Mandu Hydropower Limited

माण्डु हाइड्रोपावरले बढायो नाफा, रिटेन्ड अर्निङ र रिजर्भमा १०५%को छलाङ

1699408326mandu.jpg
काठमाण्डौ । माण्डु हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले १२ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्ष यही अवधिको तुलनामा १३.३२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ११ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  कम्पनीको...

हाथवे इन्भेस्टमेन्ट र माण्डु हाइड्रोपावरको सेयर कारोबार खुल्यो, पहिलो किनबेच कति ?

1697001286nepse.jpg
काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपाल र माण्डु हाइड्रोपवारको सेयर कारोबार दोस्रो बजारमा आजबाट खुलेको छ।  आज स्पेसल प्रि–सेसन नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र यी दुवै कम्पनीको सेयर किनबेच भएसँगै नियमित सत्रका लागि कारोबार खुलेको हो। प्रि–सेसनमा प्रतिकित्ता हाथवेको २८५.२० रुपैयाँ र माण्डुको ३७३.२० रुपैयाँमा...

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड, साढे ७ लाख आवेदकको हात खाली

16943191323756061728629933155500134023486491304566247n.jpg
काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आज आइतबार (भदौ २४ गते) बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान साढे ९ बजे क्यापिटलको कार्यालयमा राखिएको थियो।  कम्पनीले गत भदौ १० गतेदेखि भदौ १३ गतेसम्म सर्वसाधारणका लागि प्रिमियममा...

1695556604Online-Ad.gif

माण्डु हाइड्रोपावरको आईपीओ आइतबार बाँडफाँड हुने, सेयर पर्न भाग्यकै भर

1694158708mandu.jpg
काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आउँदो आइतबार (भदौ २४ गते) बाँडफाँड गरिने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड गर्न लागेको हो। आईपीओ बाँडफाँड कार्यक्रम क्यापिटलको कार्यालयमा राखिएको छ। ‘समय भने फिक्स्ड भइसकेको छैन’, क्यापिटलका एक अधिकारीले भने।  कम्पनीले गत भदौ...

माण्डु हाइड्रोपावरको आईपीओ करिब ९ गुणाले ओभरसब्सक्राइब्ड

1693395785mandu.jpg
काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म करिब ९ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले गत भदौ १० गतेदेखि सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज भदौ १३ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरेको थियो।  कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका...

माण्डु हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

1693361896manau.jpg
काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज भदौ १३ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत भदौ १० गतेदेखि सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ। कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गरेको छ।...

माण्डु हाइड्रोपावरको आईपीओमा आवेदनको ओइरो, पहिलो दिनै ओभरसब्सक्राइब्ड

1693139006mandu.jpg
काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ पहिलो दिनै करिब २ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले आज भदौ १० गतेदेखि सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गरेको हो। यसमा आयोजना प्रभावित स्थानीयका लागि जारी...

प्रिमियममा माण्डु हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला, प्रतिकित्ता कति ?

1693104158mandu.jpg
काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडले आज भदौ १० गतेदेखि सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गरेको हो। यसमा आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री नभएको ७९ हजार ३० कित्ता सेयर थपिएको छ।  यो आईपीओमा...

सर्वसाधारणका लागि भदौ १० बाट आईपीओ ल्याउँदै माण्डु हाइड्रोपावर

1692506997mandu.jpg
काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडले यही भदौ १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गर्ने भएको हो। यसमा आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री नभएको ७९ हजार ३० कित्ता सेयर थपिएको छ।  सर्वसाधारणका...

स्थानीयका लागि जारी माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

1691720990mandu.jpg
काठमाण्डौ । स्थानीयका लागि जारी गरिएको माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज साउन २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत असार २८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीलाई साउन ११ गतेसम्म आवेदन खुला गरिएको थियो। स्थानीयका...

वैदेशिक रोजगारीमा रहेकाहरुका लागि जारी माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

1691327094mandu.jpg
काठमाण्डौ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आज साउन २१ गते बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौ कमलादीस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो।  वैदेशिक रोजगारीमा रहेकाहरुका लागि यो कम्पनीको कुल १ लाख ३६ हजार ३६४ कित्ता आईपीओ बिक्री खुला...

माण्डु हाइड्रोपावरको आईपीओः स्थानीयलाई म्याद थप, विदेशमा रहेका श्रमिकले भर्ने आज अन्तिम दिन

1690424727mandu.jpg
काठमाण्डौ । माण्डु हाइड्रोपावरको आईपीओमा स्थानीयका लागि म्याद थप गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज साउन ११ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत असार २८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। अब यो आईपीओमा स्थानीय यही साउन २६ गतेसम्म...

माण्डु हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

1689214702manudu.jpg
काठमाण्डौ । माण्डु हाइड्रोपावरले आज असार २८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले १०० अंकित मूल्य १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँ आइपीओ बिक्री खुला गरेको भएको हो। कम्पनीले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुन...

असार २८ बाट आईपीओ बिक्री खुला गर्दै माण्डु हाइड्रोपावर

1688611604mandu.jpg
काठमाण्डौ । माण्डु हाइड्रोपावरले यही असार २८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले १०० अंकित मूल्य १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँ आइपीओ बिक्री खुला गर्ने भएको हो। कम्पनीले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२...

दुई जीवन बीमासहित ५ कम्पनीले पाए आईपीओ बिक्रीको अनुमति, ३ वटाले प्रिमियममा ल्याउने

1688457907ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) एकैपटक २ जीवन बीमासहित ५ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।  सेबोनले सिटिजन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, मान्डु हाइड्रोपावर, मिड–सोलु हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो। यीमध्ये सिटिजन लाइफ, सन नेपाल लाइप र माण्डु...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध