mero share

अब प्रयोगकर्ता स्वयंले ‘मेरो सेयर’ को पासवर्ड रिसेट गर्न मिल्ने बनाइँदै

1601537362Mero-share.jpg
– भक्तराज रसाइली काठमाण्डौ । अब ‘मेरो सेयर’ पोर्टलको पासवर्ड प्रयोगकर्ता आफैँले रिसेट गर्न मिल्ने बनाइँदैछ।  सेयर बजारलाई प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले निकट भविष्यमै मेरो सेयरको पासवर्ड स्वयं प्रयोगकर्ताले नै रिसेट गर्न मिल्ने व्यवस्था बनाउन लागेको...

मेरो सेयर एपमा तत्काल आस्वा सेवा उपलब्ध नहुने

1600670273Mero-share.jpg
काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले भर्खरै सार्वजनिक गरेको ‘मेरो सेयर’ एपमा फिडब्याक प्राप्त गरिसकेपछि मात्र आस्वा सु्विधा पनि उपलब्ध हुने भएको छ। फिडब्याकका आधारमा एपलाई संशोधन गर्दै जाने र आईपीओ हकप्रद सेयर आवेदन गर्न माई आस्वा सुविधा पनि समावेश गर्ने सीडीएससीको भनाइ छ।  हालै सञ्चालनमा आइरहेको मेरो सेयर...

सीडीएससीले यसै साता ‘मेरो सेयर’ मोबाइल एप सार्वजनिक गर्ने

1600070039mero-share.jpg
काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले यही साता ‘मेरो सेयर’ मोबाइल एप सार्वजनिक गर्ने भएको छ। सीडीएससीका नवनियुक्त सीईओ पूर्णप्रसाद आचार्यले सीडीएससीको मेरो सेयरका फिचर्स समावेश भएको मोबाइल एप यो साताभित्र सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्। ‘मोबाइल एप गुगल प्लेस्टोरबाट डाउनलोड गर्न सकिने र केही...

1695556604Online-Ad.gif

‘मेरो सेयर’ बाटै सेयर गायब, किन ? यस्तो छ कारण

1598344457Mero-share.jpg
काठमाण्डौ । ‘मेरो सेयर’ पोर्टलमा अधिक भार वहन क्षमता परीक्षण गर्दा समस्या आएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले मेरो सेयरमा भार वहन क्षमता परीक्षण गर्दा सेवा अवरुद्ध भएको प्रस्ट पारेको छ। लगानीकर्ताले मेरो सेयरमार्फत आफूसँग रहेको सेयरहरु नै गायब भएको भन्दै सामाजिक सञ्जाल तताएपछि सीडीएससीले यस्तो प्रस्टोक्ति दिएको...

तीन आईपीओको लोडले ‘मेरो सेयर’ सुस्त, लगानीकर्ता निराश

1597908238Mero-share.jpg
काठमाण्डौ । तीनवटा कम्पनीका आईपीओ जारी भएका बेला सीडीएससीको सर्भरमा अधिक लोड परेका कारण ‘मेरो सेयर’ पोर्टल आज बिहीबार ढिला चलेको छ। सीडीएससीको मेरो सेयर पोर्टलबाट ३ वटा कम्पनीहरुका आईपीओ आवेदन दिनको अचाक्ली भीड भएपछि सिस्टम केही ढिलाइ भइरहेको हो। हिजो बुधबार आईपीओ जारी गरेको लिबर्टी इनर्जी र आज बिहीबार समाज लघुवित्त र रिलायन्स...

अब इसेवाबाटै ‘मेरो सेयर’ नवीकरण गर्न सकिने

1596362851Esewa.jpg
काठमाण्डौ। सेयर कारोबार गर्ने तथा आईपीओमा लगानी गर्ने लगानीकर्ताले ‘मेरो सेयर’ अकाउन्ट नवीकरणको भुक्तानी इसेवाबाट गर्न सक्ने भएका छन्। यसअघि डिम्याट अकाउन्ट नवीकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले ‘मेरो सेयर’ अकाउन्ट नवीकरण पनि अनलाइनबाटै गर्न सकिने सेवा दिएको हो। योसँगै मेरो सेयरको शुल्क...

अब ‘मेरो सेयर’को अटोमेटिक नवीकरण हुने

1591961745cdsc.jpg
काठमाण्डौ । अब ‘मेरो सेयर’ नवीकरण अटोमेटिक हुुने भएको छ । अर्थात् सिडिएससीको ‘मेरो सेयर’ पोर्टलमा ईसेवा समेत फिचर जोडिइएकाले लगानीकर्ताहरुको ‘मेरो सेयर’ रियलटाइममा स्वतः नवीकरण हुने भएको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निक्षेप सदस्य(डीपी)लाई ‘मेरो सेयर’को नवीकरण शुुल्क इसेवामार्फत भुुक्तानी गर्न मर्चेन्ट खाता...

‘मेरो सेयर’को सेवाबाट बञ्चितलाई एनआइसी एशिया क्यापिटलको राहात

1588760453NIC-asia-capital.jpg
काठमाण्डौ । ‘मेरो सेयर लगइन नै भएन’, ‘मेरो सेयर रिन्यूू नै भएन’, ‘मैले मेरो सेयर कति छ भनेर हेर्न पनि पाइँन ।’  गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन भएकाले यस्ता गुनासा सामाजिक सञ्जालमा लगानीकर्ताहरुले केही समयदेखि पोख्दै आएका छन् ।  तर, यही लकडाउनकै बीच एनआइसी एसिया बैंकको सहायक कम्पनी एनआइसी एसिया क्यापिटलले ‘मेरो...

अब ‘मेरो सेयर’ पोर्टलमै भारित औसत लागत गणना गर्न सकिने

1571125120Mero-Share.jpg
- भक्तराज रसाइली काठमाण्डौ । भारित औसत लागत विधि गणना सहजताका लागि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले अन्ततः ‘मेरो सेयर’ पोर्टलमार्फत नयाँ फिचर थप गरी सेवा सुचारु गरेको छ । साउन १ गतेयता लाभकर घोषणाका लागि ब्रोकर कार्यालय गई औँठाछाप लगाउनुपर्ने बाध्यता अन्त गर्दै सीडीएससीले हिजो सोमबार साझबाट सेवा प्रारम्भ गरेको हो । गत साउन १ गतेबाट...

मेरो सेयर प्रयोगकर्ता ५.८४ लाख नाघ्यो

1566977366Mero-share.jpg
– भक्तराज रसाइली  काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) को मेरो सेयर पोर्टलको प्रयोगकर्ताहरुको संख्या दिनानुदिन बढ्दो छ । सिडिएससीले ल्याएको प्रविधि प्रयोगमैत्री भएरै नयाँ कम्पनीका प्राथमिक निष्कासन र नेप्सेमा सूचीकृत कम्पनीका हकप्रद सेयर आवेदन गर्ने लगानीकर्ताहरुको संख्या पछिल्लो समय बढ्दै गएको हो। सिडिएससीको...

अब 'खल्ती'बाट पनि डिम्याट र मेरोशेयर नवीकरण शुल्क तिर्न सकिने

1562842047khalti.png
काठमाण्डौ । शेयर कारोबार गर्ने व्यक्तिहरूले अबदेखि 'खल्ती'बाट पनि हितग्राही खाता (डिम्याट) र 'मेरो शेयर'को शुल्क भुक्तानी गर्न सक्ने भएका छन् ।  ‘खल्ती डिजिटल वालेट’ले बिहीबारबाट खल्ती एप तथा वेबसाइट प्रयोग गरी अनलाईनबाटै डिम्याट र 'मेरो शेयर'को वार्षिक नवीकरण शुल्क भुक्तानी सेवाको औपचारिक रुपमा सुरुवात गरेको हो । यो...

‘मेरो सेयर’मा बारम्बार समस्या आएको बोर्डद्वारा स्वीकार, सिडिएससीसँग स्पष्टीकरण

1562681305sebon123.jpg
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमीटेडले संचालन गरेको ‘मेरो सेयर’मा बारम्बार समस्या र त्रुटि भइरहेको स्वीकार गर्दै नियामक धितोपत्र बोर्डले स्पष्टीकरण सोधेको छ ।  सिडिएससीलाई मंगलबार एक पत्र लेख्दै बारम्बार समस्या आइरहे पनि समाधानका लागि किन पहल हुन नसकेको हो भनी बोर्डले तीन दिने स्पष्टीकरण सोधेको हो ।  बोर्डको सुपरीवेक्षण...

‘मेरो सेयर’: सिडिएससी भन्छ–‘ठूलो समस्या छैन’, नेप्से भन्छ–‘बैंक इन्टीग्रेसनपछि अझ भद्रगोल हुन्छ’

1558439685cdsc1.png
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सिडिएस एण्ड क्लियरिङ लिमिटेड(सिडिएससी) ले सञ्चालनमा ल्याएको ‘मेरो सेयर’का प्रयोगकर्ता बढेसँगै समस्याहरु बारम्बार दोहोरिने क्रम बढिरहेको छ । पछिल्लो समयमा हालसालै दुई लघुवित्त कम्पनीका आईपीओ बाँडफाँडको नतिजा हेर्न लाग्दा ‘मेरो सेयर’मा...

लगानीकर्ताका कारण पनि समस्या आएको भन्दै ‘मेरो सेयर’ चलाउन सिडिएससीले दियो टिप्स

1556018459cdsc.jpg
काठमाण्डौ । हरिकुमार श्रेष्ठ विगत लामो समयदेखि सेयर बजारमा लगानी गरिरहेका लगानीकर्ता हुन् । हिजोबाट निष्कासन भएको गणपति लघुवित्तको आइपीओ भर्न सिडिएससीको 'मेरो सेयर' मार्फत उनले १० बजेदेखि प्रयास गरे, तर आइपीओ भर्न सकेनन् ।  यसैगरी अनामनगरस्थित एक ब्रोकर कार्यालयमा भेटिएका अर्का लगानीकर्ता खगेन्द्र कोइरालाले समेत 'मेरो...

लगानीकर्ताको रोजाई बन्दैछ 'मेरो सेयर'

1555646932mero-share.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले संचालन गरेको 'मेरो सेयर' पोर्टलमार्फत सेवा लिनेको संख्या बढिरहेको छ ।  सिडिएससिको तथ्यांकअनुसार 'मेरो सेयर' पोर्टल लिने सेवाग्राही ४ लाख ८३ हजार २ सय ८५ पुगिसकेका छन् । यो क्रम निरन्तर बढ्दो छ । 'मेरो सेयर'...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध