको छ।  पछिल्लो समय माछापुच्छ्रे बैंक लिमिटेडको नाममा नक्कली फेसबुक आईडी बनाएर म्यासेन्जरमार्फत ग्राहकसँग सम्पर्क गर्ने र विभिन्न जानकारी माग गर्ने गिरोह सक्रिय भइरहेको भन्दै बैंकले प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना सम्पूर्ण ग्राहकलाई...

माछापुच्छ्रे बैंकद्वारा महाराजगन्जको सल्लाघारीदेखि बाँसबारीसम्म वृक्षरोपण

1627633395viberimage2021-07-3011-27-18-907.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आज काठमाण्डौ महानगरपालिका वडा नं. ३ को मूल सडक महाराजगन्ज सल्लाघारीदेखि न्युरो अस्पताल बाँसबारीसम्म १०० बिरुवा वृक्षरोपण गरेको छ।  बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय वातावरण बनाउन काठमाण्डौ महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा उक्त...

माछापुच्छ्रे बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1627526361Machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज साउन १४ गते अन्तिम दिन रहेको छ। गत असार ३१ गतेदेखि बैंकले ‘८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर–२०८७’ नामक ऋणपत्र निष्कासन गरेको छ। धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार आज बैंकिङ समयसम्म यो ऋणपत्रमा आवेदन दिन...

वालिङ मालपोत कार्यालयमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर

1626783241Image.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा रहेको मालपोत कार्यालयमा आजबाट एक्सटेन्सन काउन्टर स्थापना गरेको छ।  मालपोल कार्यालयको राजश्व संकलन तथा त्यसवरपरका बासिन्दाको बैंकिङ आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त एक्सटेन्सन कार्यालय सञ्चालनमा ल्याएको हो। एक्सटेन्सन काउन्टरको वालिङ ...

माछापुच्छ्रे बैंकको सहयोगमा राष्ट्रिय हृदय केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गरिने

1626696200Image.jpg
काठमाण्डौ। माछापुच्छ्रे बैंक लिमिटेडले हालको कारोनाभाइरसको महामारीलाई मध्यनजर गर्दै काठमाण्डौको महाराजगन्जमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ।  गएको २ वर्षदेखि विश्वव्यापी रुपमा फैलिँदै गएको कारोना महामारीका कारण अहिले हरेक अस्पतालमा कोरोना...

माछापुच्छ्रे बैंकको रु. ३ अर्बको ऋणपत्रमा आजबाट आवेदन खुला, कति पाइन्छ ब्याज ?

1626316027Machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आज (असार ३१ गते) बाट आवेदन खुला गरिएको छ।  बैंकले ‘८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर–२०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गरेको छ। जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ भने स...

माछापुच्छ्रे बैंकको रु. ३ अर्बको ऋणपत्र असार ३१ बाट निष्कासन गरिने, कति पाइन्छ ब्याज ?

1625627168Machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र यही असार ३१ गतेबाट बिक्री खुला गरिने भएको छ। बैंकले ‘८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर–२०८७’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ। बाँकी १२ लाख...

लक्ष्मी र माछापुच्छ्रे बैंकले पाए ऋणपत्र निष्कासनको अनुमति, कति छ ब्याजदर ?

1625053892debentures.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले लक्ष्मी बैंक र माछापुच्छ्रे बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति दिएको छ। धितोपत्र बोर्डले लक्ष्मी बैंकलाई २ अर्ब रुपैयाँ र माछापुच्छ्रे बैंकलाई ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो। धितोपत्र बोर्डको अनुमतिसँगै अब लक्ष्मी बैंकले ‘लक्ष्मी बैंक डिबेन्चर’ र ...

सिरहा बजारमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

1625050982machha.jpg
काठमाण्डौ। माछापुच्छ्रे बैंकले प्रदेश नंं २ को सिरहा जिल्लामा सिरहा शाखा कार्यालयको उद्घाटन गरी आजबाट सञ्चालनमा ल्याएको छ।  सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याइएको उक्त शाखा कार्यालयको बैंकका अध्यक्ष डा. बिरेन्दप्रसाद महतोे एंव  सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले संयुक्त रुपमा  उद्घाटन गरेका छन्।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध