mero share

खल्तीबाट 'मेरो शेयर'को नवीकरण गर्दा शुल्क नलाग्ने

1645155807kkkkkkkkkkkkkk.png
काठमाण्डौ । नेपालमा आईपीओमा लगानी गर्ने उत्सुकता  दिन प्रतिदिन बढ्दै आइरहेको छ । यसैलाई बुझ्दै खल्ती डिजिटल वालेटले निःशुल्क मेरो शेयर खाता नवीकरण अफर ल्याएको छ । यो अफर अन्तर्गत मेरो शेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नविकरण गर्न सक्नेछन्। प्रयोगकर्ताले मेरो शेयर खाता नवीकरणको लागि...

‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या ४० लाख नाघ्यो, डिम्याट खाता खोल्ने कति ?

1644307404meroshar.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्न आवश्यक ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या ४० लाख नाघेको छ।  सीडीएससीका अनुसार मेरो सेयर प्रयोगकर्ताको संख्या ४० नाघेको छ। सीडीएससीको मंगलबारसम्मका तथ्यांक हेर्ने हो भने मेरो सेयर प्रयोगकर्ताको संख्या ४० लाख २१६ पुगेको छ।  ‘मेरो सेयर’ सेयर कारोबारका लागि अनिवार्य रहेको छ।...

धमाधम आउँदैछन् आईपीओ, ‘मेरो सेयर’ चुस्त छ ? यसो भन्छ सीडीएससी

1643710635cdsc.jpg
–अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षविहीन हुँदा लामो समयसम्म आईपीओ निष्कासन रोकिएको थियो। पछिल्लोपटक गत कात्तिक ४ मा सामलिंग पावर कम्पनीले आईपीओ निष्कासन गरेको थियो। त्यसपश्चात मन्त्रिपरिषद्को बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने निर्णयपश्चात बोर्डबाट कुनै पनि आईपीओ स्वीकृति भएको...

1695556604Online-Ad.gif

‘मेरो सेयर’ लिनेको संख्या ३८ लाख नाघ्यो, डिम्याट खोल्ने कति ?

1637837312meroshare.jpg
काठमाण्डौ। पछिल्लो समय सेयर बजारमा आकर्षण बढ्दै जाँदा सीडीएससीको ‘मेरो सेयर’ लिनेको संख्या पनि बढ्दै गएको छ। अहिले पुँजीबजारमा देश तथा विदेशबाट लगानी गर्नेको संख्या बढ्दो रहेको छ। सीडीएससीको तथ्यांकअनुसार आजसम्म ‘मेरो सेयर’ लिनेको संख्या ३८ लाख ५२१ पुगेको छ।  डिम्याट खाता खोल्नेको संख्या पनि बढेर ४६  लाख ८६ हजार ६७२ ...

डिम्याट खाता खोल्नेको संख्या ४६ लाख माथि, ‘मेरो सेयर’ प्रयोगकर्ता कति ?

1636528853cdsc.jpg
काठमाण्डौ । सेयर बजारमा आकर्षण बढेसँगै डिम्याट खाता खोल्ने र ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या पनि ह्वात्तै बढेको छ। आईपीओ भर्न र सेयर कारोबार गर्न डिम्याट खाता र मेरो सेयर आवश्यक पर्छ। सोही कारण पनि पछिल्लो समय डिम्याट खाता खोल्ने र मेरो सेयर लिनेको संख्या ह्वात्तै बढेको हो।  सीडीएससीका अनुसार हालसम्म डिम्याट खाता खोल्नेको...

अब ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा प्रयोगकर्ता आफैँले रिसेट गर्न सक्ने

1629431932meroshare.png
काठमाण्डौ । मेरो सेयरको पासवर्ड बिर्सेमा अब प्रयोगकर्ता आफैँ रिसेट गर्न मिल्ने भएको छ। सीडीएससीले मेरो सेयरमा ‘फरगट योर पासवर्ड’ अप्सन थपेसँगै अब प्रयोगकर्ता आफैँले रिसेट गर्न मिल्ने भएको हो। यसअघि मेरो सेयरको पासवर्ड बिर्सेको खण्डमा सम्बन्धित डीपीमा सम्पर्क गर्नुपर्ने बाध्यता थियो। अब यो बाध्यता हटेको हो।  अब पासवर्ड...

मेरो सेयरमा किन बारम्बार देखिन्छ ‘ईडीआईएस’ नहुने समस्या ? यसो भन्छन् सीडीएससी र नेप्से

1628748219meroshare.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सीडीएससीको ‘मेरो सेयर’ मा ईडीआईएस नहुने समस्या पटकपटक देखिन थालेपछि लगानीकर्ताहरु हैरान भएका छन्। आफूले बेचेको सेयर हस्तान्तरण गर्न ईडीआईएस गर्नुपर्ने हुन्छ। तर ईडीआईएस नै नहुने समस्या पटकपटक देखिन थालेपछि लगानीकर्ताहरु मेरो सेयर प्रणालीप्रति सशंकित हुन थालेका छन्।  सीडीएससीले मेरो सेयरको...

आउँदो आइतबारबाट प्रयोगकर्ता आफैँले ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा रिसेट गर्न सक्ने

1628589887meroshare.jpg
काठमाण्डौ । आउँदो आइतबारबाट मेरो सेयरमा प्रयोगकर्ता आफैँले पासवर्ड बिर्सेमा रिसेट गर्न पाउने भएका छन्। मेरो सेयरमा क्षमता थपेर सुधार गरेको सीडीएससीले यो सुविधा प्रयोगकर्तालाई उपलब्ध गराउन लागेको हो। आउँदो आइतबारको बेलुकासम्म प्रयोगकर्ताले मेरो सेयरमा पासवर्ड बिर्सेमा आफैँले रिसेट गर्न सक्ने सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्यले...

मेरो सेयरमा समस्या, मैलुङ खोला जलविद्युतको आईपीओमा आवेदन दिने समय थपिने

1627904598cdsc.jpg
काठमाण्डौ । मेरो सेयरमा समस्या आएपछि आज दिउँसोबाट मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन कार्य अवरुद्ध बन्न पुगेको छ।  सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सरकारको एकीकृत तथ्यांक केन्द्र विद्युत आपूर्तिमा समस्या आउँदा अवरुद्ध बनेका कारण सीडीएससीका सर्भर तथा उपकरणहरु बन्द हुन पुगेको हो। ‘जसका कारण दिउँसो साढे ३...

यसकारण भएन आज मेरो सेयरमा पोर्टफोलियो परिवर्तन, अझै कति समय लाग्ला ?

1627214969cdse.jpg
काठमाण्डौ । आज सेयर बजारले उच्च विन्दु चुम्दा पक्कै पनि आफ्नो पोर्टफोलियो कति बढ्यो भनेर हेर्न मन लाग्छ। तर सेयर बजार बढे पनि आफ्नो पोर्टफोलियोमा कुनै परिवर्तन नआएको देख्दा अचम्म पनि लाग्न सक्छ। तर किन अपडेट भएन पोर्टफोलियो ? कारण यस्तो रहेको छ।  सीडीएससीका अनुसार नेप्सेले आजको एपीआईको डाटा नपठाउँदा मेरो सेयरमा पोर्टफोलियो...

पुँजीगत लाभकरको नयाँ व्यवस्था कार्यान्वयन गर्न ‘मेरो सेयर’ मा थपियो यस्तो सुविधा

1626608631mero.jpg
काठमाण्डौ । नयाँ आर्थिक वर्षको सुरुआतसँगै धितोपत्र बजारमा अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका लागि छुट्टाछुट्टै पुँजीगत लाभकरको व्यवस्था गरिएको छ।  सोही व्यवस्थालाई कार्यान्वयन गर्न सीडीएससीले ‘मेरो सेयर’ प्रणालीमा धितोपत्रको स्वामित्वको अवधि गणना गर्ने सुविधासमेत थप गरेको छ। सीडीएससीले आज (साउन ३ गते) बेलुका ७ बजेदेखि यो...

मेरो सेयरमा ‘ईडीआईएस’ नहुँदा लगानीकर्ता हैरान, यस्तो रहेछ समस्याको कारण

1626152638meroshar.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । बेलैमा ईडीआईएस नहुँदा क्लोजआउटमा पर्ने समस्यासम्बन्धी लगानीकर्ताको गुनासाहरु निकै सुनिने गरिन्छ। अझ समयमै ईडीआईएस नगर्दा वा मेरो सेयरमा आएको समस्याले ईडीआईएस गर्न नपाएर जरिवाना तिर्ने लगानीकर्ता थुप्रै छन्।  मेरो सेयरमा आज बिहानैदेखि फेरि ईडीआईएसमा समस्या देखिँदा लगानीकर्ता समस्यामा परेका...

अब ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा आफैँले रिसेट गर्न सकिने

1625123118Mero-share.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सिस्टमलाई अपडेट र अपग्रेड गर्दै गएको सीडीएससीले ‘मेरो सेयर’ मा अब पासवर्ड बिर्सेमा प्रयोगकर्ता आफैँले रिसेट गर्न सक्ने सुविधा थप गर्न लागेको छ।  सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले अब ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा प्रयोगकर्ता आफैँले सजिलै रिसेट गर्न सक्ने सुविधा...

‘मेरो सेयर’ मा फेरि समस्या, सीडीएससी भन्छ, ‘समाधानको प्रयास जारी छ’

1621490469cdsc.jpg
काठमाण्डौ । सेयर बजारमा दैनिक उच्च कारोबार हुन थालेसँगै सीडीएससीको ‘मेरो सेयर’ पोर्टलमा फेरि समस्या देखिन थालेपछि लगानीकर्ताहरु हैरान भएका छन्।  ‘मेरो सेयर’ सेयर ट्रान्सफर र डब्ल्यूएसीसी गर्न समस्या भइरहेको छ। हिजैबाट मेरो सेयर यी समस्या देखिएका कारण निकै समस्या भइरहेको लगानीकर्ता जितेन्द्र क्षेत्री बताउँछन्।  ब्रोकर...

अब ‘मेरो सेयर’ पोर्टलको पासवर्ड बिर्सेमा आफैँले रिसेट गर्न सकिने

1618127132Mero-share20.jpg
काठमाण्डौ । अब ‘मेरो सेयर’ पोर्टलको पासवर्ड बिर्सेमा लगानीकर्ता स्वयंले रिसेट गर्नसक्ने सुविधा दिइन लागेको छ।  आउँदो असारसम्म यो सुविधा ‘मेरो सेयर’ पोर्टलमा प्रदान गरिने सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। उनका अनुसार यो सुविधा ल्याउनका लागि अहिले प्राविधिक गृहकार्य भइरहेको छ। ‘त्यसो त अहिले ‘मेरो सयेर’...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध