Nabil Bank Limited

बम्पर लाभांशले नवीलको सेयरमूल्यमा उछाल, बजार खुल्नासाथ लाग्यो सर्किट

1608615031Nabil.jpg
काठमाण्डौ। कोरोना कहरबीच गत आर्थिक वर्षका लागि बम्पर लाभांश घोषणा गरेको नवील बैंक लिमिटेडको सेयरमूल्यमा बजार खुलेको २ मिनेटभित्रै पोजेटिभ सर्किट लागेको छ। नवीलको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजेटिभ सर्किट लागेको हो। यो बैंक सेयरमूल्य ९.९९ प्रतिशतले प्रतिकित्ता १ हजार ३५४ रुपैयाँ पुगेको छ। जब कि हिजो सोमबार अन्तिम...

नवील बैंकद्वारा बम्पर लाभांश घोषणा

1608564123nabil.jpg
काठमाण्डौ । कोभिड कहरका बीच नवील बैंकले लगानीकर्ताहरुलाई बम्पर लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकको सोमबार अपरान्ह बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई ३५.३६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।  बैंकले सेयरधनीहरुलाई ३३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश...

नबिल बैंक र वान टु वाचबीच लघु, साना तथा मझौला उद्यमीलाई सहयोग गर्न सहकार्य

1607072844Nabil-bank.jpg
काठमाण्डौ । नेपालकै अग्रणी वाणिज्य बैंक नबिल बैंक र एक लगानी प्रबर्धन कम्पनी वान टु वाचले संयुक्त रूपमा ‘कोभिड १९ एमएसएमई कोष नेपाल’ अन्तर्गत लघु, साना तथा मझौला उद्यम (एमएसएमई) लाई ब्याजमुक्त र धितोरहित कर्जा प्रदान गर्ने सम्झौता गरेको छ। यस रणनीतिक साझेदारीमा लघु, साना तथा मझौला उद्यमलाई कोभिडबाट प्रभावित तर व्यवसायलाई निरन्तरता...

1695556604Online-Ad.gif

नवील बैंकको ब्यालेन्ससिट राष्ट्रबैंक पुग्यो, १५–२० दिनमै लाभांश घोषणा !

1606393353nabil1.jpg
काठमाण्डौ । निजी क्षेत्रको बलियो बैंक, नवील बैंक लिमीटेडको सेयरमूल्य पछिल्लो समय दैनिकजसो बढिरहेको छ । यो क्रम साताको अन्तिम कारोबार दिन बिहीबार(आज) अझ तीव्र भयो । अर्थात, यो दिन नवील बैंकको सेयरमूल्यमा ८.८६ प्रतिशत हाराहारीले बढ्यो ।  कतिपय वाणिज्य बैंकहरुले गत वर्षका लागि सेयरधनीलाई लाभांश घोषणा गरिसक्दा समेत नवील बैंकले त्यसको...

नबिलमा गज्जबको टिमः विश्वविद्यालय टपरदेखि सेलीब्रेटी बैंकरसम्म

1606037020Excom-group-photoNew.jpg
काठमाण्डौ । कुनै कम्पनी वा संस्था सफल र सवल बन्न कुशल नेतृत्वको साथमा मिलेको टिम चाहिन्छ । टिममा एकसे एक सदस्यहरु समेटिन सके भने त्यस्तो कम्पनी वा संस्थाको प्रगति रकेटको गतिमा संभव हुन्छ ।  पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा समेत टिम मिलाउने चलन सुरु भएको छ । यसको जबरजस्त सुरुवात नबिल बैंकले गरेको छ ।  निजी क्षेत्रको सबैभन्दा...

एनआइसी एशियाले एकवर्षमै खेल उल्टायो, अब सिधै नवीलसँग टक्कर !

1605688828nabil11.jpg
काठमाण्डौ । दोश्रो बजारमा एनआइसी एशिया बैंक चम्किएर बजार मूल्यको हिसाबले वाणिज्य बैंकहरुमध्येकै दोश्रो स्थानमा पुगेको छ । योसँगै एनआइसी एशियाको सेयरमूल्य एकवर्षकै सर्वाधिक समेत कायम भएको छ ।  एक वर्षअघिको परिदृश्य भने फरक थियो । केही महिना र केही साताअघिसम्म मात्र पनि एनआइसी एशिया बैंकको सेयर मूल्य एभरेष्ट बैंक र हिमालयन बैंकभन्दा...

माइतीको ठाउँमा गिफ्टप्याक आयो, अनि बन्यो मार्मिक माहौल !

16054450631111.jpg
काठमाण्डौ । सबै तयारी पूरा गरी पूज्नलाई ठीक्क परेर बसेकी चेली एकैछिनअघि मात्र माइती आउन नसक्ने खबर थाहा पाउँदा कत्ति दुःख लाग्दो हो ? यस्तो अवस्था यो पटकको तिहारमा चेलीको टीका थाप्न जाने तयारी गरेका वा माइतीलाई पूज्ने सबै तयारी पूरा गरेका जुनसुकै नेपाली चेलीलाई पर्नसक्छ । किनभने यो कोरोनाकाल हो । कोरोनाकै कारण धेरै चेली-माइतीबीच मिलन...

नवील बैंकको वितरणयोग्य नाफामा ६३% को छलाङ, वासलात र लगानीको आकार पनि बढ्यो

1605332729nabil.jpg
काठमाण्डौ । नवील बैंक लिमीटेडले वितरणयोग्य मुनाफामा ६३ प्रतिशतको छलाङ मारेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २० करोड रुपैयाँ  कायम भएको हो । अघिल्लो वर्ष यस्तो मुनाफा ७४ करोड २० लाखमा सीमित थियो। बैंकले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार खूद नाफा चाहिँ १ अर्ब ३ करोडमा सीमित बन्न पुगेको छ ।...

नबिल बैंकलाई एडीबीको 'नेपालमा अग्रणी पार्टनर बैंक'को अवार्ड

1603884191Image.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक–ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम(टीएससीएफपी)ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिएको छ ।  एशियाली विकास बैंकको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले व्यापार तथा बित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उद्देश्यका साथ बैंकहरुलाई...

नबिल बैंकका सीईओ अनिल शाहलाई कोरोना संक्रमण

1602995453anil-shah.jpg
काठमाण्डौ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहमा कोरोना संक्रमण पुष्टि भएको छ।  सीईओ शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्। उनले गत अक्टोबर १४ मा पीसीआर परीक्षण गराएका थिए। ‘त्यसको नतिजा पोजेटिभ आयो’, उनले स्टाटसमा भनेका छन्। केही दिनअघि आफूले गन्धरबासना थाहा...

नवीलको सन्देशमूलक भिडियो भाइरल, के छ खास ?(भिडियोसहित)

1602987070nabil.jpg
काठमाण्डौ । ‘नेपालमा बिक्रीवितरण हुने कतिपय प्रडक्टहरुको विज्ञापन भारतीय टेलिभिजनमा बज्ने विज्ञापनको डबिंग तथा कपीपेष्ट मात्र हुन्छन् ।’ लामो समयदेखि नेपालका विज्ञापन डिजाइनर तथा निर्माताहरुले खेप्दै आएको आरोप हो यो ।  भारत तथा अन्य देशमा उत्पादन हुने कतिपय विज्ञापन हेर्दा जोकोही मख्ख पर्छन् । पछिल्लो समय विश्वव्यापी रुपमा...

नविल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल, ३४ वर्ष लामो बैंकिङ अनुभव

1601988110ujjawal.jpg
काठमाडौं । नबिल बैंकको संचालक समितिको अध्यक्षमा अनुभवी बैंकर उपेन्द्र पौड्याल नियुक्त भएका छन् ।  मंगलबार बसेको बैंक संचालक समितिको बैठकले पदावधि सकिएका अध्यक्ष शम्भूप्रसाद पौड्याललाई विदा गर्दै उपेन्द्र पौड्याललाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।  २०७४ मंसिर १५ गतेदेखि उनी सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याललाई...

नवील बैंकको सेयर लोन: ७.७५% ब्याजदरमै पाइने

1601214174nabil-shareloan.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा कारोबार हुने शेयरहरु धितो राखी सस्तो ब्याजदरमा सेयर धितो कर्जा पाइने स्किम नवील बैंकले सार्वजनिक गरेको छ ।  रु. ५० लाख अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५ प्रतिशतको ब्याजदरमै उपलब्ध हुने बैंकले घोषणा गरेको छ।  यस्तो कर्जा नवील बैंकका सबै शाखाहरुबाट सहज ढंगले पाइने बैंकले जारी...

यूनाइटेड फाइनान्सका अध्यक्ष भन्छन्–‘नवीलसँग मर्जमा जाने संभावना नकार्न सकिन्न’

1601020921basant.jpg
काठमाण्डौ । यूनाइटेड फाइनान्सका संचालक समिति अध्यक्ष तथा प्रतिष्ठित उद्योगी बसन्तकुमार चौधरीले नवील बैंकसँग मर्जमा जाने समाचारको विषयमा मुख खोलेका छन् ।  बिजशालासँग कुरा गर्दै अध्यक्ष चौधरीले नेपाल राष्ट्रबैंकले क्रसहोल्डिङ रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जमा लैजाने नीति लिएको र त्यसको आफूहरुले पनि पालना गर्ने उल्लेख...

नवील बैंकद्वारा 'ग्रिन पिन' सेवाको थालनी, पिन रि/सेट गर्न बैंक पुगिरहन नपर्ने

1600954842nabil-bank.jpg
काठमाण्डौ । आफ्ना डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रदान गर्न नबिल बैंकले 'नबिल ग्रिन पिन सेवा'को सुरुवात गरेको छ ।  नयाँ पद्धतीको बैंकिङ्ग सेवा र सुविधा आफ्ना ग्राहकहरुलाई उपलब्ध गराउन सधैं तत्पर नबिल बैंकले 'ग्रिन पिन'...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध