mahalaxmi bikas bank

महालक्ष्मी बैंकका कर्मचारी र ग्राहकले क्यान्सर अस्पतालमा विशेष छुट पाउने

1567399037mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर प्रा. लि.सँग भदो १० गते एक सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले हस्ताक्षर गरेका...

काठमाण्डौको तीनचुलीमा महालक्ष्मी बैंकको शाखा

1566831741mahalxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले काठमाण्डौ महानगरपालिका वडानम्बर ६ स्थित तीनचुलीमा शाखा कार्यालय स्थापना गरी सोमबारदेखि औपचारिक कारोबार थालेको छ ।  एक समारोहका बीच सो शाखाको प्रमुख अतिथिको रुपमा नाम्ग्याल ज्याङ्छुन छ्योलिङ गुम्बका रिम्पोछे लोसाङ नँमगेलले दीप प्रज्वलन गरी सो शाखाको उद्घाटन गरेका थिए ।  उद्घाटन कार्यक्रममा...

महालक्ष्मी बैंकद्वारा महाराजगञ्ज र तुल्सीपुर क्षेत्रमा वृक्षारोपण

1566747764mbbl1.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको महाराजगञ्ज र तुलसीपुर शाखाले भदौ ७ गते शनिवारका दिन छुट्टा छुट्टै स्थानमा वृक्षारोपण कार्यक्रम गरेका छन् ।  महाराजगञ्ज शाखाले काठमाडौं जिल्लाको काठमाडांै महानगरपालिका वडा नं ३, महाराजगञ्जदेखि न्युरो अस्पतालसम्म वृक्षारोपण गरेको बैंकले जनाएको छ । सो कार्यक्रमको सोही वडाका अध्इक्ष दीपक केसी र...

1695556604Online-Ad.gif

धरानमा महालक्ष्मी बैंकको शाखा

1566216469mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले प्रदेश-१ को सुनसरी जिल्लास्थित धरामा नयाँ शाखा स्थापना गरी औपचारिक कारोबार थालेको छ ।  भदौ २ गते सोमबारका दिन एक औपचारिक समारोहका बीच बैंकको धरान शाखा संचालनमा आएको हो ।  धरान उपमहानगरपालिका वडानम्बर ९ स्थित पुतली लाइनमा शाखा कार्यालय स्थापना गरी संचालनमा ल्याइएको बैंकले जनाएको छ ।  योसहित...

महालक्ष्मी विकास बैंकको खुद नाफामा ७८.६०%को छलाङ, रिजर्बमा १५.७३%ले बढोत्तरी

1565850894mahalaxmi.png
काठमाण्डौ । प्रमुख वित्तीय सूचकमा लोभलाग्दो प्रगति गर्दै महालक्ष्मी विकास बैंक लिमिटेडले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा खुद नाफामा ७८.६० प्रतिशतको छलाङ मारेको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा ८० करोड ७५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा ४५ करोड २१ लाख रुपैयाँमा सीमित थियो । अघिल्लो वर्ष ६४...

ठमेलमा महालक्ष्मी बैंकको शाखा

1565008540mbbl1.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आफ्नो शाखा सञ्जाल बिस्तारको कामलाई निरन्तरता दिइरहेको छ । यही क्रममा बैंकले साउन २० गते सोमबारदेखि ठमेलमा समेत नयाँ शाखा स्थापना गरी कारोबार थालेको छ ।  काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका वडानम्बर २९ ठमेलमा नयाँ शाखा स्थापना गरी बैंकिङ कारोबार थालिएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ...

काठमाण्डौको सानोभर्याङमा महालक्ष्मी बैंकको शाखा

1564396153mbbl1.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले काठमाण्डौको सानोभर्याङमा शाखा स्थापना गरी औपचारिक कारोबार थालेको छ ।  साउन १३ गते सोमबार एक समारोहका बीच बैंकले काठमाण्डौ महानगरपालिका वडानम्बर १६ मा अवस्थित सानो भर्याङमा स्थापित शाखाबाट औपचारिक कारोबार थालिएको हो ।  यो नयाँ शाखासहित बैंकको शाखा सञ्जाल संख्या ९७ पुगेको छ ।  बैंकले आगामी...

मेहेन्दी लगाउने हो ? महालक्ष्मी बैंक जानुहोस्

1564129920mbbl.jpg
काठमाण्डौ । साउन महिनामा मेहेन्दी लगाउन मन लाग्यो ? गोजीमा पैसा छैन ? उसो भए महालक्ष्मी विकास बैंक जानुहोस् । यो बैंकले साउन ६ गते सोमबारदेखि नै मेहेन्दी कार्यक्रम संचालनमा ल्याएको छ । तर, बैंकको यो कार्यक्रममा उसका महिला ग्राहकहरुका लागि मात्र हो भन्ने कुरा चाहि यहाँले बुझ्नुपर्छ ।  बैंकले एक विज्ञप्ति प्रकाशित गरी उपत्यकाभित्र तथा...

उत्कृष्ट वित्तीय प्रतिवेदन तयारीमा सबै विकास बैंकलाई उछिन्यो महालक्ष्मीले

1563984651mbbl1.jpg
काठमाण्डौ । नेपाली लेखाव्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड २०१८, समारोहमा विकास बैँकतर्फ महालक्ष्मी विकास बैँक लिमीटेडले प्रथम स्थान प्राप्त गरी सो अवार्ड हासिल गर्न सफल भएको छ ।  एक समारोहका बीच अर्थमन्त्री डा.युवराज खतिवडाले...

पृथ्वीचन्द अस्पताललाई महालक्ष्मी बैंकको सहयोग

1563899389mbbl1.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको परासी शाखाले नवलपरासीको रामग्रामस्थित पृथ्वीचन्द अस्पताललाई विभिन्न सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत अस्पताललाई तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, वाटर प्युरिफायर तथा वाटर मोटर मेसिन निःशुल्क जडान गरिदिएको हो ।  बैंकको उक्त शाखाले सो...

महालक्ष्मी बैंकको निःशुल्क स्वास्थ्य शिविरबाट ३०० लाभान्वित

1563091977mbbl1.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको सुकेधारा शाखाले असार २८ गते शनिबारका दिन ओम अस्पताल तथा रिसर्च सेन्टरसँगको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।  मधुमेह, स्त्री तथा...

‘फोर्स मर्जर'को नीति ल्याइनुहुन्न’

1562306054krishnaraj-lamichhane-11.jpg
कृष्णराज लामिछाने(प्रमुख कार्यकारी अधिकृत)-महालक्ष्मी विकास बैंक लिमीटेड नेपाल राष्ट्रबैंकबाट मौद्रिक नीतिको तयारी भइरहेको छ । विकास बैंकको दृष्टिकोणबाट अबको मौद्रिक नीति कस्तो आओस् भन्ने चाहनुहुन्छ ? अब आउने मौद्रिक नीतिलाई विकास बैंकको दृष्टिकोणबाट भन्दा पनि समग्र बैंकिङ क्षेत्रको दृष्टिकोणबाट भन्नु चाहि सान्दर्भिक ठान्छु म ।...

दुःखी गरीबको घाउमा महालक्ष्मी बैंकको मल्हम

1562083539mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको केन्द्रीय कार्यालयले असार १६ गते स्तन क्यान्सरबाट पीडित गायत्री पौडेललाई आर्थिक सहयोग गरेको छ ।  काठमाण्डौ बसुन्धरा निवासी पौडेल २०७४ साल पुुस...

भाटभटेनी क्षेत्रमा महालक्ष्मी बैंकको शाखा

1560571445mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले काठमाण्डौको टंगालस्थित भाटभटेनीमा शाखा बिस्तार गरी बैंकिङ कारोबार थालेको छ ।  बैंकले जेठ ३१ गतेका दिन काठमाण्डौ महानगरपालिका वडानम्बर ४ स्थित भाटभटेनी, टंगालमा शाखाको स्थापना गरी कारोबार थालेको हो ।  योसहित बैंकको शाखा सञ्जाल संख्या ९६ पुगेको छ ।  बैंकले आगामी दिननमा अन्यत्र पनि शाखा...

कावासोतीमा महालक्ष्मी बैंकको शाखा

1560431471mbbl1.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले नवलपुर जिल्लाको कावासोतीमा शाखा कार्यालय स्थापना गरी औपचारिक कारोबार थालेको छ ।  कावासोती नगरपालिका वडानम्बर ८ मा स्थापित शाखा कार्यालयको बिहीबार एक कार्यक्रमका बीच नगरपालिकाका मेयर चन्द्रकुमारी पुनले उद्घाटन गरेकी बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।  कार्यक्रमकै क्रममा बैंकका नायब प्रमुख...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध