mero share

'मेरो सेयर'को समस्या समाधान, अब आउने आइपीओ भर्दा समस्या नहुने सिडिएससीको दाबी

1618122972Mero-share.jpg
काठमाण्डौ । सीडीएससीको ‘मेरो सेयर’ पोर्टल स्तरोन्नतिको काम लगभग अन्तिम चरणमा पुगेको छ। सीडीएससीले करिब २ साताअघि ‘मेरो सेयर’ को स्तरोन्नतिको काम भइरहेको जानकारी गराएको थियो। सीडीएसपी प्रवक्ता सुरेश न्यौपानेका अनुसार एउटा लेभलको काम सकिएको र स्तरोन्नतिको काम लगभग अन्तिम चरणमा पुगेको जानकारी दिए। न्यौपानेका अनुसार...

सीडीएससीले सुरु गर्यो ‘मेरो सेयर’ स्तरोन्नतिको काम, सेवाग्राहीलाई धैर्य गर्न आग्रह

1617346236cdsc-mero-share.jpg
काठमाण्डौ । सीडीएस एन्ड क्लिरियङ (सीडीएस) ले ‘मेरो सेयर’ पोर्टल स्तरोन्नतिको काम सुरु गरेको छ।  सीडीएससीले एक सूचना जारी गर्दै मेरो सेयर स्तरोन्नतिको काम भइरहेको जानकारी गराएको छ। स्तरोन्नतिको काम केही दिनसम्म जारी रहने र यो अवधिमा समयसमयमा मेरो सेयर नुखल्ने वा लग आउट हुनेजस्ता समस्या देखिने पनि सीडीएससीले स्पष्ट पारेको...

‘मेरो सेयर’ आज राति ८ बजेबाट नचल्ने, ईडीआईएस गर्ने समय थप

1617106313Meroshare.jpg
काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) को ‘मेरो सेयर’ पोर्टल प्राविधिक समस्या आएपछि केही समयका लागि अवरुद्ध हुने भएको छ। सीडीएससीले मंगलबार सूचना प्रकाशित गर्दै आज राति ८ बजेदेखि केही समयका लागि मेरो सेयर अवरुद्ध हुने जानकारी गराएको हो। मेरो सेयरमा सेवाग्राहीको चाप बढ्ने क्रमसँगै विभिन्न प्राविधिक समस्याहरु देखा पर्दै आएकोले...

1695556604Online-Ad.gif

‘मेरो सेयर’ चलेन, सीडीएससी समस्या समाधान गर्न प्रयासरत

1617086834Meroshare.jpg
काठमाण्डौ । सीडीएससीको ‘मेरो सेयर’ पोर्टलमा आज फेरि प्राविधिक समस्या देखिएको छ। जसका कारण मेरो सेयर खुल्न सकिरहेको छैन। सीडीएससीका अनुसार मेरो सेयरमा प्राविधिक समस्या देखिएपछि खुल्न नसकेको हो। बिहान ११ बजेदेखि नै मेरो सेयर खुलेको छैन।  मेरो सेयर नखुल्दा लगानीकर्ता मारमा परेका छन्। पटकपटक मेरो सेयरमा समस्या आउँदा झन्झट...

अब 'खल्ती' बाटै मेरो सेयर तथा डिम्याटको नवीकरण शुल्क तिर्न सकिने

1616468667CDSC-01.jpg
काठमाण्डौ । खल्ती (स्प्यारो पे प्रालि) र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सहकार्यमा अब मेरो सेयर तथा ७६ वटा डिम्याट खाता सञ्चालक कम्पनी (पीपी) को डिम्याट अकाउन्ट नवीकरण शुल्क खल्ती डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएको छ। यसका लागि अन्य सेवा शुल्क लाग्ने छैन। सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य र खल्ती डिजिटल...

‘मेरो सेयर’ खुलेन, सीडीएससी भन्छ, ‘प्राविधि समस्या देखियो’

1616394468Meroshare.jpg
काठमाण्डौ । सीडीएससीको ‘मेरो सेयर’ पोर्टलमा आज सोमबार समस्या देखिएका कारण चलेको छैन।  मेरो सेयरमा समस्या आउँदा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर भर्न लगानीकर्ताहरु पाइरहेका छैनन्। यो कम्पनीको आईपीओमा भोलि चैत १० गतेसम्म आवेदन दिन पाइन्छ। सीडीएससी प्राविधिक समस्या आएको भन्दै मेरो सेयर पोर्टल बन्द गरेको हो। सीडीएससीका एक...

मेरो सेयर र डिम्याट नवीकरणमा यस्ता छन् थप सुविधा

1615879701mero-share.jpg
काठमाण्डौ । अब मेरो सेयर र डिम्याट अकाउन्ट नवीकरण गर्नका लागि अनलाइन भुक्तानी सेवा प्रदायकहरु थप गरिएका छन्।  हाल मेरो सेयर पोर्टलबाट एउटामात्रै ई–सेवामार्फत मेरो सेयर र डिम्याट अकाउन्ट नवीकरण गर्न सकिने व्यवस्था गरिएको थियो। अब मेरो सेयर पोर्टलबाट कनेक्ट आईपीएस, खल्ती, आईएमई पेस र प्रभु पेमार्फत पनि मेरो सेयर र डिम्याट अकाउन्ट...

अब ‘मेरो सेयर’ का प्रयोगकर्ता आफैँले पासवर्ड बिर्सेमा रिसेट गर्नसक्ने

16148606211520461613437090868815577515419092833917536n-1.jpg
– भक्तराज रसाइली  काठमाण्डौ । अब ‘मेरो सेयर’ पोर्टलमा पासवर्ड बिर्सेमा लगानीकर्ता स्वयंले रिसेट गर्न व्यवस्था चाँडै सुरु हुन लागेको छ। हाल प्रयोगकर्ताले ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा सम्बन्धित डीपीसम्म पुगेर पासवर्ड रिसेट गर्न अनुरोध गर्नुपर्छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को मेरो सेयर पोर्टलमा प्...

आईपीओ रिजल्ट हेर्न नपाएका आमलगानीकर्ता भन्छन्, ‘अनलाइन मिडियामाथिको अंकुश अनुचित’

1614330514CDSC123.jpg
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओको आज शुक्रबार बाँडफाँड भयो। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा बिहानै ८ बजे आईपीओ बाँडफाँड गरिए पनि अहिले लगानीकर्ताहरुले आफूलाई परे नपरेको हेर्न पाएका छैनन्।  यसअघि निजी अनलाइन मिडियाहरुमा आईपीओको...

क्लोजआउटको जरिवानाबाट कसरी जोगिने ? यस्ता छन् प्रक्रिया

1612347551CDSC.jpg
काठमाण्डौ । धितोपत्र बिक्री गरेपछि समयमै डीआईएस तथा ईडीआइएस नगर्दा क्लोजआउट (सेयर सर्टेज) को समस्या यथावत छ। सीडीएसए एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का अनुसार हाल दैनिक १०० हाराहारी क्लोजआउट पर्ने गरेको छ। जसबापत जरिवाना मात्रै २० लाख रुपैयाँ हाराहारी लगानीकर्ताले तिर्दै आउनुपरेको छ। सेयर बिक्रीपश्चात डीआईएस स्लिप सम्बन्धित...

सातामै करिब २ लाखले खोले डिम्याट खाता र मेरो सेयर

1611059459Demat.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्टक्चर बैंकको ८ अर्ब रुपैयाँ बराबरको आइपीओमा आवेदन गर्नैका लागि डिम्याट खाता र मेरो सेयर खोल्नेको ओइरो नै लागेको देखिएको छ।  नेपाल इन्फ्रास्टक्चर बैंकको आइपीओ आवेदन गर्ने टार्गेट लिई आवेदनका लागि आवश्यक पर्ने  डिम्याट खाता र मेरो सेयर खोल्नेको संख्या एक सातामै १ लाख १० हजार ५१४ पुगेको छ भने मेरो सेयर...

‘मेरो सेयर’ मा देखिएको समस्या समाधान, सहज ढंगले चल्न थाल्यो

1606289025mero-share.jpg
काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको ‘मेरो सेयर’ पोर्टल आज बुधबारबाट सहज ढंगले चल्न थालेको छ। विगत एक साताभन्दा बढी समयदेखि मेरो सेयर पोर्टलमा समस्याहरु देखिएका थिए। जसका कारण प्रयोगकर्ताहरुले हैरानी व्यहोर्नुपरेको थियो।  धितोपत्र दोस्रो बजारमा सेयर बिक्रीपछि मेरो सेयर पोर्टलबाटै अनिवार्य रुपमा...

सीडीएससीका सीईओको सफेद झुट, भन्छन्, ‘मेरो सेयर हिजैबाट मज्जाले चलिरहेको छ’

1606205223Mero-share.jpg
काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको ‘मेरो सेयर’ पोर्टलमा थुप्रै दिनदेखि समस्या देखिए पनि समाधान हुन सकेको छैन। एक साताभन्दा अघिदेखि मेरो सेयरमा प्राविधिक समस्या देखिएकोमा समाधान गर्नभन्दा पनि समस्या झन् विकराल बन्दै गएको हो।  यता सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्य भने मेरो सेयरको समस्या समाधान...

'मेरो सेयर'को समस्या झन् जटिल, क्लोजआउटको भार लगानीकर्ताको टाउकोमा

1605783324mero-share.png
काठमाण्डौ । 'मेरो सेयर'मा उपलब्ध अधिकांश मुख्य फिचर्स अवरुद्ध हुँदा सीडीएस एण्ड क्लियरिङ लिमिटेडका सीइओ हिजोको जवाफ दोहोर्याउँदै आज साँझबाट सेवा सुचारु हुने दाबी गरेका छन् ।  विगत केही दिनदेखि 'मेरो सेयर'मा भएका सेवाहरु लगानीकर्ताहरुले सहज ढंगले प्रयोग गर्न नपाइरहेको मात्रै होइन कि लगइन नहुने, 'मेरो सेयर'मा उपलब्ध सेयर संख्या...

मेरो सेयर चुस्त राख्न सर्भर थप्दै सीडीएससी, अब सहजै आईपीओ भर्न सकिन्छ ?

1601633398Mero-share.jpg
काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ पोर्टलमा अत्याधिक भार परेपछि अर्को साता एउटा सर्भर थप्ने भएको छ। पछिल्लो समयमा सीडीएससीको मेरो सेयर पोर्टलमा विशेषगरी आईपीओ खुलेको बेला प्राविधिक समस्या आउने र सिस्टम नै नचल्ने समस्या यथावत छ। यस्तै प्राविधिक समस्यालाई ध्यानमा राखेर आगामी असोज २१ गतेबाट सानिमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध