Ministry of Insdustry

सहुलियतपूर्ण स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न सरकारको आह्वान

1680145657ministry-of-industries.jpg
काठमाण्डौ । सरकारले सहुलियतपूर्ण स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आज एक सूचना प्रकाशित गर्दै स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको हो।  स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ बमोजिम स्टार्टअप उद्यमका मापदण्डहरु पूरा...

गैरआवासीय नेपालीले अब सरकारसँग मिलेर इन्भेस्टमेन्ट कम्पनी खोल्न पाउने

1677842391ministry-of-industry.jpg
काठमाण्डौ । गैरआवासी नेपालीले अब सरकारसँग मिलेर इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न पाउने भएका छन्।  सरकारले गैरआवासीय नेपालीका लागि इन्भेस्टमेन्ट कम्पनी स्थापनाका सर्तहरुमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। सरकारले सर्तहरु संशोधन गर्नुको मुख्य उद्देश्य गैरआवासीय नेपालीलाई नेपालमा लगानी भित्र्याउन प्रोत्साहन गर्नु रहेको...

उद्योग मन्त्रालयले भन्यो-‘सबै सरकारी निकायमा स्वदेशी उत्पादनमात्रै प्रयोग गर्ने व्यवस्था गर्नु’

1676638787ministry-of-industry.jpg
काठमाण्डौ । उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका निकायलाई स्वदेशी उत्पादनका वस्तुमात्रै प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।  सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका २०७१ को प्रभावकारी कार्यान्वयन गर्न भन्दै मन्त्रालयले शुक्रबार एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। ‘सबै...

1695556604Online-Ad.gif

विलाशी वस्तुको आयात खुलाउने सरकारको निर्णय कार्यान्वयनमा अलमल

1671523830nrb.jpg
– रेखा चन्द काठमाण्डौ । प्रतिबन्ध लगाइएका वस्तुको आयात पुुस महिनादेखि पूूर्ण रुपमा खुलाउने सरकारको निर्णय कार्यान्वयनमा अन्यौलता देखिएको छ।  गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले विलाशी वस्तुको आयातमा लगाइएको प्रतिबन्ध पुस महिनादेखि पूर्ण रुपमा खुलाउने निर्णय गरेको थियो। तर, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल...

अवैध कारोबार बढेपछि विदेशी मदिरा र मोबाइलको आयात खुकुलो पारिँदै

1661678275ministry.jpg
काठमाण्डौ । अवैध कारोबार बढ्न थालेपछि सरकारले विदेशी मदिरा र मोबाइल आयातमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने भएको छ। आयात व्यवस्थापन गर्न एक समितिले विभिन्न वस्तुको आयातमा गरिएको प्रतिबन्ध परिमार्जन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव गरेको छ। सोहीअनुसार मन्त्रालयले परिमार्जित आयात प्रतिबन्ध प्रस्ताव मनà...

भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगीव्यवसायीबाट आवेदन माग

1659588027Wheat.jpg
काठमाण्डौ । सरकारले भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगीव्यवसायीलाई आवेदन दिन आह्वान गरेको छ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै भारतबाट गहुँ र चिनी आयात गर्न चाहने उद्योगीव्यवसायीलाई आवेदन दिन आह्वान गरेको हो। आवेदन यही साउन २८ गतेभित्र मन्त्रालयमा ई–मेलमार्फत पठाउन सूचनामा भनिएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध