machhapuchhre bank limited

माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच व्यावसायिक सहकार्यको सम्झौता

1662556206Picture.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक र फुडमाण्डु प्रालिबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ।  सम्झौताअनुसार माछापुच्छ्रे बैंक फुडमाण्डुको आधिकारिक बैंकिङ पाटर्नर हुनेछ। फुडमाण्डुका तर्फबाट अध्यक्ष मनोहर अधिकारी तथा माछापुच्छ्रे बैंकका तर्फबाट चिफ बिजनेस अफिसर टीका भट्टराईले बैंकका चिफ डिजिटल बैंकिङ अफिसर माधव सुवेदीको ...

निक्षेप तथा कर्जा सुरक्षण कोष र माच्छापुच्छ्रे बैंकबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौता

16625525751-1.jpg
काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र माच्छापुच्छ्रे बैंकबीच आज बुधबार कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  सम्झौतापत्रमा कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन्। कार्यक्रममा कोषका नायब प्रमुख कार्यकारी...

माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित एम–स्मार्ट बचत खाता

1662034878machha.jpg
काठमाण्डौ । बैंकिङ क्षेत्रमा नयाँ–नयाँ स्मार्ट सुविधाहरुसहित विभिन्न ट्रेन्ड सेट गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित एम–स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको छ।  उक्त सुविधाअन्तर्गत ग्राहकले घरमै बसेर बैंकको मोबाइल बैंकिङ एप्लिकेसन एम–स्मार्टबाट माछापुच्छ्रे बैंकमा खाता खोल्न सक्नेछन्। विज्ञान र...

1695556604Online-Ad.gif

माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्झौता

1661688423photo.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटबीच कार्डमार्फत हुने डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ।  माछापुच्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिंक गरी विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन्। ग्राहकले उक्त...

माछापुच्छ्रे बैंक र फेकनबीच विशेष बैंकिङ सेवा प्रदान गर्ने सम्झौता

1661056702photo.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक र फ्री एजुकेसनल कन्सल्टेन्सिज अर्गनाइजेसनल नेपाल (फेकन) बीच विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी व्यवसायिक सम्झौता भएको छ।  सम्झौतापत्रमा फेकनका तर्फबाट अध्यक्ष बासु नेपाल तथा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत टीका भट्टराईले हस्ताक्षर गरेका छन्। सम्झौतापश्चात फेकनमा आवद्ध...

सिटिजन्स र माछापुच्छ्रे बैंकको कार्डसम्बन्धी सबै सेवा आज साँझसम्म अवरुद्ध हुने

16609005202996140396378696242092552343816488966514696n.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल र माछापुच्छ्रे बैंकका कार्डहरुसम्बन्धी सबै सेवाहरु आज साँझसम्म अवरुद्ध हुने भएका छन्।  सिटिजन्स बैंकले बैंकको स्विच सेवा प्रदायक नेप्सद्वारा डाटा रिकभरी सिस्टमको आवधिक परीक्षण गर्नुपर्ने भएकोले भदौ २ गते रातको ८ बजेदेखि भदौ ३ गते रातको ८ बजेसम्म कार्डसम्बन्धी सबै सेवा अवरुद्ध हुने जानकारी...

माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण

1660813640photo.jpg
काठमाण्डौ । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण गरेको छ। डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण गरेको हो। यसबाट देशका विभिन्न...

पुरानो लाभांश बुझिलिन सेयरधनीलाई माछापुच्छ्रे बैंकको आग्रह

1660810740machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०७६-७७ सम्मको लिन बाँकी रहेका लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ।  बैंकले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७३-७४ देखि आर्थिक वर्ष २०७६-७७ सम्मको लिन बाँकी रहेको नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो। त्यसका लागि आफ्नो परिचयपत्रका साथ यथाशीघ्र काठमाण्डौको...

‘एमबीएल एम-स्मार्ट’लाई भर्चुअल शाखाका रुपमा स्थापित गर्दै माछापुच्छ्रे बैंक, ल्यायो यस्तो नयाँ सुविधा

1660720050LAFD---Social-media-Post.jpg
काठमाण्डौ । बैंकिङ क्षेत्रमा नयाँ–नयाँ स्मार्ट सुविधाहरुसहित विभिन्न ट्रेन्ड सेट गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप एमबीएल एम–स्मार्टमा ‘स्मार्ट लोन अगेन्स्ट फिक्स्ड डिपोजिट’ सुविधाको सुरुआत गरेको छ।  यो सुविधाअन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दति...

माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई ‘नेपाल पे’ क्यूआर कोड हस्तान्तरण

1660281459IMG-20220811-WA00102.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्वारा प्रवर्द्धित नेपाल पे क्यूआर कोड हस्तान्तरण गरेको छ।  नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक एवं व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ उक्त नेपाल पे क्यूआर सेवा भाटभटेनी सुपरमार्केट तथा ...

डिजिटल इकोनोमी प्रवर्द्धनमा प्रभावकारी भूमिका खेल्दै माछापुच्छ्रे बैंक

1660020818picture.jpg
काठमाण्डौ । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास  र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ। डिजिटल बैंकिङमा आक्रामक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा बैंकले कास्की...

माछापुच्छ्रे बैंकद्वारा नवटोल सुधार समितिलाई २५ कुर्सी हस्तान्तरण

1659878785photo.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले काठमाण्डौको सुकेधारास्थित नवटोल सुधार समिति नयाँकोलोनी सुकेधाराको सक्रियतामा स्थापित एवं सञ्चालित नव पुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र कामनपा–४का लागि २५ थान कुर्सी हस्तान्तरण गरेको छ। नवटोल सुधार समितिले आयोजना गरेको एक कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य जयमुकुन्द खनाल,...

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बीमाबापत ग्राहकलाई रु. ७ लाख बीमा रकम हस्तान्तरण

1658924188pic.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बीमा सुविधाअन्तर्गत ग्राहकले प्राप्त गर्ने बीमा रकम भुक्तानी गरेको छ।  बैंकको सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका  उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधाअन्तर्गत रु. ७ लाख  रकम भुक्तानी गरेको हो। ग्राहक उमाकान्त चौधरीको दुर्घटनाबाट मृत्युपश्चात उनको...

माछापुच्छ्रे बैंकको नाफा रु. २.१६ अर्ब, रिजर्भमा ३२.५३%को बढोत्तरी

1658555517machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले २ अर्ब १६ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३४.४३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ६० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...

माछापुच्छ्रे बैंकको नयाँ शाखा सिम्ले बजारमा, शाखा सञ्जाल १६५ पुग्यो

1656670898DSC09824.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले बागमती प्रदेशको धादिङस्थित सिम्लेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  बैंकले आज शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ शाखाको उद्घाटन गरेको हो। १६५ औँ उक्त शाखा कार्यालयको नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्व प्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य एवं...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध