mahalaxmi bikas bank

महालक्ष्मी विकास बैंकद्वारा शुक्रराज ट्रपिकल अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान

1580373470mahalaxmi.jpg
काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महालक्ष्मी विकास बैंक लिमिटेडको कालिमाटी शाखाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको छ । उक्त उपकरण गत शुक्रबार अस्पतालको ८६ औं वार्षिकोत्सव समारोहका बीच प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावलले उद्घाटन गरे । अस्पतालमा...

महालक्ष्मी विकास बैंक आरटिजिएस प्रणालीमा

1580120531mlbbl.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि. ले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकसँग आज सोमबार आरटिजिएस प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।  उक्त सम्झौतापश्चात ग्राहकहरुले रियल टाइम ग्रस सेटलमेन्टबाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौट हुने हँुदा...

महालक्ष्मी विकास बैंकका ग्राहक र कर्मचारीलाई चिरायु अस्पतालमा विशेष छुट

1579771426Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट प्रालिसँग बुधबार एक सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख प्रकाश घिमिरे र अस्पतालका सञ्चालन निर्देशक चण्डेश्वर एनआर वैद्यले हस्ताक्षर गरेका...

1695556604Online-Ad.gif

महालक्ष्मी विकास बैंक लि. र ईसेवा फोनपे प्रा.लि. बीच समझदारीपत्रमा हस्ताक्षर

1579436342mlbl.jpg
काठमाण्डौ । ग्राहकहरुलाई अझै सरल, सहज र गुण्स्तरीय सेवा प्रदान गर्नका लागि महालक्ष्मी विकास बैंक र ईसेवा फोनपे प्रा. लि. बीच आज आईतबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  यस सम्झौतामा उल्लेख भए बमोजिम ग्राहकहरुले ईसेवा फोनपेका एजेन्टहरु मार्फत सजिलै बैंकको खाता खोल्न सक्नेछन । उक्त खातामा बैंकले ग्राहकलाई निःशुल्क रुपमा मोवाइल...

महालक्ष्मी विकास बैंकद्वारा वैद्यनाथ वेद विद्याश्रमलाई सहयोग

1578558792baidyanath-Bikash-Sanstha.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले अछामको वैद्यनाथ वेद विद्याश्रमलाई रु १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सनातन धर्म संस्कृति बचाउनका लागि धर्म संस्कृतिको विशदज्ञान भएका जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित श्री वैद्यनाथ क्षेत्र विकास संस्थाद्वारा...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयहरुलाई सहयोग

1577698116mahalaxmi.png
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको दरबारमार्ग शाखाले पुस १३ गते आइतबार काठमाडौं महानगरपालिका–१ नक्सालमा अवस्थित नन्दी माध्यामिक विद्यालयका विद्यार्थीका लागि बास्केटबल कोर्ट,...

महालक्ष्मी विकास बैंकद्वारा दृष्टिविहीनहरुलाई ‘सेतो छडी’

1577257846Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको थापाथली शाखाले अघिल्लो आइतबार देशका विभिन्न स्थानमा रहेका दृष्टिविहीन बालबालिका तथा युवाहरुको हकअधिकार सुनिश्चित गरी उनीहरुको वृत्ति विकासमा टेवा...

महालक्ष्मी विकास बैंकको आवास कर्जा : घर निर्माणमा ९०%, किन्नलाई ७०%सम्म कर्जा

1577090873mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जाअन्तर्गत विशेष कर्जा सुविधा योजना ल्याएको छ । बैंकले यस कर्जायोजनाअन्तर्गत ऋणीका लागि निर्माण लागतको अधिकतम ९०% सम्म कर्जा प्रवाह गर्नेछ भने घर खरिदमा अधिकतम ७०% सम्म कर्जा लगानी गर्ने छ । कर्जाको अवधि अधिकतम २५ वर्ष, सुलभ व्याजदर...

महालक्ष्मी विकास बैंकद्वारा मानव सेवाआश्रमलाई सहयोग

1576398859Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको नँयाबजार शाखाले गत शुक्रबार खुला आकाशमुनी कष्टपूर्ण जीवन व्यतीत गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगीहरुलाई सेवागर्ने विशुद्घ परोपकारी संस्था...

महालक्ष्मी विकास बैंकद्वारा पानी ट्याङ्की वितरण

1576133281Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको बाराको निजगढ र काठमाण्डौको बानेश्वर शाखाले आआफ्नो कार्यक्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत पानी ट्यांकी वितरण कार्यक्रम सम्पन्न गरेका छन् । निजगढ शाखाले गत शनिबार निजगढ नगरपालिका–१० (लाल) स्थित पल्युल साम्तेन्लिङ गुम्बालाई त्यहाँ अध्ययनरत विद्यार्थी र आगन्तुकलाई खानेपानीको सहज...

महालक्ष्मी विकास बैंक लि. सानो भर्याङ शाखाको औपचारिक उद्घाटन

1575893130Formal-Inauguration-of-Sano-Bharyang-Branch-02.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि. ले  काठमाडौँ महानगरपालिका वडा नं.१६, स्थित सानो भ¥याङ शाखा कार्यालयको आज सोमबारका दिन औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त शाखाको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि काठमाण्डौ महानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल र समारोहका सभापति तथा बैंकका सञ्चालक...

महालक्ष्मी विकास बैंकद्वारा उद्धारकर्मी तामाङ सम्मानित

1575535978Sonam-tamang-reward-03.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको खाडीचौर शाखाले अरनिको राजमार्ग सुकुटेबिचमा बस दुर्घटना भई सुनकोशी नदीमा खस्दा दर्जनौँ यात्रीको उद्दार गर्न सफल सहासी युवा सोनाम तामाङ (र्याफटिङ...

साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड– २०१८ सर्टिफिकेट अफ मेरिटबाट महालक्ष्मी विकास बंैक लिमिटेड पुरस्कृत

1575291529SAFA-Reward-1.jpg
काठमाण्डौ । सार्क राष्ट्रहरुको लेखा व्यवसायलाई नियमन गर्ने निकायहरुको छाता संगठन साउथ एसिएन फेडेरेशन अफ एकाउन्ट्सद्वारा दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुका वार्षिक प्रतिवेदनको मुल्यांकन गरी प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड– २०१८ सर्टिफिकेट अफ मेरिटबाट महालक्ष्मी विकास बंैक...

महालक्ष्मी विकास बैंकलाई साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड

1575272857SAFA-Reward.jpg
काठमाण्डौ । सार्क राष्ट्रहरुको लेखाव्यवसायलाई नियमन गर्ने निकायहरुको छाता संगठन साउथ एसिएन फेडेरेशन अफ एकाउन्ट्स (साफा) द्वारा दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुकोे वार्षिक प्रतिवेदनको मूल्यांकन गरी प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड–२०१८ सर्टिफिकेट अफ मेरिटबाट महालक्ष्मी विकास...

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थी स्टेसनरी सामग्री वितरण

1574936713mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो साता विभिन्न कार्यक्रम गरेको छ ।  बैंकको न्युरोड शाखाले मिति बुधबार इन्द्रावती गाउँपालिका–१२ भिमटारमा अवस्थित श्री ढोटरा आधारभूत विद्यालयमा अध्यनरत बालबालिकाका लागि स्कुल ब्यागलगायत स्टेसनरी सामग्री हस्तान्तरण गरेको छ । डा. उत्तम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध