mahalaxmi bikas bank

महालक्ष्मी बैंकका २ शाखाको एकैदिन उद्घाटन

1528888920mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी बिकास बैंकले आफ्नो सेवा बिस्तार गर्ने क्रममा जेठ ३० गते बुधबार दार्चुलाको गोकुलेश्वर शाखा र बैतडी जिल्लाको पाटन शाखाको एकैसाथ औपचारिक समुद्घाटन गरेको छ ।  बैंकको गोकुलेश्वर शाखाको समुद्घाटन शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीले तथा पाटन शाखाको समुद्घाटन पाटन नगरपालिकाका मेयर केशबबहादुर चन्दले गरेका...

फ्रेस नेपालका विद्यार्थीलाई महालक्ष्मी बैंकको सहयोग

1528633393singapore.jpeg
काठमाण्डौ । महालक्ष्मी बिकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।  सोही कार्यलाई निरन्तरता दिँदै बैंकको सातदोबाटो शाखाले जेठ २५ गते शुक्रबारका दिन ललितपुर जिल्लास्थित फ्रेश नेपालका विद्यार्थीहरुलाई शैक्षिक तथा फर्निचर सामाग्री वितरण गरेको छ ।  बैंकले...

मृगौलापीडितलाई महालक्ष्मी बैंकको ५० हजार सहयोग

1527418397mbbl.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको भक्तपुर शाखाले जेठ ११ गते शुक्रबारका दिन काभे्र जिल्ला बेथानचोक वडा नं ६ मा बस्ने ३७ वर्षीय पूर्णमान तामाङ्गलाई मृगौला रोगको उपचारका निमित्त रु. ५०,०००/ सहयोग गरेको छ ।  सो कार्यक्रममा बैंकका वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेले तामाङ्गलाई चेक हस्तान्तरण गरेका थिए ।  मृगौला रोग लागेर मानव अंग...

1695556604Online-Ad.gif

महालक्ष्मी विकास बैंकको सिएसआर अभियान तीव्र

1527094828mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व(सीएसआर) अन्तर्गत विभिन्न शाखाहरुबाट सेवामूलक कामहरु ग्रिरहेको छ।  यो क्रममा बैंकको बाँसगढी शाखाले, बाँसगढी नगरपालिका वडा नं ०२ राझाँ, बर्दियास्थित नव दुर्गा तरकारी तथा बिउ उत्पादन बहुउद्देश्यीय सहकारी संस्थाको भवनमा बैशाख २९ गते शनिवारका दिन वित्तिय साक्षरता...

विद्यार्थीहरुलाई महालक्ष्मी विकास बैंकको सहयोग

1526576430bull.jpg
काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको महालक्ष्मी विकास बैंकको पुतलीसडक शाखाले बैशाख २८ गते शुक्रबारका दिन रुद्रमती माध्यमिक विद्यालय, बानेश्वरका विद्यार्थीहरुलाई रु ३५,००० बराबरको कापी, कलम, र ब्याग उपलब्ध गराएको छ ।  यसैगरी बैशाख ३१ गते सोमवारका दिन बैंकको...

महालक्ष्मी बैंक र सिटिजन लाइफबीच बैंकासुरेन्स सम्झौता

1526298368rss-parliament.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणालीस्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने अभिप्रायले बैंकासुरेन्सको सुरुवात गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारीअधिकृत पोषकराज पौडेलले एक समारोहबीच...

महालक्ष्मी बैंकको अध्यक्षमा पुनः उपाध्याय, सेयरधनीले ९ % नगद लाभांश पाउने

1525598302mbbl.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडको बैशाख २१ गते सम्पन्न १६ औं वार्षिक साधारणसभाबाट संचालकमा नियुक्त राजेश उपाध्यायलाई त्यसपछि बसेको संचालक समितिको बैठकले पुनः अध्यक्षमा चयन गरेको छ । अध्यक्षमा पुनः निर्वाचित उपाध्यायलाई नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले  आइतबार आयोजित एक समारोहबीच पद तथा...

महालक्ष्मीले ९ % नगद लाभांश प्रस्ताव अाज पारित गर्दै

1525399759mahalaxmi.jpeg
काठमाडौँ । महलक्ष्मी विकास बैंकले आफ्ना शेयरधनीलाई नौ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पास गर्न साधारण सभा सम्पन्न गर्दैछ । बैंकको साधारण सभा आज अर्थात् २१ वैशाख २०७५ गते मीनभवन काठमाडौँस्थित ‘अल इन वान मार्ट’मा दिउँसो १ बजेका साधारण सभा सम्पन्न गर्दैछ ।  बैंकले वैशाख गत नै बुक क्लोजको मिति तय गरिसकेकाले सो मिति सम्म कायम...

वाणिज्य बैंकलाई टक्कर दिंदै महालक्ष्मी विकास बैंक, प्रमुख सूचकमा छलाङ

1524972763profit.jpg
काठमाण्डौ । कृष्णराज लामिछानेले व्यवस्थापन सम्हालेपछि महालक्ष्मी विकास बैंक आक्रामक प्रगतिसहित अगाडि बढेको छ । व्यवस्थापनले २९ औं वाणिज्य बैंकको रुपमा दाबी गर्ने यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही  अवधिको तुलनामा खूद नाफामा ५५.१५ प्रतिशतको छलाङ मारेको हो ।  अघिल्लो आ.ब.को यही अवधिमा २१  करोड ७१ लाख...

महालक्ष्मी बैंकको स्मार्ट बैंकिङ सोलुसन, महसुल भुक्तानी घरैबाट

1523617503mlbbl.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले बिहीबार एक समारोहका बीच आफ्नो नयाँ प्रडक्ट एमएलबिबिएल स्मार्ट बैकिंग सोलुसन लञ्च गरेको छ ।  नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले महालक्ष्मीको स्मार्ट बैकिङ सोलुसनको विधिवत उद्घाटन गरेका हुन् ।  एमएलबिबिएल स्मार्ट बैंकिङ सोलुसनको माध्यमबाट नेपाल विद्युत प्राधिकरण, नेपाल...

महालक्ष्मी बैंकलाई ९ % लाभांश बाँड्ने स्वीकृति

1522313143Mahalaxmi-Bikash-Bank.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकलाई ९ प्रतिशतको दरले नगद लाभांश वितरण गर्न नेपाल राष्ट्रबैंकले स्वीकृति प्रदान गरेको छ ।  बैंकको आर्थिक वर्ष २०७३/७४ को लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार संचालक समितिले गरेको प्रस्ताव अनुसार ९ प्रतिशतको दरले नगद लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको हो ।  सो लाभांश निकट भविष्यमाहुनलागेको...

महेश्वरलाई महालक्ष्मीको सम्मान

1521630563citizens.jpg
काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यहरु गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमीटेडले खेलकुद विधाअन्तर्गत भुटानमा भएको शारीरिक सुगठनको ५० औं एसियन च्याम्पियन सीप उपाधि जितेर नेपाललाई विश्वसामु पहिचान गराउन सफल महेश्वर महर्जनलाई सम्मान गरेको छ ।  खेलकुदको विकासले युवाको शारीरिक र बौद्धिक बिकास...

सामाजिक उत्तरदायीत्व पूरा गर्दै महालक्ष्मी बैंक

1519745265mbbl.jpg
काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको महालक्ष्मी बिकास बैंकको मनहरी शाखाले फागुन १४ गते स्थानीय राष्ट्रिय उच्च माविको कक्षा ११ मा अध्ययनरत जेहेन्दार विद्यार्थी राजन खड्कालाई छात्रवृति प्रदान गरेको छ ।  उनलाई बैंकले १५ हजार रुपैयाँको छात्रवृति प्रदान...

महालक्ष्मी विकास बैंकले माग्दो दर्जनौ कर्मचारी, फ्रेसलाई प्राथमिकता

1518925581mahalaxmi-bank.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले दर्जनौ कर्मचारी मागेको छ ।  यो बैंकले ६ पदका लागि दर्जनौ कर्मचारी मागेको हो ।  बैंकले केही ब्राञ्च म्यानेजर, केही सुपरभाइजर तथा जुनियर अफिसर, एकजना बैंकासुुरेन्स अफिसर, एक मार्केटिंग अफिसर, २० जना म्यानेजमेन्ट टेनी, केही जुनियर असिस्टेन्ट र एकजना एक्जुुक्यूूटिभ सेक्रेटरी मागेको हो...

वृद्धआश्रमलाई महालक्ष्मी बैंकको सहयोग

1517919162mbbl.jpg
काठमाण्डौ । महालक्ष्मी बिकास बैंक लिमीटेडको महाराजगञ्ज शाखाले हालै बुढानिलकण्ठ नगरपालिकास्थित तपस्थली वृद्धाश्रमलाई करिब रु. ३०,००० बराबरको खाद्यान्न सामाग्री वितरण गरेको छ ।  वृद्धाश्रममा आयोजित एक समारोहका बीच महाराजगञ्ज शाखाका प्रबन्धक सुश्री दिभा राणाले  त्यहाँका वृद्धाहरुलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेकी हुन्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध