Nabil Bank Limited

नवील-नेपाल बैंक ‘सरप्राइज’ दिने तयारीमा

1574677647merger.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ठूला बैंकहरुबीचको मर्जर प्रयासमा ध्यान दिन छाडे पनि केही बैंक मर्ज भई चुनौति बनिदिएपछि अन्य बैंकहरु आफैंले उपयुक्त मर्जर पार्टनर खोजी छलफललाई अगाडि बढाउन थालेका छन् ।  विशेष गरी ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्जर भई सबैभन्दा ठूलो बैंक बन्ने भएपछि सो बैंकसँगको प्रतिस्पर्धामा खरो उत्रिनलाई समेत...

नवील बैंकद्वारा यो वर्ष पनि बम्पर लाभांश वितरणको घोषणा

1572792189nabil.jpg
काठमाण्डौ । नवील बैंक लिमीटेडले गत वर्ष झै यो वर्ष पनि लगानीकर्ताहरुका लागि बम्पर लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।  बैंक संचालक समितिको आइतबार बसेको ५२२ औं बैठकले गरेको यो निर्णय नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी...

नवील बैंकले रु. २ अर्बको ऋणपत्र ल्याउँदै, कति पाइन्छ ब्याज ?

1568108767nabil.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चुक्तापूँजीको २५ प्रतिशत अनिवार्य रुपमा ऋणपत्र जारी गर्ने प्रावधान राखिदिएपछि वाणिज्य बैंकहरुले धमाधम ऋणपत्र निश्कासन गरिरहेका छन् ।  यही क्रममा नवील बैंकले समेत २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको प्रक्रिया अगाडि बढाएको छ ।  यो बैंकले १० प्रतिशत नवील बैंक डिवेञ्चर २०८२ निश्कासनको माग गर्दै...

1695556604Online-Ad.gif

इन्भेष्टमेन्ट बैंकका लगानीकर्तालाई नराम्रो झड्का, एनआइसी नवीलसँग टक्कर गर्ने दाउमा

1566297157nabil.jpeg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताहरुलाई पछिल्ला केही दिनमा नराम्रोसँग झड्का लागिरहेको छ ।  कुनै बेलामा उद्योगकै लोभलाग्दो प्रगति गर्ने बैंकको रुपमा चिनिएको इन्भेष्टमेन्ट बैंकको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक रिपोर्ट खराब आएपछि यसले लगानीकर्ताको मनोबलमा प्रभाव पारेको देखिएको छ ।  यहीकारण बैंकको दोश्रो...

नवील बैंकले ३५% सम्म लाभांश बाँड्नसक्ने, नाफामा ७.८४% को प्रगति

1565748845111.png
काठमाण्डौ । निजी क्षेत्रको टप बैंक नवील बैंक लिमीटेडले आर्थिक वर्ष २०७५/७६ का लागि ३५ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ ।  नवील बैंकले विगत केही वर्षदेखि नै लगातार उच्च लाभांश क्षमतासहित अधिकांश सूचकहरुमा राम्रो प्रगति गर्दै आएको छ । समीक्षा अवधिमा समेत नवीलको प्रगति जारी रहेको देखियो ।  यो अवधिमा नवीलले ३ अर्ब १८ करोड ४६...

‘मर्जर लहर’: इन्भेष्टमेन्ट बैंकको सानामा ध्यान, नवील मौद्रिक नीति कुर्दै

1562669822merger.jpg
काठमाण्डौ । मर्जरको लहरले अहिले देशको बैंकिङ उद्योग तातेको छ । यो क्रममा विशेष गरी वाणिज्य बैंकहरुले बनाउने रणनीतिमा धेरैको ध्यान गइरहेको छ । हाल देशकै टप बैंकहरुको रुपमा स्थापित नेपाल इन्भेष्टमेन्ट बैंक र नवील बैंकले समेत मर्जरको विषयमा आफ्नो रणनीति बनाएका छन् ।  हालै जेविल्स फाइनान्सलाई प्राप्ति गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको...

नवील बैंकको सेयर संरचना परिवर्तन

1562050397nabil.jpg
काठमाण्डौ । नवील बैंकको सेयर संरचना अनुपात परिवर्तन भएको छ ।    बैंकको ९० लाख २ हजार ५६६ कित्ता संस्थापक सेयर सर्वसाधारणमा रुपान्तरण भएसँगै सेयर स्वामित्व संरचना परिवर्तन भएको हो ।    योसँगै अब नवीलमा संस्थापक सर्वसाधारणको सेयर स्वामित्व संरचना ६०ः४० मा रुपान्तरण भएको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ ।    ...

नवील, एनआइसी एशिया र एनआइबीमध्ये को तगडा ? कसको लाभांश क्षमता कति ?

1557737411competetion.jpg
काठमाण्डौ । सोमबारसम्ममा अधिकांश वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।  अधिकांश वाणिज्य बैंकहरुको अवस्था राम्रो देखिएको छ ।  दोश्रो बजारमा सूचिकरण भएका २७ वाणिज्य बैंकहरुको प्रगति र नाफाघाटाको ग्राफमा लगानीकर्ताको विशेष चासो हुने गर्दछ ।  पूर्ण सरकारी ...

'नवील नारी उद्यमी सीड क्याम्प' हुने, सहभागी हुन के गर्नुपर्छ ?

1557466545nabil-naari.jpg
काठमाण्डौ । उद्यमी इनोभेसन र नबिल बैंकको संयुक्त आयोजनामा 'नवील नारी उद्यमी सीड क्याम्प' हुने भएको छ ।  पुल्चोकस्थित 'इनोभेसन हाइभ'मा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत दुवै संस्थाका प्रतिनिधिहरुले 'नवील नारी उद्यमी सीड क्याम्प'को आवेदन खुला गरिएको जानकारी गराए।  विगत २ वर्ष देखि संचालन गरिंदै आएको उद्यमी सीड क्याम्पको...

नौ महिनामै नवीलले कमायो रु.३.१९ अर्ब नाफा, ३४% सम्म लाभांश दिनसक्ने

15572011205.jpg
काठमाण्डौ । नवील बैंक लिमीटेडले यो वर्ष आफ्ना सेयरधनीलाई ३४ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ ।  यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २अर्ब ३२ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको हो । मुनाफाको यो दर चौथो त्रैमाससम्म पनि कायमै रहे बैंकले यो वर्ष ३ अर्ब ९ करोडको हाराहारीमा बाँड्न मिल्ने नाफा कमाउने देखिन्छ । हाल यो...

‘मलाई मेरी छोरी छोराजस्तो होइन, आमाजस्तै चाहिएको छ !’

1556927485anil2.jpg
काठमाण्डौ । नेपालका सेलिब्रेटी बैंकर तथा नवील बैंक लिमीटेडका सीइओ अनिलकेशरी शाह त्यस्ता छोरा हुन्, जसले आफ्नी आँटिली आमाकै कारण महिला–पुरुषबीचको भिन्नताको भ्रम त्यागिदिए ।  आफ्नी आमा जत्तिको आँट, साहा र कुशल व्यवस्थापकीय क्षमता भएको महिला उनले जीवनमा कमै मात्र देखेका छन् ।  उनकी आमा ८४ वर्षीया विन्देश्वरी शाह नेपालबाट अमेरिकामा...

नवील र एनबी बैंकबीच मर्ज हुन लागेको हो ? यसो भन्छन् अनिल शाह

1555585929nb1.jpg
काठमाण्डौ । नवील बैंक र नेपाल बंगलादेश बैंकबीच मर्ज हुने हल्लाले विगत केही दिनदेखि सेयर बजार प्रभावित भइरहेको छ ।  नवील बैंकका सीइओले एनबी बैंकले आफ्नो भाउ बढाउन आफूहरुसँग मर्ज हुन लागेको हल्ला सुनियोजित रुपमा चलाएको दाबी गर्दै समाचार आएपछि त्यसको प्रभाव एनबी बैंकको सेयर मूल्यमा परिरहेको छ ।  स्पष्ट आधारबिनाको सोही आशयको समाचारको...

अनिल शाहलाई नवीलका संचालकले थर्काए, सेयरधनीबाट बर्खास्तीको दवाब !

1554991029anil.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकको खुलेरै प्रशंसा गरेका नवील बैंकका सीइओ अनिलकेशरी शाहलाई संचालकहरुले झपारेका छन् ।  नवील बैंकको संचालक समितिको बैठकमै राखेर अनिल शाहलाई स्पष्टीकरण पनि सोधिएको छ ।  नवील बैंकका एक संचालकले ‘आफ्नो बैंकलाई असर पर्ने गरी अरु बैंकको प्रशंसा किन गरेको ? कि तपाईको एनआइसी एशिया बैंक जाने योजना हो ?’ भन्ने...

एनआइसी एशियामा लगातार बढोत्तरी, नवीलको अवस्था के छ ?

1554363448ic.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकको सेयर मूल्य तीव्र गतिमा बढ्न थालेको छ ।  केही दिनदेखि यो बैंकको सेयर मूल्य लगातार बढिरहेको हो ।  मार्केट डेप्थमा हेर्दा बिहीबार समेत बैंकको सेयरमा उच्च खरीद चाप छ ।  प्रतिकित्ता ४४२ रुपैयाँसम्म खरीद गर्ने चाहनासहित २३० कित्ताको अर्डर पोस्ट भएको देखिन्छ । त्यसपछि ४४१ रुपैयाँमा १८५० कित्ता, ४४०...

नवीलले पनि रु. २ अर्बको ऋणपत्र ल्याउने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

1554186997nabil-bank.jpg
काठमाण्डौ । नवील बैंक लिमीटेडले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने भएको छ ।  बैंकले ऋणपत्र निश्कासनको प्रक्रिया अगाडि बढाएको हो । यो क्रममा ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त भएको छ ।  चैत १८ गते एक कार्यक्रमका बीच ऋणपत्र निश्कासनमा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न भएको हो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध